अमेरीकन जर्नी


अमेरिकी राष्ट्रपतिका लागि वारेन इच्छुक, सन् २०२० को चुनावी अभियान थाल्ने घोषणा १८ पुष २०७५, बुधबार ००:५९

वासिङटन, १७ पुस (एएफपी) – संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभएको छ । उहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक मानिनुहुन्छ । वारेनले..

पुरा पढ्नुस »

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज ८ पुष २०७५, आईतवार ००:५७

वासिङ्टन, ७ पुस । विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम..

पुरा पढ्नुस »

नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्यमा निर्वाचित ८ पुष २०७५, आईतवार ००:५२

न्युयोर्क , ७ पुस । नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोग (पिबिसी)को सङ्गठन कमिटीको सदस्यमा निर्वाचित भएको छ । महासभा समूहअन्तर्गत नेपाल दुई वर्षका निम्ति सदस्यमा आज निर्वाचित भएको हो । नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका..

पुरा पढ्नुस »

नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम : परराष्ट्रमन्त्री ज्ञवाली ४ पुष २०७५, बुधबार १०:४५

मधुकर अधिकारी, वाशिङ्टन डिसी, ४ पुस । नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति भएको छ । छलफलपश्चात रासससँग..

पुरा पढ्नुस »

अमेरिकी थुनामा सात वर्षीया बालिकाको मृत्यु २८ मंसिर २०७५, शुक्रबार २३:१०

वासिङ्टन, २८ मङ्सिर (एएफपी)। संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो..

पुरा पढ्नुस »

अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल १४ मंसिर २०७५, शुक्रबार २३:१४

तिजुआना, मेक्सिको, १४ मङ्सिर (एएफपी)। दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् । “हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौं । र हामी भोक हड्ताल..

पुरा पढ्नुस »

अमेरिकीको औसत आयू घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती १३ मंसिर २०७५, बिहीबार २३:१७

टाम्पा, १३ मङ्सिर (एएफपी) । औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ । सन् २०१६ को तुलनामा औषधिको बढी..

पुरा पढ्नुस »

मेक्सीकोको सिमा क्षेत्रबाट ४२ आप्रवासी पक्राउ १० मंसिर २०७५, सोमबार २२:४८

वासिङ्टन, १० मङ्सिर । अमेरिकी सिमा सुरक्षाबलले मेक्सीकोसँगको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ । सिमा सुरक्षाबलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारी अनुसार सिमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको हो । “सिमाना नाघेर अमेरिका प्रवेश गरेका ४२ जनालाई..

पुरा पढ्नुस »

गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ४ मंसिर २०७५, मंगलवार २३:४४

पुरुषोत्तम ढकाल, लसएन्जलस , ४ मङ्सिर । क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश..

पुरा पढ्नुस »

मध्य–अमेरिकी आप्रवासीहरु अमेरिकी सीमामा, केहीले पर्खाल नाघे २९ कार्तिक २०७५, बिहीबार २३:१२

तिजुआना, मेक्सिको, २९ कात्तिक । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ..

पुरा पढ्नुस »

आप्रवासी नेपालीको सरोकारलाई ध्यान दिनेछुः भण्डारी २८ कार्तिक २०७५, बुधबार ०७:२४

मधुकर अधिकारी, बाल्टिमोर, २७ कात्तिक । डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफ्नो जीतमा अमेरिकाका हरेक राज्यमा बस्दै आएका नेपालीको महत्वपूर्ण योगदान रहेको..

पुरा पढ्नुस »

नेपाली अमेरिकन ह्यारी भण्डारी मेरिल्याण्ड स्टेट डेलिगेट्स पदमा निर्वाचित २१ कार्तिक २०७५, बुधबार १३:२४

सिसृक्षा ढकाल, लसएन्जलस, २२ कात्तिक । नेपाली मूलका ह्यारी भण्डारी मेरिल्याण्ड स्टेट डेलिगेट्स पदमा निर्वाचित भएका छन् । भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट पदका लागि डीष्ट्रीक–८ बाट निर्वार्चित भएका हुन् । मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी..

पुरा पढ्नुस »

अमेरिकी निर्वाचनमा नेपाली मुलका तीन उम्मेदवार १३ कार्तिक २०७५, मंगलवार ०२:२०

मधुकर अधिकारी, वासिङ्टन डिसी, १२ कात्तिक । अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहनुभएको छ । उक्त दिन..

पुरा पढ्नुस »

इन्टरनेट यौन गतिविधिको कुलत, एक छात्राको हत्या ८ कार्तिक २०७५, बिहीबार २२:१५

ब्राडी म्याकम्ब र लिन्डसे ह्वाइटहर्स्ट, साल्ट लेक सिटी, अमेरिका, ८ कात्तिक (एपी)। अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा..

पुरा पढ्नुस »

पाँचसय नेपाली कलाकारसँग अमेरिकाकाको ‘ग्रिनकार्ड’ ५ कार्तिक २०७५, सोमबार २२:०४

प्रकाश सिलवाल, काठमाडौँ, ५ कात्तिक । नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..