अमेरीकन जर्नी


धुर्मुश सुन्तलीको क्रिकेट मैदान बनाउने योजनालाई साथ दिदैं टेक लामा र बीरबलले गरे आर्थिक सहयोग २३ चैत्र २०७४, शुक्रबार ००:२१

लसएन्जलस । गत फेब्रुवरी महिनामा आयोजना गरिएको नेपाल आइडल मेगा कन्सर्टबाट नाफा भएको रकम धुर्मुश सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका कन्सर्ट आयोजक टेक 'वाइवा' लामा र बीरबल बुढाथोकीले कार्यक्रममा घाटा भएपनि धुर्मुश सुन्तलीको क्रिकेट मैदान बनाउने योजनालाई साथ दिने..

पुरा पढ्नुस »

हस्तकला र तयारी पोसाकको बजार विस्तारमा क्रियाशील रहने छु: कार्यदल सहसंयोजक ढकाल १६ चैत्र २०७४, शुक्रबार ००:२८

लसएन्जलस । राइजिंग इन्टरनेसनलका प्रवन्ध निर्देशक भीम प्रसाद ढकाल, 'नारायण' गैर आवासीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको प्रोमोसन अफ नेपाली प्रोडक्ट अबोर्ड, (पीएनपीए) कार्यदलको सह संयोजकमा नियुक्त हुनु भएको छ । यस अघि अमेरिकाको लसएन्जलसमा बसोबास गर्दै आउनु..

पुरा पढ्नुस »

पत्रकार ढकालको जन्मदिन टुहुराहरुको नाममा समर्पित, अभियन्ता संगीता सिवाकोटी सम्मानित १० चैत्र २०७४, शनिबार ००:०१

लसएन्जलस । डाएसपोराको आवाजलाई समाचार बनाउदै एक दशक देखि अमेरिकामा संचारकर्म गरिरहेका पत्रकार पुरुषोत्तम ढकाललाई रुकुमेली चेली कुसुम थापाले लौन केहि गरौँ बिपन्न टुहुराको लागि भन्ने पटक पटकको अनुरोधले मन मस्तिष्क छोएको थियो । तर उनीहरुलाई सम्बोधन गर्ने कसरी? यो प्रश्नले..

पुरा पढ्नुस »

सुमन बुढा मगरको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघको नेतृत्व चयन १ चैत्र २०७४, बिहीबार ०५:११

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघको तेस्रो अधिवेशनले पुन: सुमन बुढा मगरको अध्यक्षतामा नेतृत्व चयन गरेको छ । अध्यक्ष पदमा भएको मतदानमा सुमन बुढा मगरले ३५ मत ल्याएर बिजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी अभय ढुंगेलले २५ मत प्राप्त गरेका थिए। त्यसैगरी, महासचिव पदको निर्वाचनमा..

पुरा पढ्नुस »

टिपीएसको म्याद थप्नको लागि म्यासाचुसेट्स सिनेटर एलिजावेथ वारेनसंग भेटघाट र अनुरोध २९ फाल्गुन २०७४, मंगलवार २३:३८

विजय थापा, भर्जिनिया । टिपीएसको म्याद गुज्रिने अवस्था भई रहेको समयमा एनआरएनए म्यासाचुसेट्स शाखा, ग्रेटर बोस्टन नेपाल कम्युनिटी तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीको पहलमा डेमोक्रेटिक दलकी सशक्त सिनेटर एलिजावेथ वारेनसंग भेटघाट गरी म्याद थप्नको लागि अनुरोध गरेको छ..

पुरा पढ्नुस »

झुम्यो लसएन्जलस सप्तरंगी इन्द्रधनुष ‘होली’मा २२ फाल्गुन २०७४, मंगलवार ०३:५३

लसएन्जलस । दक्षिण क्यालिफोर्नियाको यो सप्ताहन्त सप्तरंगी रंगहरुमा झुम्दै फागुपूर्णिमा मनाएर बित्यो नेपाली समुदायको आइतबार । फागु पूर्णिमाको यो अवसरमा लसएन्जलसको प्रवाशी नेपालीलाई मनमोहक र रंगिन बनाउने मेसो मिलाएको थियो माँ क्यालिफोर्निया र दिनेश शाह-अनु शाहको युगल जोडीले..

पुरा पढ्नुस »

रिपब्लिकन सिनेटर टेड क्रुज द्वारा टिपीएस नविकरणका लागी सहयोग गर्ने वचन १९ फाल्गुन २०७४, शनिबार ०९:४२

वाशिङ्गटन, डिसी । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद एनआरएन अमेरिकाले अमेरिकी सरकारद्धारा प्रलयकारी भुकम्प पछि नेपालीलाई उपलब्ध गराइएको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस, (टिपिएस) सुविधाको अवधी थप्न आवस्यक पहल गरिदिन अमेरिकी सिनेटर टेड क्रुजलाई भेटी औपचारिक अनुरोध गरेको..

पुरा पढ्नुस »

खेल्ने होइन होली? जाउँ है साथी ‘माँ’ले आयोजना गर्ने बुयना पार्कको फागु महोत्सवमा ८ फाल्गुन २०७४, मंगलवार ०१:५७

लसएन्जलस । बसन्त पूर्णिमाको अवसरमा मधेशी एसोसियसन इन अमेरिका, (माँ)ले लसएन्जलसको बुयना पार्कमा आगामी मार्च चार तारिखका दिन रंगहरुको पर्व 'होली' अर्थात् फागु महोत्सव आयोजना गर्ने भएको छ । जिन्दगीको सात रंग इन्द्र धनुषको बिम्ब सप्तरंगी उत्सव होली आयोजना गर्न लागिएको आयोजक संस्था..

