मनोरन्जन


गायक नरेन्द्रले ल्याए निरमाया… १८ भाद्र २०७७, बिहीबार १३:५७

काठमाडौं । गायक नरेन्द्र बल्लभ पन्तले आफ्नो नयाँ गीत निरमाया...को भिडियो कफ्र्यु बीच पनि सार्वजनिक गरेका छन् । उनले यो भिडियो युट्युवबाट सार्वजनिक गरेका हुन् । यो गीतमा सुनिल संगमको शब्द र जुगल डंगोलको संगीत रहेको छ । पुतलीसडकको आर्टोम्युजमा रेकर्ड गरिएको यो गीतको संगीत संयोजना पनि..

पुरा पढ्नुस »

पोखरेलको ‘रिभर इन दि मिरर’ बुसानको एपीएममा १७ भाद्र २०७७, बुधबार १४:५३

काठमाडौं । निर्माता रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको फिल्म ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । भुटानी निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा बन्न लागेको फिल्म यो साल छनोट भएका २२ फिल्ममध्ये एकमा पर्न सफल भएको हो । एसियन प्रोजेक्ट..

पुरा पढ्नुस »

पाए मैले तिमीलाई १६ भाद्र २०७७, मंगलवार १०:३२

काठमाडौं । गायक सजल न्यौपानेको स्वरमा 'पाए मैले तिमीलाई सार्वजनिक भएको छ । लुलु आर रानाको शब्द रहेको गीतमा संगीत तथा एरेन्ज भने रिदम कंडेलको सुन्न सकिन्छ । गीतकार राना भन्छिन 'यो गीतमा मायाको परिभाषा फरक तरिकाले दिन खोजेको छु' । यस्तै यता गायक न्यौपाने गीतलाई सम्पूर्ण युनिटले मेहनत..

पुरा पढ्नुस »

गायिका सुनिताको जुममा हेरेर सर्वाधिक रुचाइयो १४ भाद्र २०७७, आईतवार ०९:५२

काठमाडौं । लोकप्रिय गायिका सुनिता दुलालको नयाँ तीज गीत जुममा हेरेरको भिडियो सार्वजनिक गरे लगत्तै राम्रो चर्चा सुरु भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले चाडपर्वलाई खल्लो बनाएका बेला गायिका दुलालले सार्वजनिक गरेको गीतमा अमेरिका निवासी रोजा ओलीको शब्द,..

पुरा पढ्नुस »

 अभिनेता बोसम्यानको ४३ बर्षमै निधन १३ भाद्र २०७७, शनिबार १९:५७

न्यूयोर्क । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो । ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात हुनुभएका बोसम्यानले..

पुरा पढ्नुस »

‘म सास बन्न पाए’ १३ भाद्र २०७७, शनिबार १०:४३

काठमाडौं । गायक नरेश रेग्मीले नयाँ गीत ‘म सास बन्न पाए’ सार्वजनिक गरेका छन् । जहाँ मोडल तथा नायक पुष्प खडका र एलिजा गौतम फिचर्ड छन् । जहाँ उनीहरुको क्यमेसट्री गज्ब्बको देखिएको छ । यी दुईको जोडी पहिलो पटक भिडियोमा देखिएको हो । गीतको म्युजिकलाई लिएर गाएक रेग्मी बिस्वस्त देखिन्छन् ।..

पुरा पढ्नुस »

मोफसलबाटै साङ्गीतिक क्षेत्रमा जम्दै नवगायिका १२ भाद्र २०७७, शुक्रबार १४:४७

बाँकेकी नवगायिका पारु केसी मोफसलबाटै लोकदोहरी साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विद्यालयस्तरदेखि नै विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धीलाई सहजै पराजित गर्न सक्ने क्षमता प्रदर्शन गर्ने पारु आफ्नो पहिलो गीत “बर्दिया राम्रो बढैया तालैले” मार्फत स्रोता..

