अर्थ-वाणिज्य


लामो समयदेखि बन्दका कारण कपिलवस्तुको कृष्णनगर क्षेत्रका उद्योग प्रभावित १३ जेष्ठ २०६९, शनिबार ०९:४७

कपिलबस्तु, १३ जेठ । पटक पटक विभिन्न संघसंगठनका बन्द, हड्तालका कारण कपिलवस्तुको दक्षिण पश्चिम क्षेत्रका उद्योगधन्दाहरु मारमा परेका छन् । जिल्लाको कृष्णनगर क्षेत्रमा रहेका ठुला तथा साना उद्योगमा प्रत्यक्ष रुपमा प्रभाव परेको छ । ठुलो राजस्व संकलन हुने सिमेन्ट, क्रसरलगायत साना..

पुरा पढ्नुस »

आजदेखि लोडसेडिङ एक घण्टा घट्यो १२ जेष्ठ २०६९, शुक्रबार ०९:०४

काठमाडौ, १२ जेठ । आजदेखि बिद्युत प्राधिकरणले लोडसेडिङ एक घण्टा घटाएको छ । नदीमा पानीको बहाव बढेर विद्युत उत्पादनमा सुधार आएकाले प्राधिकरणले लोडसेडिङ दैनिक ८ घण्टामा सीमित गर्न लागेको जनाएको छ । अव सातामा ५६ घण्टामात्र लोडसेडिङ हुनेछ । हिजोसम्म दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएकोमा..

पुरा पढ्नुस »

लिम्बूवानको बन्दमा दुध र चियाको गाडिसमेतलाई रोक १० जेष्ठ २०६९, बुधबार १७:४८

काठमाडौ, १० जेठ । संघिय लिम्बूवान राज्य परिषदले आजबाट आह्वान गरेको तीनदिने पूर्वाञ्चल बन्दको क्रममा दुध र चियाको गाडि समेत रोक लगाईएको छ । दुधको र चियाको गाडिलाई रोक लगाउँदा इलाममा दैनिक सरदर उत्पादन हुँदै आएको डेढ लाख किलोसम्म हरियो पत्ति नष्ट हुने अवस्थामा पुगेको छ । कृषकहरुले..

पुरा पढ्नुस »

माथिल्लो तामाकोसी आयोजना ३० प्रतिशत सम्पन्न

दोलखा, १० जेठ । निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ३० प्रतिशत काम सकिएको छ । दोलखाको लामावगर गाविसमा निर्माण हुन लागेको राष्ट्रिय प्राथमिकताको माथिल्लो तामाकोसी आयोजनाको हालसम्म आयोजना स्थलसम्मको पहुँचमार्ग, विद्युत्गृह र ट्रान्सफर्मर पुग्ने मुख्य सुरुङ्ग..

पुरा पढ्नुस »

नाका बन्द खुले पछि चिराइतो तिब्बत निकासी ८ जेष्ठ २०६९, सोमबार ०९:२१

ताप्लेजुङ, ८ जेठ । ताप्लेजुङमा उत्पादित चिराइतो धमाधम तिब्बत निकासी हुन थालेको छ । केही महिना अघि मानिसहरुले बोकेर ओलाङ्चुङगोला पुर्याएको  चिराइतो तिब्बत निकासी भएको हो ।  हिउँ  परेर  ४ महिना अघि देखि नाका बन्द  रहेको  कारण गोलामा भण्डारण गरिएको चिराइतो तिब्बत निकासी हुन सकेको थिएन..

पुरा पढ्नुस »

तीन जिल्लामा आकस्मिक खाद्य सुरक्षा कार्याक्रम लागु हुने

काठमाडौ, ८ जेठ । मध्यपश्चिमका ३ ओटा पहाडी जिल्लामा आकस्मिक खाद्य सुरक्षा कार्यक्रम लागु हुने भएको छ । गत बर्षको प्राकृतिक प्रकोपका कारण खाद्यान्न बाली न्युन उत्पादन भएका र उच्च खाद्य असुरक्षित जाजरकोट , रुकुम र सल्यान जिल्लाका केही गाविसमा उक्त कार्याक्रम लागु हुने भएको हो । कृषि..

पुरा पढ्नुस »

दार्चुलाको गुल्जर गाविसमा दुई लघुजल विद्युत आयोजनाको निर्माण ५ जेष्ठ २०६९, शुक्रबार १२:००

बैतडी, ५ जेठ । दार्चुलाको गुल्जर गाविसमा दुईओटा लघुजल विद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । गरिवी निवारण कोष, जिल्ला विकास समिति दार्चुला, गुल्जर गाविस तथा स्थानीयहरुको जनश्रमदानमा योजनाहरु निर्माण भएका हुन् । २० किलोवाटको डुङलीबगड लघुजलविद्युत आयोजना र ११ किलोवाटको ..

पुरा पढ्नुस »

बर्दियाका किसान व्यवसायीक माछा पालन तर्फ

बर्दिया, ५ जेठ । बर्दियाका किसानहरु माछा पालन व्यवसायतर्फ आकर्षित भएका छन् । कम लगानी र मेहनतमा मनग्य आम्दानी हुन थालेपछि उनीहरु माछा पालन व्यवसाय तर्फ आकर्षित भएका हुन । बर्दिया सोरहवा २ जगतीयका छायाँदत्त भुसालले व्यवसायीक माछा पालनबाटै घरखर्च सहजै टरेको बताउनुभयो । उहाँले..

