डायस्पोरा


कतार साईकल फेडेरेसनद्वारा विश्व साईकल यात्री दाहालको सम्मान १४ चैत्र २०६८, मंगलवार २०:३१

रवि रोषी, कतार : कतार साईकल फेडरेशनले आयोजना गरेको खाडीस्तरीय साईकल दौड प्रतियोगिताको अवसरमा विश्व साईकल यात्री सौरभ दाहाललाई सम्मान गरेको छ । कतारको लुसेल ट्रयाकमा भएको खाडीस्तरीय साईकल दौड प्रतियोगितामा ४ देशका २० जना भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । गत शनिवार..

पुरा पढ्नुस »

प्रेमराजा महत संयुक्तराज्य अमेरिकाको महाबाणिज्यदुतमा नियुक्त १३ चैत्र २०६८, सोमबार १८:३८

काठमाडौ, १३ चैत । नेपालको तर्फबाट संयुक्तराज्य अमेरिकाको दुई राज्यहरु मेरिल्याण्ड र पेन्सिलभानियाका लागि बाणिज्य दुत रहनु भएका लोक गायक प्रेमराजा महतलाई नेपाल सरकारले अमेरिकाकोलागी महाबाणिज्यदुतमा नियुक्त गरेको छ । लामो समय देखि नेपाली समुदायको हितमा सक्रिय महत चर्चित लोक..

पुरा पढ्नुस »

नेपालीहरुका अगुवा लक्ष्मी काँग्रेसका नेता भए १३ चैत्र २०६८, सोमबार १८:११

योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, १३ चैत्र । पोर्तुगलमा रहेका नेपालीहरुका चित्तबुझ्दा अगुवा लक्ष्मीप्रसाद सापकोटा आजदेखि काँग्रेसका नेता भएका छन् । नेपाली जन सम्पर्क समिति पोर्तुगलको दोश्रो महाधिवेशनले लक्ष्मीप्रसाद सापकोटालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यस अघि गैह्र..

पुरा पढ्नुस »

दुवईका नेपालीहरुले नायिका पुजना प्रधानसंगै नयाँ वर्ष मनाउने १२ चैत्र २०६८, आईतवार २१:५२

खेमनाथ पौडेल, दुवई,१२ चैत ।  नायिका  तथा  ख्यातिप्राप्त कामुक नृत्याङ्गना पुजना प्रधान यूएईका नेपाली दर्शकहरुसंग नयाँ वर्ष मनाउन यूएईको दुवईमा आउने भएकी छिन् । नयाँ वर्ष २०६९ को अवसर पारी यूएईमा हुन लागेको नयाँ वर्ष हंगामा कन्सर्टमा आफ्नो प्रस्तुती पस्कन उनी दोश्रो पटक यूएई आउन..

पुरा पढ्नुस »

बहुप्रतिक्षित चलचित्र लुट हेर्न कतारमा टिकटको मारामार ११ चैत्र २०६८, शनिबार ०५:५८

रवि रोषी,कतार । नेपाली चलचित्र इतिहासमै पृथक कथाबस्तुमा निर्माण गरिएको चलचित्र लुट यहि आउँदो शुक्रवार कतारको दोहा सिनेमा हलमा प्रदर्शन हुन गईरहेको छ । प्रदर्शनको लागि मुख्य आयोजकको रुपमा रहेको स्यांङ्जा सहयोग समाजले हाल सम्म २४ सय टिकट बिक्री भईसकेको जानकारी गराएका छन् । कतारको..

पुरा पढ्नुस »

आदिवासी जनजाति महासंघ युकेको विधान पारित ११ चैत्र २०६८, शनिबार ०५:५१

धन घले, लन्डन,१० चैत । नेपाल आदिवासी जनजाति महासंघ युकेको विधानलाई अन्तिम रुप दिन र पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने विषयमा छलफल गर्न तदर्थ समितिका अध्यक्ष श्री थर्क रानाको अध्यक्षतामा अल्डरसटस्थति भेटघाट रेष्टरेण्टमा सम्पन्न भयो। भेलामा मगर संघ युके तमू.... किरात याक्थुङ..

पुरा पढ्नुस »

नर्थ वेष्ट कलेज लण्डनमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा आत्महत्या ११ चैत्र २०६८, शनिबार ०५:४५

धर्मराज अधिकारी, लन्डन,१० चैत । नर्थ वेष्ट कलेज रेडिङमा बिजनेस म्यानेजमेन्ट अध्ययनरत सुवाश भण्डारीले आत्महत्या गरेका छन् । बेलायतको नर्थ ह्याम्टनमा बसोबास गर्ने भण्डारी मंगलबार बिहान काममा जार्दै गर्दा बाटोमा पर्ने नर्थह्याम्टन पार्कको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।..

पुरा पढ्नुस »

बेलायतले इमिग्रेसनसम्बन्धी कडा नियमको घोषणा गर्यो ; हजारौं आप्रवाशी नेपालीहरु प्रभावित ११ चैत्र २०६८, शनिबार ०४:१६

धर्मराज अधिकारी, लन्डन,११ चैत। बेलायत सरकारले अप्रिल महिनादेखि कार्यान्वयन गर्ने गरी नयाँ इमिग्रेसनसम्बन्धी एक कडा नियमको घोषणा गरेको छ। ठुलो संख्यामा रहेका आप्रबाशी र बेलायतबासी हजारौं नेपालीहरुलाई प्रभावित बनाउने गरी आएको नियमले ठुलो संख्याका आप्रबाशीहरु बेलायतबाटै..

