अमेरीकन जर्नी


क्यालिफोर्नियामा गोली चल्यो, पाँच जनाको हत्या २८ भाद्र २०७५, बिहीबार २२:१४

लसएन्जलस, २८ भदौ । अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार पाँच जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेका छन् । क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको गोलीकाण्डलाई प्रहरीले घरेलु..

पुरा पढ्नुस »

सिनेटद्वारा याण्डी बेरी नेपालका लागि अमेरिकी राजदूत अनुमोदित २६ भाद्र २०७५, मंगलवार २१:५३

वाशिंगटन डिसी, २६ भदौ । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत र्‍याण्डी विलियम बेरीको नाम अमेरिकी सिनेटको ध्वनी मतले अनुमोदन गरेको छ । यसै साताको संसदीय सुनुवाई मार्फत नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत र्‍याण्डी विलियम बेरीको नाम अमेरिकी सिनेटले अनुमोदन गरेको हो । यस अघि..

पुरा पढ्नुस »

नागरिकता विधेयक गैर आवासीय नेपालीको हितमा संसोधन गर्न सहयोग गर्नेछौँः माधव नेपाल १९ भाद्र २०७५, मंगलवार ०९:०९

एटलाण्टा, १९ भदौ । नेपाली अमेरिकनको हितमा क्रियाशील रहेको दावी गर्दै आएका संस्थाहरु, नेपलिज इन अमेरिकाज, (एएनए), नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको नेपाली नेशनल कन्भेन्सन आइतबार सम्पन्न भएको छ । शिकागोको होटल हिल्टनमा आयोजित सम्मेलन शुक्रबार शुरुभै आइतबार सम्पन्न..

पुरा पढ्नुस »

एभरेष्ट फेडरल क्रेडिट युनियनले सरकारबाट पायो सञ्चालन अनुमति ११ भाद्र २०७५, सोमबार ०५:५४

किशोर पन्थी न्युयोर्क । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ शुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार..

पुरा पढ्नुस »

नेपाली अमेरिकन सुन्दरी दिलाशाको शिरमा मिस नेपाल युएसको उपाधि ५ भाद्र २०७५, मंगलवार ०६:३८

टेक्सास । टेक्सासमा आइतबार सम्पन्न छैठौं संस्करण अन्तर्गतको मिस नेपाल युएसको उपाधि २४ वर्षिया नेपाली अमेरिकन सुन्दरी दिलाशा न्यौपानेले चुमेकी छिन । दिलाशाले अन्तिम पाँच प्रतिस्पर्धीहरुका लागी सोधिएको निर्णायकहरुको प्रश्नको उत्कृष्ट जवाफ दिदै मिस नेपाल युएसको उपाधि आफनो शिरमा..

पुरा पढ्नुस »

मिस नेपाल नर्थ अमेरिका २०१८ को ताज मोनिका घलेको शिरमा २८ श्रावण २०७५, सोमबार ००:५७

न्युयोर्क, २७ साउन । शनिबार राति सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०१८ को ताज मोनिका घलेले पहिरिएकी छिन । अन्तिम दौडमा चयन भएका १७ उत्तर अमेरिकी सुन्दरीहरुलाई पछि पार्दै मोनिका घले मिस नेपाल नर्थ अमेरिका २०१८ घोषित भएकी हुन् । प्रतियोगितमा फर्स्ट रनर अप र सेकेन्ड रनरअपको उपाधी सुजाता..

पुरा पढ्नुस »

अमेरिकी मध्यावधि चुनावलाई प्रभावित तुल्याउन फेसबुकको प्रयोग १६ श्रावण २०७५, बुधबार २३:३६

न्यूयोर्क, १६ साउन (एपी)। अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा..

