अर्थ-वाणिज्य


म्याग्दीको मुख्य पर्यटकीय स्थल घोडेपानीमा विदेशी पर्यटकहरुको चहलपहल बढ्दो १३ बैशाख २०६९, बुधबार १७:०७

म्याग्दी, १३ बैशाख । विश्वको उत्कृष्ट १० गन्तव्य भित्र पर्ने अन्नपुर्ण पदयात्रामार्ग अन्र्तगत पर्ने म्याग्दीको पर्यटकीय घोडेपानीमा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । २१ दिने अन्नपुर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोडेपानी १७ देखि १९ औं दिनको सुन्दर गन्तव्य मानिन्छ ।..

पुरा पढ्नुस »

किसानलाई समयमा नै मल र बिउ उपलब्ध गराउने कृषि मन्त्रीको भनाइ १२ बैशाख २०६९, मंगलवार १७:५२

काभ्रे, १२ बैशाख । कृषि तथा सहकारी मन्त्री अकवाल अहमद शाहले किशानहरुलाई समयमै मल र बिउ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले अहिलेको समय किसानलाई मल र बिउविजन अत्यावश्यक हुने भएकोले आफूले किसानहरुलाई समयमानै मल र बिउ उपलब्ध गराउने बताउनुभएको हो । आज काभ्रेको धुलिखेलमा..

पुरा पढ्नुस »

झण्डै दुई करोडका भौतिक योजनाहरु निर्माण गरिने १२ बैशाख २०६९, मंगलवार १७:२०

धनगढी, १२ बैशाख । गरिवी निवारण कोषले यो वर्ष बैतडीका विभिन्न गाउ विकास समितीहरुमा झण्डै दुई करोड रुपैँया बराबरको भौतिक योजनाहरु निर्माण गर्ने वताएको छ । भौतीक योजना मध्ये कैलपाल र मेलौली गाविसमा ४८ लाख भन्दा वढीको लागतमा दुईटा लघु जलविद्युत, दुर्गाभवानी, देहिमाण्डौ, नागार्जुन,..

पुरा पढ्नुस »

२ सातादेखि डोटीमा पेट्रोलियम पदार्थको अभाव १२ बैशाख २०६९, मंगलवार १७:२०

डोटी, १२ बैशाख । दिपायल सिलगडी नगरपालिकाको एक मात्रै पेट्रोल पम्प दिपायलमा २ सातादेखि पेट्रोलियम पदार्य आफूर्ति हुन नसक्दा सेवाग्राहिहरु मार्कामा परेका छनन् । नेपाल आयल निगम दिपायल शाखाका प्रमुख टंकबहादुर ओलीले दिएको जानकारी अनुसार यो समस्या डोटीको मात्रै नभई देशैभरी भएता पनि..

पुरा पढ्नुस »

दोलखामा अनधिकृत र गुणस्तरहीन पुस्तक बिक्री ११ बैशाख २०६९, सोमबार १७:४७

दोलखा, ११ बैशाख । दोलखामा पुस्तक व्यवसायीहरुले जिल्ला शिक्षा कार्यालयको निर्देशनको अवज्ञा गर्दै अनधिकृत रुपमा विभिन्न प्रकाशनहरुबाट मुद्रित पुस्तकहरु बिक्री गरिरहेका छन् । जिल्ला शिक्षा कार्यालय दोलखाले उनीहरुलाई जनक शिक्षा सामग्री केन्द्रको मात्रै पुस्तक बिक्री गर्न..

पुरा पढ्नुस »

विकासको लागि सरकारी बाटो हेर्नुभन्दा आफै काम गर्दा छिटो हुने १० बैशाख २०६९, आईतवार १८:५४

स्यागजा, १० बैशाख । स्याङ्जको कुवाकोट गाँउ विकास समिती ८ बेल्डाँडाका स्थानियले आफ्नै लगानीमा गाँउमा मोटर पु¥याएका छन् । बेल्डाडाँका स्थानिय बासिन्दाले आफ्नै श्रमदानमा करिब ५० हजार लागतमा करादी चौघेरा ग्रामिण कच्चि सडकबाट गाँउसम्म करिब एक किलोमिटर मोटरबाटो बनाएका हुन् ।..

पुरा पढ्नुस »

युवाहरु विदेशजाने भिसा रद्द गरी तरकारी खेतीतर्फ १० बैशाख २०६९, आईतवार १८:४८

दैलेख १० बैशाख । दैलेखको विकट गाँउ मेहेलतोलीका युवाहरु विदेश जाने भिसा रद्द गरी आफ्नै गाउँमा तरकारी खेती गर्न जुटेका छन् । बैदेशिक रोजगारको लागी खाडीका विभिन्न मुलुक जान भिसा लगाएका एक दर्जन भन्दा बढी युवाहरुले घरमै बसेर जाँगर चलाएपछि राम्रो आम्दानी हुने बताएका छन् । भिसा रद्द गरी..

