डायस्पोरा


मेरो उम्मेदवारी नेपाली जातिको विश्वब्यापी समृद्धि, पहिचान र सामाजिकीकरणका लागि : उपाध्यक्ष प्रत्यासी कुमार पन्त ६ आश्विन २०७२, बुधबार ०५:०४

जर्मनी, ६ असोज । गैर आवासिय नेपाली अभियानका अगुवा अभियन्ता एवं एनआरएनएका महासचिव कुमार पन्तले नेपाली जातिको विश्वब्यापी समृद्धि, पहिचान र सामाजिकीकरणको मुद्धालाई आफ्नो मूल एजेन्डा भएको उद्घोष गर्दै संघको आसन्न सातौं अन्तराष्ट्रिय अधिबेशनले चयन गर्ने उपाध्यक्ष पदका लागि आफ्नो..

पुरा पढ्नुस »

युरोपको क्षेत्रीय संयोजक पदमा कुल आचार्यको उम्मेदवारी ४ आश्विन २०७२, सोमबार २२:०८

लण्डन  । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य, चर्चित समाजसेवी एवम् सफल व्यवसायी कुल आचार्यले संघको युरोप क्षेत्रीय संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएन युकेका पूर्व अध्यक्ष समेत रहेका आचार्यले गएको झण्डै एक दशकदेखि युरोपमा बसेर गैरआवासीय..

पुरा पढ्नुस »

‘एजेन्डा बिहिन संघको नेतृत्वमा घलेको उम्मेदवारी, आकांक्षीहरुलाई पद बाँडेर माहोल बनाउन घले सफल’ ३ आश्विन २०७२, आईतवार ०८:२७

पुरुषोत्तम ढकाल, लस-एन्जलस, ३ असोज । नेपाल अधिराज्यको संबिधान २०७२ ले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकको नागरिकता प्रदान गर्ने संबैधानिक ब्यबस्था गरे पछि एजेन्डा बिहिन बनेको गैरआवासीय नेपाली संघको अध्यक्ष पदका लागि आफ्ना पूर्ववर्ती अध्यक्षहरुको एजेन्डा सामुहिक लगानी,..

पुरा पढ्नुस »

एनआरएनए उत्तर अमेरिका क्षेत्रीय संयोजकमा खगेन्द्र जिसीको उम्मेदवारी १ आश्विन २०७२, शुक्रबार १२:१४

लस-एन्जलस, १ असोज । गैर आवाशीय नेपाली अभियानका अभियन्ता खगेन्द्र जिसीले गैरआवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको उत्तर अमेरिका क्षेत्रीय संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । अमेरिकी सुपर लयर एवं संघको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषद्का पूर्व..

पुरा पढ्नुस »

बेल्जियमका एनआरएन अभियन्ता अर्जुनकुमार श्रेष्ठद्वारा सचिव पदमा उम्मेदवारी २२ भाद्र २०७२, मंगलवार २२:४७

आन्त्वेरपेन, बेल्जियम, २२ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को स्थापनाकाल देखि क्रियाशील रहँदै आएका अगुवा गैर आवासिय अभियन्ता अर्जुनकुमार श्रेष्ठले आगामी अक्टोबरमा काठमाडौमा आयोजना हुने सातौं विश्वसम्मेलनमा संघको अन्तराष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी दिने घोषणा..

पुरा पढ्नुस »

अफ्रिकी मुलूक घानामा मिन बहादुर मगरको अध्यक्षतामा एनआरएनएको नेतृत्व चयन २२ भाद्र २०७२, मंगलवार ०७:४८

अंकारा । घानाको राजधानी अंकारामा एनआरएनए घानाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले मिन बहादुर मगरको अध्यक्षतामा सन् २०१५-२०१७ का लागि नया कार्य समिति गठन गरेको छ । निर्वाचित भएका अन्य पदहरुमा उपाध्यक्ष पदम राना, बैकुण्ठ पौडेल महासचिब, दान बहादुर तामांग सचिब , कपिल खराल..

पुरा पढ्नुस »

नबराज रोस्यारा एनआरएन जर्मनीको अध्यक्षमा निर्वाचित २१ भाद्र २०७२, सोमबार २२:०१

जर्मनी । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जर्मनीको अध्यक्षमा नबराज रोस्यारा निर्वाचित भएका छन् । शनिबार म्युनिखमा सम्पन्न संघको सम्मेलनले पूर्व उपाध्यक्ष रोस्यारालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । निबर्तमान अध्यक्ष हरेन्द्र वनेमको अध्यक्षतामा..

