अमेरीकन जर्नी


अलबामा राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन पारित १ जेष्ठ २०७६, बुधबार २२:१४

मियामी, १ जेठ (एएफपी) – अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ । सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय..

पुरा पढ्नुस »

लस-एन्जलसबाट एक हजार हातेबन्दुक र राइफल बन्दुक जफत २६ बैशाख २०७६, बिहीबार २२:५३

लस-एन्जलस, २६ वैशाख । अमेरिकाको लस एन्जलस शहरबाट सरकारी अधिकारीहरूले एक हजारभन्दा बढी हातेबन्दुक र राइफलहरू जफत गरेका छन् । “हामीले ठूलो मात्रामा हातहतियारहरू जफत गरेका छौँ,” एक सरकारी सुरक्षा अधिकारीले भने । ती हतियारहरू सर्वसाधारणका लागि खतरापूर्ण लागेकाले नियन्त्रणमा लिइएको..

पुरा पढ्नुस »

इन्द्रावती गाउँपालिकाद्वारा अभियानकर्मी डा विष्णुमाया परियार सम्मानित २३ बैशाख २०७६, सोमबार १०:२९

सिन्धुपाल्चोक, २३ वैशाख । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारलाई इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकले सम्मान गरेको छ । डा परियारलाई इन्द्रावती गाउँपालिका र जर्सी सिटी अमेरिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न अतुलनीय योगदान गरेकाले सम्मान गरिएको हो । डा परियारले भगिनी..

पुरा पढ्नुस »

अमेरिकी रोजगारी सिर्जनामा थप वृद्धि, वेरोजगार दर ४९ बर्ष यताकै न्यून २० बैशाख २०७६, शुक्रबार २२:३६

वासिङटन, २० वैशाख (एएफपी)। रोजगारी सिर्जनाका हिसाबले संयुक्त राज्य अमेरिकाका लागि अप्रिल महिनाले पनि व्यापक सफलताको सन्देश प्रवाह गरेको छ । अमेरिकामा सन् १९६९ पछि अर्थात् विगत ४९ बर्ष यता पहिलो पटक बेरोजगार दर यस बर्ष न्यून विन्दुमा झरेको सरकारद्वारा शुक्रबार जानकारी गराइएको छ..

पुरा पढ्नुस »

अमेरिकी विश्वविद्यालयमा गोली चल्दा दुइको मृत्यु १८ बैशाख २०७६, बुधबार २२:४८

च्यार्लाेट, १८ वैशाख (एएफपी)। संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाेट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको समाचार छ । उक्त गोली प्रहारमा अरु केही घाइते भएका बताइएको छ । मङ्गलबार सो गोलीकाण्ड भएको थियो । मङ्गलबार साँझ ७ बजेभन्दा केही..

पुरा पढ्नुस »

एनआरएनए अमेरिका : ४ क्षेत्रीय उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी १६ बैशाख २०७६, सोमबार ०३:१३

किशोर पन्थी, न्युयोर्क, १५ वैशाख । एनआरएनए अमेरिकामा ४ जना क्षेत्रीय उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । मध्यपश्चिम क्षेत्रीय उपाध्यक्षका लागि बालाराम घिमिरे र बुद्धिसागर सुवेदीको उम्मेदवारी परेको छ । त्यस्तै उत्तरपूर्व क्षेत्रीय उपाध्यक्षका लागि बाबुराम लामा र महेश..

पुरा पढ्नुस »

अमेरिकी पूर्व उपराष्ट्रपतिद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा १२ बैशाख २०७६, बिहीबार २३:२३

वासिङ्टन, १२ बैशाख (एएफपी)। अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याटतर्फका उहाँ एक शसक्त नेता..

