अमेरीकन जर्नी


हेम–सरिता फाउण्डेशनको पत्रकारिता र संगीत पुरस्कारको घोषणा २३ जेष्ठ २०७५, बुधबार १०:४०

लसएन्जलस, २२ जेठ । संयुक्त राज्य अमेरिकाको टेक्ससमा दर्ता भएको सामाजिक संस्था हेम–सरिता फाउण्डेशनले यस वर्षको पत्रकारिता र संगीत पुरस्कारको घोषणा गरेको छ । फाउण्डेशनको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता..

पुरा पढ्नुस »

युएनए तेस्रो सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न १७ जेष्ठ २०७५, बिहीबार ००:२१

टेक्सास । युनाईटेड नेप्लिज एसोसिएसन (युएनए ) को तेस्रो सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।  गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा (युएनए ) को तेस्रो सम्मेलन सम्पन्न भएको हो । टेक्ससमा आयोजना गरिएको युएनए सम्मेलनमा खेलकुद, आइटी, करियर फेयर,..

पुरा पढ्नुस »

टिपीएस बाहक नेपालीलाई युएससीआइएसको पुन: दर्ता आवेदन आव्ह्वान १० जेष्ठ २०७५, बिहीबार ०१:३१

पुरुषोत्तम ढकाल, लसएन्जलस, १० जेठ । अमेरिकी नागरिकता तथा अध्यागमन विभाग, (युएससीआइएस) ले टिपीएस बाहक नेपालीलाई आफ्नो काम गर्ने अनुमति पत्र र कानुनी हैसियत कायम राख्न पुन: दर्ता आवेदन खुल्ला गरेको छ । यस अघि अमेरिकी सरकारले नेपालीले प्राप्त गर्दै आएको टेम्प्रोररी प्रोटेकटेड स्टाटस,..

पुरा पढ्नुस »

नेपाली अमेरिकनको अपार सहभागितामा तेस्रो नेपाल डे परेड २०१८ सम्पन्न ७ जेष्ठ २०७५, सोमबार ०५:५६

सिसृक्षा ढकाल, लसएन्जलस, ७ जेठ ।  नेपाल र नेपालीको पहिचान संसारलाई चिनाउने उद्देश्यले नेपाल डे परेड २०१८ विश्वको वित्तीय राजधानी न्युयोर्कमा पदयात्रा सहित भब्य समारोह बीच मनाइएको छ । बुद्ध जयन्ती र गणतन्त्र दिवसको सन्दर्भ पारेर न्युयोर्कस्थीत मेडिशिन एभिन्युमा बृहत नेपाली..

पुरा पढ्नुस »

जाउँ है न्युयोर्क नेपाल चिनाउन: नेपाल डे परेडको तेश्रो श्रृंखला भोली आइतबार ६ जेष्ठ २०७५, आईतवार ००:२९

पुरुषोत्तम ढकाल, लसएन्जलस, ५ जेठ । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको एकता, नेपाली भाषा, संस्कृतिको पहिचान र प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना हुँदै आएको नेपाल डे परेडको तेश्रो श्रृंखला भोली मे २० तारिख आइतबारको दिन विश्वकै आर्थिक राजधानीका रुपमा परिचित न्यूयोर्क शहरमा..

पुरा पढ्नुस »

डिभी लोटरी २०१९ को नतिजा सार्वजनिक, यसरी थाहा पाउनुहोस् नतिजा २ जेष्ठ २०७५, बुधबार ०७:०५

सिसृक्षा ढकाल, लसएन्जलस, २ जेठ । राष्ट्रपति डोनाल्ड ट्रंपले डिभी लोटरी खारेज गर्ने भन्दै नीतिगत परिवर्तनको लागि अथक मेहनत गरेपनि खारेज हुन नसकेको डिभी लोटरी २०१९ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी समय अनुसार आज मंगलबार अपरान्ह १२ बजेदेखि लोटरी २०१९ को नतिजा हेर्न सकिनेछ ।..

पुरा पढ्नुस »

मिस नेपाल युएस २०१८ का लागि आवेदन खुला ३० बैशाख २०७५, आईतवार ११:१४

लसएन्जलस । मिस नेपाल युएसए २०१८ को लागि आवेदन खुला गरिएको छ। शनिबार विज्ञप्ति जारी गरि मिस नेपाल युएस २०१८ को आयोजक नेपाल ११ इन्टरटेण्ट्मेण्टले आवेदन खुला गरिएको जानकारी गराएको हो । 'मिस नेपाल युएस २०१८ मा सहभागि हुन चाहने प्रतियोगिहरूले मिस नेपाल युएसको आधिकारिक वेवसाइट गएर फर्म..