पुरा पढ्नुस »

स्थानिय शान्ति समिति रौतहटले कामै नगरि नक्कली विल वनाएर फछ्र्यौट ३ जेष्ठ २०६९, बुधबार ०९:०४

रौतहट, ३ जेठ । स्थानीय शान्ति समिति कार्यालय रौतहटले दुईवटा शिर्षकमा आएको रकम काम नै नगरी नक्कली विल बनाएर फछ्र्याैट गरेको खुलासा भएको छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट जिल्ला शान्ति समिति रौतहटमार्फत कार्य सन्चालन गर्न पठाएको रकममा अनियमितता भएको हो । बारुदी सुरुङ..

पुरा पढ्नुस »

कच्चा पदार्थ अभावले मादल बनाउने पेशा छोड्दै दैलेखका वादीहरु

दैलेख, ३ जेठ । मादल बनाउने पुख्र्यौली पेशाबाट परिवार चलाउन धौ धौ हुन थालेपछि दैलेखका वादी समुदायले अन्य पेशा अङगाल्न थालेका छन् । मादल बनाउन चाहिने कच्चा पदार्थको अभाव र उचित बजार नहुदा वादी समुदायले परम्परागत पेशा त्यागी अन्य मजदुरी पेशा अपनाउन थालेका हुन् ।  विगतमा दैलेखको मादलले..

पुरा पढ्नुस »

मकवानपुरमा जनता आवासको कार्यक्रम अझै पुरा भएन १ जेष्ठ २०६९, सोमबार ०९:२६

मकवानपुर, १ जेठ । जनता आवास कार्यक्रम अन्तर्गत नेपाल सरकारले मकवानपुरका विपन्न चेपाङ समुदायमा निर्माण सुरु गरेको एक सय ९९ वटा घरमध्ये १६ वटा मात्र पूर्ण रुपमा निर्माण भएको छ । जिल्लाकाको हाँडीखोला, मनहरी, राक्सिराङ, काँकडा र सरिखेत गाविसमा आर्थिक वर्ष २०६८÷०६९ का  लागि १ सय ९९ वटा घर..

पुरा पढ्नुस »

बुटवलमा आधाले घरवहाल कर नबुझाएको नगरपालिकाको भनाई

बुटवल, १ जेठ । बुटवलमा अझै पनि ५० प्रतिशतले घर बहाल कर नबुझाउने गरेको बुटवल नगरपालिकाले जनाएको छ । नगरपालिकाका राजस्व शाखा अधिकृत विजयदेव भुर्तेलका अनुसार बहाल कर बुझाउनुपर्छ भन्ने सोचाई घरधनीहरुमा नहुदा समस्या भएको हो । नगरपालिकाले जनाए अनुसार बुटवलमा झन्डै २५ हजार घरधुरीहरु छन्..

पुरा पढ्नुस »

सुकुम्बासी भन्ने सबैलाई काठमाडौमा घर दिने केशब स्थापितको घोषणा ३१ बैशाख २०६९, आईतवार १५:४५

काठमाडौ, ३१ बैशाख । नवनियूक्त काठमाडौ नगर विकास समितिका प्रमुख आयूक्त केशब स्थापितले सुकुम्बासी भनेर आउने सबैलाई काठमाडौमा घर बनाएर दिने घोषणा गरेका छन् । नेपाल महिला एकता समाज, नेपाल बसोबास बस्ती संरक्षण समाज र लुमन्तीले आज आयोजना गरेको साक्षात्कारमा स्थापितले दिनमा २० देखि ३०..

पुरा पढ्नुस »

एकैसाथ दुई लघु जलविद्युत निर्माण हुनेभएपछि उपभोत्ता खुसी ३० बैशाख २०६९, शनिबार १८:००

उदयपुर, ३० बैशाख । उदयपुरको पहाडी गाविस नामेटारमा एकैसाथ दुई लघु जलविद्युत निर्माण हुने भएपछि त्यहाँका उपभोत्ता हर्सित भएका छन् । नामेटारको ठाडो खोला लघु जलविद्युत परियोजना र चिपचिपे खोला लघु जलविद्युत परियोजना निर्माण हुन लागेपछि उपभोत्ता हर्सित भएका छन् । दुई परियोजना निर्माण..

पुरा पढ्नुस »

परालको अभावका कारण पशु व्यावसाय संकटमा

रौतहट, ३० बैशाख । गाईभैसीलाई खुवाउने परालको अभाव भएपनि व्यावसायिक रुपमा पशुपालन गर्दै आएका रौतहटका  अधिका“श किसानहरु सङ्कटमा परेका छन् । रौतहटको चन्द्रनिगाहपुरका किसानहरुले व्यावसायिक रुपमा पशुपालन गर्दै आएपनि गाईबस्तुलाई खुवाउने घास नहुदा सदावहार घासको रुपमा रहेको परालको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..