अर्थ-वाणिज्य


सुनको भाउ घट्यो २० मंसिर २०७६, शुक्रबार १२:१०

काठमाडौँ, २० मंसिर । आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सयले घटेर तोलाको ७१ हजार ७ सयमा झरेको छ । बिहिबार तोलाको ७१ हजार ७०० मा किनबेच भएको तेजाबी सुन पनि तोलामा ३ सयले नै घटेर ७१ हजार ४ सय तोकिएको छ । शुक्रबार चाँदी भने ८५०..

पुरा पढ्नुस »

हाइब्रिड गाडीको भन्सार छुट खारेज १९ मंसिर २०७६, बिहीबार १३:४१

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ मन्त्रालयले मङ्सिर १६ गतेदेखि लागु हुने गरी हाइब्रिड गाडीको आयातमा दिईदै आएको ५० प्रतिशत भन्सार महशुल छुट र ५० प्रतिशत अन्तशुल्क छुट हटाएको हो । सरकारले पेट्रोलियम..

पुरा पढ्नुस »

नेपाल एयरलाइन्सले पायो चीनमा उडानको अनुमति

काठमाडौँ, १९ मंसिर । चीनले नेपालको राष्ट्रिय ध्वजा बाहक नेपाल वायु सेवा निगमलाई उडान अनुमति दिएको छ । नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडानका लागि अनुमति मागेको थियो । एनएसीका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनका अनुसार चीनले नेपाल एयरलाइन्सको सेफ्टी अडिट नगरी उडान..

पुरा पढ्नुस »

कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारी तीव्र १८ मंसिर २०७६, बुधबार १६:०१

रासस, काठमाडौँ, १८ मंसिर । चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन् । चीन सरकारको सहयोगमा सो सडक विस्तार हुन लागेको हो । सडक..

पुरा पढ्नुस »

पेट्रोलियम पदार्थको भाउ बढ्यो १७ मंसिर २०७६, मंगलवार ०९:४२

काठमाडौँ, १७ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको हो । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भईसकेको निगमले जनाएको छ । पेट्रोल र डिजेलको मुल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । मूल्य बढेपछि काठमाडौंमा..

पुरा पढ्नुस »

बन्दीपुरमा वर्ष दिनमै बन्यो केबुलकार, स्थानीयले किने सेयर १६ मंसिर २०७६, सोमबार १४:४८

रासस, तनहुँ, १६ मंसिर । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकार एक वर्षभित्र सञ्चालन हुने गरी निर्माणको कामले तीव्रता पाएको छ । बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड..

पुरा पढ्नुस »

एक्कासी बढ्यो सुन चाँदीको भाउ १३ मंसिर २०७६, शुक्रबार ११:१३

काठमाडौँ, १३ मंसिर । आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । हिजो तोलाको ७१ हजार रुपैयाँ पर्ने छापावाला सुन आज ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ७१ हजार पुगेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर ८५५ रुपैयाँ पुगेको छ । नेपाल..

पुरा पढ्नुस »

सागमा पदक विजेता खेलाडीलाई दिईने पुरस्कार बढ्ने १० मंसिर २०७६, मंगलवार १७:१३

काठमाडौँ, १० मंसिर । सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) मा पदक विजेता खेलाडीलाई यसअघिको भन्दा धेरै राशीको पुरस्कार दिने भएको छ । आज काठमाडौंस्थित दशरथ रंगाशालामा सागमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पुरस्कार राशी बढाईने..

पुरा पढ्नुस »

एनसेल काण्डः सर्वोच्चले भन्यो, “२१ अर्ब मात्रै लाभकर तिर्नु” ५ मंसिर २०७६, बिहीबार १६:३७

काठमाडौँ, ५ मंसिर । सर्वोच्च अदालतले एनसेलको सेयर स्वामित्व बिक्रीवापत २१ अर्ब १० करोड रुपैयाँमात्र पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको छ । फैसला अनुसार एनसेलले पूँजीगत लाभकरवापत अब २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ कर तिर्नुपर्नेछ । ठूला करदाता कार्यालयले गत वैशाखमा..

पुरा पढ्नुस »

मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य वृद्धि ६.२१ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा मुल्यवृद्धि ४.६८ प्रतिशत थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नै मुल्यवृद्धि ६ प्रतिशत भित्रै राख्ने..

पुरा पढ्नुस »

घट्यो रेमिट्यान्स, यस्तो छ कारण

काठमाडौँ, ५ मंसिर । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा विप्रेषण आप्रवाह घटेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज मसान्त सम्म) को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै रेमिट्यान्स ४.९ प्रतिशतले घटेको जनाएको छ । तीन महिनामा २ खर्ब ३० अर्ब २४..

पुरा पढ्नुस »

साल्ट ट्रेडिङका ३ पदाधिकारी विरुद्द भ्रष्टाचार मुद्दा ४ मंसिर २०७६, बुधबार १७:०७

काठमाडौँ, ४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय विराटनगरका केही पदाधिकारीविरुद्ध मुद्दा दर्ता गरेको छ । आयोगले ३ जना पदाधिकारीहरु विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता गरेको हो । रासायनिक मल भण्डारण शाखाका तत्कालीन..

पुरा पढ्नुस »

उर्जा सम्मेलनको तयारी पूरा, २५ हजार मेगावाट बिजुली निकाल्न लगानी भित्रिने ३ मंसिर २०७६, मंगलवार १२:२२

काठमाडौँ, ३ मंसिर । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)ले उर्जा सम्मलेनको तयारी पुरा भएको जानकारी दिएको छ । इपानका अनुसार सम्मलेनमा दर्जन बढी देशहरुबाट ७ सय भन्दा बढी सहभागी हुनेछन् । सहभागी मध्ये सबैभन्दा धेरै भारतबाट सय जना र बंगलादेशबाट ५० जना आउने भएका छन् । भारतीय..

पुरा पढ्नुस »

बढ्यो सुन चाँदीको भाउ

काठमाडौँ, ३ मंसिर । मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला ७१ हजार ६ सयमामा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले बढेर ७२ हजार पुगेको छ । आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर ७१ हजार ७ सय रुपैयाँ पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा..

पुरा पढ्नुस »

प्रधानमन्त्रीले स्वीच थिचेसँगै त्रिशूली–थ्री एले थाल्यो व्यवसायीक उत्पादन २ मंसिर २०७६, सोमबार १४:५३

काठमाडौँ, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर उद्घाटन गरेसँगै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–थ्री एले व्यवसायिक उत्पादन थालेको छ । यसअघि नै आयोजनाको दुवै यूनिटबाट परीक्षण उत्पादन सूरु थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको पहिलो..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..