डायस्पोरा


लण्डनमा नेपाल पर्यटन प्रवर्धन विशेष कार्यक्रम २० कार्तिक २०७२, शुक्रबार २२:३२

लण्डन । यही ३ तारिख, बेलायतस्थित नेपाली दूतावास र नेपाल टुरिज्म बाेर्डले संयु्क्त रूपमा महाभूकम्प पछिकाे अवस्थालार्इ केन्द्रिकृत गर्दै एक पर्यटन प्राेत्साहन कार्यक्रमकाे अायाेजना गरेकाे छ । दूतावासमा भएकाे साे कार्यक्रममा केलायतका सांसद, एअरलाइन्स, ट्राभल्स एजेन्सी, नेपाली तथा..

पुरा पढ्नुस »

नेपालको सीमा क्षेत्रको स्थितिप्रति अमेरिकी चिन्ता १९ कार्तिक २०७२, बिहीबार २२:२२

काठमाडौँ, १९ कात्तिक । संयुक्त राज्य अमेरिकाले नेपाल–भारत सीमामा बढ्दो क्रममा रहेको अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी नेपालीको जनजीवन जोखिममा रहेको र अस्थिरताका कारण मानवीय सङ्कट आउने सम्भावनाप्रति चिन्ता व्यक्त..

पुरा पढ्नुस »

साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने १७ कार्तिक २०७२, मंगलवार १९:३९

साउदी अरब, १७ कात्तिक । साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ । साउदी अरबको श्रम मन्त्रालयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै चार लाख पाँच हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो..

पुरा पढ्नुस »

प्रहरीको गोलीले एकको मृत्यु, आन्दोलनकारीले प्रहरी कार्यालय जलाए, वीरगन्जमा कर्फ्यु, बारा-पर्सा तनाव ग्रस्त १६ कार्तिक २०७२, सोमबार १९:४४

वीरगन्ज,१६ कात्तिक । सरकारले मधेश आन्दोलन भाड्न तिब्र दमन गरेको भन्दै आक्रोसित बनेका आन्दोलनकारीले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि वीरगञ्जमा कर्फ्यु लगाइएको छ । नेपाल-भारत सीमास्थित मितेरी पुलमा सोमबार बिहान प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको भन्दै मधेसी मोर्चाका नेता..

पुरा पढ्नुस »

प्राध्यापक सुवेदीको ग्रन्थ चिनीया भाषामा प्रकाशित १६ कार्तिक २०७२, सोमबार ०५:२९

लण्डन । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवम प्राध्यापक डा सुर्य सुवेदीको एक ग्रन्थ चिनीया भाषामा अनुवाद गरी प्रकाशित गरिएको छ । यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन चिनीया भाषामा अनुवाद भइ प्रकाशन भएको भएपनि त्यसपछि कुनै पनि नेपाली लेखकद्धारा लिखित ग्रन्थ चिनीया भाषामा..

पुरा पढ्नुस »

काँग्रेसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको आग्रह १ कार्तिक २०७२, आईतवार ११:२५

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्षका सबै मागलाई सम्भव भएसम्म सम्बोधन गर्ने बताउँदै वार्ता र संवादबाट निकास खोज्न आग्रह गर्नुभएको छ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को सातौँ अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन..

पुरा पढ्नुस »

नयाँ संविधानपछि गैरआवासीय नेपालीसँगको सम्बन्ध थप मजबुत : उप्रधानमन्त्री थापा २९ आश्विन २०७२, शुक्रबार १७:०८

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आर्थिक, सामाजिक र सांस्कृतिक पहिचानसहित गैरआवासीय नेपालीसँगको एकतालाई नयाँ संविधानले अझ मजबुत बनाएको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले समग्र..

पुरा पढ्नुस »

राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण गरौँ: राष्ट्रपति डा यादव २९ आश्विन २०७२, शुक्रबार १७:०७

राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आर्थिक समृद्धि नै..

पुरा पढ्नुस »

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित २८ आश्विन २०७२, बिहीबार २२:२१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा शेष घले पुनः निर्वाचित हुनु भएको छ । विहिबार निर्वाचनमा घलेको नेतृत्वमा २२ सदस्यीय एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसि) चयन भएको छ । घले दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिनुभएको हो । अध्यक्षमा घले र टेकवहादुर टीबी..

पुरा पढ्नुस »

महिला संयोजकमा राजभण्डारी र युरोप संयोजकमा आचार्य निर्विरोध २७ आश्विन २०७२, बुधबार १६:१५

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको विश्व सम्मलेनमा महिला संयोजकमा सपिला राजभण्डारी यसपटक पनि निर्विरोध निर्वाचिभत हुनु भएको छ। महिला संयोजक पदमा राजभण्डारीको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । यसअघि पनि राजभण्डारी सर्वसम्मत महिला संयोजक..

पुरा पढ्नुस »

यस्ता छन् एनआरएन नेतृत्व दावी गर्नेहरु, अध्यक्षमा त्रिपक्षीय भिडन्तको तयारी २७ आश्विन २०७२, बुधबार १६:१२

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी कार्यकालका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा वर्तमान अध्यक्ष शेष घले, पूर्व महासचिव रतन झा र वर्तमान उपाध्यक्ष टीबी कार्की रहेका छन् । घले अस्ट्रेलिया निवासी हुन् भने झा अमेरिका र कार्की कतार..

पुरा पढ्नुस »

उत्कृष्ट एनआरएनमा सपिला राजभण्डारी घोषित २७ आश्विन २०७२, बुधबार ०८:१२

सोलिडारिटी ट्रष्ट नेपालले आज आयोजित “वेष्ट एनआरएन”  कार्यक्रममा रूसमा बसोबास गर्दै रुसमा बसोबास गर्दै आएकी गैर आवासीय नेपाली अभियन्ता सपिला राजभण्डारीलाई २०१४ को उत्कृष्ट गैर आवासीय बेस्ट एनआरएन घोषणा सहित सम्मान गर्यो l नेपालीका लागि नेपाली भन्ने भावमा प्रतिबद्ध हुदै स्वदेश र..

पुरा पढ्नुस »

२६ आश्विन २०७२, मंगलवार १०:३४

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौँमा हुने भएको छ । उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । एनआरएनको नयाँ कार्यसमिति चयन तथा विश्व सम्मेलन दुई चरणमा हुनेछ, जसमा..

पुरा पढ्नुस »

हजार घर निर्माणका लागि एनआरएन र सरकारवीच सम्झौता २५ आश्विन २०७२, सोमबार ०९:२३

 काठमाण्डौ । भूकम्पबाट क्षतिग्रस्त पाँचवटा जिल्लाहरुमा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघवीच सम्झौता भएको छ । गैरआवासीय नेपाली दिवस २०१५ को अबसर पारेर आइतबार काठमाण्डौमा आयोजित बिशेष समारोहमा शहरी बिकाश तथा भवन निर्माण बिभागका..

पुरा पढ्नुस »

पशुपतिमा गैरआवासीय नेपाली (फोटोफिचर) २४ आश्विन २०७२, आईतवार १२:५७

गैरआवासीय नेपाली संघको सातौ विश्व सम्मेलनमा भाग लिन राजधानी आइपुगेका गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली दिवसका अवसरमा स्वयम्भूनाथ र पशुपतिनाथमा पुजाआजा गरेका छन् । बिहानै स्वयम्भू र पशुपतिनाथ पुगेका गैरआवासीय नेपालीहरुले पुजा अर्चजना गरेका हुन् । पशुपतिनाथ मन्दिर..

पुरा पढ्नुस »

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..