पुरा पढ्नुस »

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई न्युजर्सीमा सम्मान ६ श्रावण २०७५, आईतवार ००:५३

न्युजर्सी, ५ साउन । नेपालमा गएको विनाशकारी भूकम्पले पुर्याएको क्षति र भूकम्पमा परी बाँच्न सफल व्यक्तिसम्बन्धी बनाइएको बहुचर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ लाई अमेरिकामा पुरस्कृत गरिएको छ । अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले हालै बृत्तचित्रका निर्देशक गणेश..

पुरा पढ्नुस »

अभियन्ता सुनीता दनुवार ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित १५ असार २०७५, शुक्रबार २३:१४

सिसृक्षा ढकाल, लसएन्जलस, १५ असार । मानव बेचबिखनविरुद्धको अभियानमा समर्पित सुनीता दनुवारले अमेरिकी सरकारको ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छिन् । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा..

पुरा पढ्नुस »

राष्ट्रपति ट्रंपले मुस्लिम देश विरुद्ध लगाएको यात्रा प्रतिवन्ध सर्वोच्चद्वारा सदर १३ असार २०७५, बुधबार ०५:०७

सिसृक्षा ढकाल, लसएन्जलस १३ असार । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रंपले मुस्लिम देशहरु विरुद्ध लगाएको यात्रा प्रतिवन्ध संबिधान अनुरुप राष्ट्रिय सुरक्षाको हितमा भएको भन्दै सदर गरेको छ । अमेरिकी सर्वोच्च अदालतको यो फैसलालाई राष्ट्रपति डोनाल्ड ट्रंपको राजनीतक..

पुरा पढ्नुस »

पत्रकार रवि लामिछानेद्वारा अमेरिकी नागरिकता त्याग ७ असार २०७५, बिहीबार २३:२३

काठमाडौँ, ७ असार । पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धमा निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आज अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त भएको काउन्सिलले जनाएको छ । चार वर्षदेखि नेपालको अध्यागमन, श्रम र प्रेस कानुन उल्लंघन गरेको भनी लामिछानेमाथि..

पुरा पढ्नुस »

अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र २९ जेष्ठ २०७५, मंगलवार ००:२०

बेनी, म्याग्दी, २८ जेठ । पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको..

पुरा पढ्नुस »

हेम–सरिता फाउण्डेशनको पत्रकारिता र संगीत पुरस्कारको घोषणा २३ जेष्ठ २०७५, बुधबार १०:४०

लसएन्जलस, २२ जेठ । संयुक्त राज्य अमेरिकाको टेक्ससमा दर्ता भएको सामाजिक संस्था हेम–सरिता फाउण्डेशनले यस वर्षको पत्रकारिता र संगीत पुरस्कारको घोषणा गरेको छ । फाउण्डेशनको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता..

पुरा पढ्नुस »

युएनए तेस्रो सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न १७ जेष्ठ २०७५, बिहीबार ००:२१

टेक्सास । युनाईटेड नेप्लिज एसोसिएसन (युएनए ) को तेस्रो सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।  गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा (युएनए ) को तेस्रो सम्मेलन सम्पन्न भएको हो । टेक्ससमा आयोजना गरिएको युएनए सम्मेलनमा खेलकुद, आइटी, करियर फेयर,..

पुरा पढ्नुस »

टिपीएस बाहक नेपालीलाई युएससीआइएसको पुन: दर्ता आवेदन आव्ह्वान १० जेष्ठ २०७५, बिहीबार ०१:३१

पुरुषोत्तम ढकाल, लसएन्जलस, १० जेठ । अमेरिकी नागरिकता तथा अध्यागमन विभाग, (युएससीआइएस) ले टिपीएस बाहक नेपालीलाई आफ्नो काम गर्ने अनुमति पत्र र कानुनी हैसियत कायम राख्न पुन: दर्ता आवेदन खुल्ला गरेको छ । यस अघि अमेरिकी सरकारले नेपालीले प्राप्त गर्दै आएको टेम्प्रोररी प्रोटेकटेड स्टाटस,..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..