पुरा पढ्नुस »

कोलोराडोमा गीत, संगीत र मनोरंजन सहित “नेपाल डे परेड २०७६” सम्पन्न ८ बैशाख २०७६, आईतवार ०५:२९

बोल्डर, कोलोराडो । नेपाली नयाँ बर्षको अवसर पारेर आयोजना गरिदै आएको 'नेपाल डे परेड' यस बर्ष पनि कोलोराडो राज्यको बोल्डरमा बसोबास गर्ने नेपाली अमेरिकनले सांस्कृतिक पहिरन सहित गीत, संगीत र मनोरंजन सहित धुमधामले मनाएका छन् । आइतबार रक्की माउण्टेन फ्रेन्डस अफ नेपाल र हेल्पिङ ह्याण्डको..

पुरा पढ्नुस »

रिपब्लीकन पार्टीबाट बिल वेल्डको उम्मेदवारी ३ बैशाख २०७६, मंगलवार २२:४३

वासिङ्टन, ३ बैशाख (एएफपी) – रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा बिल वेल्डले उम्मेदवारी घोषणा गर्नुभएको हो..

पुरा पढ्नुस »

मध्यअमेरिकी बालबालिकालाई पुनर्मिलनका लागि बाटो खुल्यो ३० चैत्र २०७५, शनिबार २१:५४

वासिङ्टन, ३० चैत (एपी) – ट्रम्प प्रशासनले मध्यअमेरिकी देशहरुमा अलपत्र परेका करिब दुई हजार ७०० बालबालिकालाई उनीहरुका संयुक्तराज्य अमेरिकामा रहेबसेका बाबुआमासँग पुनर्मिलन गर्न अनुमति दिन सहमति जनाएको छ । अमेरिकी अदालतमा ट्रम्प प्रशासनले बुझाएको कागजातमा बालबालिकाको पुनर्मिलन..

पुरा पढ्नुस »

अमेरिकी आर्थिक वृद्धि २.३ प्रतिशत हुने : मुद्रा कोष २६ चैत्र २०७५, मंगलवार २२:१३

वासिङटन, चैत २६ (एएफपी) । संयुक्त राज्य अमेरिकाका लागि सन् २०१९ का लागि यस पहिले अनुमान गरेको आर्थिक वृद्धिदर घट्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार जानकारी गराएको छ । सन् २०१९ का लागि यस पहिले अनुमान गरिएको अमेरिकाको आर्थिक वृद्धि दरमा समेत शुन्य दशमलब दुई प्रतिशत कमी..

पुरा पढ्नुस »

टेक्सासबाट २८० जना आप्रवासी गिरफ्तार २१ चैत्र २०७५, बिहीबार २१:४९

डल्लास, २१ चैत (एपी) – अमेरिकाका टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् । एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो । अमेरिकी..

पुरा पढ्नुस »

आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी १६ चैत्र २०७५, शनिबार २३:५४

पाल्मविच, संयुक्त राज्य अमेरिका, १६ चैत (एपी) ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ । मेक्सिकोको..

पुरा पढ्नुस »

नेपाली अमेरिकनको अर्को सफलता : न्युयोर्कमा सवारी चालक अनुमति परिक्षा नेपाली भाषामा १३ चैत्र २०७५, बुधबार ०९:०७

न्युयोर्क । नेपाली अमेरिकनले पहिचानको मुद्धामा क्रमश: सफलता प्राप्त गर्दै गएका छन् । यसै क्रममा न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायले सवारी चालक अनुमतिका लागि लिईने लिखित परिक्षा अर्थात 'लर्नर परमिट' नेपाली भाषामै दिन पाउने भएका छन् । न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ मोटर..

पुरा पढ्नुस »

युद्ध अपराधको आरोपमा प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ नपर्ने ५ चैत्र २०७५, मंगलवार २०:१२

पुरुषोत्तम ढकाल, लसएन्जलस, ५ फागुन । पत्नि सीता दाहालको उपचारको बहाना बनाउदै व्हाइट हाउसलाई स्पष्टीकरण दिन अमेरिका भ्रमणमा आएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध गत आइतबार युद्ध अपराधको आरोपमा बाल्टीमोरस्थित संघीय ब्युरोमा उजुरी परेको छ ।..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..