डायस्पोरा


पशुपतिनाथ मन्दिरको अध्यक्षमा गोकुल पौडेल, आजै नयाँ कार्यसमिति चयन १२ कार्तिक २०७५, सोमबार ०८:२४

लस-एन्जलस । लस-एन्जलसस्थित श्री पशुपतिनाथ फाउन्डेसनको पहिलो बोर्ड बैठकले गोकुल पौडेल अध्यक्ष रहेको कार्य समिति चयन गरेको छ । यसैगरी आजको बैठकले निर्वाचनद्वारा उपाध्यक्षमा एकराज पाण्डे र रामबाबु पाण्डेलाई निर्वाचित गरेको छ भने सचिवमा बिमल श्रेष्ठ, सह-सचिवमा रामचन्द्र लामिछाने,..

पुरा पढ्नुस »

हृदयाघातका कारण कोरियामा नेपालीको मृत्यु ११ कार्तिक २०७५, आईतवार ००:००

सोल, १० कात्तिक । दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ । हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको दक्षिण कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले जानकारी दिनुभयो ।..

पुरा पढ्नुस »

पशुपतिनाथ बुद्ध मन्दिर विवाद : बिन्ती पत्र हाल्नेहरुको बोर्ड चयन ८ कार्तिक २०७५, बिहीबार २२:४९

लस-एन्जलस, ८ कात्तिक । विवाद र अन्यौलकाबीच दक्षिण क्यालिफोर्नियाको नेपाली समुदायको पहलमा निर्माण सम्पन्नभै संचालनमा रहेको श्री पशुपतिनाथ बुद्ध मन्दिरको स्वघोषित सल्लाहकार समूहले आगामी कार्यकालको लागि आफू अनुकुलको २१ जना सदस्य रहेको नयाँ बोर्ड चयन गरेको छ । नेपालमा तत्कालिन..

पुरा पढ्नुस »

एनआरएनए मध्यपूर्व संयोजक शर्मा पक्राउ ६ कार्तिक २०७५, मंगलवार २१:४०

काठमाडौँ, ६ कात्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा मंगलबार पक्राउ परेका छन् । संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे। शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए। प्रवासी..

पुरा पढ्नुस »

नेवा: नख: न्यूयोर्कको दोस्रो अधिवेशनबाट नयॉं कार्यसमिती निर्विरोध निर्वाचित ३१ आश्विन २०७५, बुधबार २१:४३

न्यूयाेर्क । गत शनिबारका दिन नेवा: नख: न्यूयाेर्कका उपाध्यक्ष बिष्णुमान प्रधानले सभामा उपस्थित सम्पूर्ण सदस्यज्यूहरूलाई स्वागत गरी संचालन गरीएको साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष राजा शाक्यले गरेका थिए भने प्रमुख अतिथिमा नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान थिए । उक्त..

पुरा पढ्नुस »

अस्ट्रेलियामा बिदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले ३० आश्विन २०७५, मंगलवार ००:०३

मेलबर्न। भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम भाषण कम र बिभिन्न देशका समूहले आ-आफ्नो संस्कृति झल्काउने गरी नाचगान, देउसीभैलो, कृष्ण कन्सियसनेस अन्तराष्ट्रिय संस्था ISKCON द्धारा भजन कीर्तन जस्ता बिभिन्न कार्यक्रम सहित भब्यताका साथ सम्पन्न गरेको छ..

पुरा पढ्नुस »

मलेसियाको सेलाङ्गोरमा विषाक्त मदिराले थप एक नेपालीको मृत्यु ५ आश्विन २०७५, शुक्रबार २१:४४

क्वालालाम्पुर ५ असोज । विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट..

पुरा पढ्नुस »

‘विषाक्त’ मदीरा सेवनबाट मलेसियामा चार नेपालीसहित १५ जनाको मृत्यु ३ आश्विन २०७५, बुधबार ०१:५३

क्वालालम्पुर, मलेसिया, २ असोज (एएफपी)। मेलेसियामा ‘विषाक्त’ मदीरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ । उक्त घटनामा ३३ जना विरामी परेका छन् । मृतकसहित विरामी परेका प्रायः सबैजना विदेशी कामदार रहेको सेलाङ्गार राज्यको..

पुरा पढ्नुस »

३६ नेपालीद्वारा फुजी आरोहण १ आश्विन २०७५, सोमबार २१:२८

काठमाडौँ, १ असोज ।जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् । तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको त्यहाँ कार्यरत नेपाली अधिवक्ता बलराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सो हिमाल..

पुरा पढ्नुस »

गैर आवासीय नेपालीको मताधिकार सुरक्षित गर्न सर्वोच्चको आदेश १८ भाद्र २०७५, सोमबार ००:०३

काठमाडौँ, १७ भदौ । सर्वोच्च अदातले गैर आवासीय नेपाली नागरिकलाई आगामी निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आज पूर्ण पाठ..

पुरा पढ्नुस »

न्युयोर्कमा कवि कृसु क्षेत्रीको ‘चराको गीत’ लोकार्पण ११ भाद्र २०७५, सोमबार ०५:५१

मनोज रिजाल, न्युयोर्क । आधुनिक पुस्ताका चर्चित कवि कृसु क्षेत्रीको नवीनतम कृति ‘चराको गीत’ एक जीवन्त समारोहका बीच संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा अगस्ट २५, २०१८ (भाद्र ९, २०७४) मा लोकार्पण गरिएको छ । क्वीन्स्को ज्याक्सन हाइट्समा अवस्थित जुइस (यहुदी) सेन्टरमा आयोजना गरिएको..

पुरा पढ्नुस »

‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवर्द्धनका लागि बेलायतमा हाइक फर नेपाल २२ श्रावण २०७५, मंगलवार २१:५९

लन्डन, २२ साउन । ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवर्द्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ । ‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार घण्टा नेपालमय बनाएको थियो । करीब १२ किलोमिटरको पैदलयात्रालाई ‘नेपालका..

पुरा पढ्नुस »

युएईले दिएको आममाफीको अवसरलाई भरपुर सदुपयोग गर्न आग्रह १६ श्रावण २०७५, बुधबार २३:३४

युएई, १६ साउन । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न..

पुरा पढ्नुस »

‘गैर आवासीय नेपालीलाई नागरिकता दिने संवैधानिक हक कार्यान्वयन हुनेछ’ १३ श्रावण २०७५, आईतवार २३:३०

लक्जमबर्ग, १३ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता दिने संवैधानिक हक कार्यान्वयन हुने बताएका छन् । आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले गैरआवसीय नेपालीहरुको..

पुरा पढ्नुस »

तामांग सोसाइटीको कार्यसमिति पुनर्गठन, आपतकालीन सहयोग फन्ड संकलन सुरु ५ जेष्ठ २०७५, शनिबार १०:०९

लसएन्जलस । तामांग सोसाइटी अफ लसएन्जलसका अध्यक्ष टेक लामा वाइवाले सोसाइटीको कार्यसमिति पुनर्गठन गर्नु भएको छ ।सोसाइटीको पुनर्गठित कार्यसमितिमा अध्यक्ष लामाले राम तामांग-प्रथम उपाध्यक्ष, बलराम तामांग- उपाध्यक्ष, डोल्मा लामा- महासचिव, केशर लामा-सचिव, बिन्दु लामा-कोषाध्यक्ष, सोनी..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..