अमेरीकन जर्नी


अवैध आप्रवासन अमेरिकाको सुरक्षा र आर्थिक सुव्यवस्थाका लागि चुनौती : राष्ट्रपति ट्रम्प २३ माघ २०७५, बुधबार २३:१७

वासिङ्टन, २३ माघ (एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गर्नुभएको छ । स्थानीय समयअनुसार मङ्गलबार राति “स्टेट अफ दी युनियन” नाम दिइएको उक्त सम्बोधनमा..

पुरा पढ्नुस »

दक्षिणी क्यालिफोर्नियामा आँधीका कारण राजमार्ग अवरूद्ध, कैयौँ स्थान खाली गराइयो २० माघ २०७५, आईतवार २३:५८

लसएन्जेल्स, २० माघ । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार अत्यधिक बर्षासँगै शक्तिशाली आँधी आउँदा यस क्षेत्रका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् । आँधीपछि ठूलो बाढी आउने सम्भावना रहेको यहाँको मौसम विज्ञान विभागले जनाएपछि स्थानीय सरकारले बाढीबाट प्रभावित..

पुरा पढ्नुस »

सङ्कटका बीच राष्ट्रपति ट्रम्पको “स्टेट अफ यूनियन” सम्बोधनको तयारी

डारलिन सुपरभिल, वासिङ्टन, १९ माघ (एपी) – विवादास्पद नीतिहरुका कारण सङ्कटमा पर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी थाल्नुभएको छ । अमेरिकी प्रतिनिधिसभा र माथिल्लो सदन सिनेटको संयुक्त सदनलाई अमेरिकी राष्ट्रपतिले “स्टेट अफ..

पुरा पढ्नुस »

राष्ट्रपति ट्रम्पको विदेश नीतिप्रति बहुसँख्यक अमेरिकी खुसी छैनन् १४ माघ २०७५, सोमबार २२:५९

वासिङ्टन, १४ माघ (एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने पनि बताएका छन् । अमेरिकी समाचार..

पुरा पढ्नुस »

अमेरिकी सिनेटमा सहमति जुटेन, सङ्घीय कार्यालयहरु आंशिक यथावत् ११ माघ २०७५, शुक्रबार २१:५७

वासिङ्टन, ११ माघ (एएफपी) – अमेरिकी माथिल्लो सदन सिनेटले पनि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्ने विषयमा भइरहेको मतान्तरका कारण विगत एक महिनाभन्दा बढी समयदेखि जारी सङ्घीय कार्यालयहरुको आंशिक बन्द खुलाउन असफल भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले..

पुरा पढ्नुस »

भारतीय मूलकी हिन्दु सिनेटर कमला हैरिस अमेरिकी राष्ट्रपतिको दौडमा ८ माघ २०७५, मंगलवार ०२:१९

सिसृक्षा ढकाल, लस-एन्जलस, ८ माघ । भारतीय मुलकी हिन्दु सिनेटर कमला हैरिसले सोमबार रिप्बलिकन राष्ट्रपति डोनाल्ड ट्रंपको प्रतिष्पर्धी उम्मेदवारको रुपमा डेमोक्र्याट पार्टीको तर्फबाट आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेकी छिन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि..

पुरा पढ्नुस »

अमेरिकामा राजनीतिक विवाद चुलियो, न्यान्सी पेलोसी र डाभोस बैठकका भ्रमणहरु रद्द ४ माघ २०७५, शुक्रबार २३:००

वासिङटन, ४ माघ (एएफपी) – अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिनुभएको छ । साथै, राष्ट्रपति ट्रम्पले डाभोसमा..

पुरा पढ्नुस »

अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी ३० पुष २०७५, सोमबार ०१:५३

सान एन्टोनियो, २९ पुस (एएफपी) । संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ । आफ्नो मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो..

पुरा पढ्नुस »

मेरिल्याण्ड राज्यको स्टेट डेलिगेट पदमा निर्वाचित ह्यारी भण्डारीले शपथ लिए २६ पुष २०७५, बिहीबार २३:३०

वाशिङ्गटन डिसी, २६ पुस । मेरिल्याण्ड राज्यको स्टेट डेलिगेट पदमा निर्वाचित नेपाली अमेरिकन ह्यारी भण्डारीले बुधबार जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ । मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य..

पुरा पढ्नुस »

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो – राष्ट्रपति ट्रम्प २५ पुष २०७५, बुधबार २२:५४

वासिङ्टन, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताउनुभएको छ । बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न..

पुरा पढ्नुस »

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना २२ पुष २०७५, आईतवार ०१:४४

वासिङटन, २१ पुस (एपी) – संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् । चीनसँगको..

पुरा पढ्नुस »

अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब २० पुष २०७५, शुक्रबार ०१:२९

वासिङ्टन, १९ पुस (एएफपी) – अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ । हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो..

पुरा पढ्नुस »

अमेरिकी राष्ट्रपतिका लागि वारेन इच्छुक, सन् २०२० को चुनावी अभियान थाल्ने घोषणा १८ पुष २०७५, बुधबार ००:५९

वासिङटन, १७ पुस (एएफपी) – संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभएको छ । उहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक मानिनुहुन्छ । वारेनले..

पुरा पढ्नुस »

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज ८ पुष २०७५, आईतवार ००:५७

वासिङ्टन, ७ पुस । विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम..

पुरा पढ्नुस »

नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्यमा निर्वाचित

न्युयोर्क , ७ पुस । नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोग (पिबिसी)को सङ्गठन कमिटीको सदस्यमा निर्वाचित भएको छ । महासभा समूहअन्तर्गत नेपाल दुई वर्षका निम्ति सदस्यमा आज निर्वाचित भएको हो । नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..