डायस्पोरा


क्यालिफोर्निया नेपाली साँझ भब्य रुपमा सम्पन्न ७ भाद्र २०६९, बिहीबार १६:४१

क्यालिफोर्निया । अमेरिकाको माटोमा पनि नेपालीपन, नेपाली भाषा र संस्कृतिको प्रबर्धन तथा संरक्षण गर्ने मूल उद्देश्य राखी उत्तरी क्यालिफोर्नियास्थित नेपाली समुदायहरु विच, "नेपाली कला र संस्कृतिको साँझ, हामी नेपालीहरुको माँझ, क्यालिफोर्निया नेपाली साँझ" "नेपाली मन, नेपाली पन हामी..

पुरा पढ्नुस »

शेर्पा किदुग अमेरिकाको आयोजनामा मैत्रीपूर्ण खेल सम्पन्न ७ भाद्र २०६९, बिहीबार ०२:१०

न्यूयोर्क । हरेक बर्ष बिबिध खेलहरुका साथ शेर्पा किदुग अमेरिकाले आयोजना गरिने ग्रिस्मकलिन खेलकुद प्रतियोगिता यही अगस्त १९, २०१२ का दिन न्यूयोर्कको कुइन्स स्थित कुइन्स ब्रिज पार्कमा भब्यताका साथ सम्पन्न भएको छ । न्यूयोर्कमा क्रियाशिल बिभिन्न नेपाली संघ संस्थाहरुमा आबद्ध..

पुरा पढ्नुस »

यसरी गुम्छ मलेसियामा कामदारको आत्मविश्वास ६ भाद्र २०६९, बुधबार ०९:५०

मलेसिया, ६ भदौ । सन्तुष्टिले विकासलाई पूर्ण विराम लगाउने भएकाले असन्तुष्टि भइरहनु पर्छ भन्ने मान्यता राखिन्छ, तर मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुले लगानीअनुसारको प्रतिफल पाउन नसकेको गुनासो गरेका छन् । मलेसियाको रोजगारीका लागि नेपाली कामदारहरुले ८० हजार देखि १..

पुरा पढ्नुस »

नेवा समाज साउदर्न क्यालिफोर्निया च्याप्टरको रक्तदान कार्यक्रम सम्पन्न ५ भाद्र २०६९, मंगलवार १५:५२

सुदिप पन्त, अमेरिका, लस्एन्जेलस । लस्एन्जेलसमा रहेको नेवा समाज अमेरिकाको साउदर्न क्यालिफोर्निया च्याप्टरले यही १९ तारिखका दिन अमेरिका रेड्क्रसको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । करीब ५० जना व्यक्तिहरुले रक्तदान गरेको सो कार्यक्रमको संयोजन सस्थाको अध्यक्ष दिल बहादुर..

पुरा पढ्नुस »

ईपीएस मार्फत कृषिमा आएका महिलाहरुको अवस्था अत्यन्त कष्टकर ५ भाद्र २०६९, मंगलवार १५:५०

डम्बर सुब्बा, कोरिया । ईपीएस मार्फत कोरियामा कृषिमा काम गर्न आएका नेपाली महिलाहरुको अवस्था अत्यन्त कष्टकर र चिन्ताजनक भएको छ । अध्यागमन विभागको डाटामा कृषिमा आएका नेपाली महिलाहरुको संख्या ५ सयमा हाराहारीमा रहेको उल्लेख गरिएको छ । ईपीएस मार्फत ३ महिना अघि कृषिमा काम गर्न आएकी..

पुरा पढ्नुस »

अन्तराष्ट्रिय क्षेत्रमा योगदान पुर्याउँने निता र जीवनप्रकाश सम्मानित २ भाद्र २०६९, शनिबार १८:५५

पुष्प बरुवाल, नेदरल्यान्डस । नेपाली कला र संस्कृतिलाई विश्वस्तरमा प्रवर्द्धनका लागि निरन्तर लाग्नुहुने निता श्रेष्ठ र जीवनप्रकाश श्रेष्ठलाई एक कार्यक्रम गरी सम्मान गरिएको छ । नेपाली कला र संस्कृतिलाई विश्वस्तरमा प्रवर्द्धनका लागि निरन्तर लाग्नुहुने अन्तराष्ट्रिय नेपाली..

पुरा पढ्नुस »

गैर आवाशीय नेपाली संघ पोर्चुगलको बैठक सम्पन्न २ भाद्र २०६९, शनिबार १८:५१

नबीन गौतम, पोर्चुगल । १४ अगस्त २०१२, गैर आवाशीय नेपाली संघ पोर्चुगलको बैठक सम्पन्न भएको छ । रमेश गुरुङको अध्यक्षतामा बिभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ नेपाली महीलाहरुको महान पर्ब हरीतालीका तिज आउदो सेप्टेम्बर १६ आइतबारका दिन गर्ने निर्णय गरीएको छ त्यसै गरी पुस्तक प्रकासनको..

पुरा पढ्नुस »

एट्लान्टामा मणी नेपाली पनेरु सम्मानित २ भाद्र २०६९, शनिबार १८:४४

हरिहर दाहाल, एट्लान्टा । नेपाली समुदायको लागि उत्क्रिष्ट योगदान गरे बापत नेपाल विश्व सहयोग संघका संस्थापक तथा अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु जर्जियाको एट्लान्टामा सम्मानित हुनु भएको छ। नेप्लिज एसोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अध्यक्ष राजा घलेले पनेरुलाई..

