डायस्पोरा


एशिया म्युजिकल फेस्टिबलमा प्रथम नौमती बाजा १० असार २०६९, आईतवार १९:०३

धर्मराज अधिकारी, फार्नबरो, लण्डन । लण्डन ओलम्पिक नजिकिंदै गर्दा बेलायतभर यसको खुशीयालीमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसै सन्दर्भ पारेर ह्याम्सायर काउन्टी काउन्सीलले एकैसाथ संगीत भन्ने नाराका साथ एशियन म्युजिक फेस्टिबलको आयोजना गर्यो । सो म्युजीक फेस्टिबलमा प्रथम नौमती..

पुरा पढ्नुस »

सुदूरपश्चिम समाज दक्षिण कोरियाले बमको लागि आर्थिक सहयोग संकलन गर्ने ९ असार २०६९, शनिबार ०४:४०

शिशिर घिमिरे, सौल, कोरिया । संयुक्त अरब इमिरेट्समा एक जना भारतीय नागरिकको हत्या प्रकरणमा समातिएका दार्चुला, धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित सेल्टर जेलमा मृत्युदन्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् । पेशाले सवारी चालक रहेका बम भारतीय नागरिकको हत्यामा..

पुरा पढ्नुस »

ईटालीमा नेपाली संस्कृतिको प्रोमोसन ७ असार २०६९, बिहीबार ०४:१२

ईटाली । ईटालीको पादोभा शहर स्थित Scuola Danza Vassili भन्ने डान्स स्कूल र Ponte San Nicolo भन्ने कमुनेको संयुक्त आयोजनामा एउटा नृत्य साँझको आयोजना गरिएको थियो । जसमा ३०० भन्दा बढी ईटालीयन र विभिन्न देशका पाहुनाहरुको उपस्थिती रहेको थियो । जसमा ईटालीयन, अरवियन, इङलिस र नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो..

पुरा पढ्नुस »

बेलायतमा समर भेटघाट सम्पन्न ७ असार २०६९, बिहीबार ०४:०९

बेलायत । तमु प्ये ल्हु संघ युकेले गत शनिबार तमु परम्परागत रुपमा सामुहिक यज्ञ गरी वार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम सम्पन्न गरेको छ । ओक फार्म कम्युनिटि हल फार्नबरोमा आयोजना गरिएको उक्त कार्यक्रममा पूजा लगायत विभिन्न रमाईलो खेलहरु र सांगीतिक कार्यक्रम पनि समावेश गरिएको..

पुरा पढ्नुस »

टेक्ससको अस्टिनमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न ७ असार २०६९, बिहीबार ०४:०७

सुदर्शन् धिताल, टेक्सस । टेक्सस राज्यको रमणिय नगरी एबम् राजधानी अस्टिनमा गत आइतबार जुन १० का दिन एक बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भयो । अन्तराष्ट्रिय कलाकार मन्च डालास च्याप्टरको सँयोजकत्वमा एभरेस्ट नेपाल ग्रुप अफ अस्टिनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वाको, टेम्पल्,..

पुरा पढ्नुस »

कोलोराडोमा पिकनिक कार्यक्रम सम्पन्न ६ असार २०६९, बुधबार ०५:०९

कोलोराडो । नेपाली जनसंपर्क समिति अमेरिका, कोलोराडो च्याप्टर को आयोजनामा यही जुन १७, २०१२ का दिन फेयर भ्युपार्क बोउल्डर कोलोराडोमा एक समारोह बिच मनोरन्जनात्मक ढंगले सम्पन्न भयो । परिचय एवं शुभकामना मन्तव्य बाट कार्यक्रम बाट आरम्भ भएको थियो । करिब २०० जना भन्दा बढी नेपालीहरु सहभागी..

पुरा पढ्नुस »

एनआरएन स्पेनको अन्तरक्रिया र कल्याणकारी रात्रि भोज सम्पन्न ५ असार २०६९, मंगलवार १८:२९

स्पेन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यन परिषदको आयोजनामा स्पेनको बार्सिलोनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली समुदायका समस्याहरुको पहिचान गरि समाधानमा के कसो गर्न सकिन्छ भनि आयोजित सो अन्तरक्रिया कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष श्री अर्जुन प्रसाद..

पुरा पढ्नुस »

विशाल टोरोन्टोमा हेरिटेजको धार्मिक गतिविधि शुरु ४ असार २०६९, सोमबार २०:२४

गोविन्द सिंह रावत, क्यानडा । गत वर्ष केही स्वयम् सेवकहरुको अथक प्रयासबाट स्थापना भएको र हाल रजिष्ट्रेसनको लागि पठाइएको नेपालीज क्यानेडियन हेरीटेज सेन्टरले गत वर्ष झै यस वर्ष पनि नेपाली बाबाको आगमनमा ब्राह्म्टन र टोरोन्टोमा पूजा सम्पन्न गरेको छ । दुवैतिर विशाल जनसमुदायको..

