अर्थ-वाणिज्य


बजेट ल्याउने विषयमा सहमति जुटाउन अर्थमन्त्रीद्धारा प्रचण्डसँग आग्रह ९ असार २०६९, शनिबार ११:५२

काठमाडौ, ९ असार । आर्थिक वर्ष २०६९÷०७० को बजेटमा सहमति जुटाउनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर भेटघाट गर्दै आउनुभएका अर्थमन्त्री वर्षमान पुनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा राजनीतिक..

पुरा पढ्नुस »

बजेटका लागि सहयोग गर्न एमाले अध्यक्षलाई अर्थमन्त्रीको आग्रह ८ असार २०६९, शुक्रबार १२:२४

काठमाडौ, ८ असार । नयाँ आर्थिक वर्ष २०६९÷७० को बजेटका बारेमा आज अर्थमन्त्री वर्षमान पुन र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा भएको भेटमा अर्थमन्त्रीले सरकारले पूर्णआकारको बजेट ल्याउने तयारी गरिरहेको जानकारी गराउँदै सहमतिका लागि एमाले..

पुरा पढ्नुस »

कोरियन दूतावास नजिक धर्ना ७ असार २०६९, बिहीबार १७:४९

काठमाडौ, ७ असार । रोजगारीका लागि दक्षिण कोरियामा जान रोजगारी अनुमति प्रणालीअन्तर्गत परीक्षामा उत्तीर्ण भएका महिलाले कोरिया जाने माग गर्दै रविभवनस्थित कोरियाली दूतावास नजिक आज धर्ना दिएका छन् । सन् २०१० मा लिइएको रोजगारी अनुमति प्रणालीअन्तर्गत उत्तीर्ण भएर पनि अहिलेसम्म कोरिया..

पुरा पढ्नुस »

डिजेल र मट्टीतेलको मुल्यबृद्धि ५ असार २०६९, मंगलवार ११:५२

काठमाडौ, ५ असार । नेपाल आयल निगमले अत्यावश्कीय पेट्रोलियम पदार्थ डिजेल र मट्टीतेलको मूल्यमा बृद्धि गरेको छ । आज मंगलबारबाट लागु हुने गरी निगमले डिजेल र मटटीतेल दुबैमा प्रतिलिटर ४ रुपैयाँको दरले मुल्य बृद्धि गरेको हो । मुल्य बृद्धिपछि अब डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर मूल्य ९३..

पुरा पढ्नुस »

५० हजार मेट्रिक टनभन्दा बढि अदुवा कुहिने अवस्थामा ४ असार २०६९, सोमबार १७:४०

ईलाम, ४ असार । उत्पादित अदुवा उचित मूल्यमा बिक्री गर्न नपाएपछि किसानहरु कम मूल्यमा नै अदुवा बिक्रि गर्न बाध्य भएका छन् । ६ महिनासम्म पर्खिंदा पनि गत वर्षको तुलनामा आधा पनि मूल्य नपाएको किसानहरुको भनाइ छ । गत वर्ष प्रतिमन दुइ हजार पाँच सय रुपैया सम्ममा बिक्रि भएको अदुवा यसबर्ष..

पुरा पढ्नुस »

मकै र धानको बोटहरु सुक्न थालेपछि किषानहरु चिन्तामा ३ असार २०६९, आईतवार १२:२५

डोटि, ३ असार । लामो समयदेखि पानी नपर्दा मकै र धानको बीउ सुक्नथाले पछि डोटीका किषानहरु चिन्तामा परेका  छन् । जेठ महीनाको सुरुमा छरेको मकै र धानको बीउ अहीले सम्म पानी नपर्दा सुक्न थालेको छ । जिल्लाका लानाकेदारेश्वर, जोरायल,घण्टेश्वर ,लक्ष्मीनगर,गगुडा,सात्फरी तिखात्तर र बासुदेबि गाबिस..

पुरा पढ्नुस »

ब्यक्तिगत प्रयासमा २१ बालबालिको जीवन सिगार्दै ट्रेकिङ कुक कामे २ असार २०६९, शनिबार १६:०३

‘जहाँ ईच्छा त्यहाँ उपाय’ त्यसै नेपाली समाजमा चलेको भनाई रहेनछ । मान्छेले अन्र्तमनले चाहयो भने जे पनि गर्न सक्दो रहेछ भन्ने उदाहरण बनेका छन्, ट्रेकिङ कुक कामे मगर । लामो समयदेखि ट्रेकिङ कुकको रुपमा पर्यटकहरुलाई कठिन र चुनौतिपूर्ण सुन्दरताको प्रत्यक्ष अनुभव गराउँदै जीवन गुजारा..

