डायस्पोरा


एनआरएन अमेरिका न्यूजर्सी च्याप्टरद्धारा नुवाकोटका विद्यार्थीलाई स्टेशनरी समान वितरण १३ फाल्गुन २०७२, बिहीबार २३:११

काठ्माण्डौं । एनआरएन अमेरिका न्यूजर्सी च्याप्टरले नेपालको नुवाकोट जिल्लाको नर्जामण्डपस्थित जनजागृत निमाबि र आहालडाँडा प्राथमिक विधालयमा अध्यनरत २३६ जना भूकम्प पिडित विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ । न्यूजर्सी च्याप्टरका कार्य समिति सदस्यहरुद्वारा संकलन गरिएको झण्डै..

पुरा पढ्नुस »

जनसम्पर्क समिति अस्ट्रेलियाद्वारा महाधिवेशन प्रतिनिधि छनोट १३ फाल्गुन २०७२, बिहीबार २३:०८

सिड्नी । नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले नेपाली कांगे्रसको १३ औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । छनोट भएका प्रतिनिधिहरुमा समितिका सभापति खगेन्द्र सिटौला (सन्तोष), कञ्चन पोखरेल, नीलमणि थपलिया, विश्वमित्र खनाल, भीम लुइटेल, दुर्गा आचार्य, र नेत्र पौडेल रहेको जनसम्पर्क..

पुरा पढ्नुस »

जनसम्पर्क समिति युएइले चयन गर्यो काँग्रेस १३औँ महाधिवेशन प्रतिनिधि ५ फाल्गुन २०७२, बुधबार ००:०९

युएइ । नेपाली जनसम्पर्क समिति संयुक्त अरब इमिरेट्स (युएइ)ले नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागी युवा नेता चित्र केसीको नेतृत्वमा महासमिति सदश्य सहित सात जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । जनसम्पर्क समिति युएइले दिएको जानकारी अनुसार साधारण सदस्य, क्रियाशील सदस्य,..

पुरा पढ्नुस »

एनआरएन यूके महिला फोरमले कल्याणकारी काम सहित महिला दिवस मनाउदै ४ फाल्गुन २०७२, मंगलवार २३:०२

लण्डन । गैर आवासीय नेपाली संघ यूके महिला फोरमले स्थापनाकाल देखिनै अन्तर्राष्ट्रिय नारी दिवस मार्फत मातृभूमि नेपालका दिन हिनहरुको हितमा लोक कल्याणकारी र रचनात्मक कामका लागि सहयोग जुटाउदै महिला दिवस मनाउने गरेको छ । एनआरएन यूके महिला फोरमले महिला दिवस, केवल दिवसको लागिभन्दा पनि..

पुरा पढ्नुस »

स्वर्गीय कोइरालालाई समवेदना व्यक्त गर्न शोक पुस्तिका सहितको कार्यक्रम राखिंदै २९ माघ २०७२, शुक्रबार ११:२९

लस-एन्जलस । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको निधनप्रति शोक व्यक्त गर्न चाहनेहरुका लागि लस-एन्जलसमा रहेको नेपाली वाणिज्यदूतावासले आगामी शनिबार शोक पुस्तिका सहितको कार्यक्रम राख्ने भएको छ । १३ फेब्रुवरी, शनिबार, २०१६ का दिन नेपाली..

पुरा पढ्नुस »

विवादका बीच बेलायतमा कोइरालाको शोकसभा सम्पन्न २८ माघ २०७२, बिहीबार २३:४६

लण्डन । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनमा बेलायत स्थित नेपाली कांग्रेसको एक समूहले कोइरालाको सम्मानमा शोकसभा सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समिति बेलायतले कोइरालाको १३ औं तिथिका दिन शोक सभाको आयोजना गर्ने निर्णय सार्वजानिक गरे लगत्तै..

पुरा पढ्नुस »

दोश्रो अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी सिड्नीमा २५ माघ २०७२, सोमबार २३:५६

सिड्नी । प्रत्यक दुई बर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको सिड्नीमा हुँदैछ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा हुन लागेको सो सम्मेलन आउदो मार्च ४ देखी ६ तारिख सम्म सिड्नी स्थित मेट्रो होटल मार्लोमा..

पुरा पढ्नुस »

कतारमा काँग्रेसको १३ औँ महाधिवेशन प्रतिनिधि छनौट, असन्तुष्ट पक्षको विरोध २५ माघ २०७२, सोमबार २३:५२

कतार, २५ माघ । जनसम्पर्क समिति कतारले नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका लागि विमल सुवेदी, नरेन्द्र भाट, बद्री पाण्डे, धीरज चाम्लिङ, क्रान्ति सिंह, मो अजिज अली र भीम बलायरलाई महाधिवेशन प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । आइतबार राति सम्पन्न अधिवेशनले प्रतिनिधि छनोट गरेको समितिले..

