डायस्पोरा


नेपालमा लगानी गर्न एन.आर.एनको आग्रह २६ असार २०६९, मंगलवार ०३:१९

धर्मराज अधिकारी, युके । नेपालमा सामुहिक लगानीको लागि गठित एन.आर.एन टाक्सफोर्सले बेलायतस्थित नेपाली व्यवसायीहरलाई लगानी गर्न पुन: आग्रह गरेको छ । एन.आर.एनले संयुक्त रुपमा लगानी गर्न लागेको हाइड्रोपावरमा घाटा नहुने बताउँदै सम्पुर्ण व्यवसायीहरुलाई लगानीका लागि आग्रह गरेको हो..

पुरा पढ्नुस »

एकता समाजद्वारा लस एन्जल्स भलिबल टिम सम्मानित २६ असार २०६९, मंगलवार ०२:२२

गोकुल ढकाल, लस एन्जलस्, अमेरिका । ३० बर्षे एएनएको स्थापना इतिहासमा लस एन्जलस क्षेत्रबाट प्रथमपटक सहभागी 'लस एन्जलस भलिबल टीम'ले आफ्नो पहिलो सहभागितामै सर्बप्रथम हुन सफल भएको सम्मानस्वरुप 'नेपाल अमेरिका एकता समाज' लस एन्जल्सले सहभागी बिजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।..

पुरा पढ्नुस »

गैर आवाशीय नेपाली संघ पोर्चुगलको छैठौँ बार्षिक साधारण सभा सम्पन्न २५ असार २०६९, सोमबार १८:२७

बिनोद घिमिरे, लिस्बोन । गैर आवाशीय नेपाली संघ पोर्चुगलको छैठौँ बार्षिक साधारण सभा आइतवार पोर्चुगलको लिस्बोनमा सम्पन्न भएको छ । प्रमुख अतिथि तथा नेपाली दुतावास फ्रान्सका महामहिम राजदुत मोहनकृष्ण श्रेष्ठले सभालाई सम्बोधन गर्दै लिस्बोनमा कन्सुलेटको स्थापनाको प्रक्रिया अन्तिम..

पुरा पढ्नुस »

भारतिय कारागारमा कैदी जिवन बिताईरहेका एक नेपालीको मृत्यु २१ असार २०६९, बिहीबार १६:०३

काठमाडौ, २१ असार । भारतको कारागारमा २१ वर्षदेखि कैदी जीवन बिताइरहेका एक नेपालीको मंगलबार ज्यान गएको छ । कपिलवस्तुको शिवपुर ७, करहिया बस्ने परशुराम भनिने खुशराम थारूको मृत्यु भएको हो । थारु लागू औषध चरेससहित सन् १९९१ मा भारतको कानपुरबाट पक्राउ परेका हुन् । केही दिनअघि जेलमै बिरामी..

पुरा पढ्नुस »

नेपाली समाज युएईद्वारा हिराचन सम्मानित २० असार २०६९, बुधबार ०७:२४

युएई, २० असार । एनआरएनएका प्रमुख संरक्षक तथा समाजसेवी देवमान हिराचनलाई नेपाली समाज यूएईले दोसल्ला ओढाएर सम्मान गरेको छ । समाजका अध्यक्ष कृष्ण ढकालको सभापतित्वमा दुवईस्थित एभरेष्ट होटलमा गत शुक्रबार आयोजित सम्मान कार्यक्रममा युएइका लागि नेपाली राजदूत धनन्जय झा प्रमुख अतिथि..

पुरा पढ्नुस »

श्रीपशुपतिनाथ फाउन्डेशन यू. एस. ए. मन्दिरको लागि घर लिदैं १९ असार २०६९, मंगलवार २०:०३

गोकुल ढकाल, लस एन्जलस । गत बर्ष ठीक यसैबेला जुलाई चार तारिखमा सम्पन्न श्रीमद्-भागवत महापुराणमा १ मिलियन डलर भन्दा बढी रकम संकलन गर्न सफल श्री पशुपतिनाथ फाउण्डेशन, यु एस ए, लस एन्जलसले आफ्नो उद्धेश्य नेपाली सामुदायिक केन्द्र, आरध्यदेब भगवान् पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा..

पुरा पढ्नुस »

एशियन मेलामा बृहत नेपाली सहभागिता १८ असार २०६९, सोमबार १९:११

धर्मराज  अधिकारी, लण्डन । गि्रनवीच क्षेत्रमा रहेका विभिन्न एशियन समुदायका अग्रजहरुले आफ्ना कला संस्कृतिको जगेर्ना गर्न तथा समुदायबीच सम्बन्ध प्रगाढ बनाउन एशियन मेला आयोजना गरे । डायमण्ड जुब्ली एवं नजिकिंदै गरेको लण्डन ओलम्पिकको पुर्वसन्ध्यामा साउथइष्ट लण्डनमा आइतबार आयोजना..

