अमेरीकन जर्नी


लसएन्जलसमा वैतनिक वाणिज्य दुतावास खोल्ने नेपाल सरकारको निर्णय १० जेष्ठ २०७४, बुधबार २०:५७

लसएन्जलस, १० जेठ । नेपाल सरकारले संयुक्तराज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियाको लसएन्जलस शहरमा वैतनिक वाणिज्य दुतावास खोल्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' ले पदबाट राजिनामा दिनु अघि मंगलवार बसेको मन्त्रिपरिषद बैठकले संयुक्तराज्य अमेरिकाको..

पुरा पढ्नुस »

अमेरिकाको न्युयोर्क शहरमा ‘नेपाल डे परेड’को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न ९ जेष्ठ २०७४, मंगलवार ०१:३६

न्यूयोर्क । नेपाली अमेरिकनको प्रयासमा विश्वकै व्यापारिक राजधानीका रुपमा परिचित न्यूयोर्क शहरमा गत वर्ष सुरु गरिएको नेपाल डे परेडको दोस्रो संस्करण यस वर्ष नेपालको बहूल जातीय पहिचान र संस्कृति झल्काउने प्रस्तुती सहित हजारौ नेपालीको सहभागितामा आइतवार सम्पन्न भएको छ ।  नेपाली..

पुरा पढ्नुस »

अमेरिकी सपना पुरा गर्ने सहज मार्ग इडिभीको नतिजा सार्वजनिक २० बैशाख २०७४, बुधबार ०९:०६

काठमाडौँ, २० वैशाख । अमेरिकी सपना पुरा गर्ने सहज मार्ग र भाग्योदयका रुपमा समेत लिइने अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा सार्वजनिक भएको छ । स्टेट डिपार्टमेन्टको ब्युरो अफ कन्सुलर एफियर्सका अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्राम अन्तर्गत योग्यता..

पुरा पढ्नुस »

खगेन्द्र जिसी नेपाल सरकारको गैर आवासीय नेपाली मामला सल्लाहकार नियुक्त १ बैशाख २०७४, शुक्रबार ०१:५२

न्यूयोर्क, ३१ चैत । नेपाल सरकारले गैर आवासिय नेपालीलाई प्रदान गरेको दोहोरो नागरिकता सम्बन्धि कानुन निर्माणमा सहजता ल्याउन अमेरिकाका खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकार नियुक्त गरेको छ । एनआरएनए अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत..

पुरा पढ्नुस »

यस वर्षको एएनए सम्मेलन बाल्टिमोरमा हुने, सम्मेलनको तयारी सुरु २५ चैत्र २०७३, शुक्रबार ०५:५२

विजय थापा, भर्जिनिया, २५ चैत । अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ तारिख अर्थात् सप्ताहान्तको समय पारेर बिगत ३३ बर्ष देखि आयोजना गर्दै आएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए) को यस वर्षको सम्मेलन मेरिल्याण्ड राज्यको बाल्टिमोर सहरमा आयोजना हुने भएको छ । आगामी जुन ३० देखि जुलाई २..

पुरा पढ्नुस »

प्रभु थापालाई अध्यक्षमा निर्वाचित गर्दै प्रवासी नेपाली मंचको दोस्रो अधिवेशन सम्पन्न २१ चैत्र २०७३, सोमबार ०५:५५

बाल्टिमोर, २१ चैत । अमेरिकामा बसोबास गर्ने नेकपा एमाले सुभेच्छुकहरुको संगठन प्रवासी नेपाली मंच, (ओएनएफ) को दोस्रो अधिवेशनले मंचका निवर्तमान महासचिव प्रभु थापालाई आगामी तीन वर्षीय कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । हाम्रा सहयोगी बाला घिमिरेले सम्मेलनस्थल बाल्टिमोरबाट..

पुरा पढ्नुस »

पौडेल र सोनामलाई न्यायिक समितिको अर्को झड्का, प्रमोद सीटौला र सिपी पौडेलको नाउँमा कारण देखाऊ आदेश १० चैत्र २०७३, बिहीबार ०९:११

न्यूयोर्क, १० चैत । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्य आवेदकहरुको सदस्यता आवेदन छानविन गर्न भन्दै फ़्रड भोटलाई वैधानिकता दिन अध्यक्ष केशव पौडेलले बहुमत सदस्यको असहमतिका बाबजुद गठन गरेको सदस्यता छानविन समतिका दुई सदस्य प्रमोद सिटौला र सिपी पौडेललाई संघको..

पुरा पढ्नुस »

विधान र मर्यादा विपरित संयोजक लामाले धम्क्याए अध्यक्ष प्रत्यासी जोशीलाई

टेक्सास, १० चैत । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले संघको विधान र मर्यादा विपरित भोटर फ़्रडका आरोपी अध्यक्ष केशव पौडेललाई पुन: जिताउने आफ्नो अभिष्ट पुरा गर्न सोमबार विज्ञाप्ति जारी गरे लगत्तै मंगलवार दलवल सहित..