पुरा पढ्नुस »

एनआरएनए अमेरिकाको साधारण सभा तथा विज्ञ सम्मेलनको तयारी पुरा ३० बैशाख २०७५, आईतवार ०८:५८

लसएन्जलस । आगामी जुन महिनाको १६ र १७ तारीख क्यालिफोर्नियाको सुन्दर नगरी सान-फ्रान्सिस्को शहरमा आयोजना हुन गईरहेको गैर आवासिय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको ८ औ साधारण सभा तथा अन्तराष्ट्रिय विज्ञ सम्मेलनको अन्तिम तयारी पुरा भएको छ । गएको आइतबार आसन्न साधारण..

पुरा पढ्नुस »

कोलोराडोमा नेपाली भवन बनाउन सप्ताहबाट करीब ६ करोड संकलन २४ बैशाख २०७५, सोमबार २२:५९

कोलोराडो, २४ वैशाख । अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो । नेपाली घरका कोषाध्यक्ष..

पुरा पढ्नुस »

टिपीएस खारेज गर्ने ट्रंप प्रशासनको निर्णय अमानवीय कदम : हाउस ककस अध्यक्ष जो क्राउली १५ बैशाख २०७५, शनिबार ०५:१९

पुरुषोत्तम ढकाल, लसएन्जल्स, १५ बैशाख । अमेरिकामा बसोबास गर्दै आएका कागजपत्र बिहिन नेपालीले पाउदै आएको टेमप्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुबिधा खारेज गरी उनीहरुलाई डिपोर्टेसन गर्ने ट्रंप प्रशासनको निर्णय लगत्तै डेमोक्र्याटस सांसदहरुले सोच्नै नसकिने अमानवीय कदम भएको..

पुरा पढ्नुस »

अन्तत खारेज भयो अमेरिकामा रहेका कागजपत्र विहीन नेपालीले पाएको टिपीएस सुविधा १४ बैशाख २०७५, शुक्रबार ०१:५६

सिसृक्षा ढकाल, लसएन्जलस, १४ बैशाख । अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीहरुलाई शन २०१५ मा गएको प्रलयकारी भुकम्प पछि प्रदान गरेको टेम्पोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा अमेरिकी तिथि अनुसार बिहिबार होम ल्याण्ड सेक्युरिटीको तर्फबाट औपचारिक विज्ञाप्ति जारी..

पुरा पढ्नुस »

टिपीएस खारेज गर्ने ट्रंप प्रशासनको निर्णय प्रति काँग्रेस वुमेन ग्रेस मेंग र हाउस ककस अध्यक्ष जो क्राउलीको आपत्ती १३ बैशाख २०७५, बिहीबार ०६:०७

सिसृक्षा ढकाल, लसएन्जल्स, १३ बैशाख । नेपाली भुकम्प पिडितको टिपीएस खारेज गर्ने निर्णयको तयारीमा ट्रंप प्रशासन भन्ने आसयको अमेरिकी मुलधारको संचार माध्याममा प्रकाशित समाचार प्रति ध्यान आर्किष्ट भएको जनाउदै काँग्रेस वुमेन ग्रेस मेंग र डेमोक्र्याट्स हाउस ककस अध्यक्ष जो क्राउलीले..

पुरा पढ्नुस »

भुकम्प पिडित नेपालीको टिपीएस नविकरण हुन्छकी, हुँदैन? : अन्यौलमा नेपाली अमेरिकन १२ बैशाख २०७५, बुधबार ०८:५९

पुरुषोत्तम ढकाल, लसएन्जलस, १२ वैशाख । कोलोराडोमा बसोबास गर्दै आएका तेम्बा लामा मातृभूमिमा आएको प्रलयकारी भूकम्प पछि अमेरिका पसेका थिए । शन २०१५ को डिसेम्बरमा अमेरिका पसेका तेम्बा लामाले व्योहोरेको मानवीय विपत्तिले निम्त्याएको क्षति र कहिल्यै नपुरिने मनको घाउलाई तत्कालिन..

पुरा पढ्नुस »

नेपाली अमेरिकन अर्थशास्त्री पराग पाठक जोन बेट्स क्लार्क-२०१८ मेडलद्वारा सम्मानित ९ बैशाख २०७५, आईतवार ०९:५३

सिसृक्षा ढकाल, लसएन्जलस, ९ वैशाख । नेपाली अमेरिकन अर्थशास्त्री पराग पाठक जोन बेट्स क्लार्क-२०१८ मेडलद्वारा सम्मानित भएका छन् । अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुर्याएबापत पाठकलाई जोन बेट्स क्लार्क-२०१८ मेडल प्रदान गर्न लागिएको हो । अमेरिकी बजार..

पुरा पढ्नुस »

कोलोराडोमा नेपाल डे परेड सम्पन्न ५ बैशाख २०७५, बुधबार ०३:०१

कोलोराडो । रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा “नेपाल डे परेड २०७५” कोलोराडो राज्यको बोल्डर सहरमा सम्पन्न भएको छ । हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका इकोमोनीक काउन्सिलर कैलाश पोखरेलको उपस्थिति..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..