मनोरन्जन


शम्भु राईलाई लिएर प्रकाश सपुत किन पुगे अपराध महाशाखा ? १६ असार २०७६, सोमबार १३:३९

निरोज कुमार थापा, काठमाडौँ, १६ असार । चर्चित लोकदोहोरी गित ‘गलबन्दी’ का गायक प्रकाश सपुत गायक तथा सर्जक शम्भु राईलाई लिएर महानगरीय अपराध महाशाखा टेकु पुगेका छन । आफ्नो गीतसँग भाका मिलेको भन्दै गलबन्दीका सपुत र राईबीच सहमति भएपनि जातीय विवादमा मुछिएपछि उनीहरु प्रहरी अपराध महाशाखा..

पुरा पढ्नुस »

आईफा अवार्ड नेपालमा हुँदा के हुन्छ ? १५ असार २०७६, आईतवार ११:५६

निरोज कुमार थापा, काठमाडौँ, १५ असार । भारतको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) नेपालमा हुने भएको छ । मन्त्रीपरिषद्ले काठमाडौँमा यो अवार्ड कार्यक्रमको आयोजना गर्न स्वीकृत दिएपछि नेपालको जनमत बाडिएको छ । कोही अवार्ड कार्यक्रम नेपालमा हुनु गौरव र क्षमता प्रदर्शनको..

पुरा पढ्नुस »

एसइई रिजल्टः शान्ता चौधरीलाई करिश्मा मानन्धरले जितिन १२ असार २०७६, बिहीबार १७:२२

काठमाडौँ, १२ असार । बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक हुने भनिएपछि सामाजिक सञ्जालम नेकपा नेतृ शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धरको नतिजा कस्तो आउला भनेर धेरै प्रतिक्षामा थिए । नतिजामा भने नेतृ शान्ता चौधरीले ‘बी’ ग्रेड ल्याएकी छन् भने अभिनेत्री मानन्धरले ‘बी’ प्लस..

पुरा पढ्नुस »

‘गलबन्दी’ विवाद सुल्झियो ११ असार २०७६, बुधबार १५:३४

निरोज कुमार थापा, काठमाडौँ, ११ असार । प्रकाश सपुतको दोहरी गीत ‘गलबन्दी’ मा देखिएको विवाद सुल्झिएको छ । सर्जक शम्भु राईले उक्त गीत आफ्नो पुरानो देउसी भैलो गीत ‘आउ नाचौ’सँग मिलेको भन्दै प्रतिलिपी अधिकार दाबी गरेपछि विवाद सुरु भएको थियो । अब गलबन्दी गीतको संगित सिर्जनामा शम्भु राईको..

पुरा पढ्नुस »

नेपालमा विदेशी टिभी च्यानल बन्द ९ असार २०७६, सोमबार १७:३४

निरोज कुमार थापा, काठमाडौँ, ९ असार । आज दिउँसो ३ बजेबाट नेपालमा बिदेशी टिभी च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले २४ घण्टाको लागि बिज्ञापन प्रसारण हुने सम्पूर्ण बिदेशी च्यानल बन्द गरेका हुन् ।  प्रस्तावित विज्ञापन ऐन, २०७६ को..

पुरा पढ्नुस »

संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, मुद्दा हाल्नेलाई कारबाहीको माग

निरोज कुमार थापा, काठमाडौँ, ९ असार । प्रतिनिधिसभाको सोमबारको बैठकमा विवादित बनेको लोकगीत ‘गलबन्दी’को प्रसंग उठेको छ । लय चोरेको भन्दै गलबन्दीका सर्जक प्रकाश सपुतविरुद्द मुद्दा लगाईएकोप्रति सांसदले दलित भएकै कारण सपुतमाथि मुद्दा हालिएको दाबी गरेका छन् । नेपाली कांग्रेसका सांसद..

पुरा पढ्नुस »

‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला सम्पन्न ७ असार २०७६, शनिबार २३:१३

काठमाडौं, ७ असार । नेपाल चलचित्र नृत्य संघले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला सम्पन्न गरेको छ । राजधानीमा नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको संघ नेपाल चलचित्र नृत्य संघले शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला सम्पन्न गरेको हो । चलचित्र विकास..

