डायस्पोरा


तमु समाज बोस्टनको नयाँ कार्य समिति चयन ७ चैत्र २०६८, मंगलवार २२:२४

बोस्टन : तमु समाज बोस्टनको क्रियाशील सदस्यहरुको सहभागिताका बीच मार्च ५,२०१२ बेलमोंटमा अत्यन्त उत्साहका साथ "साधारण सभा" सम्पन्न भएको छ । उक्त साधारण सभाले नै नयाँ कार्य समितिको चयन पनि गरेको छ ।जसमा उत्सब गुरुङको अधक्ष्यतामा १७ सदसीय कार्य समिति गठन गरेको छ । नयाँ कार्य समितिमा ५ जना..

पुरा पढ्नुस »

दोश्रो नेपाल-अमेरिका सुन्दरी प्रतियोगिता २०१२ घोषणा ७ चैत्र २०६८, मंगलवार १९:२९

बिजय थापा, मेरिल्याण्ड, मेरिल्याण्डमा दोश्रो नेपाल-अमेरिका सुन्दरी २०१२ प्रतियोगिताको औपचारिक घोषणा गरियो। उक्त औपचारिक कार्यक्रममा समाजका बिभिन्न संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धि जीविवर्ग तथा संचार कर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा यसको उदेश्य तथा अन्य जानकारी..

पुरा पढ्नुस »

ते-क्वान्दोमा नेपाली खेलाडीहरुद्वारा स्वर्ण पदक हासिल ७ चैत्र २०६८, मंगलवार १९:१८

बिजय थापा, भर्जिनिया: गत शनिबार  भर्जिनियामा एक दिवसीय २०१२ राष्ट्रिय क्यापिटल ते-क्वान्दो प्रतियोगिता भब्य समारोहका बीच सम्पन्न गरियो । उक्त कार्यक्रम ते-क्वान्दो गुरु एच के ली (grandmaster H.K.।EE)को आतिथ्यमा सम्पन्न गरिएको थियो ।  उक्त प्रतियोगितामा सबै वजनका महिला - पुरुष र बालबालिकाहरुको..

पुरा पढ्नुस »

बेलायतमा नारी दिवस सम्पन्न ७ चैत्र २०६८, मंगलवार १९:११

धर्मराज अधिकारी, लण्डन - गैर आवासीय नेपाली संघ एन आर एन युकेले 'कनेक्टिङ गल्स्र इन्स्पायरीङ फ्युचर' भन्ने नाराका साथ १०२ औ महिला दिवस भव्य रुपमा सम्पन्न गरेको छ। मदर्स डे का दिन आईतबार प्लस्टिडस्थित सेण्ट प्याट्रिक हलमा सम्पन्न महिला दिवस कार्यक्रममा करिब दुईसय भन्दा बढी सहभागि भएका..

पुरा पढ्नुस »

हस्ताक्षर अभियानले बेलायती संसदको ध्यान आकृष्ठ हुन्छ : गोर्खा आन्दोलनका अगुवा पिटर क्यारोल ६ चैत्र २०६८, सोमबार ००:४८

धर्मराज अधिकारी, बेलायत: गोर्खा आन्दोलनका अगुवा पिटर क्यारोलले युनाइटेड ब्रिटिश गोर्खा भुतपुर्व सैनिक संघ (युबिजीइए)को हस्ताक्षर अभियान गोर्खा आन्दोलनको हितमा भएको बताएका छन । नेपाल भुतपुर्व सैनिक संघ नेसा युकेका प्रतिनिधीसंग शुक्रबार फोक्स्टनस्थित आफ्नै निवासमा कुरा गर्दै..

पुरा पढ्नुस »

कोरियामा अवैधानिक कामदारको मानव अधिकार हनन ५ चैत्र २०६८, आईतवार १२:४२

सोल, चैत्र ५ - दक्षिण कोरियामा अबैधानिक रुपले काम गर्दै आएका प्रवासी कामदारहरुको मानव अधिकार हनन भइरहेको यहाँको मानव अधिकार आयोग कोरिया (एचआरसीके)ले जनाएको छ । आयोगले केहि दिन अघि एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी गराएको हो । प्रतिवेदन  सन २०१० जनवरीको अन्तिम हप्तामा..

पुरा पढ्नुस »

अर्थमन्त्री पुन र डेनिस विकासमन्त्री विच भेटवार्ता ३ चैत्र २०६८, शुक्रबार ०७:११

डेनमार्क, ३ फागुण । डेनमार्कको भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन अनन्तले डेनिस विकासमन्त्रीसँग भेटघाट गर्नुभएको छ । उहाँले हिजो साँझ (बिहीबार) डेनिस विकास मन्त्री क्रिसियन फ्रिस व्याज  सँग भेटघाट गर्नु भएको हो । भेटमा अर्थमन्त्री पुनले नेपाल र डेनमार्कको कुटनीतिक सम्बन्ध..

पुरा पढ्नुस »

अमेरिका नेपाल महिला संघले मेविश्व महिला दिवस” मनाए २ चैत्र २०६८, बिहीबार ०९:१८

अमेरिकाको वासिंङटन डीसीमा रहेका नेपाली महिलाहरुको संगठन अमेरिका नेपाल महिला संघले मे १० तारिखका दिन ”विश्व महिला दिवस” मनाएको छ । प्रत्येक ८ मार्चका दिन मनाइने विश्व महिला दिवसको अवसर पारेर भर्जिनियाको आर्लिङटन पुस्तकालयमा मनाइएको उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली..