पुरा पढ्नुस »

थापा उत्कृष्ट एनआरएन घोषित १७ असार २०६९, आईतवार १६:५१

काठमाडौ, १७ असार । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिकी महादेशका कार्यवाहक संयोजक हिक्मत थापालाई वि.सं २०६८ का लागि सर्वोत्कृष्ट एनआरएनका रुपमा घोषणा गरिएको छ । सोलिडारिटी ट्रष्ट, नेपालको आफ्नै कार्यालयमा आयोजित समारोहमा उहाँलाई सर्वोत्कृष्ट एनआरएनको उपमा दिइएको हो ।..

पुरा पढ्नुस »

बेलायती रक्षा मन्त्रालय अगाडी गोर्खालीहरुको नाराबाजी १४ असार २०६९, बिहीबार २०:२४

धर्मराज अधिकारी, लण्डन । बेलायती सेनामा रहेका पुर्व गोर्खा आर्मीहरुले बेलायती रक्षा मन्त्रालय अगाडी नाराबाजी गरेका छन् । गोर्खाहरुको माग सम्बोधन गर्न मिनिष्ट्रि अफ डिफेन्स (एमओडी) ले आलटाल गरेको बताउंदै उनीहरुले मन्त्रालय अगाडि धर्ना सहित नारावाजी गरेका हुन् । बबी वासन..

पुरा पढ्नुस »

अमेरीकामा एक नेपालीको हातमा राष्ट्रिय एवार्ड ११ असार २०६९, सोमबार २३:१५

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका । नयाँ टेक्नोलोजी आविष्कार गरी व्यापार व्यवसायमा अमुल्य योगदान पुर्याए बापत अमेरिकामा एक नेपालीले राष्ट्रिय एवार्ड हातपार्न सफल भएका छन् । अथक परिश्रमबाट नेटवर्क सेक्यूरिटी सिष्टमको बिकास गरी त्यसको सफल परिक्षण पछि 'आउट स्ट्न्डिक इप्लिमेन्ट..

पुरा पढ्नुस »

बेलायतको समुद्रमा डुबेर नेपाली विद्यार्थीको मृत्यु ११ असार २०६९, सोमबार २१:४५

लन्डन, असार ११ -   साथीहरुसंगै समर मनाउन समुद्र पुगेका एक नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । पर्वत माझफा“ट–७ निवासी २१ वर्षीय अमित बरुवाल क्षेत्रीको अघिल्लो मंगलबार (१९ जुन) ब्राइटनस्थित समुद्रमा डुबेर मृत्यु भएको  । अढाई वर्ष अघि बेलायत आएका उनी साउथ लन्डन कलेजमा..

पुरा पढ्नुस »

नेपाली मूलका गैर आवासीय नेपाली कृष्णप्रसाद रेग्मी वेल्जियमको स्थानीय निर्वाचनमा ११ असार २०६९, सोमबार १९:२९

वेल्जियम । नेपाली मूलका गैर आवासीय नेपाली कृष्णप्रसाद रेग्मी {३८ वर्षीय} वेल्जियमको स्थानीय निर्वाचनमा यहाँको शक्तिशाली पार्टीका तर्फवाट जिल्ला काउन्सिलका लागि काउन्सिलर पदका लागि उम्मेदवार हुनु भएको जानकारी गराउछौ । प्रवासी नेपालीहरुको इतिहासमा नै रेग्मीले वेल्जियममा यहाँको..

पुरा पढ्नुस »

महामानव चार्ल्स टाउन्सद्वारा अमर बचाउने पहल ११ असार २०६९, सोमबार १९:२५

क्यालिफोर्निया । ९६ वर्षीय अत्यन्त आदरणिय अन्तर्राष्ट्रिय व्यक्तित्व, बरिष्ठ प्राध्यापक चार्ल्स टाउन्सले दार्चुला धारी गाविस निवासी अमर बमको हृदय बिदारक विवरण सुने पछि निज अमर निर्दोष भएको विश्वास गर्दै उनलाई बचाउन पहल गर्नु भएको छ। ईस्लामिक कानुन अनुसार दिवंगतका परिवारले..

पुरा पढ्नुस »

एशिया म्युजिकल फेस्टिबलमा प्रथम नौमती बाजा १० असार २०६९, आईतवार १९:०३

धर्मराज अधिकारी, फार्नबरो, लण्डन । लण्डन ओलम्पिक नजिकिंदै गर्दा बेलायतभर यसको खुशीयालीमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसै सन्दर्भ पारेर ह्याम्सायर काउन्टी काउन्सीलले एकैसाथ संगीत भन्ने नाराका साथ एशियन म्युजिक फेस्टिबलको आयोजना गर्यो । सो म्युजीक फेस्टिबलमा प्रथम नौमती..

पुरा पढ्नुस »

सुदूरपश्चिम समाज दक्षिण कोरियाले बमको लागि आर्थिक सहयोग संकलन गर्ने ९ असार २०६९, शनिबार ०४:४०

शिशिर घिमिरे, सौल, कोरिया । संयुक्त अरब इमिरेट्समा एक जना भारतीय नागरिकको हत्या प्रकरणमा समातिएका दार्चुला, धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित सेल्टर जेलमा मृत्युदन्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् । पेशाले सवारी चालक रहेका बम भारतीय नागरिकको हत्यामा..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..