डायस्पोरा


जर्मनी एन आर एनको बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न २० श्रावण २०६९, शनिबार १८:५३

दयाराम पौड्याल । जर्मनीको वेस्टफालेन क्षेत्रमा एन आर एनका साथीहरु बिच एक आपसमा बिविध बिषयमा बिशेष अन्तरक्रिया कार्यक्रम समापन भयो । २९ जुलाई २०१२ का दिन जर्मनीको वेस्ट फालेन क्षेत्रको एसेन शहरमा यस क्षेत्रमा रहेका एन आर एनका सकृय साथीहरु बिच एक विषेश अन्तरक्रिया कार्यक्रम आयोजना..

पुरा पढ्नुस »

एन आर एन इटालीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न १५ श्रावण २०६९, सोमबार २०:२१

दिनेश बाला श्रेष्ठ, रोम । गैर आबासिय नेपाली संघ इटालीको तेस्रो साधारण सभा २९ जुलाईमा इटालीको राजधानी रोममा सम्पन्न भएको छ । एन आर एन अध्यक्ष्य जीवा लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा डा.अनिल भट्टराईले आफ्नो कार्यकालमा भएको प्रगति विवरण र भविष्यका योजना प्रस्तुत..

पुरा पढ्नुस »

पूर्व राजाबाट फ्रान्समा राजावादिहरु संग भेटघाट ११ श्रावण २०६९, बिहीबार २१:४३

टेक नेपाली । गत १६ जुलाईमा निजी भ्रमण भन्दै फ्रान्स पेरिस आएका पूर्वराजा ज्ञानेन्द्र संग युरोपमा रहेका विभिन्न राजावादी नेपालीहरुले भेटघाट गरी नेपाल अब बिदेशी पोल्टामा जाने भन्दै राजसंस्था पुनर्स्थापना गर्नको लागि आफूहरु सक्दो बलिदान दिन तयार रहेको बताएका छन्। भेटको क्रममा..

पुरा पढ्नुस »

जनसम्पर्क समिति अमेरिकाको मिचिगन च्याप्टरको अधिवेशन सम्पन्न १० श्रावण २०६९, बुधबार १९:३५

मिचिगन, अमेरिका । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको मिचिगन च्याप्टरको मिती २०१२ जुलाई २१ को दिन मिचिगनमा सम्पन्न अधिवेशनले पुन धर्म भट्टराईको अध्यक्षतामा नयाँ १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । जनसंपर्क समिति अमेरिकाका केन्द्रिय संयोजक खगेन्द्र जी सीको..

पुरा पढ्नुस »

नेपालमा सामूहिक लगानीका लागि मस्कोमा रकम सङ्कलन आरम्भ १० श्रावण २०६९, बुधबार १९:३५

कृष्णप्रकाश श्रेष्ठ, मस्को । रसियाली जनमैत्री विश्वविद्यालयको इन्टर-क्लबको एक कक्षमा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदको वृहद बैठक सम्पन्न भयो । सामूहिक लगानीसम्बन्धी अन्तरक्रिया कार्यक्रम समावेश गरिएको बैठकमा प्रमुख अतिथिको रूपमा मास्कोस्थित नेपाली राजदूत..

पुरा पढ्नुस »

मस्कोमा नेपाल-रूस दौत्य सम्बन्ध स्थापनाको ५६ औं वार्षीकोत्सव ९ श्रावण २०६९, मंगलवार ०३:४९

कृष्णप्रकाश श्रेष्ठ, मस्को । मस्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा रूस-नेपाल मैत्री तथा सहयोग समाजको सक्रिय सहभागितामा नेपाल-रूस दौत्य सम्बन्ध स्थापनाको ५६ औं वार्षीकोत्सवको उपलक्ष्यमा एक भव्य समारोह सुसम्पन्न भयो । त्यसमा गैरआवासीय नेपाली संघ रूसका सदस्यहरुको पनि व्यापक..

पुरा पढ्नुस »

नेपाली लोकतान्त्रिक मञ्च स्पेनको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न ९ श्रावण २०६९, मंगलवार ०३:४६

राजु भट्टराई , स्पेन – नेपाली लोकतान्त्रिक मञ्च स्पेनको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । उदघाटन सभा, बन्द सत्र र रात्री भोजसहित घोषणा सभा गरी तीन चरणमा विभाजित सो अधिवेसनको उद्घाटन पुर्व गृहमन्त्री तथा नेकपा एमाले प्रवास क्षेत्र संयोजक कमरेड भिम रावलले पानसमा बत्ति..