पुरा पढ्नुस »

करोडौं पर्ने हीरासहित तीन नेपाली भारतमा पक्राउ ३ असार २०६९, आईतवार १२:३८

रायपुर (भारत), अषाढ ३ - छत्तीसगढ राज्यको दुर्ग जिल्लामा भारतीय प्रहरीले दुई करोड भारतीय रुपैयाँ बराबरको हीराका साथ तीन नेपाली युवालाई पक्राउ गरेको छ । दुर्ग जिल्लाका एएसपी प्रशान्त ठाकुरका अनुसार ३० वर्षीय पशुपति नाथ, २५ वर्षीय वीरेन्द्रबहादुर र २८ वर्षीय  सुभास खड्का छन् ।..

पुरा पढ्नुस »

मैनाली नेपाल फिर्ता,परिवारमा खुसीयाली २ असार २०६९, शनिबार १५:२८

काठमाडौ, २ असार । लामो जेल जीवनबाट मुक्त हुनु भएका गोबिन्दप्रसाद मैनाली आज नेपाल फर्किनुभएको छ । उहाँ दिउँसो साढे १२ बजे थाई एअरको विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिनुभएको हो । उहाँलाई स्वागत गर्न उहाँकी आमा चन्द्रकला, दाजु लगायत आफन्तजन  विमानस्थल पुग्नुभएको थियो । विमानस्थलमा..

पुरा पढ्नुस »

एनआरएन महिला समिति युएईको सहयोगबाट बुद्धमाया तामाङ नेपाल फिर्ता २ असार २०६९, शनिबार ०९:०७

काठमाडौ, २ असार । युएईस्थित कार्यरत नेपाली महिलाहरुको हक हितका लागि भर्खरै मात्र स्थापना गरिएको एनआरएन अन्तर्गत महिला समिति युएईले सिन्धुली घर भएकी बुद्धमाया तामाङलाई दुबईबाट उद्धार गरी स्वदेश नेपाल घर फिर्ता पठाउनमा सफल भएको छ । विगत ११ महिनादेखि दुबईस्थित ईरानीको घरमा घरेलु..

पुरा पढ्नुस »

दर्शन रौनियारसंग कनेक्टीकटमा साक्षात्कार सम्पन्न ३२ जेष्ठ २०६९, बिहीबार ०४:३७

घनश्याम खड्का, कनेक्टीक,अमेरिका । दर्शन रौनियार वासिङ्गटन स्टेट, सियाटलको क्षेत्र १ को कांग्रेसनल डिष्ट्रिक्टबाट अमेरिकी संसदको पदमा हुने निर्वाचनको उम्मेद्ववार हुनुहुन्छ । अमेरिकी राजनैतिक संस्कृति र व्यवहारबाट नीति र कार्यक्रम मार्फत जनजीवनमा सुधार आउने कुरा प्रति आम..

पुरा पढ्नुस »

लुभेन नगरपालिका बेल्जियमको निर्वाचनमा नेपाली उमेद्ववार ३१ जेष्ठ २०६९, बुधबार १९:०८

दीपक ज्योति पौडेल, बेल्जियम । बेल्जियमको सोसलिस्ट राजनैतिक दल ग्रुन (Groen) ले नेपाली भाषी खड्क बहादुर के.सीलाई आगामी अक्टोवर १४ तारिख २०१२ मा सम्पन्न हुन गैरहेको लुभेन नगरपालिकाको निर्वाचनमा उमेद्वारको रुपमा चयन गरेको छ। बेल्जियमको प्राज्ञिक शहरको रुपमा चिनिने लुभेन नगरपालिकामा..

पुरा पढ्नुस »

वासिंटन डिसीमा बृहत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न २९ जेष्ठ २०६९, सोमबार २१:१०

बिष्णु सितल, वासिंटन डिसी । अमेरिका नेपाल सोसाईटीको आयोजनामा वासिंटन डिसीको मेट्रो क्षेत्रमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । एएनएसले मेट्रो क्षेत्रका बालबालिकाको क्षमता विकास र नेपाल अमेरिका संबन्धका विविध पक्षमा उनीहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले हाजिरी जवाफ..

पुरा पढ्नुस »

रूसी पर्वतारोहीहरूद्वारा सगरमाथा विजयको तीसौं एवं बीसौं वार्षिकोत्सवको आयोजना २८ जेष्ठ २०६९, आईतवार २०:२९

सपिला राजभण्डारी, रूस । सोभियत पर्वतारोहीहरूद्वारा सन् १९८२ मा तथा रूसी पर्वतारोहीहरूद्वारा सन् १९९२ मा सम्पन्न गरिएको सगरमाथा आरोहणको क्रमशः ३० वर्ष र २० वर्ष पूरा भएको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा गत २६ मे २०१२ (शनिवार) का दिन रूस पर्वतारोहण संघ एवं..

पुरा पढ्नुस »

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..