डायस्पोरा


अस्ट्रेलियाका प्रभावशाली नेताद्धारा नेपाली नयाँँ बर्षको शुभ-कामना ७ बैशाख २०७३, मंगलवार २२:०७

सानु घिमिरे, सिड्नी । अस्ट्रेलियाका बिभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरुले आ-आफ्नो अनुकूल समय मिलाएर बिभिन्न किसिमबाट नयाँँ बर्ष २०७३ मनाउने क्रममा १ लाखभन्दा बढीको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुसांस्कृतिक पर्ब पाको फेस्टा मनाइने शहर जिलोङमा नेपालीहरुको..

पुरा पढ्नुस »

छुरा प्रहारबाट घाइते राजदूत शर्माको अवस्था सामान्य ३ बैशाख २०७३, शुक्रबार २१:४९

साउदी अरब, ३ वैशाख । छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ । छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझ डिस्चार्ज गरिएको दूतावासका द्वितीय सचिव विजय..

पुरा पढ्नुस »

हंगकंगका दर्शकले रुचाए “प्रेमगीत” ३० चैत्र २०७२, मंगलवार २३:५३

अनोज रोक्काह, हंगकंग । नेपाली कथानक चलचित्र प्रेमगीतले हङ्कङेली दर्शकहरुको मन जितेको छ । आईतबार हङ्कङ स्थित युङलुङ थिएटरमा प्रेमगीत युनिटसँगै निर्माता सन्तोष सेन र चलचित्रका नायक प्रदिप खड्काले दर्शकहरुसँगै बसेर फिल्म हेरेका थिए । उत्साहजनक उपस्थितबीच प्रर्दशन गरिएको फिल्ममा..

पुरा पढ्नुस »

कतारमा नव प्रतिभा सांस्कृतिक धमाका २०१६ सम्पन्न ३० चैत्र २०७२, मंगलवार ००:१७

केशब कंडेल दोहा । नव प्रतिभा सांस्कृतिक समूह कतारले आयोजना गरेको नव प्रतिभा सांस्कृतिक धमाका २०१६ सम्पन्न भएको छ । नज्मा स्थित सालिमार प्यालेस होटलमा सम्पन्न कार्यक्रम सत्य नारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख आथिति अन्तर्राष्ट्रिय कलाकार मंचका..

पुरा पढ्नुस »

लन्डनमा पत्रकारको नयां बर्ष भब्य ३० चैत्र २०७२, मंगलवार ००:१२

लन्डन । अप्रिल ९ तारिख शनिवारका दिन लन्डनस्थित फेल्थाम कम्युनिटि कलेजको एक हलमा गोर्खा अनलाइन रेडियोको तर्फबाट “गोर्खा रेडियो शुभकामना साँझ २०७३” को आयोजना गरिएको थियो । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतीथ्यमा सञ्चालित उक्त कार्यक्रममा..

पुरा पढ्नुस »

बोस्टनमा राप्रपा नेपालका प्रबक्त्ता श्रेष्ठ सम्मानित २८ चैत्र २०७२, आईतवार २१:३०

शिव मिश्र, बोस्टन । प्रवासी नेपाली एकता समाज बोस्टनको आयोजनामा यहि अप्रिल ६, २०१६ का दिन राप्रपा नेपालका प्रबक्त्ता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठको सम्मानमा एक अन्तरकृया कार्यक्रम बिश्वकै प्रख्यात हारभर्ड विश्व बिद्धालयको प्राङ्गणमा सम्पन्न गरियो । सो..

पुरा पढ्नुस »

‘डाएस्पोराका नेपाली एनआरएन मार्फत मातृभूमिको सुख-दुखको साथी बन्न सफल भएका छन्’ २८ चैत्र २०७२, आईतवार ०६:३५

लस-एन्जलस, २८ चैत । गैर आवासिय नेपाली संघ (एनआरएनए)का प्रमूख संरक्षक जीबा लामिछानेले संघको विस्तार विश्वव्यापी हुँदै गएको तर बितेको केहि बर्ष देखि गैर आवासिय नेपालीको संघ प्रतिको आस्था र विस्वास घट्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । निजि भ्रमणमा अमेरिका आउनु भएका संघका प्रमूख..

पुरा पढ्नुस »

बेलायतको प्रतिष्ठित सुपरस्टोर ‘सुपरड्रग’ को विज्ञापनमा नेपाली २७ चैत्र २०७२, शनिबार २२:४९

लन्डन । बेलायतको प्रतिष्ठित सुपरस्टोरको विज्ञापनमा एक नेपाली महिलाले विज्ञापनमा खेल्ने अवसर पाएकी छन् । डुरामस्थित सुपरड्रग स्टोरमा कार्यरत आस्था भट्टराईले विज्ञापनमा खेल्ने अवसर पाएकी हुन् । बेलायतका करिब ८ सय स्टोरमा कार्यरत ब्यूटी थेरापिस्टहरुलाई उछिन्दै आस्थाले सो..

