डायस्पोरा


नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधि मण्डल फ्रान्समा ५ आश्विन २०६९, शुक्रबार २०:१४

पेरिस, फ्रान्स । पेरिस स्थित नेपाली राजदूतावासले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रीमती भवानी राणाको नेतृत्वमा यही १५ देखि १९ सेप्टेम्बर २०१२ सम्म फ्रान्सको भ्रणमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा गत १८ सेप्टेम्बरका दिन एक कार्यक्रमको आयोजना गरेको छ । सो..

पुरा पढ्नुस »

अमेरिकाको क्यालिफोर्नियामा नेपाल दिवस सम्पन्न ५ आश्विन २०६९, शुक्रबार १९:५६

अनिल पाण्डे, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा नेपाल दिवस सम्पन्न भएको छ । नेपाल आमाप्रतिको राष्ट्रिय भावनाले ओतप्रोत र विदेशी भूमिमा बसेर पनि नेपाल र नेपाल आमाप्रति श्रद्धाभाव राख्दै यो दिवस मनाइएको हो । नेपालको लागि केही गर्न सकिन्छ भनेर संयुक्त राज्य अमेरिकाको पश्चिमी भेग..

पुरा पढ्नुस »

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज भब्यताका साथ हाम्बर्गमा सम्पन्न ४ आश्विन २०६९, बिहीबार २०:३१

सरोज श्रेष्ठ, जर्मनी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज भब्यताका साथ जर्मनीको हाम्बर्गमा सम्पन्न भएको छ । १५ सेक्टेम्बर २०१२ का दिन नेपाली नारीहरुको महान पर्व हरितालिका तीज भब्यताका साथ हाम्बर्गमा मनाउन गत ६ मार्च २०१२ का दिन एनआरएनए जर्मनीको आह्वानमा हाम्बर्गमा कार्यरत..

पुरा पढ्नुस »

सन्फ्रान्सिस्कोमा तीज कार्यक्रम भब्य रुपमा सम्पन्न ४ आश्विन २०६९, बिहीबार २०:२८

धन दवाडी । नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC) को आयोजनामा यही सेप्टेम्ब र १५, २०१२ मा सन्फ्रान्सिस्को स्थित ॐ मन्डला हलमा तीज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम करीब ७ बजे बेलुका सुरु भई करिब ११ बजे सम्म चलेको थियो । रातो चोलो र रातै सारिमा रहेका दिदी बहिनी हरुले..

पुरा पढ्नुस »

कोरियामा महिलाले तिजमा आफू सँगै नचाए कोरियनलाई १ आश्विन २०६९, सोमबार २१:१४

मीन प्रकाश उप्रेती, सउल । कोरियाको दुन्देमुन सहर नेपाली पहरिनमा सजिएका महिलाहरुले भरिभराउछ । रातो हरियो पहेला साडी चोलो र पोतेहरुले सजिएका महिलाहरु टाढा टाढा बाट आइरहेको दृश्यले कोरियन लगाएतका अन्य देशिहरुलाई मनमोहक बनाएको सजिलै अनुमान गर्न सकन्थियो । मानौआजको दिन त्यो सहर..

पुरा पढ्नुस »

बोस्टनमा लायन्स तीज सम्पन्न उत्तरालाई नौ हजार डलर प्रदान १ आश्विन २०६९, सोमबार २१:१२

कृष्णराज खनाल, वोस्टन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज सात समुन्द्र पारीको यो मुलुकमा हिजो राती अबेरसम्म मनाइयो । हिमालयन लायन्स क्लव, वोस्टनको अग्रेसरतामा आयोजित सो कार्यक्रममा नेपाली पहिरन रातो सारी, चुरा पोते, ब्लाउज र छड्के तिलहरीमा सजिएका झण्डै दुई सय ५०..

पुरा पढ्नुस »

लँग आइल्याण्ड न्युयोर्कमा तीज कार्यक्रमको आयोजना १ आश्विन २०६९, सोमबार २१:०९

एकराज गौतम, न्युयोर्क । विदेशमा रहेर पनि नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले लँग आइल्याण्ड नेपाली समाज न्युयोर्कले यहि सेम्टेम्बर १६ तारिखमा तीज कार्य कार्यक्रमको आयोजना गरेको छ । वेदिक हेरिटेज हेमस्टेड न्यूयोर्कमा भएको उक्त कार्यक्रममा दिदी–बहिनिहरुलाई..

पुरा पढ्नुस »

नेपाल लोकतान्त्रिक मञ्च कतारद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न ३१ भाद्र २०६९, आईतवार २१:४३

दिल किरण परघरी खजुम, कतार । नेपाल लोकतान्त्रिक मञ्च केन्द्रीय कमिटी दोहा कतारको आयोजनामा "वर्तमान समसामयीक विषयक अन्र्तक्रिया कार्यक्रम" आली सान होटलमा सम्पन्न गरेको छ । सो कार्यक्रम ने.क.पा.(एमाले) का वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री श्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा..

