अमेरीकन जर्नी


डिभी परेका २ हजार नेपाली अमेरिका आउन नपाउने ! १० श्रावण २०७२, आईतवार २३:०१

किशोर पन्थी, न्युयोर्क, ११ साउन । गतवर्ष डिभी परेका २५ सय ७८ जना नेपालीहरु अमेरिका आउन नपाएकोमा चालु आर्थिक वर्षका लागि डिभी परेका झण्डै २ हजार नेपाली अमेरिका आउन नपाउने भएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालयले चालु आर्थिक वर्ष ( सन् २०१४ को अक्टोबरदेखि सन् २०१५को सेप्टेम्बरसम्म..

पुरा पढ्नुस »

लस एन्जलसमा गुञ्जियो आदि कवि भानुभक्तको ‘घांसी दरिद्र घरको तर बुद्धि कस्तो’ ५ श्रावण २०७२, मंगलवार १०:००

लस एन्जलस । भर् जन्म घाँस तिर मन् दिई धन कमायो,नाम क्यै रहोस पछि भनेर कुवा खनायो!! घांसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनि भैकन किन यस्तो!! आदि कवि भानुभक्त आचार्यको कविताको शिर्ष धुन बजिरहँदा भौतिक सुखको खोजीमा मायाबी शहर लस एन्जलस आइपुगेका नेपाली अमेरिकन शनिबार स्थानिय..

पुरा पढ्नुस »

आऊ, मिलाउँ हातहरु, एनआरएन अमेरिका जुट्दै छ मातृभूमि पुनर्निर्माणमा: अध्यक्ष पौडेल १९ असार २०७२, शनिबार ००:०४

पुरुषोत्तम ढकाल, लस एन्जलस, १९ असार । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले मातृभूमिमा गएको प्रलयकारी भुकम्प पछि एकिकृत बनेको नेपाली अमेरिकन डाएसपोराको स्रोत, शिप , दक्षता र क्षमता पुनर्निर्माण तर्फ केन्द्रित गर्न आफ्नो नेतृत्वमा..

पुरा पढ्नुस »

‘बुधबार देखि लागु हुने गरी अमेरिकाले प्रदान गर्यो नेपालीलाई टिपीएस सुबिधा’ ९ असार २०७२, बुधबार ०२:५७

पुरुषोत्तम ढकाल, लसएन्जलस, क्यालिफोर्निया, ९ असार  । अमेरिकी सरकारले नेपालमा गएको प्रलयकारी भूकम्पले प्रभावित कागज पत्र बिहिन नेपाली अमेरिकनलाई जुन २४, २०१५ देखि लागु हुने टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) प्रदान गरेको छ । बुधबार सार्वजनिक जारी गर्ने गरि तयार गरिएको बिज्ञप्ति..

पुरा पढ्नुस »

ह्याकरको कारण रोकियो अमेरिकी भिसा, अर्को साता देखि निरन्तर ५ असार २०७२, शनिबार १२:५९

किशोर पन्थी, न्युयोर्क, ५ असार । अमेरिकी भिसा प्रणालीमा आएको प्राविधिक समस्या पछि संसारभरका प्रायसबै अमेरिकी कन्सुलेट कार्यालयहरुले अमेरिकी भिसा जारी गर्न रोकेका छन् । संसारभरका अमेरिकी कन्सुलेटहरुले जुन ८ पछि स्वीकृत भएका आप्रवासी र गैरआप्रवासी भिसा प्रिन्ट गर्न सकेका छैनन्..

पुरा पढ्नुस »

‘अमेरिकी सरकारले प्रदान गर्यो कागज-पत्र बिहिन नेपाली अमेरिकनलाई टिपीएस सुबिधा’ २ असार २०७२, बुधबार ०१:५९

पुरुषोत्तम ढकाल, लसएन्जलस, क्यालिफोर्निया, २ असार । अमेरिकी सरकारले नेपालमा गएको प्रलयकारी भूकम्पले प्रभावित कागज पत्र बिहिन नेपाली अमेरिकनलाई टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) प्रदान गर्ने भएको छ । अमेरिकी सिनेटर चार्ल्स ई सेचुमरले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार उनको..

