मनोरन्जन


नम्रता श्रेष्ठको जाइरा टिजरमा २ असार २०७६, सोमबार ०८:३५

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । ०७६ भदौ ६ गतेका लाई रिलिज डेट तोकेको चलचित्र ‘जाइरा’ले टिजर सार्वजनिक गरिएको हो । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन् ।..

पुरा पढ्नुस »

डीआर उपाध्यायको नयाँ गीत ‘राखिदिए जिन्दगीको हरेक….’ सार्वजनिक ३१ जेष्ठ २०७६, शुक्रबार ०३:०८

काठमाडौं । डीआर उपाध्यायको नयाँ गीत ‘राखिदिए जिन्दगीको हरेक स्वास तिम्रै लागि...’ सार्वजनिक भएको छ । नेपाल आइडलकी अस्मिता अधिकारी र सागर अधिकारी ‘शरद’को स्वर, सागरकै सङ्गीत, चन्द्र चौधरीको मिक्सिङ र प्रकाश मिश्रको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रहिल कार्कीले..

पुरा पढ्नुस »

नेपाली चित्रकारले देखाए भारतमा कला

काठमाडौँ, ३० जेठ । नेपाली जलरङकर्मीले भारतको कोलकातामा कला प्रस्तुत गरेका छन् । भारतको कोलकातामा भएको ‘अन्तर्राष्ट्रिय कला कार्यशाला’मा सहभागी भएका नेपाली चित्रकारले चित्रकलामार्फत नेपाली मौलिक संस्कृतिका साथै स्थलगतरुपमा चित्रकला प्रस्तुत गरेका थिए । भारतको कोलकातास्थित..

पुरा पढ्नुस »

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९ गतेदेखि ३० जेष्ठ २०७६, बिहीबार ०५:१५

काठमाडौँ, ३० जेठ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १५ गतेसम्म हुने भएको छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘चलचित्र संस्कृति’ को विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार..

पुरा पढ्नुस »

प्रकाश सपुतको ‘गलबन्दी’ले पायो करोड बढी भ्युअर्स २८ जेष्ठ २०७६, मंगलवार १८:३२

निरोज कुमार थापा, काठमाडौँ, २८ जेठ । निकै चर्चामा रहेको ‘गलबन्दी’ले युट्युबमा एक करोड भ्युअर्स पाएको छ । बजारमा आएको १८औँ दिनमा गीतले करोड बढी भ्युअसै पाएको हो । यो रिर्पोट तयार पार्दासम्म १ करोड ३ लाख ११ हजार २ सय भ्युअर्स छन् । गीतको भिडियो युट्युबको ट्रेन्डिङ नम्बर तीनमा छ । मौलिक र..

पुरा पढ्नुस »

चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित २६ जेष्ठ २०७६, आईतवार ०९:००

काठमाडौँ, २६ जेठ । चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन । सनिबार भएको निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै खड्का निर्वाचित भएका हुन । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत..

पुरा पढ्नुस »

सलमानका फिल्म इदमा रिलिज हुनुको कारण यस्तो छ २४ जेष्ठ २०७६, शुक्रबार १६:५४

काठमाडौँ, २४ जेठ । सलमान खान बलिउड बक्स अफिसको किंग नै मानिन्छन् । खानको नयाँ फिल्म प्रदर्शन हुने वित्तिकै बक्स अफिसमा विभिन्न रेकर्डहरु कायम गर्छन । बलिउडका अरु चलचित्रले राम्रो कमाइ गर्न नसकिरहेको बेला प्रदर्शनमा आएको खान अभिनित भारतले बक्स अफिसमा गरिरहेको कमाल यसको उदाहरण हो ।..

पुरा पढ्नुस »

भारतले तोड्यो सलमानका सबै रेकर्ड, यस्तो त ओपनिङ कलेक्सन २३ जेष्ठ २०७६, बिहीबार १७:०५

काठमाडौँ, २३ जेठ । इदको अवसर पारेर जुन ६ देखि वल्र्ड वाइड रुपमा प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खानको फिल्म भारतले पहिलो दिन बम्पर ओपनिङ गर्दै रेकर्ड बनाएको छ। फिल्मले बर्ष २०१९ मा प्रदर्शनमा आएको सबै बलिउड चलचित्रको पहिलो दिनको कमाइको रेकर्ड तोडेको छ । इदको अवसर पारेर रिलिज..

