डायस्पोरा


मलेसियामा भागेर काम गर्ने २५८ नेपाली पक्राउ १ चैत्र २०७२, सोमबार ००:१८

प्रदिप पंगेनी , मलेसिया । मलेसिया सरकारले अबैधानिक रुपले काम गरिरहेका २सय ५८ जना नेपाली कामदारलाई पक्राउ गरेको छ । मलेसियाको सरकारले धेरै पहिले बाट सुरु गरेको अबैध हुने हरुलाइ बैधानिक हुनको लागि दर्ता कार्यक्रम खुल्ला गर्दा पनि युक्त कार्यक्रममा सहभागी नभई अबैधानिक रुपले बस्ने..

पुरा पढ्नुस »

बेलायतद्वारा भूकम्पीय जोखिमका कारण नेपाल भ्रमण नगर्न गरेको आग्रह खारेज २९ फाल्गुन २०७२, शनिबार ०२:१४

लन्डन, २८ फागुन । भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीको कारण देखाउदै बेलायतले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न गरेको आग्रह खारेज गरेको छ । राजकुमार ह्यारीले चैत दोस्रो साता नेपाल भ्रमण गर्ने तयारी गरिरहेका बेला त्यहाँको परराष्ट्र मन्त्रालयले आफ्ना नागरिकका लागि नेपाल भ्रमण नगर्न..

पुरा पढ्नुस »

अष्टेलियामा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी भव्यताका साथ् सम्पन्न २९ फाल्गुन २०७२, शनिबार ००:५९

सानु घिमिरे, सिड्नी । "सद्भावका लागि महिला साहित्य" भन्ने मूल नाराका साथ प्रवासमा नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने उदेश्यले यहि मार्च ४ देखि ६ सम्म अष्टेलियाको सिड्नी शहरमा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न भएको छ । गैर..

पुरा पढ्नुस »

अमेरिकामा फेरि अर्को गोली काण्ड, पाँचको ज्यान गयो हत्याराको खोजीमा व्यापक प्रहरी परिचालन २७ फाल्गुन २०७२, बिहीबार २२:४२

वासिङ्टन, २७ फागुन । संयुक्त राज्य अमेरिकामा फेरि अर्काे गोली काण्ड भएको छ । त्यसमा परी कम्तीमा पनि पाँच जना मारिएका छन् । पेन्सिलभानियाको एक निजी निवासमा अज्ञात व्यक्तिले बुधबार राति अबेरतिर अज्ञात व्यक्तिले गोली हानेर पाँचजनाको हत्या गरेको समाचार छ । मारिनेमा चार जना महिला र..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एनआरएन यूके महिला फोरमको सकृयतामा ८ लाख संकलन २७ फाल्गुन २०७२, बिहीबार ०४:१४

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) महिला फोरमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गत ५ मार्च तारिखका दिन एक च्यारिटी कार्यक्रम गरेको छ । चेतना समूह नेपाल, घक्र्यौली २ हरिवन सर्लाहीद्वारा सञ्चालित द्वन्द्वपीडित अनाथ वालगृहको सहयोगार्थ किङस् सेन्टर अल्डरसटमा..

पुरा पढ्नुस »

नेपाली महिला विश्व सञ्जालको लस-एन्जलस च्याप्टर गठन २६ फाल्गुन २०७२, बुधबार २३:०७

लस-एन्जलस । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन लस एन्जल्स च्याप्टर गठन गरिएको छ । आगामी दुई बर्से कार्यकालको लागि शारदा श्रेष्ठको अध्यक्षतामा अमृता गैरे उपाध्यक्ष, सचिव रिता पौडेल, कोषाध्यक्ष प्रभा निरौला, सदस्यहरूमा जुन्ता विन, माया..

पुरा पढ्नुस »

सिड्नीमा अन्तराष्ट्रिय महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी सुरु २२ फाल्गुन २०७२, शनिबार २३:१४

सिड्नी । डायस्पोरामा रहेका महिला साहित्यकारहरुको योगदान र उनीहरुलाई एकै स्थानमा जोड्ने उद्देश्यका साथ अष्ट्रेलियाको सिड्नीमा अन्तराष्ट्रिय महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी सुरु भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स शाखाको आयोजनामा भइरहेको..

पुरा पढ्नुस »

विश्व विख्यात अक्सफोर्ड यूनिभर्सिटीको सल्लाहकारमा नेपाली मूलका डा. विजन पन्त नियुक्त १८ फाल्गुन २०७२, मंगलवार ०२:०३

चिरन शर्मा, लन्डन, १८ फागुन । बेलायतमा रहेको विश्व प्रख्यात यूनिभर्सिटी अफ अक्सफोर्डको “गरिबी र मानव विकास विभाग” अन्तर्गत ” मल्टी डाईमेन्सन पिईर पोभरटी नेटवर्क “( Multidimensional of Poverty Peer Network-MPPN) को सल्लाहकारमा प्राध्यापक डा. विजन पन्तको नियुक्ति हुनु भएको छ । विगत केहि महिना देखि विकास विज्ञ को..

