डायस्पोरा


न्यूयोर्कमा टिएसए को छैटौ अधिवेशन सम्पन्न, रुम्बाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको गठन ११ बैशाख २०६९, सोमबार १८:२२

न्यूयोर्क । सन् २००२ को मार्च महिनामा स्थापित तामांग सोसाइटी अफ अमेरिका (टिएसए) को छैटौ अधिवेशन आज न्यूयोर्कमा सम्पन्न भयो । अधिबेसनसंगै साङ्गे लामा 'रुम्बा' को अध्यक्षतामा आगामी दुइ बर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमितिको समेत गठन भएको छ । नयाँ कार्यसमिति सर्बसम्मतीबाट गठन भएको..

पुरा पढ्नुस »

दुबईमा नेपाली एकता समाज युएईको दोस्रो राष्ट्रिय भेला सम्पन्न ९ बैशाख २०६९, शनिबार १८:३८

दुबई, युएई । सन् १९९८ मा स्थापना भएको नेपाली एकता समाज अन्तर्राष्ट्रिय रुपमा विश्वको विभिन्न देशहरुमा परिचालनमा रहेको छ । विश्वमध्ये युएईस्थित सञ्चालनमा रहेको नेपाली एकता समाज युएईले हिजो २० अप्रिल शुक्रबारका दिन दुबईको फोरचिउन होटलमा आफ्नो दोस्रो राष्ट्रिय भेला विधिवत रुपमा..

पुरा पढ्नुस »

बोष्टनमा जीबिएनसीले विविध कार्यक्रम गरी नयाँ वर्ष मनायो ८ बैशाख २०६९, शुक्रबार १८:५५

बोस्टन । नयाँ वर्ष २०६९ सालको अवसरमा अमेरिकामा रहेका नेपालीहरुले विभिन्न कार्यक्रम गरेका छन् । यसै क्रममा बोष्टनमा रहेका नेपालीहरुको स्थानीय सामुदायिक संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जीबिएनसी)ले पनि शुभकामना साँझ आयोजना गरी नयाँ वर्ष मनाएको छ । गत शनिबार आयोजित..

पुरा पढ्नुस »

नेपाल अमेरिका पत्रकार संघ (नेजा) पुरस्कार हेटौंडाका प्रताप बिष्टलाई ६ बैशाख २०६९, बुधबार १९:३४

अमेरिका, ६ बैशाख । नेपाल अमेरिक पत्रकार संघ (नेजा)ले स्थापना गरेको नेजा बद्री–कुल मेमोरियद एक्सिलेन्स रुरल जर्नलिजम् एवार्ड मोफसलका पत्रकार प्रताप विष्टलाई दिइने भएको छ । विष्ट हेटौडा कर्म थलो बनाएर तिन दशकदेखि मोफसलको पत्रकारितामा क्रियाशील रहदै आएका छन् । नाजाका अनुसार उनलाई..

पुरा पढ्नुस »

मस्कोमा नव वर्ष २०६९ सांस्कृतिक साँझ भव्य रुपमा सम्पन्न ५ बैशाख २०६९, मंगलवार १८:५२

कृष्णप्रकाश श्रेष्ठ, मस्को, ५ बैशाख । वि.स २०६९ सालको नयाँ वर्ष मनाउन गैरआवासीय नेपाली संघ रूस, नेपाली खेलकूद तथा संस्कृति समाज र नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) को तत्वावधानमा नेपाली नारी निकुञ्ज तथा रूस सीआईएस नेपाल उद्योग वाणिज्य संघको समेत सहभागितामा भव्य..

पुरा पढ्नुस »

बाल्टिमोरमा जनसम्पर्क समितिको रक्तदान कार्यक्रम सम्पन्न ४ बैशाख २०६९, सोमबार २२:३५

बाल्टिमोर, अमेरिका, ४ बैशाख । नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरले नयाँ वर्षको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतवार टिमोनियमस्थित स्थानीय रेडक्रस केन्द्रमा आयोजित रक्तदान कर्यक्रममा विभिन्न १९ जनाले रक्तदान गरेका थिए । बाल्टिमोरमा नेपाली समुदायको..

पुरा पढ्नुस »

रेडिङमा नेपाली नयां बर्ष भव्य रुपमा सम्पन्न ४ बैशाख २०६९, सोमबार २२:०६

धर्मराज अधिकारी, बेलायत । बेलायतको रेडिङ क्षेत्रमा बस्ने नेपालीहरुले नयां बर्ष २०६९ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटि एशोसियसनको आयोजनामा रेडिङवासी नेपालीहरुले नयां बर्ष गित, संगित तथा नाचमा झुम्दै मनाए । कार्यक्रममा अध्यक्ष्ा महेश..

पुरा पढ्नुस »

प्रवासमा नेपाली मन ‘सहयोग गरौं भोलि पछुताउनु नपरोस’ ४ बैशाख २०६९, सोमबार २२:०६

धर्मराज अधिकारी, बेलायत । प्रवासमा रहेका नेपाली समुदायसंग धन नभएपनि विशााल मन छ, जसले बेला बेलामा च्यारीटि मार्फत धेरै सहयोगी काम गर्दै आइरहेको छ । पछिल्लो समय गुरुङ जातीहरुको संस्था तमुधि युकेले यस्तै मन भएका नेपाली अनुहारलाई बाहिर ल्यायो । नेपाली मात्र होइन नेपाली च्यारीटिका..