पुरा पढ्नुस »

‘गलबन्दी’ ले भाका चोरेको भन्दै प्रकाश समुत विरुद्द शम्भु राईले हाले मुद्दा ६ असार २०७६, शुक्रबार १३:०२

काठमाडौँ, ६ असार । गीतकार तथा संगीतकार शम्भु राईले आफ्नो गीत चोरी भएको दावी गर्दै मुद्दा हालेका छन् । अहिले निकै चर्चित रहेको गीत गलबन्दी आफ्नो ‘आऊ नाचौं साथी हो’ भन्ने गीतको कपी भएको दाबी गर्दै राईले प्रकाश सपुतविरुद्ध मुद्दा दर्ता गराएका हुन् । बिहीबार प्रकाश सपुतविरुद्ध..

पुरा पढ्नुस »

विराज भट्टको फिल्मलाई गाउँपालिकाको १० लाख ५ असार २०७६, बिहीबार १५:०८

डोटी, ५ असार । नायक विराज भट्टको निर्माण तथा निर्देशनमा बन्दै गरेको चलचित्र ‘साङ्लो’ मा डोटीको जोरायल गाउँपालिकाले लगानी गर्ने भएको छ । गाउँपालिकाले बिकास निर्माणको लागि छुट्याएको १० लाख रुपैयाँ चलचित्रमा लगानी गर्ने भएको हो । गाउँपालिकाको जेठ २७ को बैठकले उक्त चलचित्रलाई १० लाख..

पुरा पढ्नुस »

गलबन्दीका प्रकाश सपुतले लेखे शम्भु राईलाई चिठी

काठमाडौँ, ५ असार । पछिल्लो समय चर्चामा रहेको लोक दोहोरी गीत ‘गलबन्दी’का सर्जक र गायक प्रकाश सपुतले अग्रज गायक शम्भु राईलाई पत्र लेखेका छन् । गलबन्दी गीतको लय राईको पुरानो गीतको लयसँग मिलेपछि सपूतले चिठि लेखेका हुन् । यस्तो छ उनले लेखेको पत्रः आदरणिय शम्भु राई सर नमस्कार । आराम छु..

पुरा पढ्नुस »

फ़्रेञ्चाइज रियालिटी शो भ्वाइस अफ नेपालको दोस्रो सिजन साउन देखि ४ असार २०७६, बुधबार ०३:०७

काठमाडौं । फ़्रेञ्चाइज रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को औपचारिक थालनी भएको छ । दोस्रो सिजनको यो प्रतियोगिताको अडिसनमा सहभागि २३ सय प्रतिभामध्ये ब्लाइढड अडिसनका लागि एक सय जना भन्दा बढि छानिएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । छनोट भएका..

पुरा पढ्नुस »

नम्रता श्रेष्ठको जाइरा टिजरमा २ असार २०७६, सोमबार ०८:३५

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । ०७६ भदौ ६ गतेका लाई रिलिज डेट तोकेको चलचित्र ‘जाइरा’ले टिजर सार्वजनिक गरिएको हो । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन् ।..

पुरा पढ्नुस »

डीआर उपाध्यायको नयाँ गीत ‘राखिदिए जिन्दगीको हरेक….’ सार्वजनिक ३१ जेष्ठ २०७६, शुक्रबार ०३:०८

काठमाडौं । डीआर उपाध्यायको नयाँ गीत ‘राखिदिए जिन्दगीको हरेक स्वास तिम्रै लागि...’ सार्वजनिक भएको छ । नेपाल आइडलकी अस्मिता अधिकारी र सागर अधिकारी ‘शरद’को स्वर, सागरकै सङ्गीत, चन्द्र चौधरीको मिक्सिङ र प्रकाश मिश्रको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रहिल कार्कीले..

पुरा पढ्नुस »

नेपाली चित्रकारले देखाए भारतमा कला

काठमाडौँ, ३० जेठ । नेपाली जलरङकर्मीले भारतको कोलकातामा कला प्रस्तुत गरेका छन् । भारतको कोलकातामा भएको ‘अन्तर्राष्ट्रिय कला कार्यशाला’मा सहभागी भएका नेपाली चित्रकारले चित्रकलामार्फत नेपाली मौलिक संस्कृतिका साथै स्थलगतरुपमा चित्रकला प्रस्तुत गरेका थिए । भारतको कोलकातास्थित..

पुरा पढ्नुस »

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९ गतेदेखि ३० जेष्ठ २०७६, बिहीबार ०५:१५

काठमाडौँ, ३० जेठ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १५ गतेसम्म हुने भएको छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘चलचित्र संस्कृति’ को विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला उम्मेद्वार बनेसँगै..

फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा..

पर्यटन क्षेत्रमा वैदेशीक लगानी बढ्यो

निरोज कुमार थापा, काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन क्षेत्रमा विदेशी ह्वात्तै लगानी बढेको छ ।..

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..