डायस्पोरा


बेल्जियमा एनआरएन अध्यक्ष घलेको कार्यक्रम बहिस्कार ११ पुष २०७२, शनिबार ०३:२०

लन्डन । गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेको सम्मानमा गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनामा आज हुन गैररहेको स्वागत कार्यक्रमलाई त्यहां स्थित अधिकांस एनआरएन पदाधिकारीहरुले बहिस्कार गरेका छन् । अध्यक्ष घलेको ब्यक्तिगत भ्रमण भएको भन्दै एनआरएन बेल्जियमका अध्यक्ष गंगाधार..

पुरा पढ्नुस »

बेलायतमा कमल थापाविरुद्ध आदिवासी जनजातिहरुको विरोध प्रदर्शन ४ पुष २०७२, शनिबार २३:५२

लण्डन । बेलायत भ्रमणमा आएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले गोर्खा सत्याग्रह समिति युकेको गत कार्यक्रमलाई समय नदिए पछि आक्रोशित बनेका आदिवासी जनजातिहरुले उनको बिरोधमा नेपाली दुतावास अगाडी बिरोध प्रदर्शन गरेका छन् । यसै बीच गोर्खा सत्याग्रह समिति युकेले कार्यक्रम..

पुरा पढ्नुस »

डाएस्पोराका मकवानपुरेलाई संगठित गर्ने अभियानमा जुटे एनआरएन अभियन्ता ढकाल १ पुष २०७२, बुधबार २३:२५

लन्डन । बेलायतमा बसोबास गर्दै आएका एनआरएन अभियन्ता चिरिन्जीवी ढकालले डाएस्पोरामा छरिएर रहेका मकवानपुरेहरुलाई संगठित गर्ने अभियान सुरु गरेका छन् । मातृभूमिको विकास निर्माणमा हातेमालो गर्दै सामाजिकीकरणका योजनाहरु संचालन गर्ने उद्देश्यले अभियन्ता ढकालले यस्तो अभियान सुरु..

पुरा पढ्नुस »

एनआरएन संरक्षक नै अवैधानिक ! २२ मंसिर २०७२, मंगलवार ००:३१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारी नियुक्ति विवाद भुसको आगोझै भित्रभित्रै सल्किन थालेको छ । गत अक्टोवर महिनामा सम्पन्न अधिवेशनमा पराजित उम्मेदवारहरुलाई अध्यक्ष शेष घलेले विभिन्न पदमा मनोनयन गरेपछि विवाद सिर्जना भएको थियो । निर्वाचित पदाधिकारीहरु उपाध्यक्षद्वय..

पुरा पढ्नुस »

गैरआवासीय नेपालीहरुद्वारा भारतीय नाकाबन्दी बिरुद्ध यूरोपियन संसद भवन घेराउ १६ मंसिर २०७२, बुधबार ००:४६

चिरन शर्मा, लन्डन, १५ मङ्सिर । भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीबिरुद्ध लक्जेम्बर्गमा रहेका नेपालीले त्यहाँस्थित यूरोपियन संसद भवन घेराउ गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएन) लक्जेम्बर्गको आयोजानामा भएको बिरोध प्रर्दशन पछि उनीहरुले यूरोपियन संसद घेराउ गरेका हुन्।..

पुरा पढ्नुस »

‘भारतको हेपाहा प्रबृत्ति र नेपाली नेतृत्वको असक्षमताको कारण नाकाबन्दी’ १६ मंसिर २०७२, बुधबार ००:३४

बैंकक, १५ मङ्सिर । थाइल्याण्डमा बस्ने नेपालीहरुले भारतको हेपाहा प्रबृत्ति र नेपाली नेतृत्वको असक्षमताको कारण मातृभूमिले अघोषित भारतीय नाकाबन्दी व्यहोर्नु परेको ठहर गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले यस्तो निश्कर्ष..

पुरा पढ्नुस »

चर्कियो एनआरएन विवाद: घलेको अबैधानिक निर्णय प्रति महासचिव केसीको अर्को एक चड्कन १३ मंसिर २०७२, आईतवार ०७:४९

हेमन्त काफ्ले, सिड्नी, १३ मङ्सिर । गैर आवासिय नेपाली संघको स्थापना काल देखिको परम्परा र बिधान मिचेर नव निर्वाचित अध्यक्ष शेष घलेले आफ्नै श्रीमती जमुना गुरुङ्ग, नातेदार त्रिलोक गुरुङ्ग र अन्तराष्ट्रिय समन्वय परिषदकै पदाधिकारीमा पराजित व्यक्तिहरुलाई सोहि परिषदमा मनोनित गर्ने..

पुरा पढ्नुस »

स्वदेश फर्किदै कोइरालाले भने, ‘मधेसका जायज माग सम्बोधन गर्नु पर्छ, मेरै पहलमा मधेस आन्दोलन टुंगिने छ’ १० मंसिर २०७२, बिहीबार ०८:३३

न्यूयोर्क, १० मङ्सिर । स्वास्थ्य उपचारका लागि अमेरिका आएका कांग्रेस सभापति सुशील कोईरालाले स्वदेश फर्किने क्रममा उनको सम्मानमा आयोजित एक सभामा मधेसमा जारी आन्दोलन आफु फर्किए लगत्तै आफनै पहलमा अन्त्य हुने दावी गरेका छन् । नेपाल फर्किने अघिल्लो दिन जनसम्पर्क समिति अमेरिकाले..