पुरा पढ्नुस »

सलमान खानको फ्लिम नेपालमा बुधबार रिलिज हुनेभएपछि निर्माता संघको आपत्ति २१ जेष्ठ २०७६, मंगलवार १९:१७

काठमाडौँ, २१ जेठ । हलमा शुक्रबार मात्रै चलचित्र रिलिज गर्ने अभ्यास विपरति सलमान खान अभिनित चलचित्र ‘भारत’ बुधबार नै रिलिज हुने भएपछि निमौता संघले आपत्ति जनाएको छ । यसअघि पनि शुक्रबार बाहेकका दिनमा रिलिजको तयारी थालेको उक्त फ्लिमलाई रिलिज हुन नदिईएपछि वितरक कम्पनी ब्यांकटेस..

पुरा पढ्नुस »

भारतीय रियालिटी शो ‘सारेगमप’को फाइनलमा २ नेपाली बालक

काठमाडौँ, २१ जेठ । नेपाली बालकद्वय आयुष केसी र प्रीतम आचार्य भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को फाइनलमा पुगेका छन्। केसी भक्तपुरको ठिमी र आचार्य सुनसरीको इटहरीका बासिन्दा हुन् । प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका..

पुरा पढ्नुस »

हेर्ने होइन चलचित्र ‘जात्रैजात्रा’ ११ जेष्ठ २०७६, शनिबार २१:५९

अर्जुन भुसाल, काठमाडौँ, ११ जेठ । नेपाली चलचित्र ‘जात्रैजात्रा’ अहिले देश विदेशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । कालाकारहरु नायक विपिन कार्की (फणिन्द्र) नायिका वर्षा राउत (सम्पदा) रविन्द्र सिंह बानियाँ (जोयस), रविन्द्र झा (मुन्ना) दह्याङ राई (दावा) राजाराम पौडेल (पण्डित), बाल कलाकार..

पुरा पढ्नुस »

चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक १० जेष्ठ २०७६, शुक्रबार १०:५७

काठमाडौं । चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै जादा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र यही जेठ २४ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालि को संयुक्त प्रस्तुति रहेको चलचित्र..

पुरा पढ्नुस »

विश्व चर्चित ‘फिल्म फेस्टिबल’मा प्रियंका कार्कीले नेपालको प्रतिनिधित्व गर्ने ५ जेष्ठ २०७६, आईतवार १२:४४

काठमाडौँ, ५ जेष्ठ । फ्रान्सको पेरिसमा बार्षीक रुपमा आयोजना हुने कान्स फिल्म फेस्टिबल सुरु भएको छ । यस वर्ष फिल्म फेस्टिबलको ७२ औं संस्करण हो । अन्तराष्ट्रिय रुपमा सेलिब्रिटीका लागि सर्वाधिक सफल र चासोको रुपमा हेरिने यो फेस्टिबलमा संसारभरीका सेलिब्रिटीको उपस्थिती हुने गरेको छ..

पुरा पढ्नुस »

यूएनए ‘नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल’को क्यालिफोर्निया अडिसन सम्पन्न ४ जेष्ठ २०७६, शनिबार ०१:४३

लस-एन्जलस । युनाइटेड नेप्लिज एसोशिएशन अमेरिका, (यूएनए)को चौथौ सम्मेलनका अवसरमा आयोजना गर्न लागिएको नेपाली अमेरिकन लिटिल ट्यालेन्ट शोको क्यालिफोर्निया अडिसन सम्पन्न भएको छ । अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन बालबालिकाहरुको प्रतिभा तथा क्षमता अभिवृद्धिको लागि लिटिल..

पुरा पढ्नुस »

पैसो र पावर चिनेकी तर सत्ताको स्वादबाट बाहिरिएकी रेखा थापा ३ जेष्ठ २०७६, शुक्रबार ००:२९

काठमाडौं । सबैलाई थाहा छ, रेखा थापा राजनीतिमा पनि रुचि राख्छिन् र दल बदलुमा पनि नाम कहलिएकी पात्र हुन् । पैसो र पावरको पछि पछि लाग्ने रेखा कमल थापाको राप्रपामा बसेर हिंजो आज विप्लव माओवादीप्रति सहानुभूति देखाउँछिन् ट्विटरमा । कहाँ राजतन्त्र समर्थक कमल थापा, कहाँ गणतन्त्रवादी..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..