डायस्पोरा


न्युयोर्कमा सुमन सुमधुर साँझ सम्पन्न २५ आश्विन २०६९, बिहीबार २१:५४

न्युयोर्क । न्युयोर्क शहरमा गायक सुमन बुढामगरले सुमन इन्टरटेन्टमेन्ट एल एलसीको आयोजनामा भब्य सुमन सुमधुर साँझ सम्पन्न गरेका छन् । बहुचर्चित गायक सुमन बुढाले अमेरिकाको व्यस्त शहरमा बसेर पनि एकै पटक ४ वटा गीति अल्बमहरु बजारमा ल्याएर विश्व किर्तिमान पनि कायम गरेको छ । हाल सम्म..

पुरा पढ्नुस »

नबदुर्गा भवानीको पूजा आराधना र बिजयादशमीको टीका तथा जमरा ग्रहण गर्न हार्दिक निमन्त्रणा २५ आश्विन २०६९, बिहीबार ०३:११

नेपाली सँस्कृति, धर्म, परम्परा तथा रितिरिवाजको जगेर्ना गर्ने उद्देश्य राखी स्थापना भएको संस्था डिसी नेपाली समाज,अमेरिकाले आफ्नो परम्परालाई कायम राख्दै यस् बर्ष पनि बडादशै २०६९ को अबसरमा डीसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बीहरुका लागि यही अक्टोबर..

पुरा पढ्नुस »

एनडब्लुजीएनको तेश्रो सम्मेलन सम्पन्न, समाजसेवी दिलशोभा श्रेष्ठ अभिनन्दित २४ आश्विन २०६९, बुधबार २२:५२

भर्जिनिया, अमेरिका ।  नेपाली महिलाहरुको बिश्व संजाल एनडब्लुजीएनको तेश्रो सम्मेलन यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा भब्यताका साथ सम्पन्न भयो । सहकारिता र सक्रियताबादद्वारा महिला सशक्तिकरण मूल नारा तय गरिएको यो सम्मेलनले यसै बिषय बस्तुको..

पुरा पढ्नुस »

दक्षिणपूर्व क्षेत्रीय तमूधिं लण्डनको चौथो अधिवेशन २४ आश्विन २०६९, बुधबार ०३:३६

सुमल गुरुङ, लण्डन । प्लमस्टिड, लण्डन स्थित चौतारी रेस्टुरेन्टमा गत शनिवार, ०६ अक्टुबरको दिन अपरान्ह साढे एकबजेदेखि बेलुकि सात बजेसम्म दक्षिणपूर्व क्षेत्रीय तमूधिं लण्डनको चौथो अधिवेशन सफलताको साथ सम्पन्न भएको छ । समितिका अध्यक्ष क्या.रि. नारायन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न..

पुरा पढ्नुस »

नेप्लिज एसोसिएसन अफ कनेक्टिकटको भब्य परेड सम्पन्न २४ आश्विन २०६९, बुधबार ०३:०८

केपी खतिवडा, कनेक्टिकट । नेप्लिज एसोसिएसन अफ कनेक्टिकटले हालै कनेक्टिकटको वेस्ट हार्टफोर्डमा भव्य परेड सम्पन्न गरेको छ । हरेक वर्ष आयोजना गरिदै आएको पार्क रोड परेडको आयोजना वेस्ट हार्टफोर्ड टाउन हाल र पार्क रोड एसोसिएसनले संयुक्त रुपमा आयोजना गर्ने गरेको छ । ५० भन्दा बढी संघ..

पुरा पढ्नुस »

डेमोक्र्याट उम्मेदबार राष्ट्रपति ओबामानै हाम्रो हितमा: युवा राजनीतिज्ञ रोजर अधिकारी १८ आश्विन २०६९, बिहीबार २३:५४

पुरुषोत्तम ढकाल, अमेरिका ।  नेपाली मुलका युवा राजनीतिज्ञ रोजर अधिकारीले इमिग्रेन्टहरुको साझा मुद्दा शिक्षा, स्वास्थ्य र रोजगारमा सहज र सुलभ पहुँच निर्माण गर्ने डेमोक्र्याट उम्मेदबार राष्ट्रपति ओबामानै अल्प संख्यामा रहेका नेपाली समुदायको हितमा काम गर्ने नेता भएको हुदाँ उनलाई..

पुरा पढ्नुस »

अमेरिका नेपाल व्यवसायी संघद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना १८ आश्विन २०६९, बिहीबार १९:३८

प्रकाश थापा, अमेरिका । हालै गठित अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स ) ले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य शँकर पाण्डेको बिशेष उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । संघका अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा..