पुरा पढ्नुस »

कतारमा भलिबल प्रतियोगिता सम्पन्न २६ चैत्र २०७२, शुक्रबार २२:५७

कतार । नयाँ शक्ति कतार क्षेत्रीय परिसद अलखोरले नयाँ बर्ष २०७३ को उपलक्ष्यमा अलखोर स्थित "पवोर मेन क्याम्प" को परिसर भित्र विभिन्न कम्पनि र क्लब बाट गरि जम्मा १२ टिमको सहभागितामा भलिबल प्रतियोगीयताको आयोजना गरेको थियो । नयाँ शक्ति कतारका संयोजक बिबि खराल रोसनको प्रमुख अतिथ्य तथा..

पुरा पढ्नुस »

बेलायतका दानवीर नेपाली छोरो रविजंग लामिछानेद्वारा ४० वालवालिकालाई छात्रवृत्ति घोषणा ११ चैत्र २०७२, बिहीबार ०३:३१

लन्डन । बेलायतमा बसोबास गर्ने सफल व्यवसायी एवं दानवीर नेपाली छोरो रविजंग लामिछानेले मातृभूमि नेपालका ४० वालवालिकालाई छात्रवृत्ति दिने घोषणा गरेका छन् । उनले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा रवि चन्द्र ट्रष्ट स्थापना गरि ४० वालवालिकालाई आउँदो शैक्षिक सत्र ०७३..

पुरा पढ्नुस »

होलीको रंगमा रंगिए बेलायतका नेपाली १० चैत्र २०७२, बुधबार ०९:४८

नरेन्द्र बस्नेत, लण्डन । नेपालमा धुमधामका साथ फागु पर्व अर्थात् होली पर्व मनाइँदै छ । हाली पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि..

पुरा पढ्नुस »

पत्रकार एवं राजनीतिज्ञ राजाराम श्रेष्ठ सहितका अगुवा नेवारहरु बाल्टिमोरमा १० चैत्र २०७२, बुधबार ०९:२४

बाल्टिमोर, १० चैत । विश्वभरका नेवारहरूको सम्मेलन अमेरिकामा हुने भएको छ । यही मार्च २५ देखि २७ तारिखसम्म अमेरिकाको बाल्टिमोरमा हुने दोस्रो वल्र्ड नेवा: कन्भेन्सनमा भाग लिन विश्वभर छरिएर रहेका नेवारहरू अमेरिका आउने क्रम जारी छ । नेपालबाट पत्रकार एवं राजनीतिज्ञ राजाराम श्रेष्ठसहित..

पुरा पढ्नुस »

कतारमा साहित्यिक वाचन श्रृंखलाको ५५ औं डबली सम्पन्न ६ चैत्र २०७२, शनिबार ०७:०७

दिलिप पराजुली, दोहा । अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालयको संयुक्त आयोजनामा कतारमा साहित्यिक वाचन श्रृंखलाको ५५औं डबली सम्पन्न भएको छ। शुक्रबार दोहाको टपर्फम रेष्टुरेन्टमा सम्पन्न वाचन श्रृंखलाको ५५औं डबलीमा विशिष्ट श्रोताको रुपमा..

पुरा पढ्नुस »

न्यूजिल्याण्डको अकल्याण्डमा अनेसासको गठन ६ चैत्र २०७२, शनिबार ०७:०२

न्यूजिल्याण्ड । आज मार्च १८, २०१६ को दिन न्यूजिल्याण्डको अकल्याण्ड निवासी नेपाली भाषा प्रेमी साहित्यकारहरूले अनेसासको च्याप्टरको कार्य कारिणी समितिको चयन गरेका छन् । पशुपति कर्माचार्यको अध्यक्षतामा हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको काकासको गठन भएको हो । सो कमिटीमा..

पुरा पढ्नुस »

एनआरएन युरोप क्षेत्रीय सम्मेलन जुलाई अन्तिमसाता डेनमार्कमा हुने ६ चैत्र २०७२, शनिबार ०६:३०

चिरन शर्मा, लण्डन, ५ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपियन क्षेत्रको ९ औं बैठक डेनमार्क हुने भएको छ । युरोपका २७ देशको सहभागिता रहने उक्त बैठक जुलाई ३० र ३१ मा गरिन लागिएको एनआरएनए यूरोप संयोजक कुल आचार्यले जानकारी दिए । गैरआवासीय नेपाली सँघ डेनमार्कको विहीवार सम्पन्न बैठक सो..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..