डायस्पोरा


नेपाली अमेरिकनको पहिलो अंग्रेजी पत्रीका ‘द हिमालयन भ्वाइस’ अमेरिकाको विभिन्न राज्यमा लोकार्पण १७ जेष्ठ २०७३, सोमबार ०९:०३

लसएन्जलस । नेपाली अमेरिकनको सामाजिकीकरण अभियानमा सुचना र समाचारको सारथी नेपाल ट्वान्टी फोर आओर्सको सह प्रकाशन 'द हिमालयन भ्वाइस'को संयुक्तराज्य अमेरिकाको विभिन्न राज्यमा लोकार्पण भएको छ । शनिबार शुक्रबार र शनिबार क्यालिफोर्नियाको सनफ्रान्सिस्को शहरमा आयोजित गैर आवासीय नेपाली..

पुरा पढ्नुस »

टोकियोमा केहि हप्ता पहिला हराएका गुरुङ मृत्य फेला ३ जेष्ठ २०७३, सोमबार १९:४९

जापान, ३ जेठ । कास्की ढिकुर पोखरी वडा नं-६ काँडे घर भै बिगत ७ बर्ष देखि जापानमा बस्दै आएको बुद्धि बहादुर गुरुङ मृत अवस्थमा फेला गरेका छन्। उनलाई प्रहरीले चिबा केनको जंगलमा मृत अवस्थामा फेला पारेको हो । केहि हप्ता पहिला देखि हराई रहेका गुरुङको आफन्तहरुले खोजि गर्ने क्रममा चिबा..

पुरा पढ्नुस »

एमाले बेल्जियमको कार्यक्रममा प्रहरी हस्तक्षेप, अधिवेशन सम्पन्न गर्न नेतृ झांक्री असफल ३० बैशाख २०७३, बिहीबार २३:४८

बेल्जियम । नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) बेल्जियमको अधिबेशनमा प्रहरी हस्तक्षेप भएको छ । ओएनएफ बेल्जियम सम्बद्ध एक पदाधिकारीका अनुसार आइतबार सम्पन्न उद्घाटन सत्र लगत्तै नेतृत्व चयनका लागि दुई पक्षबीच घम्साघम्सी भएपछि बिहान ४ बजे तिर हलमा प्रहरी..

पुरा पढ्नुस »

संयुक्त अरव इमिरेट्स युएइको दुतावास काठमाडौँमा, नेपाली कामदारका लागि सहज २८ बैशाख २०७३, मंगलवार २१:१५

काठमाडौँ, २८ वैशाख । संयुक्त अरब इमिरेट्स (युएइ)ले आजदेखि काठमाडौँमा विधिवत् रुपमा आफ्नो दूतावास स्थापना गरी सेवाको सुरुवात गरेको छ । नेपाल र युएइबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१० मा नै युएइले नेपालमा दूतावास स्थापना गर्ने निर्णय गरेको थियो..

पुरा पढ्नुस »

मलेशियाबाट गुल्मी दजाकोटका अगोलागी पिडितलाई लाई सहयोग

मलेशिया । मलेशियामा रहेका नेपालीहरुले गुल्मी दजाकोटका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गरेका छन् । मलेशियाको जोहरवारुमा रहेको पिटिपी समाज जोहरले वडागाउँ–१ को दजाकोट र २ को माझागाउँका अग्नी पिडितहरुलाई ६८ हजार ७ सय २५ रुपैयाँ नगद सहयोग गरेका हुन् । मलेशियाबाट पिटिपी समाज जोहरका..

पुरा पढ्नुस »

यूएईमा युएईस्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न २६ बैशाख २०७३, आईतवार १४:०३

मणि सुवेदी, युएई । झापाली समाज, यूएई सामाजिक, साँस्कृतिक, साहित्यिक क्षेत्रसँगै खेलकुदमा पनि सक्रिय देखिएको छ । यूएईमा छोटो समयमा स्थापना भएर पनि रचनात्कम क्रियाकलापमा अब्बल ठहरिएको यस समाजले खेलकुद क्षेत्रमा पनि पाइला चालेको छ । समाजको सारजाह क्षेत्रीय समितिले युएईस्तरीय खुल्ला..

पुरा पढ्नुस »

नेपाली जनसम्पर्क समिति क्यानडाको नयाँ कार्यसमिति गठन २४ बैशाख २०७३, शुक्रबार २२:१८

राजु थापा, टोरोन्टो । अन्टारीयोको गुयल्फ शहरमा बसेको नेपाली जनसम्पर्क समिति क्यानडाका बोर्डअफ डाईरेक्टर्सहरुको बैठकले ३ बर्षका लागि बुद्धि प्रकाश ओलीको अध्यक्षतामा पुन: १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नब गठित कार्यसमिति सभापतिः बुद्धि प्रकाश ओली चिअरः केशवप्रसाद..