पुरा पढ्नुस »

आफ्नै लगानीमा बनाए जब्दीका किसानले दुई किलोमिटर कृषि सडक ७ बैशाख २०६९, बिहीबार १९:००

सर्लाही, ७ बैशाख । सर्लाहीको जब्दी गाविस वडा नं. ९ का किसानले आफ्नै लगानीमा दुई किलोमिटर बरारबरको कृषि सडक निर्माण गरेका छन् । सडक निर्माणका लागि १५ जना किसानले नम्बरी जमिन दिएर तथा सम्बन्धित सबै किसानले प्रतिकठ्ठा एक सय रुपैयाँका दरले रकम जम्मा गरेर कृषि सडक बनाएका हुन् । संकलित..

पुरा पढ्नुस »

तरकारी खेतीबाट आत्मनिर्भर ६ बैशाख २०६९, बुधबार १६:०१

सुर्खेत, ६ बैशाख । सुर्खेत जर्बुटा–७ का विष्णु सापकोटा तरकारी खेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । धेरै युवाहरुको आर्कषण वैदेशिक रोजगार परिरहेका बेला २८ वर्षिय सापकोटाले आत्मनिर्भरको  पाटो तरकारी खेतीलाई रोज्नु भएको हो । पहिला पैसा धेरै कमाई हुन्छ भनेर बाहिरी देशहरु गएता..

पुरा पढ्नुस »

गौरीशंकर संरक्षण क्षेत्रमा व्यापक वन फडानी ६ बैशाख २०६९, बुधबार १६:०१

दोलखा, ६ बैशाख । गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्र्तगत संरक्षित जंगलमा व्यापक वन फडानी भएको छ । विना पुर्व जानकारी निजि वनको नाममा संरक्षण क्षेत्र भित्र पर्ने रामेछाप र दोलखाको सिमामा पर्ने गुम्देल गाविस ९ स्थित सेरदुङ जंगलमा अनियन्त्रित रुपमा करिब एक करोड मुल्य बराबरको २० हजार..

पुरा पढ्नुस »

वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित ५ बैशाख २०६९, मंगलवार ११:०५

रौतहट, ५ बैशाख । केही महिनादेखि चन्द्रनिगाहपुरका वृद्धवृद्धाहरुले सामाजिक सुरक्षा भत्तावापत पाउँदै आएको रकम पाउन सकेका छैनन् । जिल्ला विकास समिति रौतहटले अब रकम गाविसको नाममा नेपाल बैंक चन्द्रनिगाहपुर शाखामा पठाउने भएका कारण समाजिक सुरक्षा वापतको रकम बाँड्न ढिलाई भएको नमुना..

पुरा पढ्नुस »

उपभोक्ता ग्यास कार्ड वितरण आजबाट ५ बैशाख २०६९, मंगलवार ११:०२

काठमाडौ, ५ बैशाख । वर्षमा एक परिवारलाई आठ ओटा खाना पकाउने ग्यासका सिलिण्डर अनुदान दिने गरी आजदेखि उपभोक्ता ग्यास कार्ड वितरण गरिदैछ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कार्ड प्रदान गरेर ग्यास कार्ड वितरणको काम सुरु गरिने ग्यास उपभोक्ता महासङ्घका कार्यवाहक अध्यक्ष अर्जुनकुमार..

पुरा पढ्नुस »

छोटी भन्सार सञ्चालनमा नआउँदा राजश्व गुम्दै ३ बैशाख २०६९, आईतवार ११:४५

रौतहट, ३ बैशाख । माओवादी जनयुद्धका बेला कर्मचारी हटाएका कारण ती छोटी भन्सार कार्यालय रहेका भवनहरु समेत जिर्ण बन्दै गएका छन् । भारतको बिहार राज्यसंग सिमा जोडिएको रौतहटको बंकुल बजारमा रहेको छोटी भन्सार कार्यालय संचालनमा आउन नसक्दा सरकारको लाखांै राजश्व गुमेको छ । माओवादी युद्धका..

पुरा पढ्नुस »

बैङ्कको पहुँच नभएको ठाउँमा घुम्ती कोष प्रभावकारी ३ बैशाख २०६९, आईतवार ११:४४

म्याग्दी, ३ बैशाख । गाउँ गाउँमा बैङ्क तथा वित्तीय संस्थाको पहुँच नपुगेका ठाउँहरुमा महिला समूह तथा सामुदायिक वनको घुम्ती कोषले आर्थिक समस्या समाधानको साथै आयआर्जनका क्षेत्रमा समेत प्रभावकारी भूमिका खेल्न थालेका छन् । लगानीकै अभावमा ऋण लिन नसकेर समय बर्बाद हुने र अर्कातिर..

पुरा पढ्नुस »

म्याग्दीका ग्रामिण क्षेत्रमा बैङ्क स्थापना भएपछि स्थानियबासिन्दा खुशी २ बैशाख २०६९, शनिबार ११:३६

म्याग्दी, २ बैशाख । गाउँमै वित्तिय सुविधा पाएपछि म्याग्दीको बाबियाचौर क्षेत्रका बासिन्दालाई आर्थिक कारोबार गर्न सजिलो भएको छ । ग्रामिण क्षेत्रलाई लक्षित गरि म्याग्दीको बाबियाचौरमा निलगिरी विकास बैङ्कले एक्सटेन्सन काउन्टर स्थापना गरेपछि स्थानीयबासी उत्साहित भएका हुन् । बेनीमा..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..