पुरा पढ्नुस »

ट्रंपको कठोर अध्यागमन नीतिका कारण अमेरिकामा अध्ययन गर्न चाहनेहरुको संख्या ४० प्रतिशतले घट्यो ५ चैत्र २०७३, शनिबार १०:४१

पुरुषोत्तम ढकाल, लसएन्जलस, ५ चैत । राष्ट्रपति ट्रंपको नीतिगत निर्णयले अध्यागमन कानुनमा भैरहेको परिवर्तनका कारण अमेरिकी युनिभर्सिटीमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरुको संख्यामा करिव ४० प्रतिशतले कमि आएको छ । एसोसिएसन अफ अमेरिकी कलिजिएट रजिष्ट्रारका अनुसार यस वर्ष..

पुरा पढ्नुस »

सयौं कागजपत्रविहिन पक्राउ, लसएन्जलसबाट मात्रै ३७ देश निकाला, कागजपत्रबिहिनहरु त्राश र कोलाहालमा १ फाल्गुन २०७३, आईतवार ०२:५२

पुरुषोत्तम ढकाल, लसएन्जलस,१ फागुन । अध्यागमन अधिकारीहरुले मंगलबार देखि शुक्रबारसम्म विभिन्न राज्यमा गरेको धरपकडमा अमेरिकामा गैर कानुनी तवरले बसोबास गर्दै आएका अपराधिक पृष्ठभूमिका सयौंको संख्यामा रहेका कागजपत्र बिहिनहरु पक्राउ पर्नुको साथै ३७ जना देश निकालामा परेका छन् ।..

पुरा पढ्नुस »

फेडरल जज जेम्स रोबर्टद्वारा राष्ट्रपति ट्रंपको कार्यकारी आदेश विरुद्ध फैसला, प्रतिबंधित सात मुश्लिम देशका नागरिक अमेरिका आउने क्रम सुचारु २३ माघ २०७३, आईतवार ०१:५०

पुरुषोत्तम ढकाल, लसएन्जलस, २३ माघ । युएस स्टेट डिपार्टमेन्टले सबै अमेरिकी भिषा बाहकहरुलाई अमेरिका आगमनको अनुमति दिएको छ । शनिबार स्टेट डिपार्टमेन्टले यस्तो घोषणा गरेको हो । स्टेट डिपार्टमेन्टका अनुसार राष्ट्रपति डोनाल्ड ट्रंपको कार्यकारी आदेश संगै सात मुश्लिम बहुल देशका..

पुरा पढ्नुस »

डा. बिष्णुमाया परियार डाईभर्सिटी सल्लाहकार बोर्डमा नियुक्त २१ माघ २०७३, शुक्रबार ०६:४८

विजय थापा, जर्सी सिटी । न्यू जर्सी, अमेरिका-अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले एक एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् । १२ सदस्यीय सल्लाहकार..

पुरा पढ्नुस »

नेपाली चेली जोली अमात्यद्वारा संयुक्त राष्ट्रसंघ युवा सम्मेलनको अध्यक्षता २० माघ २०७३, बिहीबार ०२:१२

विजय थापा, वाशिङ्टन डिसी, २० माघ । नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघ हिउँद यूवा सम्मेलनलाई युवा अध्यक्षको हैसियतले सम्बोधन गरेकी छिन् । हिउँद यूवा सम्मेलन फेब्रअरी १ देखि ३ दिन सम्म सम्मेलन चल्ने छ । बार्षिक रुपमा दुई पटक आयोजना हुने कार्यक्रम अन्तर्गत हिउँदे युवा..

पुरा पढ्नुस »

न्यूयोर्कमा कविता संग्रहको विमोचन तथा विवेचना ७ पुष २०७३, बिहीबार २२:२८

ज्योतिकुमार श्रेष्ठ, न्युयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यूयोर्क च्याप्टरको आयोजनामा कवयत्री विजया सिम्खडाको पहिलो कविता संग्रह 'श्याम श्वेत' गत आईतवार यहाँ आयोजित एक समारोहमा विमोचन गरियो । सो कार्यक्रममा कवि राजेन्द्र श्रेष्ठको पहिलो कविता संग्रह..

पुरा पढ्नुस »

भर्जिनिया राज्यको फेयर फ्याक्स काउन्टीका नेपाली भाषी विद्यार्थीहरुले मातृ भाषा पढ्न चाहेमा थप क्रेडिट पाउने १५ मंसिर २०७३, बुधबार ०८:०१

भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत फेयर फ्याक्स काउन्टीका नेपाली भाषी विद्यार्थीहरुले मातृ भाषा पढ्न चाहेमा थप क्रेडिट पाउने भएका छन । फेयर फ्याक्स काउन्टीले तोकेको २६ भाषामा नेपाली भाषा समाबेस गरिए पछि नेपाली भाषी विद्यार्थीहरुले यस्तो अवशर पाउने भएका हुन् । यसका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..