अमेरीकन जर्नी


आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी १६ चैत्र २०७५, शनिबार २३:५४

पाल्मविच, संयुक्त राज्य अमेरिका, १६ चैत (एपी) ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ । मेक्सिकोको..

पुरा पढ्नुस »

नेपाली अमेरिकनको अर्को सफलता : न्युयोर्कमा सवारी चालक अनुमति परिक्षा नेपाली भाषामा १३ चैत्र २०७५, बुधबार ०९:०७

न्युयोर्क । नेपाली अमेरिकनले पहिचानको मुद्धामा क्रमश: सफलता प्राप्त गर्दै गएका छन् । यसै क्रममा न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायले सवारी चालक अनुमतिका लागि लिईने लिखित परिक्षा अर्थात 'लर्नर परमिट' नेपाली भाषामै दिन पाउने भएका छन् । न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ मोटर..

पुरा पढ्नुस »

युद्ध अपराधको आरोपमा प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ नपर्ने ५ चैत्र २०७५, मंगलवार २०:१२

पुरुषोत्तम ढकाल, लसएन्जलस, ५ फागुन । पत्नि सीता दाहालको उपचारको बहाना बनाउदै व्हाइट हाउसलाई स्पष्टीकरण दिन अमेरिका भ्रमणमा आएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध गत आइतबार युद्ध अपराधको आरोपमा बाल्टीमोरस्थित संघीय ब्युरोमा उजुरी परेको छ ।..

पुरा पढ्नुस »

मेक्सिको सीमामा पर्खाल लगाउने योजनाको विपक्षमा रिपब्लिकन सिनेटर १ चैत्र २०७५, शुक्रबार २२:११

वासिङ्टन, १ चैत । संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ । केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि राष्ट्रपति..

पुरा पढ्नुस »

न्युयोर्कस्थित ज्याक्सन हाइटको बाटो ‘माउन्ट एभरेस्ट वे’ नामाकरण २८ फाल्गुन २०७५, मंगलवार ०८:०२

न्युयोर्क । अमेरिकामा नेपाली पहिचान र सम्मानको प्रतिक न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रीटको ३१ एभको बाटोको नाम ‘माउन्ट एभरेस्ट वे’ को रुपमा नामाकरण गरिएको छ । अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की र न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बिशेष..

पुरा पढ्नुस »

मेरो योजना नेपाली अमेरिकनको सर्वस्वीकार्य एनआरएनए : सञ्जय थापा २८ फाल्गुन २०७५, मंगलवार ०७:२५

न्युयोर्क ।  गैर आवासिय नेपाली संघ, (एनआरएनए) अमेरिकाको २०१९-२०२१ कार्यकालका लागि अगुवा नेपाली अमेरिकन एवं अभियन्ता सञ्जय थापाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अभियन्ता सञ्जय थापाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणासंगै नेपाली अमेरिकनको सर्वस्वीकार्य एनआरएनए..

पुरा पढ्नुस »

रोसना पोखरेलको नेतृत्वमा एनडब्लुजीएन दक्षिण क्यालिफोर्निया च्याप्टर गठन २७ फाल्गुन २०७५, सोमबार ०८:५८

लसएन्जलस । नेपाली महिला विश्व संजाल (एनडब्लुजीएन) दक्षिण क्यालिफोर्निया च्याप्टरको नयाँ नेतृत्व चयन भएको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शनिबार आर्टेसिया शहरमा आयोजित कार्यक्रममा रोसना पोखरेल 'आचार्य'को नेतृत्वमा संजालको नयाँ कार्यसमिति गठन भएको हो । महिला अधिकारकर्मी एवं..

पुरा पढ्नुस »

नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत २६ फाल्गुन २०७५, आईतवार ०६:११

न्युयोर्क, २५ फागुन । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासचिव एन्टोनियो गुटरेससमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । त्यस अवसरमा महासचिव गुटरेसले हालै नेपालमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित अन्यको निधन..

पुरा पढ्नुस »

अधिकारकर्मी डा विष्णुमाया परियारलाई ‘महिला क्रियाशील पुरस्कार’ २३ फाल्गुन २०७५, बिहीबार २३:०९

न्युजर्सी , २३ फागुन । अधिकारकर्मी डा विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा परियारले उक्त शहरमा अल्पसङ्ख्यक..

पुरा पढ्नुस »

अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको संख्या दोब्बरले बढ्यो २२ फाल्गुन २०७५, बुधबार २३:२३

वासिङ्टन, २२ फागुन (एपी)। संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरु ७६ हजारभन्दा बढी देखिएको छ । गत वर्षको यही..

पुरा पढ्नुस »

पूर्व विदेश मन्त्री हिलारी क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने २१ फाल्गुन २०७५, मंगलवार २३:०४

वासिङ्टन डिसी, २१ फागुन । अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताउनुभएको छ । तर निर्वाचनमा सक्रियसाथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उहाँले बताउनुभयो । प्रसिद्ध अमेरिकी टेलिभिजन..

पुरा पढ्नुस »

अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु २० फाल्गुन २०७५, सोमबार २२:४७

अलाबामा, अमेरिका, २० फागुन (एपी) – अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । “पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस,..

पुरा पढ्नुस »

शक्ति दुरुपयोगको आशंकामा ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु २० फाल्गुन २०७५, सोमबार १३:२३

एजेन्सी वासिङ्टन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले..

पुरा पढ्नुस »

अमेरिकी प्रतिवद्धताको ‘एम-२८’ स्काई ट्रक विमान नेपाल पठाइदै १९ फाल्गुन २०७५, आईतवार २३:११

पुरुषोत्तम ढकाल, लसएन्जलस, १९ फागुन । अमेरिकाले नेपाललाई सहयोग प्रतिवद्धता गरेको नयाँ ‘एम-२८’ स्काई ट्रक (विमान) उपलब्ध गराउने भएको छ । अमेरिकी रक्षा विभागले जनाएअनुसार नेपाललाई दुई ओटा ‘एम-२८’ स्काई ट्रक (विमान) उपलब्ध गराउन ‘विगेष्ट पोलिस एयरक्राफ्टस’सँग सम्झौता गरिएको छ । १८.९..

पुरा पढ्नुस »

बन्दुकधारीको गोली प्रहारबाट नेपाली अमेरिकन सुवाश घलेको मृत्यु १३ फाल्गुन २०७५, सोमबार ०८:५७

सिसृक्षा ढकाल, लस-एन्जलस, १२ फागुन । केन्टकी राज्यको एलिजावेद काउण्टिमा ब्याबसाय गर्दै आएका नेपाली अमेरिकन सुवास घले बन्दुकधारीको गोली प्रहारबाट ज्यान गुमाउन पुगेका छन् भने अर्का नेपाली अमेरिकन प्रयास बानीया गम्भिर घाइते भएका छन् । नेपालको लमजुङमा जन्मिएका हाल केन्टकी राज्यको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..