पुरा पढ्नुस »

नेमसको ‘रमाइलो तीज’ भव्यताका साथ सम्पन्न ३१ भाद्र २०६९, आईतवार १२:५०

भोला थापा क्षेत्री, दोहा । नेपाली महिला समाज (नेमस)को आयोजनामा दोहामा तीज कार्यक्रमको आयोजना गरिएको छ । दोहाको तारे होटल गल्फ होराइजनमा गत शुक्रबार एक भव्य कार्यक्रमबीच सम्पन्न कार्यक्रममा राजदूत डा. मायाकुमारी शर्मालगायत प्रवासमा विभिन्न पेसा, व्यवसाय गरी बस्ने नेपालीको..

पुरा पढ्नुस »

भब्यताका साथ नेजा नाइट सम्पन्न २९ भाद्र २०६९, शुक्रबार १०:०६

किशोर पन्थी, अमेरिका । विश्वभरका नेपाली पत्रकारहरुको लागि आपतकालिन राहत कोष स्थापनार्थ अमेरिका र क्यानडामा रहेका नेपाली पत्रकारहरुको एकमात्र छाता संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा न्युयोर्कमा भब्यताका साथ नेजा नाइट सम्पन्न भएको छ । नेजा नाइटसम्पन्न गर्न सहयोग..

पुरा पढ्नुस »

ओमान एयरमा नै बच्चा जन्माएपछि २७ भाद्र २०६९, बुधबार २२:०९

रवि भट्ट "रोषी" । घरायसीकामको सिलसिलामा २ बर्ष अगाडि ओमानको सललहमा गएकी माया (नाम परिर्वतन) ले घर फर्कने क्रममा सललहबाट मस्कटको यात्राको क्रममा ओमान एअरको उडान समयमा बच्चालाई जन्मदिएकी छिन् । संखुवासभा घर भएकी मायाले प्लेन उडान समय हुनु अगावै बिहान १ बजे देखि २:३५ सम्मको समयमा..

पुरा पढ्नुस »

वेलायतमा दश नेपाली सम्मानित २७ भाद्र २०६९, बुधबार २२:०९

चिरन शर्मा, वेलायत । ब्रिटेनस्थित नेपाली समुदायलाई योगदान पुर्याएर गत वर्ष चर्चामा रहेका दशजना व्यक्तित्वहरुलाई नेपाल ब्रिटेनडटकमले एउटा समारोहबीच सम्मान गरेको छ । सोमबार बेलुका इलिङ ब्रोडवेस्थित हङ्ग्री यति रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा नेपाल ब्रिटेनडटकमका निर्देशक..

पुरा पढ्नुस »

विश्वेश्वर प्रसाद कोइरालाको ९९ औं जन्म दिनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न २५ भाद्र २०६९, सोमबार ०५:१७

केसव बराल, भर्जिनिया । नेपाली जनसम्पर्क समिति अमेरिका - भर्जिनिया च्याप्टरको आयोजनामा जन नायक स्व. विश्वेश्वर प्रसाद कोइरालाको ९९ औं जन्म दिनको को अवसरमा गत सेप्टेम्बर ८, २०१२ मा अमेरिका-भर्जिनिया को Fairfax Blood Donation Centre रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्षा बीपी जयन्तीको अबसरमा..

पुरा पढ्नुस »

गैर आवाशीय नेपालीलाई दोहोरो नागरिकता दिने संबिधान बनाउनु पर्छ: एमाले बरिष्ठ नेता नेपाल २४ भाद्र २०६९, आईतवार २१:३०

गोपी कृष्ण काफले, क्यानाडा । क्यानाडामा रहेका नेपालीहरुको संस्था एनआरएन क्यानाडा एनसीएनसी, एनसीसीएस, नेवा गुठी, जनजाति तथा मगर संघको संयुक्त आयोजनामा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल संग दोहोरो नागरिकता र नेपालको वर्तमान राजनिति तथा शान्ति प्रक्रिया जस्ता बिषयमा बृहद..

पुरा पढ्नुस »

विदेशमा पुगेर पसिनाले कमाएको रकमबाट म्यादीमा एम्बुलेन्स २० भाद्र २०६९, बुधबार २२:३२

बेलायत । बैदेशिक रोजगारीका लागि बिदेश पुगेका नेपालीहरुलाई आफ्नो जन्मभुमिप्रतिको मायाँ र जन्मभुमिका आफन्तहरुको सम्झनाले कतिसम्म पिरोल्दोरहेछ भन्ने कुरा म्याग्दीबाट बिदेश पलायन भएका म्याग्देलीहरुले गरेको उदाहरणिय कामले प्रस्ट पारेको छ । बैदेशिक रोजगार तथा बिभिन्न व्यापार..

पुरा पढ्नुस »

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..