पुरा पढ्नुस »

विवाद र सकसमा गैर आवासीय नेपाली अभियान (विश्लेषण) ७ मंसिर २०७२, सोमबार २३:४४

चिरन शर्मा, लन्डन, ८ मङ्सिर । गैर आवासीय नेपाली संघभित्रको विवाद भुषको आगोजस्तै सल्किएको छ । गैरआवासीय नेपाली संघको अभियानपछि पहिलो पटक यति ठूलो विवाद सतहमा आएको हो । सार्वजनिक रुपमा विवाद छरपस्ट भएपछि सर्वत्र असन्तुष्टि सुरु भएको छ । यो कहिलेसम्म जारी रहन्छ अहिले नै भन्न सकिने..

पुरा पढ्नुस »

मधेश आन्दोलनमा भैरहेको दमन र हिँसा रोक्न आग्रह गर्दै व्हाइट हाउस अगाडी नेपाली अमेरिकनको प्रदर्शनी ७ मंसिर २०७२, सोमबार ०१:४५

वाशिंगटन डीसी, ७ मङ्सिर । आइतबार मध्यान्ह व्हाइट हाउस अगाडी रहेको लाफायत पार्कमा जम्मा भएका नेपाली अमेरिकनले नेपालमा जारी मधेश आन्दोलनमा एकबद्धता जनाउदै मधेशमा जारी हिंसा बिरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनीमा मधेसी जनताले गरेको बिरोधको कारण बन्द रहेको नेपाल भारत सीमाको नाका..

पुरा पढ्नुस »

मातृभूमिको पारबहन हक दावी गर्दै जर्मनका नेपालीले गरे भारतीय दुताबास अगाडी प्रदर्शन ४ मंसिर २०७२, शुक्रबार ११:४६

बर्लिन, जर्मनी, ४ मङ्सिर । मातृभूमि नेपालको निर्वाध पारवाहन अधिकारको पैरवी गर्दै जर्मनमा बसोबास गर्ने नेपाली समुदायले अघोषित तर जारी भारतीय नाकाबन्दी बिरुद्ध बर्लिनस्थित भारतीय दुताबास अगाडी प्रदर्शन गरेका छन् । बिहिबार आयोजित प्रदर्शनीमा गैर आवासिय नेपाली संघ राष्ट्रिय..

पुरा पढ्नुस »

राष्ट्रसंघिय मूख्यालय आगाडी भारतको अघोषित नाकाबन्दी बिरुद्ध एनआरएनको बिरोध प्रदर्शन २ मंसिर २०७२, बुधबार १२:०८

न्यूयोर्क, २ मंसिर । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आव्ह्वानमा भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको बिरुद्ध न्युयोर्कमा भेला भएका नेपाली अमेरिकनले मंगलबार राष्ट्रसंघिय मूख्यालय अगाडि विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएका छन् । नेपालको संविधानले..

पुरा पढ्नुस »

एनआरएन विवादमा, घलेले आफ्नै श्रीमती जमुना र ससुराली त्रिलोक गुरुङलाई आइसीसीमा मनोनित गरे ३० कार्तिक २०७२, सोमबार ०६:०१

पुरुषोत्तम ढकाल, लस-एन्जलस, ३० कात्तिक । गैर आवासिय नेपाली संघ (एनआरएन)को गत महिना काठमाडौँमा सम्पन्न सातौ वार्षिक साधारण सभामा महासचिब पदमा सर्मनाक पराजय ब्यहोरेकी रन्जु थापालाई यस अघिको बैठकमा प्रवक्ता, कोषाध्यक्ष पदमा सर्मनाक पराजय व्यहोरेका ससुराली त्रिलोक गुरुङलाई सल्लाहकार..

पुरा पढ्नुस »

एनआरएन विवादमा, घलेले आफ्नै श्रीमती जमुना र ससुराली त्रिलोक गुरुङलाई मनोनित गरे आइसीसीमा २९ कार्तिक २०७२, आईतवार २२:५१

पुरुषोत्तम ढकाल, लस-एन्जलस, ३० कात्तिक । गैर आवासिय नेपाली संघ (एनआरएन)को गत महिना काठमाडौँमा सम्पन्न सातौ वार्षिक साधारण सभामा महासचिब पदमा सर्मनाक पराजय ब्यहोरेकी रन्जु थापालाई यस अघिको बैठकमा प्रवक्ता, कोषाध्यक्ष पदमा सर्मनाक पराजय व्यहोरेका ससुराली त्रिलोक गुरुङलाई सल्लाहकार..

पुरा पढ्नुस »

बेलायत पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध नेपाली समुदायको बिरोध प्रदर्शन २६ कार्तिक २०७२, बिहीबार २३:१८

चिरन शर्मा, लन्डन, २६ कार्तिक । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध यहाँ रहेका नेपाली समुदायले विरोध प्रदर्शन गरेका छन् । विहीवार बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनको कार्यालय अगाडि जम्मा भएका नेपाली समुदायले नेपालविरुद्ध भारतले गरेको..

पुरा पढ्नुस »

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..