पुरा पढ्नुस »

इतिहाँसको पुनरावृत्ति, अमेरिका-रुस डिजिटल शीत युद्धले रोमान्चक मोड लिदै ७ फाल्गुन २०७४, सोमबार ०३:५५

पुरुषोत्तम ढकाल, लसएन्जलस, ७ फागुन । सूचना र प्रविधिले ल्याएको युगान्तकारी परिवर्तनसंगै दुई महाशक्ति राष्ट्रहरु अमेरिका र रुसको युद्ध शैलीमा आएको डिजिटल युगको रोमान्चक परिवर्तनलाई सामना गर्न तयार रहनुहोस् । अर्थात् ९० को दशकमा सोभियत युनियनको पतन हुनु अघि दुनियाँ दुई ध्रुवमा..

पुरा पढ्नुस »

एटलान्टामा सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न ६ फाल्गुन २०७४, आईतवार ०७:५६

एटलान्टा । अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको नाममा संचालित अमेरिकाको एटलान्टा स्थित कार्टर सेन्टरको निमन्त्रणामा “कन्फेरेन्स अन वुमन ट्रान्सफर्म” नामक दुईदिने कार्यक्रममा सहभागिता जनाउन नेपालदेखि एटलान्टामा भाग लिन नेपालबाट चार सदस्यीय टोली आउनुभएको थियो । उक्त..

पुरा पढ्नुस »

कागजपत्रबिहीन आप्रवाशीहरु चिन्तित हुनु जरुरी छैन : राष्ट्रपति डोनाल्ड ट्रंप १२ माघ २०७४, शुक्रबार ०६:४५

पुरुषोत्तम ढकाल, लसएन्जलस, १२ माघ । राष्ट्रपति डोनाल्ड ट्रंप पहिलो पटक नावालक अवस्थामै अमेरिका प्रवेश गरेका  आप्रवाशीहरुको अमेरिकी सपना प्रति उदार देखिएका छन् । अवैध रुपमा अमेरिकामा बसोबास गरिरहेका झन्डै दुई मिलियन नावालक अवस्थामै अमेरिका प्रवेश गरेका कागजपत्रबिहीन..

पुरा पढ्नुस »

विवादको केन्द्रमा राष्ट्रपति ट्रम्प १२ पुष २०७४, बुधबार ०१:३५

मोहिनी मिश्र रिसाल, काठमाडौँ, ११ पुस । यस वर्षको शुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा शुरु भएको छ । उहाँको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस घडीमा अमेरिकी जनताले उहाँलाई बढी विवादास्पद राष्ट्रपतिका रुपमा..

पुरा पढ्नुस »

हार्भर्डका नेपाली विद्यार्थीमाझ महावाणिज्यदूत मरासिनी, सिकेको ज्ञान नेपालको निर्माणमा लगाउन आब्हान २७ मंसिर २०७४, बुधबार ०१:०२

बोस्टन । महावाणिज्यदूताबासका महावाणिज्यदूत मधुकुमार मरासिनीले हार्भर्ड विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई सिकेको ज्ञान, क्षमता र प्रविधि नयाँ नेपालको निर्माणका लागि लगाउन आब्हान गर्नुभएको छ । अमेरिकाको बोष्टनमा रहेको विश्वचर्चित हार्भर्ड विश्वविद्यालयमा..

पुरा पढ्नुस »

राष्ट्रपति ट्रंपद्वारा मुस्लिम बहुल ६ देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध सर्वोच्चद्वारा सदर १९ मंसिर २०७४, मंगलवार १०:५९

सिसृक्षा ढकाल, लसएन्जलस, १९ मंसिर । राष्ट्रपति डोनाल्ड ट्रंपद्वारा मुस्लिम बहुल ६ देशका नागरिकमाथि लगाउने यात्रा प्रतिबन्ध सम्बन्धि निर्णयलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरेको छ । राष्ट्रपति ट्रम्पको मुस्लिम बहुल ६ देशका नागरिकमाथि लगाउने यात्रा प्रतिबन्ध सम्बन्धि निर्णयको..

पुरा पढ्नुस »

आज देखि आप्रवासीहरुको सामाजिक संजालमा हुने गतिविधि माथि निगरानी सुरु १ कार्तिक २०७४, बुधबार २२:४०

लसएन्जलस, १ कात्तिक । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा बसोवास गरिरहेका आप्रवासीहरुको सामाजिक सञ्जालका गतिविधिहरु अनुमगन र निगरानीमा राख्ने कार्य सुरु गरेको छ । फेडरल रजिष्टरमा प्रकाशित पछिल्लो सूचना अनुसार अमेरिकामा स्थाई बसोवासको अनुमति..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना नेपालीको उद्दार गरिएको..

वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर..

विदेशबाट हुँदै आएको उद्दार उडान २ दिनलाई स्थगित

काठमाडौँ, २८ असार । कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपालीको उद्दार गर्न हुँदै आएको चार्टड उडान सोमबार र..

म्याग्दीको पहिरोमा पुरिएर मर्नेको संख्या २७ पुग्यो

म्याग्दी, २७ असार । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु..

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९..