डायस्पोरा


बेल्जियममा मनाङ समाज १२ कार्तिक २०६९, आईतवार ११:३७

डिल्ली अम्माईँ, बेल्जियम, १२ कात्तिक । मनाङ्ग जिल्लाबाट बेल्जियम आई वसोवास गर्ने नेपालीहरुको बेल्जियमको आन्त्वारपेनस्थित इदो सुसी रेष्टुरेण्टमा भएको भेलाले साङ्गे मनाङ्गेको अध्यक्षतामा मनाङ्ग समाज गठन गरेको छ । सम्पूर्ण मनाङ्गबासीहरुबीच भाईचाराको भावना विकास गर्ने, भावनात्मक..

पुरा पढ्नुस »

बिजया दशमी युएइमा बिभिन्न कार्यक्रमका साथ सम्पन्न ११ कार्तिक २०६९, शनिबार २०:१४

अम्बिका भण्डारी, युएइ । बिजया दशमी युएइमा बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । यहाँ रहेका नेपाली संघ सा स्थाहरुको आयोजनामा कतै टिका लगाउने कार्यक्रम भयो त कतै नाचगान र पिकनिकबाट रमाइलो गरेर दशैं मनाइयो । शुक्रबार बर दुवइ स्थित एभरेष्ट होटलमा खस आर्य समाज लगायतका संघ संस्थाले..

पुरा पढ्नुस »

डेनमार्कमा दशैं कार्यक्रम सम्पन्न ११ कार्तिक २०६९, शनिबार ०१:००

प्रकाश ढकाल, कोपनहेगन । महान चाड दशैंमा आफनो जन्म भूमि अनि घर र परिवारसंग टाढा रहे पनि प्रवासमा रहेका नेपालीहरु एकताबद्ध भएर महान चाड दशैं मनाउने गर्दछन। संसारको जुन कुनामा बसे पनि आफनो संस्कृति र चाडपर्वमा भने नेपालीहरु विशेष ध्यान दिने गरेको पाइन्छ। यस्तै गरी डेनमार्कमा करीब एक..

पुरा पढ्नुस »

शुभकामना तथा टिका कार्यक्रम सम्पन्न ११ कार्तिक २०६९, शनिबार ००:५९

बिष्णु प्रशाई, पोर्तुगल । नेपालीहरुको महान पर्व बडा दसैंको अवसर पारेर एन आर एन को क्षेत्रीय समिति अल्गारले गरको शुभकामना तथा टिका कार्यक्रम सम्पन्न भएको छ। अल्गारमा रहेका नेपालीहरु बिच कार्यक्रम र संघका बरिष्ठ सल्लाहकार हितमान बुढाथोकी मगरको प्रमुख अतिथि र अध्यक्ष दिनेश शर्माको..

पुरा पढ्नुस »

जर्जियामा दशैँ बिशेष सांस्कृतिक कार्यक्रम १० कार्तिक २०६९, शुक्रबार ०९:४०

तारा कुँवर, जर्जिया, अमेरिका । जर्जियाको एटलान्टामा बडा दशैँको अवसर परेर नायक राजेश हमाल सहितको नेपाली कलाकारहरुको समुहले बिशेष सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका छन् | नायक हमालको साथमा चर्चित नेपाली नायिका करिश्मा मानन्धर, सारंगा श्रेष्ठ, आसिमा अर्याल, नायक सरोज खनाल, किरण केसी..

पुरा पढ्नुस »

चितवनका असहायहरुका लागि बेल्जियमवाशीहरुको तर्फबाट २६ लाख रुपियाँको अक्षय कोष स्थापना १० कार्तिक २०६९, शुक्रबार ०९:१२

जानकी गुरुङ, बेल्जियम, १० कार्तिक । बेल्जियमममा बसोबास गर्ने नेपालीहरुको परोपकारी संस्था क्याटको पहलमा चितवनका असहायहरुको स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउने गरि स्थापना गरिएको एनआरएनको अक्षय कोषमा २६ लाख ८१ हजार ५४४ नेपाली रुपियाँ जम्मा गरेका छन् । उपस्थिति रहेको उक्त समारोहमा..

पुरा पढ्नुस »

राष्ट्रपति ओबामालाई भोट दिनु अल्पसंख्यक अमेरिकीहरुको हितमा: हरी शर्मा १० कार्तिक २०६९, शुक्रबार ०५:५४

पुरुषोत्तम ढकाल, अमेरिका, १० कार्तिक । डेमोक्र्याट पार्टी लाउडन काउन्टी भर्जिनियाका कोषाध्यक्ष एवं नेपाली मुलका अमेरिकी युवा राजनीतिज्ञ हरी शर्माले आशन्न निर्बाचनमा नेपाल र नेपालीको हितैषी र सुभेच्छुक साथै अल्प संख्यक इमिग्रेन्टहरुको हितमा काम गर्नु भएका राष्ट्रपति बराक..

