डायस्पोरा


साउदी अरबमा ट्रकले किचेर एक नेपालीको मृत्यु ११ माघ २०७२, सोमबार १२:१३

साउदी अरब । रोजगारीको सिलसिलामा साउदी अरब गएका एक नेपालीको ट्रकले किचेर मृत्यु भएको छ । साउदी अरबको रियादमा रहेको ईष्टर्न पोलस्टार्न फैक्ट्रीमा कार्यरत ओखलढुंगा माम्खा १ का ४२ वर्षीय प्रकाश कार्कीको गत जनवरी १५ मा भारतीय चालकले चलाएको ट्रकको पछाडीको चक्काले किच्दा मृत्यु भएको हो..

पुरा पढ्नुस »

नेपाल महोत्सवले अष्ट्रेलिया तात्यो १० माघ २०७२, आईतवार ०१:००

सिड्नी, अस्ट्रेलिया । अष्ट्रेलियामा हरेक २ वर्षमा आयोजना गरिने नेपाल फेष्टिवलको व्यापक तयारी सुरु भएको छ । महोत्सव सिड्नीका लागि आगामी नोभेम्बर २६ तारिखको मिति तय गरिएको छ भने अष्ट्रेलियाका अन्य राज्यहरुमा समेत यही सेरोफेरोमा कार्यक्रम आयोजना गर्ने तयारी भएको आयोजकहरूले..

पुरा पढ्नुस »

प्रवासी नेपाली मञ्च पोर्चुगलको चौथो अधिवेशन सम्पन्न १० माघ २०७२, आईतवार ००:४५

पोर्तुगाल । प्रवासी नेपाली मञ्च पोर्चुगलको चौथो अधिवेशन सम्पन्न भएको छ । आयोजक कमिटिको आयोजना भएको सो कार्यक्रम कमिटिका संयोजक सुवास चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । भेलालाई मञ्चका सल्लाहकार द्धय गोविन्द पौडेल र राकेश खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको..

पुरा पढ्नुस »

२७ जनालाई जापानमा शरणार्थीको मान्यता १० माघ २०७२, आईतवार ००:३७

जापान । जापान सरकारले शरणार्थी मान्यता दिने कार्यमा कडाई गरे पनि आवेदन दिनेहरुको संख्यामा कमी छैन । यसको प्रमाणको रुपमा सन् २०१५ मा शरणार्थी मान्यताको आवेदन दिनेहरुको संख्या र पाउनेको संख्यालाई हेर्न सकिन्छ । विभिन्न मुलुकबाट जापान पुगेकाहरुमध्ये ७ हजार ५ सय ८६ जनाले शरणार्थी..

पुरा पढ्नुस »

अमेरिकामा सय बर्षकै इतिहाँस तोड्ने उच्च हिमपात, जनजीवन अस्तव्यस्त १० माघ २०७२, आईतवार ००:०९

अमेरिका । अमेरिकामा हिमपातका कारण केहि राज्यहरुमा संकटकाल घोषणा गरिएको छ हिमपात एक सय बर्षयताको बढी हुने बताइएको छ । हिमपातकै कारण शुक्रबार र शनिवारका विभिन्न राज्यहरुमा ६ हजार भन्दा बढी अन्तर्राष्टिय उडानहरु रद्द भएको जनाईएको । स्टेट अफ वासिडटन डिसीले आफ्ना नागरिकलाई सुरक्षित..

पुरा पढ्नुस »

लोक तिवारीको संयोजकत्वमा राप्रपा नेपाल अमेरिकाको सम्मेलन तयारी , अधिकांश चर्चित अनुहार १० माघ २०७२, आईतवार ००:०२

न्युयोर्क । अमेरिकामा राप्रपा नेपालको भातृ संगठन प्रवासी नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ । सन् २०१२ देखि अमेरिकामा कृयाशिल ‘प्रवासी नेपाली एकता समाज अमेरिका’ को प्रथम राष्ट्रिय सम्मेलनका लागि संयोजक, उपसंयोजक र महासचिव सहित २५ जना सदस्य रहेको सल्लाहकार..

पुरा पढ्नुस »

दलित एकता संजाल नेपाल युएईको दोश्रो बार्षिकोत्सब सम्पन्न ९ माघ २०७२, शनिबार २३:४१

दुबई । "दलित एकता आजको आबश्यकता, छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता" भन्ने मुल नाराका साथ गत २२ जनवरी २०१६ शुक्रबारका दिन युएईको परिचित पार्क जाबेला पार्कमा दलित एकता संजाल नेपाल युएईले आफ्नो दोश्रो बार्षिकोत्सब बिबिध कार्यक्रमको आयोजना गरि मनाउन सफल..

