अर्थ-वाणिज्य


निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ : मन्त्री पुन २ भाद्र २०७७, मंगलवार १९:२२

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न नेपालका ऊर्जा उद्यमीलाई आग्रह गर्नुभएको छ । मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र..

पुरा पढ्नुस »

विद्युत प्राधिकरण हालसम्मकै उच्च ११ अर्ब पाँच करोड नाफामा १ भाद्र २०७७, सोमबार ०९:२१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण आजदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गरेको छ । विगतमा घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३/०७४ देखि नाफामा सञ्चालित छ । आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले हालसम्मकै उच्च नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ११..

पुरा पढ्नुस »

आयात निर्यात ठप्प ३२ श्रावण २०७७, आईतवार १७:५५

चौतारा । बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे– तातोपानी सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहाक कन्टेनर रोकिनुका साथै आयात निर्यात ठप्प भएको छ । व्यापारिक तथा औषधिजन्य सामग्रीका १५-२० वटा मालबाहाक कन्टेनर लामो समयदेखि सुख्खा बन्दरगाहमै रोकिएको भन्सार..

पुरा पढ्नुस »

प्रतितोला रु चौबीस सयले बढ्यो सुन २९ श्रावण २०७७, बिहीबार १२:४९

काठमाडौं । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले बढेको छ । बुधबार प्रतितोला रु ९५ हजार ४०० मा झरेको..

पुरा पढ्नुस »

भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काम गर्न नदिन उच्च अदालतको आदेश २७ श्रावण २०७७, मंगलवार १९:३९

काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त..

पुरा पढ्नुस »

सुनको भाउ १ लाख नाघ्यो २१ श्रावण २०७७, बुधबार ११:०९

काठमाडौँ, २१ साउन । सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । मंगलबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार तोलामा १ हजार ६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । तेजावी सुन आज तोलामा १६ सयले नै बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ । चाँदी आज तोलामा ६५..

पुरा पढ्नुस »

सुनको भाउ हालसम्मकै उच्च, कति छ बजार मूल्य ? २० श्रावण २०७७, मंगलवार १४:५३

काठमाडौँ, २० साउन । मंगलबार सुनको भाउ इतिहासकै उच्च मूल्यमा पुगेको छ । सोमबार ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा २०५ रुपैयाँले बढेर ९९ हजार ३६५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य आज..

पुरा पढ्नुस »

लगानी बोर्डको सीइओमा भट्ट नियुक्त १९ श्रावण २०७७, सोमबार १९:४०

काठमाडौँ, १९ साउन । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ मा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको हो । बोर्डको सीइओ बन्न १२ जनाले आवेदन दिएका थिए..

पुरा पढ्नुस »

नेप्सेमा ४३ अङ्कको गिरावट १९ श्रावण २०७७, सोमबार ०६:१५

काठमाडौँ, १८ साउन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४२.७८ अङ्कले घटेर एक हजार ३९६.७८ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८.१९ ले घटेर २९२.७७ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूूल १८९..

पुरा पढ्नुस »

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो १८ श्रावण २०७७, आईतवार ००:५८

काठमाडौं, १८ साउन । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले नेपाली बजारमा पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँका दरले बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता..

पुरा पढ्नुस »

‘सुन अन्न’ कोदो १७ श्रावण २०७७, शनिबार ०८:१३

राजाराम कार्की, काठमाडौँ, १७ साउन । कुअन्नका रूपमा मानिँदै आएको कोदोको अहिले उच्च ओहोदा तथा घरानियाँ भनिएका व्यक्तिका घरघरमा उपभोग बढ्न थालेपछि यसलाई ‘सुन अन्न’ भन्न थालिएको छ । कुनै बखत कुलीन, जमिन्दार, हुनेखाने तथा घरानियाँका भान्सामा वर्जित कोदो खाएमा जातै जाने भनिन्थ्यो । गरिब,..

पुरा पढ्नुस »

‘अब यात्रुले अन्तरराष्ट्रिय विमानस्थलको नयाँ स्वाद लिनेछन्’ १६ श्रावण २०७७, शुक्रबार २२:२०

सिबी अधिकारी, काठमाडौँ, १६ साउन । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाकासाथ शीघ्र सञ्चालन योग्य भएको छ । विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप बदलिएको छ । विकसित..

पुरा पढ्नुस »

स्थानीय बजारमा एकतोला सुनको मूल्य ९९ हजार १५ श्रावण २०७७, बिहीबार १७:५५

काठमाडौँ, १५ साउन । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोवार भएको पहेँलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला..

पुरा पढ्नुस »

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ १५ श्रावण २०७७, बिहीबार ११:३७

काठमाडौँ, १५ साउन । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको..

पुरा पढ्नुस »

२३ अङ्कले घट्यो नेप्से १४ श्रावण २०७७, बुधबार २२:१०

काठमाडौँ, १४ साउन ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.३६ अङ्कले घटेर एक हजार ४३१.५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अङ्कले घटेर ३००.४९ मा झरेको छ । स्टकका अनुसार आज कूल १८७ कम्पनीका ३८..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..