अर्थ-वाणिज्य


आयल निगमद्वारा पेट्रोल पम्प खोल्न परेका सबै आवेदन रद्द

काठमाडौँ, २८ असार । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प खोल्न पाउँ भन्दै परेका सबै आवेदन रद्द गरेको छ । निगमले नयाँ पेट्रोल पम्प संचालनको लागि गत बैशाख र भदौमा आवेदन खुला गर्दा परेका सबै आवेदन रद्द गरेको हो । नयाँ पेट्रोल पम्प संचालन गर्न १ हजार २५ आवेदन परेको थियो । निगम संचालक समितिको..

पुरा पढ्नुस »

चितवनको सौराहामा बाढी, होटल र रेष्टुरेन्टहरु डुबानमा

चितवन, २८ असार । चितवनको रत्नननगर नगरपालिकास्थित सौराहा क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् । स्थानीय खगेरी खोलाको बाढी पसेपछि नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल, रेष्टुरेन्टहरु डुबानमा परेका हुन् । नगर प्रमुख नारायण बनका अनुसार खगेरीको बाढीले रत्ननगर..

पुरा पढ्नुस »

सुनको भाउ तोलामा १ सयले घट्यो

काठमाडौँ, २८ असार । आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले सस्तो हुँदै ९२ हजार १ सय रुपैयाँमा आईपुगेको छ । तेजावी सुन आज तोलामा १ सय रुपैयाँले नै घटेर ९१ हजार ६६० रुपैयाँमा आईपुगेको छ । चाँदी भन आज पनि..

पुरा पढ्नुस »

पेट्रोलियम पदार्थको मूल्य बढ्यो २६ असार २०७७, शुक्रबार २०:२१

काठमाडौँ, २६ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले बढाएको हो । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर..

पुरा पढ्नुस »

सुनको भाउ तोलामा २ सयले घट्यो

काठमाडौँ, २६ असार । शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर आज ९२ हजार २ सय रुपैयाँमा आईपुगेको छ । तेजावी सुन पनि आज तोलामा २०५ रुपैयाँले घटेर ९१ हजार ७६० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ भने ९ सय ८०..

पुरा पढ्नुस »

बूढानीलकण्ठको बजेट रु एक अरब ६८ करोडः डुबान अध्ययन गरिने २५ असार २०७७, बिहीबार २०:०४

बूढानीलकण्ठ, २५ असार :बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु एक अरब ६७ करोड ७८ लाख बजेट विनियोजन गरेको छ ।      नगरसभाले आव ०७७÷७८ लाई लक्ष्य गरी ८४ महत्वपूर्ण निर्णयसमेत गरेको छ । बजेटमा पूँजीगततर्फको सबैभन्दा ठूलो विकास बजेटका रुपमा कपन ह्याण्डबल चौरको पूर्वाधार..

पुरा पढ्नुस »

ग्लोबल आईएमई बैंकका सीईओ कुँवरले दिए पदबाट राजिनामा

काठमाडौँ, २५ असार । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै सीईओ कुँवरले राजीनामा दिएका हुन् । बैंक सञ्चालक समितिका अनुसार कुँवरले दिएको राजीनामा असार मसान्तदेखि लागू हुने गरी आजै स्वीकृत भएको छ । सीईओ कुँवरले..

पुरा पढ्नुस »

सुनको भाउ इतिहासकै उच्च, तोलाकै ९२ हजार ४ सय पुग्यो

काठमाडौँ, २५ असार । नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च मूल्यमा पुगेको छ । नेपाली बजारको इतिहासमै पहिलो पटक सुनको भाउ तोलाको ९२ हजारभन्दा माथि पुगेको हो । बुधबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ..

पुरा पढ्नुस »

किस्ता तिर्न ताकेतापछि १५५ गाडीको चाबी बैंकलाई

कास्की, २५ असार : कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी सञ्चालन गरेका..

पुरा पढ्नुस »

राहत कोषमा रु दश लाख २४ असार २०७७, बुधबार १४:०२

जनकपुरधाम,२४ असार: कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहतकोषमा ग्लोबल आइएमई बैंकले रु १० लाख सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका प्रतिनिधिले आज उक्त रकम बराब्रको चेक हस्तानान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक..

पुरा पढ्नुस »

सुनको भाउमा भारी वृद्धि

काठमाडौँ, २४ असार । बुधबार सुनको भाउमा भारी वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ चौथो दिन आज बुधबार तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९१ हजार ६० रुपैयाँ..

पुरा पढ्नुस »

बस सञ्चालकले गाडीको चाबी बैंकमा बुझाए २३ असार २०७७, मंगलवार ०८:५१

रासस, २३ असार । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले ऋणको..

पुरा पढ्नुस »

सुनको भाउ घट्यो २२ असार २०७७, सोमबार ११:१९

काठमाडौँ, २२ असार । सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ३ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा आईपुगेको छ । आज तेजावी सुन पनि तोलामा ३०५ रुपैयाँले घटेर ८९ हजार ७६० रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज कुनै परिवर्तन..

पुरा पढ्नुस »

एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड २० असार २०७७, शनिबार १५:२८

काठमाडौँ, २० असार : एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन् । कूल ४६ हजार ५७९..

पुरा पढ्नुस »

लकडाउनले आर्थिक चपेटामा सैलुन व्यवसायी

सुुर्खेत, २० असार: बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ । यसले..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना नेपालीको उद्दार गरिएको..

वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर..

विदेशबाट हुँदै आएको उद्दार उडान २ दिनलाई स्थगित

काठमाडौँ, २८ असार । कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपालीको उद्दार गर्न हुँदै आएको चार्टड उडान सोमबार र..

म्याग्दीको पहिरोमा पुरिएर मर्नेको संख्या २७ पुग्यो

म्याग्दी, २७ असार । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु..

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९..