पुरा पढ्नुस »

ओलीमाथि विश्वास गरेर काठमाडौं आएँ :: राजेन्द्र महतो ६ माघ २०७२, बुधबार २३:१०

० मधेस मुद्दामा सहमति नभएसम्म प्रधानमन्त्री ओलीसँग भेटघाट र कुराकानी नगर्ने अडान राख्ने तपाईं एक्कासि केपी ओली भेट्न बालुवाटार पुग्नुभयो नि ? – म उपचारका लागि दिल्ली भएको व्यक्तिलाई सहमति गर्छु, तपाईं काठमाडौं आउनुस् भनेर प्रधानमन्त्रीजीले वचन दिनुभयो । प्रधानमन्त्रीजस्ता..

पुरा पढ्नुस »

माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाईनलमा ६ माघ २०७२, बुधबार ००:३४

काठमाडौ, ५ माघ । बङ्गलादेशमा जारी बंगलाबोन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाईनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई एकका विरुद्ध चार गोलको अन्तरले पराजित गरेको हो । नेपालका लागि खेलको नवयुग श्रेष्ठले एक्लैले ह्याट्रिक गरे भने..

पुरा पढ्नुस »

एनआरएन विवाद सहमतिमा सुल्झदै, कार्यदलहरु गठन ४ माघ २०७२, सोमबार ०१:५९

काठमाडौं, ४ पुस । गैरआवासीय नेपाली संघमा देखिएको विवाद सहमतिमा सुल्झने भएको छ । संघको आइतबार सम्पन्न सचिवालय बैठकमा अध्यक्ष शेष घलेले विधानमा भएको अन्यौल अन्त्य गर्न बिधान कमिटीलाई दिने निर्णयलाई स्वीकारे पछि विवाद साम्य हुने संकेत देखापरेको हो । सचिवालय बैठकमा सहभागी एक सदस्यका..

पुरा पढ्नुस »

नेपाली जनसंपर्क समिति न्युयोर्क च्याप्टर अमेरिकाको अन्तरक्रिया सम्पन्न ३० पुष २०७२, बिहीबार २३:२८

न्यूयोर्क । यहि जनवरी १३ तारीक २०१५ का दिन नेपाली जनसंपर्क समिति न्युयोर्क च्याप्टर अमेरिकाले नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष एवं सांसद रंजित कर्णको प्रमुख आथित्यमा नेपालको समसामयिक राजनिति संगै मधेश आन्दोलनका बारेमा एक बृहत अन्तरकृया कार्यक्रमको आयोजना गरि सम्पन्न..

पुरा पढ्नुस »

नेपाल र नेपालीको “आधारको भार” परित्याग गरेको छैन: पूर्वराजा ज्ञानेन्द्र शाह २७ पुष २०७२, सोमबार ००:४३

काठमाडौँ, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल र नेपालीको “आधारको भार” परित्याग नगरेको बताउदै सक्रिय राजनीतिमा आउने आफ्नो अभिष्ट सार्वजनिक गरेका छन् । राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयन्तीको उपलक्ष्यमा आइतबार आफ्नो सन्देश मार्फत मैले नेपाली घरवार छोडेको..

पुरा पढ्नुस »

संविधान संशोधन विधेयकमा परिमार्जन आवश्यक छ: मधेसी मोर्चा २५ पुष २०७२, शनिबार २२:०५

काठमाडौँ, २५ पुुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारले संसद्मा पेस गरेको विधेयक व्यापक रुपमा परिमार्जनको खाँचो औँल्याएको छ । मोर्चाको यही पुस २२ देखि २४ गतेसम्म काठमाडौँमा भएको बैठकको निर्णय सार्वजनिक गर्न आज जारी गरिएको विज्ञप्तिमा उक्त..

पुरा पढ्नुस »

सन फ्रान्सिस्कोमा नेपाली अमेरिकनले मनाए यो बर्षको तमु ल्होछार २४ पुष २०७२, शुक्रबार ००:३९

सनफ्रान्सिस्को । तमूहरुको पर्व प्र-ल्होछारको अवसरमा गत जनवरी २, शनिबार साँझ नर्देन क्यालिफोर्निया तमु समाजको आयोजनामा १२ औ तमु ल्होछार भव्यताका साथ सम्पन्न भयो । सँस्थाका अध्यक्ष राज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त ल्होछार कार्यक्रममा मुख्य अथिति सँस्थाकी संस्थापक..

पुरा पढ्नुस »

गैरकानुनी रुपमा बेलायतमा बसोबास गरिरहेका नेपालीहरु पक्राउ २४ पुष २०७२, शुक्रबार ००:२३

नबिन पोख्रेल, लन्डन, २४ पुस । बेलायतमा गैरकानुनी हैसियतमा बसेका नेपाली समातिने क्रम बढेको छ । प्रहरीले घरैमा गएर नेपालीलाई गिरफ्तार गरी नेपाल फर्काउन थालेको छ । गैरकानुनी रूपमा बसिरहेका केही नेपाली प्रहरी हिरासतमा रहेको जानकारी लन्डनस्थित नेपाली दूतावाससम्म आइपुगेको छ ।..

पुरा पढ्नुस »

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..