अमेरीकन जर्नी


अमेरिकी अध्यागमन कानुन, नेपाली अमेरिकन समुदाय र भैरहेका ठगि-बिकृती :: विनोद रोका १३ चैत्र २०७१, शुक्रबार २३:०४

"अमेरीकामा सहज र सरल कानुनी सुविधा खोज्दा नेपालीहरु कथित समाजसेवी, नेता, र आफनैबाट ठगिन्छन ।" अमेरीकामा अद्यागमन सुविधा खोज्नेक्रममा नेपालीहरु समाजसेवी, नेता र आफन्तबाटै ठगिने गरेको गुनासाहरु सुन्न पाईन्छ। आफन्तहरुको फेहरिस्तमा सगोत्री देखि लिएर जो कोही अरु पनि पर्न सक्सछन। तर..

पुरा पढ्नुस »

एनआरएन अमेरिकाको साधारणसभा मेरील्याण्ड राज्यको बेथेस्डा शहरमा सुरु, उम्मेदबारी घोषणाले तात्यो उद्घाटन सत्र ८ चैत्र २०७१, आईतवार ००:३७

बेथेस्डा, मेरील्याण्ड, ८ चैत । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको तेस्रो बार्षिक साधारणसभा मेरील्याण्ड राज्यको बेथेस्डा शहरमा आजदेखि सुरु भएको छ । एनआरएन अमेरिकाको सदस्यता अभियान झन्डै १२ हजार पुगेको गर्विलो अवशरसंगै संघको गैरआवासीय नेपाली..

पुरा पढ्नुस »

एनआरएन अमेरिकाको एक दशक, नेपाली अमेरिकनको अपेक्षा र यो बार्षिक साधारणसभा :: पुरुषोत्तम ढकाल ७ चैत्र २०७१, शनिबार ०९:२९

नेपाली अमेरिकनको सुन्दर भविष्यको कल्पना गर्दै गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको बार्षिक साधारण सभामा सहभागी हुन डिसी महानगर क्षेत्र अन्तर्गत मेरिल्याण्डको बेथेस्डास्थित हिल्टन होटलमा उपस्थित गैर आवाशीय नेपालीहरु यति बेला अंध्यारो बिगत भुलेर स्वप्निल बनेका छन् ।..

पुरा पढ्नुस »

एनआरएन अमेरिकाको उम्मेदवारी दर्ता सुरु , डेडलाइन मार्च २६ ४ चैत्र २०७१, बुधबार २२:२१

न्युयोर्क । एनआरएन अमेरिकाको चुनावी कार्यतालिका अनुशार उम्मेदवारी दर्ताको म्याद सुरु भएको छ । यो म्याद आगामी मार्च २६ सम्म कायम रहनेछ । यस अगाडि मार्च २३ सम्म उम्मेदवारी दर्ताको म्याद राखिएकोमा त्यसलाई संसोधन गरी मार्च २६ सम्मका लागि उम्मेदवारी दर्ताको म्याद लम्बाइएको हो ।..

पुरा पढ्नुस »

नेपाली टोपी ईभेन्टमा नवनियुक्त राजदूतको स्वागत र “गङ्गा”को विमोचन १ चैत्र २०७१, आईतवार ११:१०

टोरोन्टो, क्यानडा । नेपाली साहित्य समाज, क्यानाडाले शनिवार मार्च १४ का दिन नेपाल सरकारबाट क्यानडाका लागि नवनियुक्त राजदूत श्री कालिप्रसाद पोखरेल ज्यूको स्वागत सम्मानमा पाचौँ 'नेपाली टोपी साँझ' कार्यक्रमको आयोजना सम्पन्न भयो । बिगत दुइ बर्षदेखि आयोजना हुँदै आएको नेपाली टोपी साँझ..

पुरा पढ्नुस »

जिउँदो इतिहाँस ‘गौकुमारी गुरुङ’को आँखामा ‘यो अमेरिका, त्यो नेपाल’ २६ फाल्गुन २०७१, मंगलवार ०३:३३

पुरुषोत्तम ढकाल, लसएन्जलस । सौन्दर्य ब्याबसायमा संलग्न नेपाली समुदायका महिलाहरु संसार प्रसिद्ध मायाबी शहर लसएन्जलस आस पासका क्षेत्रमा अवशर र कामको शिलशिलामा साताभरी गुजारा धान्न र अमेरिकी सपना पुरा गर्न भागदौड र व्यस्त रहने दिनचर्याबीच यो आइतबार फुर्सदिला र रमाई रहेका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..