पुरा पढ्नुस »

ह्यन्ड्सम पोइ खोज्दै सेलिना, हिम्मत हुनेलाई आमन्त्रण ११ भाद्र २०७७, बिहीबार ०९:४०

काठमाडौं । पछिल्लो चर्चित गायिका सेलिना कुँवर यतिबेला चचामा छन् । उनले गत तीजमा सार्वजनिक गरेको ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको गीतले चर्चामा ल्याएको हो । बेस म्युजिक नेपाल युटुब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको थियो । चर्चित नायिका अञ्जली अधिकारीले मोडलिङ्ग..

पुरा पढ्नुस »

यसरी बन्यो मानस राजको ‘उठ्न देउ…’  १० भाद्र २०७७, बुधबार ०९:४०

काठमाडौं । गायकमानस राजले यसअघि चर्चा कमाएकाभन्दा फरक धारको ‘उठ्न देउ...’बोलको गीत सार्वजनिक गरेका छन् । उनले मंगलबार युट्युबमार्फत उक्तगीत सार्वजनिक गरेकाहुन् ।गीतमा संगीत र स्वर गायकमानस राजकै छ । गीतकाशब्दभने मनिष वशिष्ठका रहेका छन् । मानस राजको निक्कै मिठो स्वरमाउत्कृष्ठ..

पुरा पढ्नुस »

हुतुतुमा हरिवंशदेखि नाजिरसम्म ९ भाद्र २०७७, मंगलवार ०९:४३

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र ‘हुतुतु’ घोषणा गरेका छन् । उनी धेरै कलाकारलाई एउटै फ्रेममा उतार्ने निर्देशकका रूपमा परिचिति छन् । ‘हुतुतु’ मा वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि राजाराम पौडेलसम्मका हाँस्य कलाकार पनि समावेश छन् । हाँस्य विधामा रहेर आशुसेन..

पुरा पढ्नुस »

भक्तपुरकी शान: रन्जना सितिखु ‘जोय रन्जु’ ८ भाद्र २०७७, सोमबार ०९:३२

काठमाडौं । नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकि रन्जना सितिखु सामाजिक क्षेत्रमा पनि..

पुरा पढ्नुस »

सुशान्त आत्महत्यामा मुछिए महेश भट्ट ७ भाद्र २०७७, आईतवार १६:१९

नयाँदिल्ली । अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या घटनामा बलिउडका चर्चित निर्देशक महेश भट्ट पनि मुछिएका छन् । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसँग महेशको सम्बन्ध रहेको तथ्य खुल्दै गएपछि यो प्रकरणले नयाँ मोड लिएको छ । भारतको सर्वोच्च अदालतले सुशान्त आत्महत्याको अनुसन्धान गर्न..

पुरा पढ्नुस »

पहिलो नम्बरमा दीपिका ६ भाद्र २०७७, शनिबार १६:५०

मुम्बई । -याङकिङ गर्ने एक संस्थाले हालै गरेको सर्वेक्षणमा अभिनेत्री दीपिका पादुकोण पहिलो नम्बरमा परेकी छन् । सो संस्थाले अखबारसँग मिलेर १२ हजार दर्शकबीच गरेको सर्वेक्षणमा सबैभन्दा बढी मत प्राप्त गर्दै अभिनेत्री दीपिका पहिलो नम्बरमा परेकी हुन् । गत वर्ष यो सर्वेक्षणमा अभिनेत्री..

पुरा पढ्नुस »

वैदेशिक रोजगारीका पीडा भिडियोमा ६ भाद्र २०७७, शनिबार ०९:१८

हातको रुमाल मैलो भयो धोईदिने कोही छैन विरानो देशमा मै मरी गए रोईदिने कोही छैन मरि हालें भने पनि नेपालमै मर्न पाउँ आँखाभरि झल्किरहन्छ म जन्मेको गाउँ धन कमाउने आशमा विदेशिएको एक युवाको विलौना हो यो । नेपालमा रोजगारी नपाएपछि साहुसँग ऋणधन गरेर एक युवा विदेश पुग्छ । वैदेशिक रोजगारमा..

पुरा पढ्नुस »

नायिका पूजा र पत्रकार प्रकाशबीच मेलमिलाप ५ भाद्र २०७७, शुक्रबार ०९:५२

काठमाडौं । नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीचको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो । नेपाल कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका..

पुरा पढ्नुस »

विशेष

सबै

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । नेकपाको..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..