अर्थ-वाणिज्य


धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल चल्ने २७ पुष २०७६, आईतवार १६:५०

रासस, धनुषा, २७ पौष । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही समय पहिले नै निर्माण सम्पन्न भइसकेको र सेट आइपुगेपछि रेल सञ्चालन हुने रेल विभागले जनाएको छ ।..

पुरा पढ्नुस »

फेरि बढ्यो सुन चाँदीको भाउ

काठमाडौँ, २७ पौष । आज आइतबार सुन चाँदीको भाउ उकालो लागेको छ । शुक्रबार ७४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सयले बढेर ७५ हजार पुगेको छ । शुक्रबार तोलाको ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले नै बढेर ७४ हजार ७ सय पुगेको छ । आज..

पुरा पढ्नुस »

महुली लघुवित्तको लाभांश पारित २६ पुष २०७६, शनिबार १६:०५

सप्तरी, २६ पौष । महुली लघुवित्तको लाभांश पारित भएको छ । संस्थाको ७ औँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनश शेयर र ११.५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । लघुवित्तले यसअघि बोनश तथा नगद लाभांशमा लाग्ने कर सहितको लाभांश दिने प्रस्ताव गरेको थियो..

पुरा पढ्नुस »

एकाएक ओरालो लाग्यो सुन चाँदीको भाउ २५ पुष २०७६, शुक्रबार ११:२५

काठमाडौँ, २५ पौष । आज शुक्रबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर ७४ हजार ६ सयमा आइपुगेको छ । आज तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले नै घटेर ७४ हजार ३ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा १५..

पुरा पढ्नुस »

४ सिमेन्ट उद्योगको उत्पादन लाइसेन्स रोक्का २४ पुष २०७६, बिहीबार १६:३६

निरोज कुमार थापा, काठमाडौँ, २४ पौष । नेपाल गुणस्तर तथा नापतौल विभागले ४ वटा सिमेन्ट उद्योगको उत्पादन इजाजत पत्र (लाइसेन्स) र नेपाल गुणस्तर प्रमाण चिन्ह रोक्का गरेको छ । सिमेन्टको गुणस्तर मापदण्ड पूरा गर्न विभागले पटक पटक निर्देशन दिँदा पनि अटेर गरेको भन्दै उनीहरुको इजाजत र गुणस्तर..

पुरा पढ्नुस »

घट्यो सुन चाँदीको भाउ

काठमाडौँ, २४ पौष । बुधबार नयाँ उचाईमा पुगेको सुनचाँदीको मुल्य आज बिहिबार घटेको छ । आज सुन प्रतितोला एक हजार र चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७५ हजार ५ सय र तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार..

पुरा पढ्नुस »

किसानको पैसा तिरेपछि चिनी मिल सञ्चालनमा २३ पुष २०७६, बुधबार १४:००

रासस, २३ पौष । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी सुगर मिल सञ्चालन आएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मा गरिदिएपछि मिल सञ्चालनमा आएको हो । सञ्चालक कनौडियाले ११ करोड २६ लाख रुपैयाँ कृषकको..

पुरा पढ्नुस »

सुनको भाउले रेकर्ड तोड्यो

काठमाडौँ, २३ पौष । आज बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज छापावाला सुन प्रतितोला ७६ हजार ५ सय र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मध्यपूर्वमा इरान र अमेरिकाबीचको विवादले सुनको भाउ निरन्तर..

पुरा पढ्नुस »

तोलामा ५ सयले घट्यो सुनको भाउ २२ पुष २०७६, मंगलवार ११:०८

काठमाडौँ, २२ पौष । निरन्तर उकालो लागेको सुन चाँदीको भाउ आज मंगलबार घटेको छ । इतिहासमै मँहगो भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ७६ हजार रुपैयाँ पुगेको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले सस्तो हुँदै ७५ हजार ५ सयमा झरेको छ । तेजावी सुन पनि तोलामा ५ सयले घटेर ७५..

पुरा पढ्नुस »

७५ प्रतिशतले घट्यो सुनको व्यापार, किन्नेभन्दा बेच्ने बढे २१ पुष २०७६, सोमबार १५:४३

निरोज कुमार थापा, काठमाडौँ, २१ पौष । लगातार उकालो लागेसँगै सुनको व्यापार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । यसअघि दैनिक करिब २५ किलोसम्म सुन खपत हुँदै आएपनि हाल १० किलो पनि बिक्री हुन मुस्किल रहेको महासंका उपाध्यक्ष दियशरत्न शाक्य..

पुरा पढ्नुस »

सुन इतिहासकै मँहगो, आज कति छ भाउ ?

काठमाडौँ, २१ पौष । अमेरिका र इरानबीचको पछिल्लो तनावले सुनको भाउ दैनिक बढिरहेको छ । आज सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर नेपालको इतिहासमै सबैभन्दा मँहगो भएको छ । हिजो तोलाको ७५ हजार ५ सयमा किनबेच भएको छापावाला सुन आज तोलाको ७६ हजार पुगेको छ । तेजावी सुन पनि तोलामा ५ सयले बढेर..

पुरा पढ्नुस »

राजश्व छल्ने ६ जना विरुद्ध मुद्दा

काठमाडौँ, २१ पौष । राजश्व अनुसन्धान विभागले १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा ६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईं सिहत चार जना र सन्दीप..

पुरा पढ्नुस »

अमेरिका र इरान तनावको असरः सुनको भाउ इतिहासकै उचाईमा २० पुष २०७६, आईतवार ११:१२

निरोज कुमार थापा, काठमाडौँ, २० पौष । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उचाईमा पुगेको छ । आज आइतबार सुनको भाउ एकैपटक १ हजारले बढेर इतिहासमै मँहगो भएको हो । आज छापावाला सुनको भाउ प्रतितोला ७५ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रबार तोलाको ७४ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज..

पुरा पढ्नुस »

अन्नपूर्ण सुगर मिलले उखु किसानलाई तिर्‍यो ५० लाख १८ पुष २०७६, शुक्रबार १६:५५

काठमाडौँ, १८ पौष । सर्लाहीको अन्नपूर्ण सुगर मिलले उखु किसानलाई ५० लाख रुपैयाँ खातामा पठाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ पठाईएको जानकारी दिए । अग्रवालले एक महिनाभित्र सबै बाँकी बक्यौता तिर्ने..

पुरा पढ्नुस »

अमेरिका र इरानबीचको तनावले सुनको भाउ हालसम्मकै उच्च

काठमाडौँ, १८ पौष । अमेरिका र इरानबीचको पछिल्लो तनावका कारण सुनको भाउ हालसम्मकै मँहगो भएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलाको ७४ हजार ५ सय पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ १८ गते सुनको भाउ ७३ हजार ५ सय पुगेको थियो । शुक्रबार तेजाबी सुन तोलामा १ हजारले..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..