पुरा पढ्नुस »

अमेरिकामा किरणमान चित्रकारद्वारा खिचिएका तीनपुस्ते चित्रहरुको एकल प्रदर्शनी हुने ४ बैशाख २०६९, सोमबार २१:४०

विजय थापा, वाशिंगटन । यही जुन ३ तारिखका दिन आर्लिंगटन पुस्तकालय, आर्लिंगटनमा किरणमान चित्रकारद्वारा आफु र उहाँका पुर्खाहरुद्वारा खिचिएका तीनपुस्ते अद्वितीय, पौराणिक तथा ऐतिहासिक छाया चित्रहरुको एकल प्रदर्शन हुने भएको छ । प्रदर्शनीमा किरण मान चित्रकार द्वारा विश्वका अनेकौ..

पुरा पढ्नुस »

रेलले किचेर भारतमा एक नेपालीको मृत्यु ४ बैशाख २०६९, सोमबार १२:११

काठमाडौ, ४ बैशाख । भारतको सीमावर्ती बजार वहराइचमा रेलले किचेर एक नेपालीको मृत्यु भएको छ । ज्यान गुमाएका नेपालीको सनाखत भने अझै हुन नसकेको रेल्वे थाना वहराइचका अधिकारी अजयशंकर यादवले जानकारी दिनुभयो । अन्दाजी २५ वर्षीया युवकको दायाँ हातमा हिरालाल—रेखारानी लेखिएको टाटु फेला परेको..

पुरा पढ्नुस »

अमेरिकामा नेपाली बिद्यार्थीको मृत्यु ४ बैशाख २०६९, सोमबार ११:४२

काठमाडौ, ४ बैशाख । नर्सिङ पढिरहेका अर्घाखाँची केरूङगा स्थायी घर भएका २५ बर्षीय भेषराज पाण्डेको आईतबार दिउसो न्युयोर्कस्थित वेकअफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । नेपालीहरुको उल्लेखीय बस्ती  रहेको रिजउडस्थित आफनो अपार्टमेन्टमा आईतबार नै पाण्डेलाई अचेत अवस्थामा फेला..

पुरा पढ्नुस »

क्षेत्रि समाज बेल्जियमद्दारा नयाँ बर्ष २०६९ को भव्य स्वागत ३ बैशाख २०६९, आईतवार १९:३०

दिपक सुबेदी, बेल्जियम । नेपाली नयां बर्ष २०६९ को अवसरमा क्षेत्रि समाज बेल्जियमले २०६८ लाई विदाइ एवम नयाँ वर्ष २०६९ लाई स्वागत गर्दै शुभकामना आदान प्रदान एवम सांगितिक कार्यक्रमको आयोजना गरी शुक्रवार भव्य रुपमा मनाएको छ । नव बर्ष कै दिन पारेर बैशाख १ गते लुवेनको ओन्स हाउसमा आयोजना..

पुरा पढ्नुस »

अमेरिकाको कोलोराडोमा नयाँ वर्षको उपलक्ष्यमा शुभकामना साँझ सम्पन्न ३ बैशाख २०६९, आईतवार १९:२८

कोलोराडो । अमेरिकाको कोलोराडो निवासी नेपालीहरुले नयाँ वर्ष २०६९ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रमका साथ शुभकामाना साँझ सम्पन्न गरेका छन् । नेपालीहरुको साँझा संस्था नेपालीघरको आयोजनामा कोलोराडो स्थित थ्रोन्टन हाईस्कुलमा आयोजित कार्यक्रममा यहाँ रहेका झण्डै ८ सय भन्दा बढी..

पुरा पढ्नुस »

अमेरिकामा नेपाली नयाँ बर्ष मनाइयो ३ बैशाख २०६९, आईतवार १९:२५

अमेरीका । अमेरिकाको वायोमिङ राज्यमा बस्ने नेपालीहरूले शनिबार नेपाली नयाँ बर्ष मनाएका छन् । उक्त राज्यको वायोमिङ विश्ववियालयमा रहेका नेपालीहरूको संस्था FNUW ()ले आयोजना गरेको उक्त कार्यक्रममा करिब छ सय आमन्त्रितहरूलाई नेपाली खाना र साँस्कृतिक कार्यक्रमले स्वागत गरेर..

पुरा पढ्नुस »

लण्डनमा ईन्टेक १९८३ को विशाल कार्यक्रम हुने १ बैशाख २०६९, शुक्रबार २१:२१

सर्बराज राई, लण्डन । सन १८५७ सालको नेपाल भारत र वेलायत सरकारहरु विच भएको सुनौलो सन्धी त्रिपक्षीय सम्झौताको मूल्य र मान्याताको आधारमा वीर गोरखालीहरु लर्के जवानमा पढ्दा पढ्दै आफ्नै भुमिमा आफ्नै राष्ट्रको सामाजिक आर्थिक र भौतिक समृद्धिका लागि अहोरात्र जुत्ने इच्छा हुँदाहुँदै,..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..