पुरा पढ्नुस »

गैरआवासीय नेपाली संघ यूएईको छैटौ अधिबेशन सम्पन्न २० भाद्र २०७२, आईतवार २२:२८

त्रिलोचन कोइराला, (युएई ) । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको छैटौ अधिबेशनमा नेकपा एमाओबादी र नेपाली कांग्रेशको संयुक्त उम्मेदवार अध्यक्षमा सुदीप कार्की निर्र्वािर्चत भएका छन् । कार्कीले निर्वाचनमा खसेको २सय ४९ भोट मध्ये १ सय ५५ मत लाएर विजय बनेका हुन । सेप्टेम्बर ४ तारिक..

पुरा पढ्नुस »

कलह र बिबादले ग्रस्त बेलायतको एनआरएनले मुछेत्र गुरुङको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गर्यो २० भाद्र २०७२, आईतवार ००:४६

लन्डन, २० भदौ । बेलायतस्थित गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषदले बिगतमा विवाद र कलह बोकेको इतिहाँस चिर्दै पहिलो पटक सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको छ । शनिबार सबै पदका लागि सहमतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा मुछेत्र गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका..

पुरा पढ्नुस »

एनआरएन नेतृत्वको लडाई: ‘अन्यौलग्रस्त शेष घलेको निरन्तरताकी!,पन्तको तालुमा अध्यक्ष पदको आलु?’ १६ भाद्र २०७२, बुधबार ०६:०७

पुरुषोत्तम ढकाल, लस-एन्जलस, १६ भदौ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०१५-१७ दुई बर्षे कार्यकालका लागि टेक्सास, अमेरिका निवासी संघका पूर्व महासचिव रतन झा पछि कतारका ब्याबसायी एवं संघका उपाध्यक्ष टीबी कार्कीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरे..

पुरा पढ्नुस »

एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित १५ भाद्र २०७२, मंगलवार ०४:०२

बेल्जियम । एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम चयन भएका छन् । हालै सम्पन्न निर्वाचनबाट गौतम अध्यक्षमा विजयी हुनुभएको हो । गौतमले ८ सय ३६ मत प्रप्त गरि विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी सरु चापागाईले ६ सय ८१ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा पदम गुरुङ, कृष्ण पौडेल,..

पुरा पढ्नुस »

प्रधानमन्त्री कोइरालाद्वारा मधेसवादी दललाई दोस्रो पटक वार्ताको लागि आह्वान १४ भाद्र २०७२, सोमबार ००:०८

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेसवादी दल र थारु कल्याणकारी सभा तथा थारुवान संयुक्त सङ्घर्ष समितिलाई पुनःवार्ताको लागि आह्वान गरेका छन् । प्रधानमन्त्री कोइरालाले आन्दोलनरत सङ्घीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र..

पुरा पढ्नुस »

मेरो उम्मेदवारी मातृभूमि पुनर्निर्माणमा एनआरएनको नेतृत्वदायी भूमिकाका लागि हो : गणेश केसी ७ भाद्र २०७२, सोमबार ०४:३५

हेमन्त काफ्ले, सिड्नी. अष्ट्रेलिया, ७ भदौ । “करिव एक दशक देखि एनआरएनए अभियानमा निरन्तर काम गर्दै आएको छु, आईसीसी सदस्य भएर एनआरएनएको भवन निर्माण लगायत मूख्य परियोजनामा सक्रिय रहेर कार्य गर्ने अवसर समेत पाएँ, संस्थामा लामो समय कार्य गरेको अनुभव र निरन्तरता लाई कायम राख्दै अक्टोवरमा..

पुरा पढ्नुस »

बेल्जियमको लुभेनमा दुई दिने ‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ ३ भाद्र २०७२, बिहीबार ०१:२०

कृष्ण थापा, बेल्जियम । बेल्जियमको लुभेनमा दुई दिने ‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ सोमवार ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । दोस्रो दिनको सम्मेलनमा नेपाली भाषा साहित्यसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत भएका थिए भने युरोपमा भएका विभिन्न साहित्यिक गतिविधिहरूबारे..

पुरा पढ्नुस »

क्यालिफोर्नियामा प्रवासी नेपाली मंच राज्य कमिटि गठन ३२ श्रावण २०७२, सोमबार ०५:०५

लस-एन्जलस । अमेरिकामा रहेका नेपाली समुदायको हितमा क्रियाशील रहँदै आएको प्रवासी नेपाली मंचले दक्षिण क्यालिफोर्नियामा आफ्नो संगठन बिस्तार गरेको छ । सनिबार लस-एन्जलसको आर्टिसिया शहरमा आयोजित भेलामा मंचका केन्द्रिय अध्यक्ष संजय थापाको उपस्थितिमा बिजय कुमार कटुवालको अध्यक्षतामा..

पुरा पढ्नुस »

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..