पुरा पढ्नुस »

राष्ट्रपतिद्धारा अध्यादेशबाट बजेट ल्याउने नल्याउने विषयको छलफललाई तिब्रता ३० जेष्ठ २०६९, मंगलवार ११:४८

काठमाडौ, ३० जेठ । अध्यादेश मार्फत सरकारले ल्याउन लागेको बजेटका विषयमा राष्ट्रपति डाक्टर रामबरण यादवले चासो ब्यक्त गर्नु भएको छ । उहाँले यस विषयमा आज विहान अर्थविद्धहरुसँग छलफल गर्नु भएको छ । सो अवसरमा राष्ट्रपतिले मुलुकमा बजेट ल्याउँदा र नल्याउँदाको असर, बजेट ल्याउने अवस्था..

पुरा पढ्नुस »

रौतहटमा सामुदायिक वनको सहयोगमा ६८ घरमा सोलार जडान २५ जेष्ठ २०६९, बिहीबार १७:४७

रौतहट, २५ जेठ । रौतहटको चन्द्रनिगाहपुर गाविस वडा नं. ३ गैडाटारमा रहेको सामुदायिक वनले गाउँको ६८ घरधुरीलाई सोलार बत्ती जडान गरिदिएको छ । गैंडाटारमा रहेको नव दुर्गा सामुदायिक वन उपभोक्ता समितिले वनको आन्तरिक आम्दानीबाट सामुदायिक वनमा आवद्ध रहेका ६८ घरधुरीमा सौर्य उर्जाबाट चल्ने..

पुरा पढ्नुस »

सुनको मूल्य अहिलेसम्मकै उच्च २१ जेष्ठ २०६९, आईतवार १८:३४

काठमाडौ, २१ जेठ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । आज बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआंैस ७० डलरले वृद्धि भएकाले मूल्य..

पुरा पढ्नुस »

ओखलढुंगामा २६ वटा लघुजलविद्युत आयोजना सम्पन्न, ५ हजार बढि घरधुरी लाभान्वित २० जेष्ठ २०६९, शनिबार १५:३६

ओखलढुंगा, २० जेठ । ओखलढुंगा जिल्लाका विभिन्न गाविसमा हाल सम्म २६ वटा लघु जलविद्युत आयोजना सम्पन्न  भएका छन । जिल्ला उर्जा तथा वाताबरण शाखा ओखलढुंगा र श्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र रिमरेकको  सहयोगमा ७५ किलोवाट सम्मका विभिन्न २६ वटा लघु जलविद्युत आयोजना निर्माण..

पुरा पढ्नुस »

नेपाल अल्पविकसित देशहरुको संयोजकमा चयन १९ जेष्ठ २०६९, शुक्रबार १४:५८

काठमाडौ, १९ जेठ । नेपाल जलवायु परिवर्तनसम्बन्धी महासन्धिका लागि अल्पविकसित देशहरुको समूहको संयोजकमा चयन भएको छ । यसअघि सो समूहको संयोजक गाम्बिया रहेको थियो । एसियाबाट सो समूहको संयोजन गर्न नेपालले पाएको यो पहिलो अवसर हो । यसअघि यस क्षेत्रबाट बङ्गलादेशले मात्र संयोजन गर्ने मौका..

पुरा पढ्नुस »

सबै दलको सहमतिमा बजेट ल्याइने अर्थ मन्त्री पुनको भनाइ १८ जेष्ठ २०६९, बिहीबार १७:५९

काठमाडौ, १८ जेठ । अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलहरुसँगको सहमति बाट नै आर्थिक वर्ष २०६९÷२०७० को बजेट ल्याइने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले दलहरुको बीचमा सहमतिको प्रयास भइरहेकाले सहमतिको बजेट नै आउने धारणा राख्नुभएको हो ।..

पुरा पढ्नुस »

आजबाट लोडसेडिङका् समय घट्यो

काठमाडौ, १९ जेठ । नदीनालामा पानीको बहाव उच्च भएको र वर्षायाम सुरु हुन लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागू हुनेगरी दैनिक एक घन्टाका दरले लोडसेडिङ घटाएको छ । प्राधिकरणको भारपे्रषण केन्द्रका अनुसार यसअघि दैनिक आठ घन्टाका दरले सातामा ५६ घन्टासम्म गर्दै आएको लोडसेडिङ..

पुरा पढ्नुस »

रुम्जाटार हवाई मैदानमा कालोपत्रेको काम फेरि अवरुद्ध १५ जेष्ठ २०६९, सोमबार १७:४४

ओखलढुङगा, १५ जेठ । ओखलढुंगा जिल्लाको एक मात्र हवाई मैदान रुम्जाटार विमानस्थलको कालोपत्रे गर्ने काम फेरी अवरुद्ध भएको छ । ठेकेदार कम्पनीले यसअघि पनि विभिन्न बहानामा काम रोक्दै आएकोमा पछिल्लो समयमा स्थानीय ठोट्ने खोलाको गिटी र बालुवा गुणस्तरीय नभएको भन्दै काम रोकेको हो । यसअघि..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..