अर्थ-वाणिज्य


सुदुरपश्चिम प्रदेशले वित्तीय सम्मेलन गर्ने २३ कार्तिक २०७६, शनिबार १७:३२

रासस, धनगढी, २३ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले लगानी भित्र्याउने उद्देश्यले आउँदो मङ्सिर २० गते वित्तीय सम्मेलन गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले..

पुरा पढ्नुस »

कान्ति अस्पताललाई काठमाडौँ महानगरको २ करोड सहयोग

रासस, २३ कार्तिक । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई अक्सिजन प्लाण्ट खरीद गर्न आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार कामपाका मेयरविद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा डा आर पि विच्छाबीच आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा..

पुरा पढ्नुस »

मध्यपहाडी लोकमार्ग बनाउने ठेकेदार टाट पल्टियो, काम अलपत्र २२ कार्तिक २०७६, शुक्रबार १४:२६

बागलुङ, २२ कार्तिक । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको काम अलपत्र परेको छ । ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माणको काम अलपत्र परेको छ । अक्षेतेदेखि घोडाबाँधे खण्डकोे १३ किलोमिटर सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सूर्य कन्स्ट्रक्सन टाट पल्टिएपछि काम..

पुरा पढ्नुस »

७० हजारबाट ओरालो लाग्यो सुनको भाउ

निरोज कुमार थापा, काठमाडौँ, २२ कार्तिक । आज शुक्रबार सुनचाँदीको भाउ अप्रत्याशित रुपमा ओरालो लागेको छ । हिजो ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज तोलामा एकैपटक ७ सय रुपैयाँले घटेर ६९ हजार ९ सयमा झरेको छ । आज तेजावी सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेर ६९ हजार ६ सयमा झरेको छ..

पुरा पढ्नुस »

शेखर गोल्छा महासंघको अध्यक्ष बन्ने पक्का

निरोज कुमार थापा, काठमाडौँ, २२ कार्तिक । नेपाल उद्योग बाणिज्य महासंघको बिशेष साधारण नहुने भएको छ । बिधान संसोधनको एजेण्डामा बोलाउन लागिएको विशेष साधारण सभा नहुने भएको हो । आज बस्ने बिधान संसोधन समितिको बैठकबाट समाधान निस्किने भएकाले बिशेष साधारणसभा नहुने स्थिती बनेको हो । आजबस्ने..

पुरा पढ्नुस »

सहज बन्दै सहुलियतपूर्ण कर्जा लिने व्यवस्था २१ कार्तिक २०७६, बिहीबार १५:२१

रासस, काठमाडौँ, २१ कार्तिक । सहुलियतपूर्ण कर्जा पाउन कठिनाइ भएको भन्दै कार्यविधि संशोधन गर्न लागिएको छ । राष्ट्रिय युवा परिषद्ले युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ विनाधितो ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५’ अनुसार युवालाई..

पुरा पढ्नुस »

सुनको भाउ फेरि बढ्न थाल्यो

काठमाडौँ, २१ कार्तिक । आज सुन चाँदीको भाउ बढेको छ । बुधबार ७० हजार २ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले बढेर ७० हजार ६ मा पुगेको छ । आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले बढेर ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला..

पुरा पढ्नुस »

झोलुङ्गे पुल बनाउन स्वीस सरकारले दियो २ अर्ब सहयोग

काठमाडौँ, २१ कार्तिक । स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धनका लागि दुई अर्ब १० करोड अनुदान दिने भएको छ । अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ फ पेलर ओस्वाल्ड र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका..

पुरा पढ्नुस »

वर्षदिनमा २ अर्ब बचत गर्ने नेपाल एयरलाइन्सको लक्ष्य २० कार्तिक २०७६, बुधबार १७:११

निरोज कुमार थापा, काठमाडौँ, २० कार्तिक । नेपाल वायु निगमले एक वर्षमा २ अर्ब १७ करोड बचत गर्ने लक्ष्य लिएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले खर्च कटौती गर्दै नयाँ गन्तव्यमा उडान विस्तार गरेर वचतको लक्ष्य निर्धारण गरिएको बताए । जापान उडान नाफामा जाने क्रममा रहेको र अन्य..

पुरा पढ्नुस »

अप्रत्याशित ओरालो लाग्यो सुनको भाउ

काठमाडौँ, २० कार्तिक । सुनचाँदीको भाउ आजपनि घटेको छ । हिजो मंगलबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले घटेर ७० हजार २ सयमा आइपुगेको छ । आज तेजावी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँले घटेर ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलामा..

पुरा पढ्नुस »

सुन चाँदीको भाउ घट्यो १९ कार्तिक २०७६, मंगलवार ११:०६

काठमाडौँ, १९ कार्तिक । आज मंगलबार सुन चाँदीको भाउ घटेको छ । सोमबार ७१ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर ७० हजार ८ सयमा झरेको छ । आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले घटेर तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलामा ५ रुपैयाँले..

पुरा पढ्नुस »

नेपाल एयरलाइन्सको चीन उडान पक्का १८ कार्तिक २०७६, सोमबार १२:०७

रासस, १८ कार्तिक । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले मङ्सिर अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग..

पुरा पढ्नुस »

दूतावासहरुलाई सरकारको परिपत्र, ‘भ्रमण वर्षको शुभारम्भमा विशिष्ट अतिथि ल्याउनु’

काठमाडौँ, १८ कार्तिक । सरकारले दूतावासहरुलाई परिपत्र गर्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ को शूभारम्भ २०२० को जनवरी ७ मा गर्न भनेको छ । विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई परिपत्र गर्दै भ्रमण वर्षको शुभारम्भबारे जानकारी गराएको हो । दूतावास, महावाणिज्य दूतावास, कन्सुलर, पर्यटन..

पुरा पढ्नुस »

नेपाल–युएई संयुक्त कार्य समूह बैठक शुरु

काठमाडौँ, १७ कात्तिक । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन,..

पुरा पढ्नुस »

११ देशमा २७ हजार किलो कफी निर्यात १७ कार्तिक २०७६, आईतवार १६:२७

काठमाडौँ, १७ कार्तिक । नेपालले विश्वका ११ मूलुकमा कफी निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ को पहिलो तीन महिनामा नेपालले २६ हजार ८ सय ११ किलो कफी निर्यात गरेको छ । भन्सार विभागका अनुसार गतवर्ष ९ करोड ९६ लाख बराबरको कफी निर्यात भएको थियो । तर चालु आर्थिक वर्षको तीन महिनामै ३ करोड..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना प्रधान मल्लको..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..