पुरा पढ्नुस »

कोरियाको नयाँ सामुदायिक अभियान तालिम लिन नेपाली टोली कोरियामा २ चैत्र २०६८, बिहीबार ०९:१३

दक्षिण कोरियाको ग्रामीण बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नयाँ सामुदायिक  अभियान (से-माउल उन्दोङ) राष्ट्रिय परिषदले आयोजना गरेको एक हप्ते अन्तर्राष्ट्रिय अगुवा प्रशिक्षक तालिममा भाग लिन नेपाली टोली  कोरिया आइपुगेको छ | त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. चन्द्रलाल..

पुरा पढ्नुस »

नेपालीले कतारमा २ करोड रुपैयाँ र प्राडो जिते २ चैत्र २०६८, बिहीबार ०९:०४

खाडी मरुभूमिमा श्रम गर्न आएका नेपालीलाई धेरैले 'अभागी' ठान्छन् । तर, त्यसलाई असत्य सावित गरिदिएका छन् जयमंगल यादव र नरबहादुर बस्नेतले । कतारको दोहास्थित सफारी मलको 'विन वान मिलियन अफर' को लक्की ड्रमा १० लाख रियाल अर्थात् २ करोड रुपैयाँको पहिलो पुरस्कार भैरहवा रूपन्देहीका जयमंगल..

पुरा पढ्नुस »

नेपाली कांग्रेसका युवा नेता गगन थापा मार्च २७ मा नेदरल्याण्डस आउने २ चैत्र २०६८, बिहीबार ०८:३१

नेपाली कांग्रेसका युवा नेता गगन थापा मार्च तेस्रो साता नेदरल्याण्डस आउने भएका छन् । जन सम्पर्क समिति नेदरल्याण्डसको साधारण सभामा प्रमुख अथितिको रुपमा भाग लिन नेता थापा पोर्तुगलहुदै नेदरल्याण्डस आउन लागेका हुन् । नेपाली कांग्रेस भित्र प्रखर बक्ताका रुपमा चिनिदै आएका नेता थापा..

पुरा पढ्नुस »

नेपाल ताइवान संघले मनायो होलि–फागु पुर्णिमा १ चैत्र २०६८, बुधबार ०९:४६

नेपाल ताइवान संघ कानूनी रूपमा ताइवानमा दर्ता भए पछि पहिलो पटक होली(फागु पुर्णिमा यहि मार्च १०,२०१२ का दिन ताइवानको औद्योगिक शहर ताइचुंगको पेइथुनमा हर्सोल्लासका साथ मनाइयो। नेपाल ताइवान संघ ताइवानमा कानूनी रूपमा दर्ता भएको पहिलो नेपाली सँस्था हो।करिब ४५ जना जति नेपाली तथा विदेशी..

पुरा पढ्नुस »

जन प्रगतिशील मंच ,यू.ए.ई.को अबुधाबी क्षेत्रीय अधिबेशन अप्रिल ६ मा चियापान कार्यक्रम सहित हुने १ चैत्र २०६८, बुधबार ०९:३६

यहि मिति ०९/०३/२०१२ का दिन नेपाली जनप्रगतिशील मंच यू.ए.ई.को अबुधाबी क्षेत्रीय समितिको बिशेष भेला अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष रविरमण अधिकारी को अध्यक्षतामा सम्पन्न भएको छ ! उक्त भेलामा केन्द्रिय समितिका सल्लाहकार संयोजक पिताम्बर पोख्रेल , सल्लाहकार भिम दत्त पौडेल , महासचिब..

पुरा पढ्नुस »

मिस फ्रुट बेल्जियम 2012 मा नेपाली मुलकी क्यात्रिन शर्मा लाई जिताऔ ! १ चैत्र २०६८, बुधबार ०९:३१

बेल्जियममा हरेक बर्ष हुने मिस फ्रुट बेल्जियम प्रतियोगितामा यस बर्ष Miss Fruit Belgium 2012 मा नेपाली मुलकी क्यात्रिन शर्मा ( Catrin sharma) प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरी सकेकी हुनाले उनलाई भोट दिएर जिताउनुहुन हार्दिक अनुरोध गरिन्छ । उनलाई जिताउन हाल बेल्जियममा रहेका बिभिन्न संघ सस्था एव..

पुरा पढ्नुस »

वासिंङटन डीसीमा नेपाल मेलाको तयारी १ चैत्र २०६८, बुधबार ०९:२८

वासिंङटन डीसीमा आउने पर्यटकहरुमाझ नेपाल र नेपाली संस्कृतिलाई चिनाउने उद्देश्यअनुरुप आउँदो अप्रिल महिनाको १४ तारिख नीजिस्तरबाट "ग्लोवल नेपाल फेस्ट" नामको कार्यक्रम आयोजना गरिन लागेको छ । नेपलिज् समर फेस्ट नामक उक्त कार्यक्रमको आयोजना रिभलुशन प्रोडक्सन र ग्लोबल नेपाल मिडियाको..

पुरा पढ्नुस »

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..