डायस्पोरा


विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार २० आश्विन २०७६, सोमबार ०१:१४

प्रेम लामिछाने, फ्रान्स । नेपाली रक्तदाता संघ, फ्रान्सको उद्घाटन तथा शपथ ग्रहण समारोह फ्रान्सको कुर्कुरोनमा सम्पन्न भएको छ । फ्रान्ससँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ विश्वको २३ वटा देशमा बिस्तार भएको छ । गैरआवासीय नेपालीहरुबीच रक्तदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले..

पुरा पढ्नुस »

ओमानमा संविधान दिवस विशेष कार्यक्रम: स्वर्गतुल्य नेपाल घुम्न राजदूत ढकालको निम्तो ११ आश्विन २०७६, शनिबार ०७:४०

ओमान । नेपालको संविधान २०७२ घोषणा भएको चौथो वार्षिकोत्सवको उपलक्ष्यमा नेपाली राजदूतावास मस्कट (ओमान)ले ‘संविधान दिवस तथा राष्ट्रिय दिवस’ एक विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ । २ असोज २०७६ बिहीबारको साँझ ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले पानसमा..

पुरा पढ्नुस »

अमेरिकामा मारिएका बजगाईका हत्यारालाई ६० बर्ष कैद, २५ हजार डलर जरिवाना १४ भाद्र २०७६, शनिबार ०२:२३

विजय थापा, भर्जिनिया । अमेरिकामा मारिएका स्व रेशम बजगाईका हत्यारालाई भर्जिनियाको अदालतले ६० बर्ष कैद र २५ हजार डलर जरिवानाको सजाय सुनाएको छ । माना सुनाएको छ । गत बर्ष अमेरिकाको भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन बजागाईको हत्या भएको थियो । अमेरिकी भिसा,..

पुरा पढ्नुस »

माओवादी हिंसामा टुहरा बनेका बाल बालिकालाई दक्षिण क्यालिफोर्नियाका नेपालीहरुको सहयोग ३१ श्रावण २०७६, शुक्रबार ०७:३३

लस-एन्जलस । मातृभूमि नेपालले माओवादी द्वन्दकालमा ब्यहोरेको हिंसा र विद्रोही पक्षद्वारा अभिभावक गुमाएका बाल बालिकाहरुलाई आश्रय दिने सामाजिक अभियन्ता राजन विश्वकर्माले स्थापना गर्नु भएको डेभिड राजन मेमोरियल अन्तराष्ट्रिय विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहयोगार्थ दक्षिण..

पुरा पढ्नुस »

छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०१९ लण्डनमा भव्यताका साथ सम्पन्न २८ श्रावण २०७६, मंगलवार ०६:१९

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ३–५ अगष्ट २०१९ लण्डनमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको संयोजन तथा व्यवस्थापन अनेसास बेलायत च्याप्टरले गरेको थियो । सम्मेलनमा संसारका विभिन्न देशहरूबाट ७०..

पुरा पढ्नुस »

बेलायती युवराज चार्ल्स रोयल गोर्खा ब्रिगेडमा ७ श्रावण २०७६, मंगलवार ०५:५०

लण्डन । बेलायती युवराज चार्ल्सले रोयल गोर्खा ब्रिगेडको स्थापना दिवसको अवसरमा आयोजित एक समारोहमा सहभागी भएका छन् । उनले बेलायती सेनामा कार्यरत गोर्खाहरुलाई विभिन्न पदक वितरण गरेका थिए । बेलायती सेनाको रोयल गोर्खा राइफल्स स्थापनाको २५ औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा..

पुरा पढ्नुस »

थाइल्याण्डमा १० नेपाली प्रशिक्षार्थीको उद्धार

बैंकक, ६ साउन । काठमाडौँको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फर्काइएको छ । ती प्रशिक्षार्थीले सम्झौताबमोजिम तालीम सुविधा नपाएकाले समस्या परेको व्यहोरासहित त्यहाँस्थित नेपाली..

