डायस्पोरा


दक्षिण कोरियामा दशैं रमझम कार्यक्रम सम्पन्न ७ कार्तिक २०६९, मंगलवार ०३:२४

निर्मल महर्जन, दक्षिण कोरिया । मिति २०१२ अक्टुबर २१ तारिक दोंग्देमूनको लुम्बिनी रेस्टुरेन्टमा नेवाः पुचः दक्षिण कोरियाको दशैं रमझम कार्यक्रम सफलताका साथ सम्पन्न भयो। नेवाः पुचः का अध्यक्ष तथा गुरुज्यु श्री नबिन बज्राचार्यज्युले दशैं रमझम कार्यक्रममा सहभागी सम्पूर्ण..

पुरा पढ्नुस »

स्विट्जरल्याण्डको जेनेभामा दशैं कार्यक्रम सम्पन्न ७ कार्तिक २०६९, मंगलवार ०३:२१

बिजय शर्मा दर्पण, स्विट्जरल्याण्ड । संसारभर छरिएर रहेका नेपालीहरू यतिबेला धुमधाम संग दशैं मनाउदै छन्। दशैं नेपाली सांस्कृतिक, मौलिक र राष्ट्रिय पर्बका रुपमा रहि आएकाले अधिकांस नेपालीहरूले यस पर्बलाई ठुलो महत्वका रुपमा लिने गरेका छन्। बास्तबमै दशै एक आपसमा हार्दिकता र निकटता..

पुरा पढ्नुस »

न्युयोर्कमा दशैं-तिहार कार्यक्रम सम्पन्न ६ कार्तिक २०६९, सोमबार ०७:१७

न्युयोर्क । लङआइल्याण्ड नेपाली समाज न्युयोर्कले यहि अक्टोबर २० तारिखका दिन बडादशैं तथा शुभ दिपावलीको शुभ कामना आदान प्रधान कार्यक्रम हिक्स्वेल लङआइल्याण्ड न्युयोर्कमा सम्पन्न गरेको छ। दुर्गाको फोटो र जमराले सजिएको मञ्चमा पानसमा दीप बालेर सुरुवात गरिएको कार्यक्रममा..

पुरा पढ्नुस »

एनआरएन स्पेनको साधारण सभा एवम् दसैँको शुभकामना आदानप्रदान ६ कार्तिक २०६९, सोमबार ०१:२२

विष्णु रिजाल, स्पेन : एन आर एन स्पेनको पूर्वनिर्धारित कार्यक्रम अनुसार स्पेनको बार्सिलोनामा संघ को साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुन प्रसाद काफ्लेको अध्यक्षता र महासचिब श्री बिष्णु रिजाल को संचालन मा सम्पन्न उक्त कार्यक्रम मा स्वागत मन्तब्य उपाध्यक्ष प्रकाश..

पुरा पढ्नुस »

नेपाली जन सम्पर्क समिति जापानद्वारा बिशेष दशैं कार्यक्रम सम्पन्न ६ कार्तिक २०६९, सोमबार ०१:२१

जापान । नेपाल जनसम्पर्क समिति जापानले २०६९ सालको दशैं कार्यक्रमलाई बिशेष दशैं कार्यक्रमको रुपमा जापानको निगाता शहरमा जापान भरिको नेपाली प्रबाशी मित्रहरुलाई निमन्त्रणा तथा सहभागी गराई नेपाली दशैं परम्परालाई धुमधाम संग सम्पन्न गरेको छ। नेपाली जन सम्पर्क समिति जापानले अफ्नो..

पुरा पढ्नुस »

लस एन्जलसमा संयुक्त रुपमा दशैं कार्यक्रम सम्पन्न ५ कार्तिक २०६९, आईतवार १७:४४

गोकुल ढकाल, अमेरिका । लस एन्जलसमा भएका तीन संस्थाले संयुक्त रुमामा दसैँ कार्यक्रम मनाएका छन् । लस एन्जलसका सक्रिय तीन संस्था नेपाल अमेरिका एकता समाज, फ्रेन्ड्स अफ नेपाल र ए एन एस लस एन्जलसको संयुक्त आयोजनामा दशैं कार्यक्रम सम्पन्न भएको छ । यस क्षेत्रका नेपालीहरुको ठुलो उपस्थितिमा..

पुरा पढ्नुस »

एम्नेष्टी इन्टरनेशनलले नेपाली समुदायसंग अन्तर्कृया गर्‍यो ४ कार्तिक २०६९, शनिबार २०:५२

दिपक पौडेल, दोहा । मानव अधिकारकावारेमा वकालत गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एम्नेष्टी इन्टरनेशनलले नेपाली समुदायसंग अन्तर्कृया गरेको छ । एम्नेष्टीसंगको कुराकानीमा नेपालीजनले खुलेरै मनका कुरा बताए । मानव अधिकारसम्बन्धि विश्वब्यापी मान्यताका वारेमा चर्चा गरिएको सो..

पुरा पढ्नुस »

बेल्जियमबाट जबर्जस्ती नेपाल फर्काउने कार्य रोकिने: प्रचण्ड ४ कार्तिक २०६९, शनिबार २०:५०

केजिन राई, लुभेन, बेल्जियम । 'नेपाली सरकारी अधिकारीहरू संलग्न भए नेपाल फर्कना साथ यो कार्य तत्काल रोक्न सत्तारुढ पार्टी अध्यक्षको नाताले निर्देशन दिनेछु । यो बिषय भर्खरै जानकारी भयो तसर्थ आम नेपालीलाई नेपाल डिपोर्टेशन गर्ने बेल्जियम सरकारलाई हामीले साथ दिने छैनौँ ।' स्वदेश फर्कना..

