अर्थ-वाणिज्य


जर्मनीको सहयोग निरन्तर गराउन पहल १७ असार २०७७, बुधबार ०८:४२

काठमाडौँ, १७ असार:नेपालको पुरानो मित्र राष्ट्रसङ्घीय गणतन्त्र जर्मनीले दिँदै आएको द्विपक्षीय सहयोग आगामी सन् २०२४ बाट क्रमशः घटाउँदै लैजाने प्रक्रिया शुरु गरेपछि त्यसो नगर्न जर्मनस्थित विभिन्न गैरसरकारी संस्था, निजी क्षेत्र र व्यक्तिगतरूपमा पहल शुरु गरिएको छ । नेपालको आर्थिक..

पुरा पढ्नुस »

मंगलबार सुनको भाउ घट्यो १६ असार २०७७, मंगलवार १३:०७

काठमाडौँ, १६ असार । मगंलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर आज ९१ हजार २०० रुपैयाँमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ९५ रुपैयाँले घटेर ९० हजार ७६५ मा आईपुगेको छ । चाँदीको भाउ भने आज स्थिर छ । आज चाँदी..

पुरा पढ्नुस »

निजी क्षेत्रलाई अख्तियार लगाउनेबारे औपचारिक रुपमै बोले प्रधानमन्त्री १५ असार २०७७, सोमबार १२:००

काठमाडौँ, १५ असार । अख्तियारको क्षेत्राधिकार बढाएर नीजि क्षेत्रको नियमन गर्ने जिम्मा पनि दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक धारणा राखेका छन् । नेपाल उद्योग परिसंघको साधारणसभाका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीजि क्षेत्रको नियमन गर्ने प्रशस्तै निकाय..

पुरा पढ्नुस »

एडिबीले नेपाललाई २२ अर्ब ऋण दिने १५ असार २०७७, सोमबार ११:४०

काठमाडौँ, १५ असार । एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणाली सुधार गर्न नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण..

पुरा पढ्नुस »

सुनको भाउ इतिहासकै महँगो १४ असार २०७७, आईतवार १३:२९

काठमाडौँ, १४ असार । आज आइतबार सुनको भाउ इतिहासकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९१ हजार ३ सय पुगेको छ । तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले बढेर ९० हजार ८६० रुपैयाँ पुगेको छ । चाँदी आज आइतबार तोलामा..

पुरा पढ्नुस »

लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न व्यवसायीको माग १३ असार २०७७, शनिबार १५:५६

काठमाडौँ, १३ असार । व्यवसायीहरुले लकडाउन (बन्दाबन्दी) अवधिभरको पूरै भाडा मिनाहा गर्न घरबेटीसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएकाले सो अवधिको पूरै भाडा मिनाहा गर्न माग गरेको हो । महासंघका अध्यक्ष नरेश कटवालले लकडाउनमा पूरै..

पुरा पढ्नुस »

४ सिमेन्टसहित ६ उद्योग कारबाहीमा (सूचीसहित) १२ असार २०७७, शुक्रबार १७:०७

काठमाडौँ, १२ असार । नेपाल गुणस्तर तथा नापतौल विभागले ४ वटा सिमेन्ट उद्योगसहित ६ वटा उद्योगलाई कारबाही गरेको छ । विभागले संकलित नमुना प्रयोगशालमा परीक्षण गर्दा मापदण्ड पुरा नगरेको पाईएपछि केही उद्योगको गुणस्तर प्रमाण चिन्ह रद्द र केहीको स्थगन गरेको छ । कारबाहीमा पर्ने उद्योगहरुमा..

पुरा पढ्नुस »

सुनको भाउ घट्यो १२ असार २०७७, शुक्रबार ११:०५

काठमाडौँ, १२ असार । शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९० हजार ६ सयमा झरेको छ । तेजावी सुन आज तोलामा ५०५ रुपैयाँले घटेर ९० हजार १६० रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ भने आज तोलामा ५ रुपैँयाले..

पुरा पढ्नुस »

डिडिसीले घटायो घ्यु, नौनी र दूधको मूल्य ११ असार २०७७, बिहीबार १४:१५

काठमाडौँ, ११ असार । बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान ९डिडिसी० ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २०, नौनीमा ८० र धुलो दूधमा १० रुपैयाँ छुट..

पुरा पढ्नुस »

बजेटले उपेक्षा गरेको भन्दै होटल व्यवसायी महासंघद्वारा १४ बुँदे माग सार्वजनिक ११ असार २०७७, बिहीबार १३:४८

काठमाडौँ, ११ असार । होटल व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट होटल तथा पर्यटन व्यवसायीका लागि सुहाउँदो नआएको टिप्पणी गरेको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले बजेटले आफूहरुका माग सम्बोधन नगरेको जनाएको छ । महासंघले कोरोना भाईरसको महामारीका कारण..

पुरा पढ्नुस »

सुनको भाउ स्थिर, चाँदीको घट्यो ११ असार २०७७, बिहीबार १३:४२

काठमाडौँ, ११ असार । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ घटेको । बुधबार ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा कुनै परिर्वतन भएको छैन । तेजावी सुनको भाउ पनि बुधबारकै कायम छ । आज तेजावी सुन तोलाको ९० हजार ६६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ भने..

पुरा पढ्नुस »

प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै रामेछापका ट्रक व्यवसायीले दिए ढुवानी रोक्ने चेतावनी १० असार २०७७, बुधबार १८:४३

रामेछाप, १० असार । रामेछापका ट्रक व्यवसायीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ट्रक व्यवसायी महासंघले सरकार विरुद्द आन्दोलनको घोषणा गर्दै असार १६ गतेबाट ढुवानीका काम बन्द गर्ने घोषणा गरिसकेको अवस्थामा पूर्व तामाकोशी ढुवानी सेवा प्राली..

पुरा पढ्नुस »

सुनको भाउ नयाँ उचाईमा, तोड्यो सबै रेकर्ड १० असार २०७७, बुधबार ११:५४

काठमाडौँ, १० असार । बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार १ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ६६५ रुपैयाँ पुगेको छ । आजको सुनको भाउ इतिहासकै महँगो हो..

पुरा पढ्नुस »

तातोपानी नाका नियमित सुचारु ९ असार २०७७, मंगलवार २१:२५

सिन्धुपाल्चोक, ९ असार । तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ । बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ । वर्षा लागेसँगै ठाउँठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो..

पुरा पढ्नुस »

गैह्रआवासीय नेपाली संघले इतिहासमै पहिलो पटक प्रस्तुत गर्‍यो वार्षिक बजेट ९ असार २०७७, मंगलवार ११:५५

लण्डन, ९ असार । गैह्रआवासीय नेपाली संघ (एनआरएनए) इतिहासमै पहिलो पटक बजेट प्रस्तुत गरिएको छ । संघका कोषाध्यक्ष हेशकुमार श्रेष्ठले आइतबार संघको केन्द्रीय समिति (आइसीसी) बैठकमा १४ करोड ७८ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका हुन् । संघको आर्थिक प्रशासन नियमावली २०२० अनुरुप बजेट..

पुरा पढ्नुस »

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..