पुरा पढ्नुस »

ब्रिटिस गोर्खा सत्याग्रहको आन्दोलन स्थगित १७ असार २०७६, मंगलवार ०२:१६

ललितपुर । बेलायत सरकारले विभेद् गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको छ। सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समितिले प्रधानमन्त्रीको बेलायत भ्रमणमा समकक्षी थेरेसा मेसँग..

पुरा पढ्नुस »

नायिका स्वेता खड्काले निर्माण गरिरहेको माझी बस्तीका लागि अष्ट्रेलियाबाट आर्थिक सहयोग १६ असार २०७६, सोमबार ०७:१३

सिड्नी । चलचित्र निर्माता तथा एनआरएन अस्ट्रेलियाका अध्यक्ष पदका उम्मेद्वार दिनेश पोखरेल र बाबा कन्सल्टेन्सीका निर्देशक रबिन्द्र कुमार शर्माले माझी बस्तीकी अभियन्ता तथा नायिका स्वेता खड्कालाई जनही एक लाख ११ हजार एक सय ११ हस्तान्तरण गरेका छन् । आजै बिहान नायिका स्वेता खड्कासँग..

पुरा पढ्नुस »

डेनमार्कको कोपनहेगनमा कांग्रेसको प्रशिक्षण र विश्व भेला जारी ७ असार २०७६, शनिबार २३:०४

कोपनहेगन । नेपाली काग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी सरकार भएको आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । “बजेट पेश गर्दा स्थानिय सरकार र प्रदेश सरकारलाई पर्याप्त..

पुरा पढ्नुस »

प्रधानमन्त्री ओलीको लण्डनमा भव्य स्वागत ३० जेष्ठ २०७६, बिहीबार ०५:२५

लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, ‘समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसंगको भेटले..

पुरा पढ्नुस »

माझी बस्तीको लागि अस्ट्रेलियाबाट आर्थिक सहयोग १० जेष्ठ २०७६, शुक्रबार १०:५२

अस्ट्रेलिया । ट्युमरको शल्यकृयापस्चात नेपाल फर्किनु भएकी चर्चित नायिका एबं सुबिधायुक्त ५३ घरको माझी बस्ती निर्माणमा जुट्नु भएकी बहुमुखी प्रतिभाकी धनी एबं धेरैका लागि प्रेरणाकी श्रोत स्वेता खड्कालाई जुजुधौ, केक, फूलको गुच्छा र खादाद्धारा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भास्कर..

पुरा पढ्नुस »

अध्यागमन मन्त्री कोलम्यानद्वारा नेपाली सामुदायिक भवनका लागि १० लाख डलर दिने घोषणा २९ बैशाख २०७६, आईतवार ०२:११

सिड्नी । अध्यागमन मन्त्री डेभिड कोलम्यानले अष्ट्रेलियामा नेपाली समुदयाको बाक्लो उपस्थितिलाई पहिचान गर्दै सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको ओसिनिया क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री..

पुरा पढ्नुस »

यूएनए चौथौ सम्मेलन विशेष: नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल लस-एन्जलसमा २८ बैशाख २०७६, शनिबार १०:२०

लस-एन्जलस । युनाइटेड नेप्लिज एसोशिएशन अमेरिका यूएनएको चौथौ सम्मेलन विशेष नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडलको दक्षिण क्यालिफोर्निया अडिसन आगामी साता आईतबार में १२ तारिखका दिन अडिसन हुने भएको छ । यसै क्रममा अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन युवा प्रतिवाहरूको क्षमता..

पुरा पढ्नुस »

बेलायत निवासी गैर आवासीय नेपाली गौरिकाले पौडीमा १२ स्वर्ण जितिन ११ बैशाख २०७६, बुधबार २२:३९

नेपालगञ्ज, ११ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा बेलायत निवासी गैर आवासीय नेपाली गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन आज नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..