पुरा पढ्नुस »

हिमालयन लायन्स क्लब न्यु इन्ग्लेंडको बार्षिक उत्सव सम्पन्न १० चैत्र २०६८, शुक्रबार १८:५२

बोस्टन: हिमालयन लायन्स क्लब न्यु इन्ग्लेंडले गत साता तेस्रो बार्षिक उत्सब सम्पन्न गरेको छ । लायन्स मल्टिपल डिस्ट्रिक "३३ के" का गवर्नर लगायत मुख्य पदाधिकारीहरु उपस्थितमा सम्पन्न भएको उक्त समारोहमा क्लबका सदस्यहरुका साथै नेपाली समुदायका अगुवाहरुको समेत उपस्थिति रहेको थियो ।..

पुरा पढ्नुस »

अमेरिकाको न्यू मेक्सिकोमा नेपालीहरुको चौथो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न १० चैत्र २०६८, शुक्रबार १८:४५

बिष्णु ढकाल, न्यू मेक्सिको: अमेरिकाको न्यू मेक्सिको राज्य स्थित न्यू मेक्सिको स्टेट युनिभर्सिटीमा रहेको नेपाली विद्यार्थीहरुको संस्था नेपलिज स्टुडेन्टस एसोसिएशनको आयोजनामा हालै नेपाल विषयक चौथो अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । "Global Expertise and Commitment for a Prosperous Nepal " विषयक उक्त..

पुरा पढ्नुस »

लण्डनमा नेपाली विद्यार्थीद्वारा आत्महत्या १० चैत्र २०६८, शुक्रबार १४:०२

लण्डन, चैत १०- नर्थ वेष्ट कलेज रेडिङमा बिजनेस म्यानेजमेन्ट अध्ययनरत सुवाश भण्डारीले आत्महत्या गरेका छन् । बेलायतको नर्थ ह्याम्टनमा बसोबास गर्ने भण्डारी मंगलबार बिहान काममा जार्दै गर्दा बाटोमा पर्ने नर्थह्याम्टन पार्कको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। श्रीमतीको ओड्नेमा..

पुरा पढ्नुस »

अमेरिकामा नेता द्वयको स्मृति दिवस सम्पन्न ८ चैत्र २०६८, बुधबार १८:१४

अमेरिका: मार्च १८ ,२०१२ का दिन मनासस ,भर्जिनिया स्थित क्षेत्रिय पुस्तकालयमा नेपाली कांग्रेसका संस्थापक एवम सन्त नेता स्व. श्री कृष्ण प्रसाद भट्टराईको प्रथम स्मृति दिवस तथा आदरणीय नेता प्रथम नागरिक राष्ट्राधक्ष्य स्व. श्री गिरिजा प्रसाद कोइरालाको दोश्रो स्मृति दिवस नेपाली..

पुरा पढ्नुस »

बेल्जियममा स्व. श्री गिरिजा प्रसाद कोइरालाको स्मृति सभा सम्पन्न ७ चैत्र २०६८, मंगलवार २२:३९

बेल्जियम : जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व.श्री गिरिजा प्रसाद कोइरालाको  पुण्य तिथिको अवसरमा बेल्जियमको लुभेन शहरमा एक विशेष स्मृति सभा सम्पन्न भएको छ । नेपाल तरूण दल महिला परिचालन समितिका पूर्व उपप्रमूख सीता सापकोटाले बेल्जियमको लुभेन शहर स्थित एभरेष्ट बेसक्याम्प..

पुरा पढ्नुस »

तमु समाज बोस्टनको नयाँ कार्य समिति चयन ७ चैत्र २०६८, मंगलवार २२:२४

बोस्टन : तमु समाज बोस्टनको क्रियाशील सदस्यहरुको सहभागिताका बीच मार्च ५,२०१२ बेलमोंटमा अत्यन्त उत्साहका साथ "साधारण सभा" सम्पन्न भएको छ । उक्त साधारण सभाले नै नयाँ कार्य समितिको चयन पनि गरेको छ ।जसमा उत्सब गुरुङको अधक्ष्यतामा १७ सदसीय कार्य समिति गठन गरेको छ । नयाँ कार्य समितिमा ५ जना..

पुरा पढ्नुस »

दोश्रो नेपाल-अमेरिका सुन्दरी प्रतियोगिता २०१२ घोषणा ७ चैत्र २०६८, मंगलवार १९:२९

बिजय थापा, मेरिल्याण्ड, मेरिल्याण्डमा दोश्रो नेपाल-अमेरिका सुन्दरी २०१२ प्रतियोगिताको औपचारिक घोषणा गरियो। उक्त औपचारिक कार्यक्रममा समाजका बिभिन्न संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धि जीविवर्ग तथा संचार कर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा यसको उदेश्य तथा अन्य जानकारी..

पुरा पढ्नुस »

विशेष

सबै

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई सम्बोधन गरेर पठाइएको..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..