मनोरन्जन


शन्देसमूलक तीज गीत ‘सँगै नाचौँ गाईज’ बजारमा २५ असार २०७७, बिहीबार १८:५३

काठमाडौँ, २५ असार । यज्ञराज बुढाथोकी र अमृता लामिछानेको ‘सँगै नाचौँ गाईज’ बोलको तीज गीत बजारमा आएको छ । यज्ञराज बुढाथोकी, अमृता लामिछाने र धना मगरले आवाज दिएको गीतमा कोरोना भाइरसका कारण सिर्जना भएको पछिल्लो अवस्थाको चित्रण गरिएको छ । गीतले घर बाहिर नजान, परिवारमै रमाईलो गर्न अनुरोध..

पुरा पढ्नुस »

‘महानायक’ भन्दै व्यङ्ग्य हुन थालेपछि दीपकराज गिरीले मुख खोले २४ असार २०७७, बुधबार १२:५६

काठमाडौँ, २४ असार । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तवार्तामा राजेश हमाल ‘महानायक’ हो र ? भन्दै प्रश्न उठाएपछि उनको आलोचना हुँदै आएको छ । कोरोनाको कारण फिल्म क्षेत्रमा समस्या परेको बेलामा पनि हमालले अभिभावकत्व निर्वाह गरेर सहयोगी हुन नसकेको भन्दै दीपाले..

पुरा पढ्नुस »

गीतमार्फत नेताहरुलाई रामकुमारको प्रश्न, ‘कहिले बन्छ देश ?’ १३ असार २०७७, शनिबार १८:०५

काठमाडौँ, १३ असार । गायक रामकुमार नेपालीको आवाज मर्मस्पर्शी राष्ट्रभक्ति गीत बजारमा आएको छ । ‘कहिले बन्छ देश ?’ भन्ने प्रश्न गर्दै उनले मूलुकको वर्तमान समस्या टपक्कै टिपेर गीत गायका हुन् । मनोज केसी ‘समय’ ले शब्द लेखेको गीतमा राजेश बर्देवाको लय छ । स्पष्ट खबर मिडियाले बजारमा ल्याएको..

पुरा पढ्नुस »

विदेशबाट फर्किनेहरुलाई राजेश हमालको अपिल, ‘अब कहिल्यै देश नछोड्नू’ ११ असार २०७७, बिहीबार १५:४४

काठमाडौँ, ११ असार । महानायक राजेश हमालले कोरोना भाइरसको त्रासका कारण नेपाल फर्किदैहरुलाई अब कहिल्यै विदेश नजान अपिल गरेका छन् । नायक हमालले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किरहेका नेपालीहरूलाई स्वागत गर्दै अब विदेशमा रहेकाहरुलाई पनि फर्किन अनुरोध गरेका छन् । भिडियोमार्फत..

पुरा पढ्नुस »

ऋचाले सार्वजनिक गरिन् ‘चलचित्र टीभी एप’ १० असार २०७७, बुधबार १३:१०

काठमाडौँ, १० असार । नयाँ नेपाली चलचित्रहरुलाई एपमा रिलिज गर्ने उद्देश्यका साथ ‘चलचित्र टीभी एप’ सार्वजनिक गरिएको छ । नायीका ऋचा शर्माले आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्ने बताईन् । ऋचाले अमेरिकामा रहेका साथीहरुसँग मिलेर यो एप..

पुरा पढ्नुस »

माधब थापाको लय शब्दमा मौलिक असारे गीत, ‘बर्खाको बेला’ ७ असार २०७७, आईतवार १३:२०

काठमाडौँ, ७ असार । असारमा धान रोपाई गर्दा गाईने ‘बर्खाको बेला’ बोलको असारे गीत बजारमा आएको छ । तारा थापाको यस गीत सुनाखरी मल्टिमिडियाले बजारमा ल्याएको हो । माधब थापाको लय शब्द रहेको यस गीतमा हेमन्त शिशिरले आवाज दिएका छन् । मौलिक असारे गीतका रुपमा बजारमा आएको यो गीतमा काजिश श्रेष्ठ र..

पुरा पढ्नुस »

चलचित्र संघद्वारा माग पूरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम ३ असार २०७७, बुधबार १५:५२

काठमाडौँ, ३ असार । सिनेमा हलहरूको छाता संगठन चलचित्र संघले सरकारलाई माग पूरा गर्न एकहप्ते अल्टिमेटम दिएको छ । संघको पदाधिकारी बैठकले मंगलबार लिखित मागहरू प्रस्तुत गर्दै सरकारलाई एकहप्ते अल्टिमेटम दिएको हो । संघले चलचित्र विकास बोर्डमार्फत माग बुझाएको हो । माग पूरा नभए संघर्षको..