पुरा पढ्नुस »

ब्ल्याकटाउन नेप्लीज कम्युनिटीको कार्यसमितिमा निरौला २३ बैशाख २०७३, बिहीबार २०:४९

अस्ट्रेलिया । न्यू साउथवेल्सको ब्ल्याक टाउन क्षेत्रमा बस्ने नेपालीहरुको संस्था नेप्लीज कम्युनिटीको अध्यक्षमा कृष्ण निरौला चुनिएका छन् । संस्थाको अन्य पदाधिकारीमा दुर्गा बन्जाडे उपाध्यक्ष, सन्तोष दाहाल सचिव, ईश्वर ढकाल सहसचिव, सीताराम घिमिरे कोषाध्यक्ष रहेका छन् । यस्तै..

पुरा पढ्नुस »

हङकङमा सम्पन्न नवौं स्याङ्जा कप पर्वत र आँधीखोला स्याङ्जालाई

मुककाजी काजी गुरुङ, हङकङ । यस वर्षको मजदुर दिवसको अवसर पारेर बर्षेनी आयोजना गर्दै आईरहेको स्याङ्जा जनसेवा समिती हङकङको आयोजनामा यस बर्ष पनि ०१ में २०१६ का दिन चुनमुन बटरफ्लाई बीच नेपालबाट आमन्त्रित राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीहरुको उपस्थितिमा साथै..

पुरा पढ्नुस »

कतार नेपाली एकता समाजले दोहामा श्रमिक दिबस मनायो

दोहा । बैशाख १९ गते २०७३ का दिन कतार नेपाली एकता समाजले दोहाको एक होटलमा कार्यक्रमको आयोजना गरि १२७ औं श्रमिक दिवस भब्यताका साथ श्रमिक दाजु भाइ तथा दिदीबहिनी हरुको बिच सम्पन्न गरेको छ । एकता समाजका महासचिव खिम बुढाको सन्चालन र एकता समाजका का.वा. अध्यक्ष मदन श्रीसको अध्यक्षता बाट सुरु..

पुरा पढ्नुस »

‘काँग्रेसले संबिधान संसोधन मार्फत जारी राजनीतिक संकटको दिर्घकालिन समाधानको बाटो तय गर्दै छ’ २२ बैशाख २०७३, बुधबार १०:२८

पुरुषोत्तम ढकाल, लसएन्जलस, २२ बैशाख । संयुक्तराज्य अमेरिकाको दुई साता लामो भ्रमणका क्रममा क्यालिफोर्नियाको सनफ्रान्सिस्को आइपुग्नु भएका नव निर्वाचित काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले काँग्रेसको नेतृत्वमा अपुरो र त्रुटिपूर्ण संबिधान संसोधन गरी दिर्घकालिन राजनीतिक संकट..

पुरा पढ्नुस »

जनसम्पर्क पोर्चुगलको बनभोज कार्यक्रम सम्पन्न २१ बैशाख २०७३, मंगलवार २१:१९

सुनिल संगम, लिस्बन । नेपाली जनसम्पर्क समिति पोर्चुगलले एक भब्य बनभोज कार्यक्रम आयोजना गरि नबौं साधारण सभा सम्पन्न गरेको छ। विश्व श्रमिक दिवसको दिन पारेर लिस्बन स्थित ओलाइस पार्कमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य नब आगन्तुकहरुलाई स्वागत तथा नया बर्ष २०७३ को शुभ-कामना..

पुरा पढ्नुस »

म भन्दिन सवै काँग्रेसजनको ल्याकत ठिक छ: महामन्त्री कोइराला २० बैशाख २०७३, सोमबार १५:२१

लसएन्जलस । अमेरिका भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्रियता, प्रजातन्त्र, समाजवादकै मार्गदर्शक सिद्धान्तबाट समृद्ध नेपालको तस्बिर दुनियाँले देख्ने उद्घोष गर्नु भएको छ । हामि र हाम्रो दल सुध्रिए मुलुक सुधिन्छ भन्दै आफुसंग समृद्ध नेपाल..

पुरा पढ्नुस »

जनताले चाहे राजतन्त्र फर्किन्छ: काँग्रेस महामन्त्री कोइराला १६ बैशाख २०७३, बिहीबार १०:१९

पुरुषोत्तम ढकाल, लसएन्जलस, १६ बैशाख । अमेरिका भ्रमणमा रहनु भएका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रमा जनतानै मालिक हुने भएकोले यदि साच्चै जनताले चाहे राजतन्त्र फर्किने नयाँ राजीनितिक संभावना सार्वजनिक गर्नु भएको छ । झन्डै दुई साता लामो संयुक्त राज्य अमेरिका भ्रमणको..

पुरा पढ्नुस »

उपप्रधानमन्त्री कमल थापा लन्डनमा १४ बैशाख २०७३, मंगलवार २३:४१

लन्डन । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा २ दिने भ्रमणका लागि लन्डन अाएका छन् । न्युयोर्कमा हुने जलवायु परिवर्तनसम्वन्धी कार्यक्रममा सहभागी भएर फर्किने क्रममा मन्त्री थापा लन्डन मंगलवार दिउंसाे लन्डन अाइपुगेका हुन । मन्त्री थापा भाेलि बेलायतस्थित सरकारी अधिकारीहरुसँग..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..