अर्थ-वाणिज्य


सुनको भाउ इतिहासकै उच्च, तोलाकै ९२ हजार ४ सय पुग्यो २५ असार २०७७, बिहीबार ११:२७

काठमाडौँ, २५ असार । नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च मूल्यमा पुगेको छ । नेपाली बजारको इतिहासमै पहिलो पटक सुनको भाउ तोलाको ९२ हजारभन्दा माथि पुगेको हो । बुधबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ..

पुरा पढ्नुस »

किस्ता तिर्न ताकेतापछि १५५ गाडीको चाबी बैंकलाई २५ असार २०७७, बिहीबार ०८:४६

कास्की, २५ असार : कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी सञ्चालन गरेका..

पुरा पढ्नुस »

राहत कोषमा रु दश लाख २४ असार २०७७, बुधबार १४:०२

जनकपुरधाम,२४ असार: कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहतकोषमा ग्लोबल आइएमई बैंकले रु १० लाख सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका प्रतिनिधिले आज उक्त रकम बराब्रको चेक हस्तानान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक..

पुरा पढ्नुस »

सुनको भाउमा भारी वृद्धि २४ असार २०७७, बुधबार ११:५४

काठमाडौँ, २४ असार । बुधबार सुनको भाउमा भारी वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ चौथो दिन आज बुधबार तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९१ हजार ६० रुपैयाँ..

पुरा पढ्नुस »

बस सञ्चालकले गाडीको चाबी बैंकमा बुझाए २३ असार २०७७, मंगलवार ०८:५१

रासस, २३ असार । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले ऋणको..

पुरा पढ्नुस »

सुनको भाउ घट्यो २२ असार २०७७, सोमबार ११:१९

काठमाडौँ, २२ असार । सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ३ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा आईपुगेको छ । आज तेजावी सुन पनि तोलामा ३०५ रुपैयाँले घटेर ८९ हजार ७६० रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज कुनै परिवर्तन..

पुरा पढ्नुस »

एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड २० असार २०७७, शनिबार १५:२८

काठमाडौँ, २० असार : एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन् । कूल ४६ हजार ५७९..

पुरा पढ्नुस »

लकडाउनले आर्थिक चपेटामा सैलुन व्यवसायी २० असार २०७७, शनिबार १५:२३

सुुर्खेत, २० असार: बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ । यसले..

पुरा पढ्नुस »

होटल र एयरलाइन्स खुलाउन मन्त्री सकारात्मक २० असार २०७७, शनिबार ११:४१

काठमाडौँ, २० असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयलाइन्स खुलाउने तयारी रहेको बताएका छन् । शुक्रबार विभिन्न ९ वटा पर्यटन ब्यवसायी संगठनहरुको माग तथा सुझाव ग्रहण गर्दै मन्त्री भट्टराईले यसका लागि आवश्यक पूर्व..

पुरा पढ्नुस »

लकडाउनमा काठमाडौँबाट २६१ अन्तराष्ट्रिय उडान, नेपाली जहाज मात्रै १७० पटक उडे १९ असार २०७७, शुक्रबार १३:४७

काठमाडौँ, १९ असार । चैत्र ११ गतेदेखि जारी लकडाउनको अवधिमा काठमाडौँ विमानस्थलबाट २ सय ६१ वटा अन्तराष्ट्रिय उडान भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत चैत ११ गतेदेखि असार १५ गतेसम्म त्रिभुवन विमानस्थलबाट २ सय ६१ अन्तराष्ट्रिय उडान भएका हुन् । यीमध्ये..

पुरा पढ्नुस »

लकडाउनमा पर्यटन क्षेत्रले ब्यहोर्यो ३४ अर्ब नोक्सानी १९ असार २०७७, शुक्रबार १३:३७

काठमाडौँ, १९ असार । सरकारले गरेको लकडाउनका कारण पर्यटन तथा हवाइ क्षेत्रले ३४ अर्ब रुपैयाँ नोक्सान ब्यहोरेको छ । कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारले लकडाउन गर्दा चैत्र देखि असार १५ सम्म होटल, पदयात्रा, पर्वतारोहण तथा तथा हवाइ क्षेत्रमा हालसम्म ३४ अर्ब नोक्सानी पुगेको संकृति,..

पुरा पढ्नुस »

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर १९ असार २०७७, शुक्रबार ०९:५१

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकमा उक्लिएको हो । नेपालीहरुको प्रतिव्यक्ति आम्दानी सन् २०१९ मा ९६० अमेरिकी डलर थियो । सन्..

पुरा पढ्नुस »

बिना धितो ऋण दिने व्यवस्था गर्न माग १९ असार २०७७, शुक्रबार ०९:४३

काठमाडौँ, १९ असार । राष्ट्रिय व्यापार सङ्घले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । सङ्घका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेका..

पुरा पढ्नुस »

गरिमा बैंकले मिनाहा ग¥यो असारको ब्याज १८ असार २०७७, बिहीबार १३:५०

चिप्लेढुङ्गा, १८ असार : गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायातलाई असार महिनाको व्याज रकम राहतस्वरुप पूरै छुट दिने जनाएको छ । कोभिड–१९ का कारण जारी बन्दाबन्दीले यातायात क्षेत्रमा देखिएको असहजतालाई ध्यान दिदैँ बैँकले सो..

पुरा पढ्नुस »

सुनको भाउ तोलामा ७ सयले घट्यो १८ असार २०७७, बिहीबार ११:०५

काठमाडौँ, १८ असार । बिहीबार सुन चाँदीको भाउमा गिरावट आएको छ । हिजो बुधबार तोलाको ९१ हजारमा ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर तोलाको ९१ हजार रुपैयाँमा आईपुगेको छ । तेजावी सुन पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर ९० हजार ५६५ रुपैयाँमा झरेको छ..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..