पुरा पढ्नुस »

स्विट्जरल्याण्डको शहर लुर्जेनमा नेपाल सम्बन्धी कार्यक्रम सम्पन्न १८ आश्विन २०६९, बिहीबार ०४:१५

जंगम खड्का, स्विट्जरल्याण्ड । यहि सेप्टेम्बर २७ देखि २९ तारीखमा स्विस डेभलपमेन्ट कर्पोरेशन एस डी सी द्वारा लुर्जेन शहरको कापेल प्लाजामा नेपाल विषयक एक सडक कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा संस्थाद्वारा नेपालमा पाँच हजारौं झुलुङ्गे पुलको निर्माण सम्पन्न गरेको अवशरमा उक्त..

पुरा पढ्नुस »

बाल्टिमोरमा नेपाली मुलका अगुवा समाजसेवीहरुको अभिनन्दन १८ आश्विन २०६९, बिहीबार ००:३२

बाल्टिमोर, अमेरिका । कुटनीतिज्ञ ज्ञान चन्द्र आचार्य सहित नेपाली मुलका अगुवा समाजसेवीहरुलाई तनहुँ समाज अमेरिकाले अभिन्दन गरेको छ । नेपाली नियोगका प्रमुख ज्ञान चन्द्र आचार्य संयुक्त राष्ट्र संघको सहायक उपमहासचिवमा नियुक्त हुनु भएको सन्दर्भमा उहाँलाई तनहुँ समाज अमेरिकाले..

पुरा पढ्नुस »

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्मानार्थ बाल्टिमोरमा रात्री भोज १७ आश्विन २०६९, बुधबार २०:०५

बाल्टिमोर, अमेरिका - संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालको प्रतिधित्व गरेर अमेरिका आउनु भएका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको सम्मानार्थ बाल्टिमोरमा भब्य रात्री भोज आयोजना गरिएको छ । उपप्रधानमन्त्री र उहाँको प्रतिनिधीमण्डलको स्वागतार्थ,..

पुरा पढ्नुस »

नेपाल आदिबासी जनजाती महासंघ क्यालिफोर्निया च्याप्टर विधिवत रुपमा गठन १७ आश्विन २०६९, बुधबार ०६:००

रोशन सुब्बा, क्यालिफोर्निया । सेप्टेम्बर ३०, २०१२ आइतबारको दिन उत्तरी क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा संयोजक श्री रोशन सुब्बाको अध्यक्षतामा बसेको महासंघको बिशेष बैठकमा उपस्थित सदस्यहरुको भेलाले नेपाल आदिबासी जनजाती महासंघ अमेरिका क्यालिफोर्निया च्याप्टरको..

पुरा पढ्नुस »

नारायणकाजीलाई भर्जिनियामा कालोझण्डा १६ आश्विन २०६९, मंगलवार २०:४०

भर्जिनिया । संयुक्त राष्ट्र संघको ६७ औं महासभामा भाग लिन आएका उपप्रधान एवं परराष्ट्रमंत्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा रहेका नेपालीहरुले जताततै कालोझण्डा देखाएर विरोध गरेका छन् । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई आइतवार भर्जिनियामा आयोजित..

पुरा पढ्नुस »

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रबासी नेपाली संघद्वारा युएईमा भब्य स्वागत १५ आश्विन २०६९, सोमबार ०५:२५

उत्तम अधिकारी, दुबई, युएई । हालै आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन (४ जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रबासी नेपाली संघ युएईका पदाधिकारी तथा सदस्यहरूको साथमा पत्रकार सहितको टोलीले युएईमा भब्य स्वागत गरेको छ। राष्ट्रिय क्रिकेट टोली युएईमा असोज १७ देखि २४ सम्म हुने एसिसी..

पुरा पढ्नुस »

नेपाली राजदूत डा. सापकोटाबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत १५ आश्विन २०६९, सोमबार ०२:४८

कृष्णप्रकाश श्रेष्ठ, मस्को । रुसका लागि नवनियुक्त नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटाले क्रेमलिन राजप्रासादमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । उक्त समारोहमा नेपाल लगायत २१ देशका राजदूतहरूबाट रूसका राजदूतसमक्ष ओहदाको..

पुरा पढ्नुस »

एनआरएन स्विट्जरल्याण्डको ५ औं साधारण सभा सम्पन्न ११ आश्विन २०६९, बिहीबार २१:४५

जंगम खड्का, स्विट्जरल्याण्ड । एन आर एन स्विट्जरल्याण्डको ५ औं साधारण सभा २३ तारीख सेप्टेम्बर आइतबारको दिन जेनेभा शहरमा सम्पन्न भएको छ। एन. आर. एन. स्विट्जरल्याण्डका अध्यक्ष डा. विनय श्रेष्ठको सभापतित्वमा, प्रमुख अथिति स्विट्जरल्याण्डका लागि नेपाली राजदूत शंकर दास बैरागी, विशिष्ठ..

पुरा पढ्नुस »

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..