पुरा पढ्नुस »

नेपाली जनसम्पर्क समिति, न्यूयोर्क च्याप्टरको शुभकामना कार्यक्रम सम्पन्न ९ कार्तिक २०६९, बिहीबार १९:५४

जनेश गुरुङ, न्यूयोर्क । यही सेप्टेम्बर २०, २०१२ शनिवारको दिन स्थानीय जाक्सन हाइट स्थित भीम क्याफेमा नेपाली जनसम्पर्क समिति, न्यूयोर्क च्याप्टरले बडा दशैं, दीपावली र छट पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। उक्त कार्यक्रममा न्यूयोर्कका नेपाली..

पुरा पढ्नुस »

अमेरिका नेपाल व्यवसायी संघमा मनोनयन ९ कार्तिक २०६९, बिहीबार ०२:४७

प्रकाश थापा, न्यूयोर्क, अमेरिका । नेपाली व्यवसायीहरुको छाता संगठन अमेरिका नेपाली व्यवसायी संघ, अमेरिका नेपाल चेम्बर अफ कमर्स को अक्टोवर २१ मा बसेको वैठकले केन्देरिय समितीमा ५ जना केन्द्रिय सदस्य र सल्लाहकारको मनोनयन गरेको छ । अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न टेलि..

पुरा पढ्नुस »

स्पेनमा नेपालीहरुको बिजया दशमीको रमझम ९ कार्तिक २०६९, बिहीबार ०२:४६

उमेश श्रेष्ठ, स्पेन । जहाँ नेपाली हरु त्याहा नेपाली सास्कृत र नेपाली परम्परा हुनु स्वाभाविक हो बिजया दशमीको अवसरमा स्पेनमा पनि नेपाली हरुको रमझमका साथै बिजय दशमीको कार्यक्रम भव्यताका साथ मनाईएको खबर हरु आईरहेका छन् केहि समय युरोपियन देश हरुमा राजदुतावास हरु बाट कार्यक्रम हरु..

पुरा पढ्नुस »

नेपाली मूलका अमेरिकन सैनिक अमेरिकन सैनिक पुरस्कार द्वारा सम्मानित ८ कार्तिक २०६९, बुधबार १९:२९

विजय थापा, वाशिंगटन डिसी, अमेरिका । नेपाली मूलका अमेरिकन सैनिक सरल कुमार श्रेष्ठ अमेरिकाको वाशिंगटन डिसीमा  'बर्ष २०१२ को सैनिक' पुरस्कार द्वारा सम्मानित भएका छन। अमेरिकन सैनिक पुरस्कार समारोहमा उक्त घोषणा अमेरिकन सैनिक समाचार सेवा द्वारा जनाईएको छ। उच्च शिक्षाको लागि १७ बर्षको..

पुरा पढ्नुस »

लेस्टरका नेपालीहरुले बडादशैको शुभकामना साटासाट गरे ८ कार्तिक २०६९, बुधबार ०६:५०

पशुपती पोख्रेल, लेस्टर, युके । विजया दशमी २०६९को अवसरमा सृजनसिल लेस्टर नेपाल युकेको आयोजनामा लेस्टरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। लेस्टर नेपालका अध्यक्ष दयानिधि सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै गैर आवासीय नेपाली महासंघ..

पुरा पढ्नुस »

कलाकारहरुको बेजोड प्रस्तुतिसँगै नेदरल्यान्डसमा दशै कार्यक्रम सम्पन्नam ८ कार्तिक २०६९, बुधबार ०६:४९

पुष्प बरुवाल, आमस्टरडम । यसपाली नेदरल्यान्डसमा आयोजना गरिएको दशै कार्यक्रम निकै शान्त र भव्यरुपमा सम्पन्न भएको छ । नेपाल समाज नेदरल्यान्डसको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society (INAS) र चौतारी समाज नेदरल्यान्डसको प्रमूख सहकार्यमा आयोजित उक्त..

पुरा पढ्नुस »

नाफकाको दशैं सांगीतिक साँझमा झुमे क्यालिफोर्नियाका नेपालीहरु ८ कार्तिक २०६९, बुधबार ००:०९

बाशुदेव ढकाल, क्यालिफोर्निया । अक्टोबर २१, २०१२ को साँझ क्यालिफोर्नियाको डेविस स्तिथ भेटरन्स मेमोरियल हलमा ( Nepalis and friends cultural Association) नाफकाले दशैं तिहार,म्ह पूजा तथा छैट पर्वलाई बरिस्ट लोक गायक तथा महाबाणिज्यदूत प्रेम राजा महतको प्रमुख अतिथ्य र नेपाली गीत संगीतका चीर परिचित बरिस्ट संगीतकार..

पुरा पढ्नुस »

हेल्प नेपाललाई कोरियाबाट थप १४ लाख कोरियन वन सहयोग ७ कार्तिक २०६९, मंगलवार ०५:४३

गिरिनाथ त्रीपाठी, दक्षिण कोरिया, ७ कार्तिक । हेल्प नेपाल नेटवर्क, कोरिया शाखाले दक्षिण कोरियाको प्रमुख चाड छुसकमा संकलन गरेको रकम मध्ये १४ लाख कोरियन वन नेपालस्थित हेल्प नेपाल नेटवर्कलाई प्रदान गरेको छ । हेल्प नेपाल नेटवर्क,दक्षिण कोरिया शाखाका प्रमुख संयोजक रघु त्रिपाठी र सदस्य..

पुरा पढ्नुस »

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..