पुरा पढ्नुस »

बेल्जियममा जनगायक जीवन शर्माको सम्मान २५ माघ २०७२, सोमबार ००:५१

डिल्ली अंमाई, बेल्जियम । जीवनका भोगाइहरुको गीत, जीवन शर्माकै आवाजमा सुनौँ जनताका दु:खमा साथ दिने सर्जकलाई सम्मान गरौँ ’भन्ने मनसायले हाम्रा आदरणिय जनगायक जिबन शर्मालाई बेल्जियमको नेपाली समाजले भब्य रुपले सम्मान तथा बिदाइ गरेको छ । बेल्जियमको आन्त्रोपेन स्थित काठमान्डु किचन..

पुरा पढ्नुस »

मलेसियामा मुना थापा मगरले मच्चाईन सांगीतिक धमाका २५ माघ २०७२, सोमबार ००:४६

प्रदिप पंगेनी, मलेसिया । चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा आयोजित कार्यक्रममा नेपालकी चर्चित लोक गायिका मुना थापा मगरले सांगीतिक धमाका मच्चाएकी छिन । न्यु इयर कन्सर्ट २०१६ मलेसियाको ३ ठाउमा तारिकमा सुरु भएको छ । जोहोरबारु स्थित न्यु योर्क होटेलमा आज भएको कार्यक्रममा मुना..

पुरा पढ्नुस »

एनआरएन अस्ट्रेलिया र चीनद्वारा सरकारलाई औषधि प्रदान २५ माघ २०७२, सोमबार ००:१८

काठमाडौँ, २४ माघ । चीन र अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीले मातृभूमिका अस्पतालहरुमा उत्पन्न जीवन रक्षक औषधिको अभाव घटाउन औषधि एवम् औषधिजन्य सामग्री सहयोग गरेका छन् । गैरआवासीय नेपाली सङ्घ चीन र अष्ट्रेलियाको तर्फबाट रु एक करोड ६० लाख बराबरको औषधि सरकारलाई हस्तान्तरण..

पुरा पढ्नुस »

अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित २२ माघ २०७२, शुक्रबार २३:४७

सानफ्रान्सिको । गत बर्ष ग्लोवल फिल्म फेस्टीभलमा अहम भूमिका निर्वाह गर्ने तथा नेपाली कलाकारलाई समेत पहिलो पटक सहभागी दिलाउने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई अमेरिकाको सानफ्रान्सिकोमा सामुदायिक सेवा पुरस्कार २०१६ बाट सम्मान गरिएको छ । अमेरिकन ईण्डियन..

पुरा पढ्नुस »

बेलायती मुलधारको राजनीतिमा नेपाली मूलका शिवजी श्रेष्ठ २० माघ २०७२, बुधबार ०९:४५

लन्डन । विदेशमा नेपालीको बढ्दो उपस्थितिसँगसँगै विभिन्न पेसामा त्यहाँ स्थापित हुने क्रममा विभिन्न देशको स्थानीय राजनीतिमा पनि नेपालीको बलियो उपस्थिति देखिन थालेको छ । यस परिवेशमा बेलायतमा पनि अहिले स्थानीय राजनीतिमा नेपालीले निर्वाचन नै जितेर अगाडि आइसकेका छन् । सन् २००७ मा..

पुरा पढ्नुस »

प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन १८ माघ २०७२, सोमबार २३:१६

नातिबाबु भट्ट, कोलोराडो । प्रवासी नेपाली मंच कोलोराडो राज्यको भेला आईतबार एक समारोह बिच सम्पन्न भयो । प्रवासी नेपाली मंच केन्द्रिय कोषाध्यक्ष शंकर पंन्थको प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले जगत श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा १५ सदस्सिय कोलोराडो च्पाप्टर गठन गरि भेला..

पुरा पढ्नुस »

जनसम्पर्क समिति जर्मनीले चयन गर्यो १३ औ महाधिबेसन प्रतिनिधिको छनौट १४ माघ २०७२, बिहीबार २३:३८

जर्मनी । नेपाली जनसम्पर्क समिति जर्मनीले ढिलै गरेर भए पनि चालीसौ राष्ट्रीय मेलमिलाप दिवस कार्यक्रम गर्दै १३ औ महाधिबेसन प्रतिनिधिको छनौट हाम्बुर्गमा भब्य रुपमा सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति विजय मोक्तानको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा प्रमुख..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..