पुरा पढ्नुस »

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल २६ जेष्ठ २०७७, सोमबार १०:५७

काठमाडौँ, २६ जेठ । ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । जेठ २२ गतेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । दाहालले अब २ वर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको..

पुरा पढ्नुस »

नेपाल आइन् मनिषा कोइराला २१ जेष्ठ २०७७, बुधबार ०९:३२

काठमाडौँ, २१ जेठ । अभिनेत्री मनिषा कोइराला भारतबाट नेपाल आएकी छिन् । उनी मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल आएकी हुन् । सीमानामा आइपुगेपछि उनलाई नेपाली सेनाको टोलीले क्वारेन्टाइनसम्म पुर्याएको थियो । बेलहिया नाकाबाट आएका उनीहरु अब होटलमा क्वारेन्टाइनमा बस्नेछन् । कोइरालाको..

पुरा पढ्नुस »

वर्षा राउतको स्पष्टिकरण, ‘अब बोल्दा हेक्का राख्छु’ ११ जेष्ठ २०७७, आईतवार १२:२८

काठमाडौँ, ११ जेठ । नायिका वर्षा राउतले नेपाल–भारत सिमाबारे दिएको अभिव्यक्तिपछि उनको आलोचना बढेको छ । ‘आफूले भारतीय साथीहरुसँग कसरी कुरा गर्नु ?’ भनेर दिएको अभिव्यक्तपछि चर्को आलोचना भएसँगै उनले सामाजिक संजालबाट स्पष्टिकरण दिदै क्षमा मागेकी छिन् । नायिका राउतले लेखेकी छिन्,..

पुरा पढ्नुस »

आधा दर्जन कलाकारको आवाजमा ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक १० जेष्ठ २०७७, शनिबार २०:०४

काठमाडौँ, १० जेठ । भूमी अतिक्रमणको विषयलाई टिपेर हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलसहितका गायक गायिकाहरुले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गरेका छन् । गायक अमृत खातीको शब्द तथा राजा राजेन्द्रको संगीतमा गी सार्वजनिक भएको हो । गीतमा अमृत खाती, राजा राजेन्द्र, विक्रमजंग शाह,..

पुरा पढ्नुस »

राजेश हमालको भन्छन्, ‘भारतको मिचाहा प्रवृत्ति स्वीकार्य छैन’ ८ जेष्ठ २०७७, बिहीबार १५:४६

काठमाडौँ, ८ जेठ । अभिनेता राजेश हमालले भारतको मिचाहा प्रवृत्ति जनताले नसहने बताएका छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा सार्वजनिक भएपछि भारतले आपत्ति जनाएको छ । यसै विषयमा बुधबार फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले भनेका छन्, ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी..

पुरा पढ्नुस »

मनिषा कोइरालामाथि भारतीय मिडियाको आक्रोश ७ जेष्ठ २०७७, बुधबार २०:४६

काठमाडौँ, ७ जेठ । बलिउडमा निकै लामो समय काम गरेकी अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडियाहरु खनिएका छन् । नेपालले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाले गरेको ट्वीटका आधारमा उनलाई भारतीय सञ्चारमाध्यमले खेदेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नक्सा पारित भएको विषयमा..

पुरा पढ्नुस »

दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता ५ जेष्ठ २०७७, सोमबार ०९:३५

काठमाडौँ, ५ जेठ । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् । जस्ट स्यामले उपाधि जित्दा दिवेश उपविजेता बनेका हुन् । अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए ।..

पुरा पढ्नुस »

अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश २९ बैशाख २०७७, सोमबार १०:०२

वासिङटन, २९ बैशाख । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ ।..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना नेपालीको उद्दार गरिएको..

वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर..

विदेशबाट हुँदै आएको उद्दार उडान २ दिनलाई स्थगित

काठमाडौँ, २८ असार । कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपालीको उद्दार गर्न हुँदै आएको चार्टड उडान सोमबार र..

म्याग्दीको पहिरोमा पुरिएर मर्नेको संख्या २७ पुग्यो

म्याग्दी, २७ असार । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु..

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९..