पुरा पढ्नुस »

बेलायतस्थित नेपाली सँस्थाहरुको साझा मन्चको रुपमा समन्वय परिषद यूकेको स्थापना ३१ श्रावण २०६९, बुधबार १८:१०

अनुज उप्रेती, बेलायत । बेलायतमा रहेका विभिन्न नेपाली सँघ सँस्थाहरुको साझा मँञ्चको रुपमा नेपाली सँघ सँस्था समन्वय परिषद यू के को स्थापना भएको छ। स्थानिय west London स्थित ए बि आइ कलेजमा सम्पन्न भएको करिव १४ वटा सँस्थाहरु र संचारकर्मिहरुको उपस्थिथिमा समत २७ सँस्थाहरुको समर्थन रहेको भेलाले..

पुरा पढ्नुस »

शो एशिया र नेट फक्सद्धारा ओलम्पिक खेलाडी, प्रशिक्षक र अफिसियलहरु सम्मानित २८ श्रावण २०६९, आईतवार ०४:२९

लन्डन । ओलम्पिकमा सहभागिता जनाएर फर्कन लागेका नेपाली खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई सम्मान गर्ने संस्था र व्यावसायिहरु थपिदै गएका छन्। शो एशिया र नेट फक्स लिमिटेडले आफ्नै रेष्टुरेन्टमा उनीहरुका सम्मानमा रात्रीभोजको आयोजना गरेको छ। क्याम्बरलीस्थित शो एशिया रेष्टुरेन्टमा..

पुरा पढ्नुस »

सामुहिक लगानीका लागि बेल्जियममा अन्तरकृया २८ श्रावण २०६९, आईतवार ०४:२८

ओम शर्मा, बेल्जियम । विश्व भरी छरिएर रहेका गैर आवासीय नेपालीहरुको लगानीमा नेपालमा संचालन हुन लागेको जलविद्युत परियोजनाको विषयमा अन्तरक्रिया भएको छ । सामुहिक लगानी समिति बेल्जियमले यहाँ रहेका नेपाली लगानीकर्ताहरु संग अन्तरकृया कार्यक्रम गरी परियोजनाको विस्तृत विवरण एवम् लगानी..

पुरा पढ्नुस »

नवोदित साहित्यिक वाचनालय कतारको ५७ औँ वाचन श्रृङ्खला सम्पन्न २८ श्रावण २०६९, आईतवार ०४:२३

नवराज खड्काथोकी, दोहा । नेपाली भाषा तथा साहित्यमा विगत लामो समय देखि निरन्तर सक्रिय रहदै प्रवासमा छहरिएर रहेका साहित्यक मनहरुलाई समेट्दै नवप्रतिभाहरुलाई प्रोत्साहन अग्रज स्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको नवोदित साहित्यिक वाचनालय दोहा, कतारले ५७ औँ नियमित काब्यिक वाचन श्रृखला..

पुरा पढ्नुस »

एन.आर.एन. युएसए अमर बचाउ अभियानमा बोस्टन प्रतिनिधि २६ श्रावण २०६९, शुक्रबार ०३:५०

बोस्टन - ।  लामो समय देखि दुबइको जेलमा रहेका मृत्यु दण्डका फैसला सुनाइएका अमर बहादुर बमलाइ बचाउने उद्देश्यले हिजो बोस्टनमा "अमर बचाउ अभियान सम्भावना र चुनौति" बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । एन आर एन को संरक्षकत्वमा हालसालै गठित उच्च स्तरीय अमर बचाउ राष्ट्रिय..

पुरा पढ्नुस »

नेपाली पत्रकारको लागी ‘नेजा’ नाइटको आयोजना २५ श्रावण २०६९, बिहीबार ०४:२७

न्युयोर्क । मान्छेको जीवनमा भोलि के हुन्छ, कसैलाई थाहा हुदैन । कुनै पनि बेला जो कसैलाई जे पनि हुन सक्छ । त्यस्तो बेलामा सहयोग गर्नु मानवताको पहिलो धर्म हो । जीवनमा जो कसैलाई सहयोग गर्नु मानव जीवनको महत्वपुर्ण कार्य हो । हाम्रो समाजमा विभिन्न पेशा छन् त्यसमा पनि सधैभरि अरुको सेवामा..

पुरा पढ्नुस »

सगरमाथा कप २०१२ अगष्ट २५ मा सम्पन्न हुने २५ श्रावण २०६९, बिहीबार ०४:२४

सोदिप थोप्रा लिम्बू, यूके । सगरमाथा गोर्खा नेपाली समाज आशफोर्डको आयोजनामा प्रत्येक बर्ष खेलाइदै आएको सगरमाथा कप २०१२ आगामी अगष्ट २५ गते शनिबार स्थानीय ग्रेटचार्ट फुटबल मैदानमा हुने भएको छ। बेलायतभरिका नेपाली फुटबल क्लबहरुले सहभागिता जनाउँदै आएको उक्त प्रतियोगितामा बिगतझैं २५..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..