पुरा पढ्नुस »

जापानमा एनआरएनको सामुहिक लगानीको बारेको सेमिनार सम्पन्न ९ श्रावण २०६९, मंगलवार ०३:४३

भरत गौतम, फुकुओका । फुकुओका नेपाल सोसाइटी, एनआरएन क्युशु र नेसाजको संयुक्त आयोजनामा फुकुओकामा आयोजना भएको जापान अध्यागमनको जुलाई ९ तारीख बाट लागु भएको नयाँ नियमावली सम्बन्धि साथै एनआरएनको सामुहिक लगानीको बारेको सेमिनार सफलताको साथ सम्पन्न भएको जानकारी कार्यक्रम संयोजक तथा..

पुरा पढ्नुस »

ऐक्यबद्धता परिषद्मा ब्राजिलका गोमेच ८ श्रावण २०६९, सोमबार ११:२५

काठमाडौँ, ८ साउन । नेपाल शान्ति तथा ऐक्यबद्धता परिषद्ले ब्राजिलका  सोकोरो गोमेचको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।   राजधानीमा यही साउन ५ देखि ७ गतेसम्म भएको विश्व शान्ति सम्मेलनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो । ब्राजिलको पूर्वमन्त्रीसमेत रहिसक्नुभएका उहाँ यसअघि..

पुरा पढ्नुस »

मस्कोमा आदिकवि जन्मजयन्ती ७ श्रावण २०६९, आईतवार १३:५४

  काठमाडौँ, ७ साउन । रुसको क्ल्याज्मा सरोवर किनारामा आदिकवि भानुभक्त आचार्यको १९९ औं जन्मजयन्तीको मनाइएको छ । सो अवसरमा नेपाली राजदूत डा रविमोहन सापकोटाले १९८ वर्षअघि साधारण किसानको परिवारमा जन्मनुभएका आचार्य समय र परिवेशले नेपाली भाषामा धार्मिक एवम् सामाजिक विषयमा कृतिको रचना..

पुरा पढ्नुस »

साउदी अरबमा सप्तरीका एक नेपालीको मृत्यु ३ श्रावण २०६९, बुधबार १४:१६

काठमाडौ, ३ असार ।  वैदेशिक रोजगारमा साउदी अरब गएका सप्तरीका एक युवकको मृत्यु भएको छ । घोघनपुर–४ निवासी मो महमुद मियाँका ३८ वर्षीय छोरा हकिमको साउदी अरबमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । साउदी अरबस्थित अलकपी धात्मा मोहम्मदिन अब्दुल्ला अल कतानी कम्पनीमा कार्यरत हकिमको शव..

पुरा पढ्नुस »

क्यालगरीले साहित्य गोष्ठी गरी भानु जयन्ती मनायो २ श्रावण २०६९, मंगलवार १९:५१

गोविन्द सिंह रावत, क्यालगरी । सबै नेपाली जातिलाई समेट्ने भाषिक एकताको सन्दर्भसुत्रको रुपमा भानु जयन्ती मनाउने क्रममा नेपालमा मात्र होइन गत हप्ता प्रवासमा रहेका नेपालीहरू बीचमा समेत लहर चलेको हो । यसै क्रममा गत जुलाई १४ का दिन क्यानाडाको क्यालगरीमा एन आर एन क्यानाडाको भाषा साहित्य..

पुरा पढ्नुस »

बेल्जियममा नेपाल महोत्सव २०१२ सम्पन्न २ श्रावण २०६९, मंगलवार १९:४९

शालिक गौतम, बेल्जियम । बेल्जियममा नेपालको बहुआयमिक पक्षहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले पाँचौ नेपाली महोत्सव सम्पन्न भएको छ। बुद्धको जन्मस्थल लुम्बिनीमो प्रचार प्रसार गर्ने, पर्यटन प्रवद्र्धन, हस्तकला तथा नेपाली उत्पादनहरु युरोपियन बजारमा प्रर्दशनी गर्ने, नेपालका महत्वपुर्ण..

पुरा पढ्नुस »

अनेसासले नेपालमा डायस्पोरा डेस्क स्थापना गर्ने २ श्रावण २०६९, मंगलवार १३:३४

फ्लोरिडा (संयुक्त राज्य अमेरिका), २ साउन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय अध्यक्षमा गीता खत्री निर्वाचित हुनुभएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा राधेश्याम लेकाली (नेपाल), उपाध्यक्षमा डा विद्याराज सुवेदी (अमेरिका), जगत राई (बेलायत) र भीमसेन सापकोटा..

पुरा पढ्नुस »

नेपाल विश्व सहयोग संघ कोलोराडोको अमर बचाउ अभियान २ श्रावण २०६९, मंगलवार ०१:२९

जगन्नाथ गौतम । नेपाल विश्व सहयोग संघको आवहानमा संघको कोलोराडो च्याप्टरले संयुक्त अरब इमिरेट्सको दुबई जेलमा मृत्युदण्डको सजाय भोगिरहेका निर्दोस नेपाली नागरिक अमर बहादुर बमलाई बचाउने अभियान चलाएको छ । संयुक्त अरब इमिरेट्समा एकजना भारतीय नागरिकको हत्या प्रकरणमा समातिएका..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..