अर्थ-वाणिज्य


सुनको भाउ इतिहासकै महँगो १४ असार २०७७, आईतवार १३:२९

काठमाडौँ, १४ असार । आज आइतबार सुनको भाउ इतिहासकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९१ हजार ३ सय पुगेको छ । तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले बढेर ९० हजार ८६० रुपैयाँ पुगेको छ । चाँदी आज आइतबार तोलामा..

पुरा पढ्नुस »

लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न व्यवसायीको माग १३ असार २०७७, शनिबार १५:५६

काठमाडौँ, १३ असार । व्यवसायीहरुले लकडाउन (बन्दाबन्दी) अवधिभरको पूरै भाडा मिनाहा गर्न घरबेटीसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएकाले सो अवधिको पूरै भाडा मिनाहा गर्न माग गरेको हो । महासंघका अध्यक्ष नरेश कटवालले लकडाउनमा पूरै..

पुरा पढ्नुस »

४ सिमेन्टसहित ६ उद्योग कारबाहीमा (सूचीसहित) १२ असार २०७७, शुक्रबार १७:०७

काठमाडौँ, १२ असार । नेपाल गुणस्तर तथा नापतौल विभागले ४ वटा सिमेन्ट उद्योगसहित ६ वटा उद्योगलाई कारबाही गरेको छ । विभागले संकलित नमुना प्रयोगशालमा परीक्षण गर्दा मापदण्ड पुरा नगरेको पाईएपछि केही उद्योगको गुणस्तर प्रमाण चिन्ह रद्द र केहीको स्थगन गरेको छ । कारबाहीमा पर्ने उद्योगहरुमा..

पुरा पढ्नुस »

सुनको भाउ घट्यो १२ असार २०७७, शुक्रबार ११:०५

काठमाडौँ, १२ असार । शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९० हजार ६ सयमा झरेको छ । तेजावी सुन आज तोलामा ५०५ रुपैयाँले घटेर ९० हजार १६० रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ भने आज तोलामा ५ रुपैँयाले..

पुरा पढ्नुस »

डिडिसीले घटायो घ्यु, नौनी र दूधको मूल्य ११ असार २०७७, बिहीबार १४:१५

काठमाडौँ, ११ असार । बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान ९डिडिसी० ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २०, नौनीमा ८० र धुलो दूधमा १० रुपैयाँ छुट..

पुरा पढ्नुस »

बजेटले उपेक्षा गरेको भन्दै होटल व्यवसायी महासंघद्वारा १४ बुँदे माग सार्वजनिक ११ असार २०७७, बिहीबार १३:४८

काठमाडौँ, ११ असार । होटल व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट होटल तथा पर्यटन व्यवसायीका लागि सुहाउँदो नआएको टिप्पणी गरेको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले बजेटले आफूहरुका माग सम्बोधन नगरेको जनाएको छ । महासंघले कोरोना भाईरसको महामारीका कारण..

पुरा पढ्नुस »

सुनको भाउ स्थिर, चाँदीको घट्यो ११ असार २०७७, बिहीबार १३:४२

काठमाडौँ, ११ असार । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ घटेको । बुधबार ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा कुनै परिर्वतन भएको छैन । तेजावी सुनको भाउ पनि बुधबारकै कायम छ । आज तेजावी सुन तोलाको ९० हजार ६६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ भने..

पुरा पढ्नुस »

प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै रामेछापका ट्रक व्यवसायीले दिए ढुवानी रोक्ने चेतावनी १० असार २०७७, बुधबार १८:४३

रामेछाप, १० असार । रामेछापका ट्रक व्यवसायीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ट्रक व्यवसायी महासंघले सरकार विरुद्द आन्दोलनको घोषणा गर्दै असार १६ गतेबाट ढुवानीका काम बन्द गर्ने घोषणा गरिसकेको अवस्थामा पूर्व तामाकोशी ढुवानी सेवा प्राली..

पुरा पढ्नुस »

सुनको भाउ नयाँ उचाईमा, तोड्यो सबै रेकर्ड १० असार २०७७, बुधबार ११:५४

काठमाडौँ, १० असार । बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार १ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ६६५ रुपैयाँ पुगेको छ । आजको सुनको भाउ इतिहासकै महँगो हो..

पुरा पढ्नुस »

तातोपानी नाका नियमित सुचारु ९ असार २०७७, मंगलवार २१:२५

सिन्धुपाल्चोक, ९ असार । तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ । बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ । वर्षा लागेसँगै ठाउँठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो..

पुरा पढ्नुस »

गैह्रआवासीय नेपाली संघले इतिहासमै पहिलो पटक प्रस्तुत गर्‍यो वार्षिक बजेट ९ असार २०७७, मंगलवार ११:५५

लण्डन, ९ असार । गैह्रआवासीय नेपाली संघ (एनआरएनए) इतिहासमै पहिलो पटक बजेट प्रस्तुत गरिएको छ । संघका कोषाध्यक्ष हेशकुमार श्रेष्ठले आइतबार संघको केन्द्रीय समिति (आइसीसी) बैठकमा १४ करोड ७८ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका हुन् । संघको आर्थिक प्रशासन नियमावली २०२० अनुरुप बजेट..

पुरा पढ्नुस »

घट्यो सुनको भाउ, कति छ कारोबार मूल्य ? ९ असार २०७७, मंगलवार ११:२८

काठमाडौँ, ९ असार । मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा आईपुगेको छ । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर ९० हजार १६० रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि आज..

पुरा पढ्नुस »

माथिल्लो तामाकोशीको जटिल क्षेत्रको निर्माण यही हप्ता ८ असार २०७७, सोमबार १४:२७

रासस, दोलखा, ८ असार । सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा..

पुरा पढ्नुस »

सुन इतिहासकै महँगो, तोलाको ९१ हजार पुग्यो ८ असार २०७७, सोमबार ११:२१

काठमाडौँ, ८ असार । आज सोमबार सुनको भाउ हालसम्मकै महँगो भएको छ । आइतबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ४ सय रुपैयाँले बढेर तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुन पनि तोलामा ४ सयले नै बढेर प्रतितोला ९० हजार ५६५ रुपैयाँ पुगेको छ..

पुरा पढ्नुस »

सुनको भाउ इतिहासकै उच्च मूल्यमा ७ असार २०७७, आईतवार ११:०१

काठमाडौँ, ७ असार । आज असार ७ गते आइतबार सुनको भाउ इतिहासकै महँगो भएको छ । यसअघि उच्च मूल्य ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ७ सय रुपैयाँले बढेर तोलाको ९० हजार ६ सय पुगेको छ । तेजावी सुनको भाउ पनि तोलामा ७ सयले नै बढेर तोलाको ९० हजार १६० पुगेको छ..

पुरा पढ्नुस »

विशेष

सबै

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम..

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..