पुरा पढ्नुस »

नेपाली मूलका अष्ट्रेलियनहरु बहुसांस्कृतिक महोत्सव मार्फत सामाजिकिरण प्रक्रियामा सहभागी हुँदै १७ फाल्गुन २०७२, सोमबार ०९:५८

सानु घिमिरे, जिलोङ अस्ट्रेलिया, २८ फेब्रुअरी । बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा आयोजित अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सवमा नेपाली मूलका अष्ट्रेलियनहरुले बहुसांस्कृतिक महोत्सव मार्फत सामाजिकिरणका लागि जातिय पहिचान खोज्दै..

पुरा पढ्नुस »

नुवाकोटेहरुको भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न १६ फाल्गुन २०७२, आईतवार २२:५५

दोहा । कतारवासी नुवाकोटेहरुको साझा सस्था नुवाकोट सेवा समाज, दोहा कतारले विभिन्न ठाउमा छरियर रहेका कतारवासी नुवाकोटेहरुलाई एकीकृत गर्ने र एक आपसमा आत्मियता बढाउने उदेश्यका साथ हिजो मिति २६ फेब्रुअरी २०१६ का दिन समाल पार्कमा आयोजना गरेको भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम २०७२..

पुरा पढ्नुस »

नेपाली राजदुत अर्जुन कार्कीद्वारा अमेरिकी सरकार र सिनेटप्रति आभार प्रकट १६ फाल्गुन २०७२, आईतवार ०१:०२

वाशिंगटन डिसी, १६ फागुन । नेपाल सरकारका तर्फबाट अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले अमेरिकामा नेपाली गार्मेन्ट उत्पादनलाई भन्सार छुट दिएकोमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, अमेरिकी सरकार र सिनेटलाई आभार प्रकट गरेको छ । सरकारले नेेपाली गार्मेन्ट उत्पादनलाई..

पुरा पढ्नुस »

भूकम्पका घाइतेलाई इलाम समाज हङकङको सहयोग १५ फाल्गुन २०७२, शनिबार २३:४९

हङकङ । वैशाखको विनाशकारी भूकम्पमा सख्त घाइते भई अझै उपचारका क्रममा रहेका इलामको आमचोक–५ का रमेश प्रसाद खनाललाई इलाम समाज हङकङले आर्थिक सहयोग उपलब्ध गराएको छ । इलाम समाजले उपलब्ध गराएको ७३ हजार रुपैयाँको चेक शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा गायक कुवेर राईले भूकम्पका घाइते..

पुरा पढ्नुस »

अमेरिकाको जनसम्पर्क समितिको विवाद र संस्थाको हितमा कार्य गर्न समितिको आग्रह १५ फाल्गुन २०७२, शनिबार २३:४६

न्यूयोर्क, अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिका एकपटक फेरि आन्तरिक विवादमा तानिएको छ । मातृपार्टी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सात जना महाधिवेशन प्रतिनिधि चयन गरी समितिका सभापति आनन्द विष्ट नेपाल उडेपछि समितिभित्रका केही पदाधिकारीहरुले विष्टले विधि, विधान विपरित..

पुरा पढ्नुस »

दोहामा गैर आवासीय नेपाली तारा २०१५ सम्पन्न १५ फाल्गुन २०७२, शनिबार २३:४३

रवि रोषी, दोहा । तमु सेवा समाजको संरक्षकत्वमा तमु साँस्कृतिक परिवारद्धारा आयोजित गैर आवासीय नेपाली तारा २०१५ को कार्यक्रमको छैंठौं संस्करण शुक्रवार सम्पन्न भएको छ । दोहाको रिजेन्सी हलमा सम्पन्न फाइनल राउण्डको सो कार्यक्रममा नृत्य विधा तर्फबाट १० जना र गायन विधा तर्फ १० जना वीच..

पुरा पढ्नुस »

खगेन्द्र जीसी एनआरएनको नेपाली नागरिकता निरन्तरता कार्यदल सह-संयोजकमा नियूक्त १४ फाल्गुन २०७२, शुक्रबार ००:५५

न्यूयोर्क । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नेपाली नागरिकताको निरन्तरता सम्बन्धि कार्यदलको सह-संयोजकमा न्युयोर्क निवासी बरिष्ठ कानुन व्यवसायी एवं संघको अमेरिका साखाका पूर्व अध्यक्ष खगेन्द्र जीसीलाई नियुक्त गरेको छ । जीसी गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..