पुरा पढ्नुस »

प्रेम गुरागाइंको गिती संगालो ‘नेपालको माया’ बिमोचित ३ कार्तिक २०६९, शुक्रबार ०७:२८

गोकुल ढकाल, लस एन्जलस्, अमेरिका । रचनाकार तथा स्थानिय श्रीपशुपती फाउन्डेशनका महासचिव प्रेम गुरागाइंद्दारा रचित तथा उहांकी धर्मपत्नी ब्रिन्दा गुरागाइंद्दारा प्रकाशित 'नेपालको माया' सी डी एल्बमको बिमोचन भएको छ । आर्टिसिया स्थित गुरागाइंको आफ्नै निवासमा आयोजित बिमोचन समारोहमा..

पुरा पढ्नुस »

भर्जिनियामा दशैं साँस्कृतिक कार्यक्रम भब्यरुपले सम्पन्न १ कार्तिक २०६९, बुधबार ०२:३३

वाशिङ्टन डिसी, ३१ असोज । वाशिङ्टन डिसीमा स्थापना भएको युनाईटेड नेपालले डिसी, भर्जिनिया र म्यारिल्याण्ड राज्यमा बस्ने नेपालीहरुको लागि बडादशैं २०६९ साँझको आयोजना गरेको थियो। उक्त कार्यक्रम भर्जिनिया राज्यको मनाससमा नयाँ प्रबिधिको हलमा नयाँ प्रस्तुतीको साथमा करिब १५००..

पुरा पढ्नुस »

समाजसेवी दिलशोभा श्रेष्ठको न्युयोर्कमा नागरिक अभिनन्दन ३० आश्विन २०६९, मंगलवार ०६:५७

न्युयोर्क, ३० असोज । गरिबी, अपहेलना र आफन्त बिहिन बेसहारा बृद्धहरुको सेवामा जीवन समर्पित गर्नु भएकी समाजसेवी दिलशोभा श्रेष्ठलाई न्युयोर्क र आसपासमा बस्ने नेपाली मुलका अमेरीकनहरुले गत आइतबार अभिनन्दन गरेका छन् । नेपाली मुलका अमेरीकनहरुलाई अमेरिकी मुलधारमा स्थापित हुन अगुवा..

पुरा पढ्नुस »

बेलायतमा नेपाली क्रान्तिको भावी दिशा विषयक अन्तरक्रिया सम्पन्न २९ आश्विन २०६९, सोमबार २१:३८

लण्डन । प्रगतिशील नेपाली समाज, बेलायतको आयोजनामा साउथ लण्डन कलेजमा नेकपा माओवादीका केन्द्रिय उपाध्यक्ष सी पी गजुरेलको प्रमुख आतिथ्यमा नेपालमा संविधानसभाको विघटनपछिको राजनैतिक घटना विकास क्रमहरु र नेपाली क्रान्तिको भावी दिशा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ..

पुरा पढ्नुस »

बेल्जियममा सम्पन्न निर्वाचनमा नेपाली मुलका उम्मेदबार पराजित, जातीय र राजनीतिक बिभाजन पराजयको कारण २९ आश्विन २०६९, सोमबार ०५:४२

दीपक ज्योति पौडेल, बेल्जियम, २९ असोज । आइतबार बेल्जियममा सम्पन्न नगरपालिका र प्रोभिन्सीको निर्वाचन अन्तरगत रहेका तीन नेपाली उम्मेद्ववार मध्य सोसलिस्ट पार्टी ग्रुन बाट लुभेन नगरपालिका निर्वाचनमा उम्मेद्ववारी पाएका नेपाली भाषी खड्क बहादुर केसी नेपाली मुलका बेल्जिकहरुको..

पुरा पढ्नुस »

आइतवार बेल्जियममा स्थानिय निर्वाचन हुँदै, नेपाली उम्मेदवारहरु बिजयी होलान ? २८ आश्विन २०६९, आईतवार ०८:५३

कृष्ण प्रसाद रेग्मी, वेल्जियम, २८ असोज । आइतवार वेल्जियममा स्थानिय निर्वाचन हुँदैछ । यस निर्वाचनमा तीन गैरआवासीय नेपालीहरु मात्र उठेका होइन स्वयं वेल्जियमका प्रधानमन्त्री देखी लिएर विपक्षी दलका प्रमुख नेताहरु समेत यस निर्वाचनमा सहभागी भएका हुदाँ यस निर्वाचनलाई महत्वका साथ..

पुरा पढ्नुस »

राष्ट्रपति ओबामा र उनको दलनै अल्पसंख्यकको हितमा: प्राध्यापक अम्बिका अधिकारी २८ आश्विन २०६९, आईतवार ०४:०१

पुरुषोत्तम ढकाल, अमेरिका, २८ असोज । अमेरिकी नीति निर्माण तहमा पहुँच राख्ने प्राध्यापक अम्बिका अधिकारीले आसन्न राष्ट्रपति निर्बाचनमा बराक ओबामाले अघि सारेको एजेन्डाले अल्पसंख्यक समुदायको साझा मुद्दा शिक्षा, स्वास्थ्य र रोजगारमा सहज र सुलभ पहुँच निर्माण गर्ने हुदाँ उनको दल..

पुरा पढ्नुस »

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..