पुरा पढ्नुस »

गैरजिम्मेवारहरूको देश ! :: देवप्रकाश त्रिपाठी २८ जेष्ठ २०७२, बिहीबार ०२:३२

आफ्ना कुनै नागरिकले पान खाएर सडकमा रस फाल्दा सिंगापुरका तत्कालीन नेता ली क्वान यु लज्जाबोध गर्थे । सडक फोहोर बनेकोमा त उनलाई चिन्ता छँदै थियो, आफ्ना नागरिकलाई सभ्य बनाउन नसकिएकोमा त्यसको जिम्मेवारी महसुस गर्दै उनी लज्जित भएका थिए । कालान्तरमा निकै कडा कानुन कार्यान्वयनमा ल्याएर..

पुरा पढ्नुस »

एनआरएन अमेरिकाको विवाद थप जटिल बनाउदै सोनाम लामा २७ जेष्ठ २०७२, बुधबार २३:१४

काठमाडौं,  २८ जेठ । गैर आवासीय नेपाली संघ अमेरिको विवाद थप चुलिएको छ । संघको विवादका सम्बन्धमा रिपोट संकलन गरी केन्द्रमा पठाउन अमेरिका क्षेत्रीय संयोजक सोनाम लामालाई अधिकार दिइएको थियो । संयोजक लामाले चुनावमा धाँधली भएको निष्कर्ष निकालेका छन् । यो उनलाई दिइएको अधिकार..

पुरा पढ्नुस »

समानता श्रेष्ठको हत्यारालाई भर्जिनियाको अदालतले ८५ बर्षको संजाय सुनायो १९ जेष्ठ २०७२, मंगलवार ०७:२७

बिजय थापा, भर्जिनिया, १९ जेष्ठ । नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई भर्जिनियाको स्थानिय अदालतले ८५ बर्षको संजाय फैसला सुनाएको छ । सोमबार जुन १ तारिखमा भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका..

पुरा पढ्नुस »

लसएन्जलसबाट सिलवाल दम्पतिको आव्ह्वान, ‘यो बर्ष आयोजना गर्ने भोज भतेरको खर्च भूकम्प पिडितलाई’ १८ जेष्ठ २०७२, सोमबार ०२:२७

पुरूषोत्तम ढकाल. लसएन्जलस, १८ जेठ । समृद्ध आर्थिक भविष्यको सपना बोकेर करिब एक दशक अघि अमेरिका पसेका सिद्धार्थ सिलवाल र गीता सिलवालको सपना कति पुरा भयो, अमेरिकाले कति दियो र उनीहरुले के, कति गुमाए लेखा जोखा गरेको छैन यो दम्पतीले । पक्कै केहि पाएको छ यो दम्पतीले सपना कोर्ने अमेरिकी..

पुरा पढ्नुस »

‘टिपीएस आवश्यक हस्ताक्षरको अभावमा अन्यौल ग्रस्त, सुबिधा उपलब्ध गराउन सकिन्छ: संजिता प्रधान’ १५ जेष्ठ २०७२, शुक्रबार ०५:५१

पुरुषोत्तम ढकाल, लसएन्जलस, १५ जेठ । आवश्यक हस्ताक्षरको अभावमा नेपालले टेम्प्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा पाउने या नपाउने आशंका रहेको बेला व्हाइट हाउसकी सल्लाहकार संजिता प्रधानले आफ्नो क्षमता र पहुँच उपयोग गरी यो सुबिधा उपलब्ध गराउन हदै सम्मको प्रयास गर्ने बताएकी छिन ।..

पुरा पढ्नुस »

‘अमेरिका यस्तो देश रहेछ जहाँ मेहनत गरे सफलता चुम्न सकिदो रहेछ’ १३ जेष्ठ २०७२, बुधबार ०९:३२

विजय थापा, वाशिंगटन डिसी, १३ जेठ । एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकार नियुक्त हुनु भएकी नेपाली अमेरिकन सञ्जिता प्रधानले आफुले समाजिक न्यायको क्षेत्रमा गरेको कामको परिणाम स्वरुप उच्च तहको राजनीतिक नियुक्ति पाउन सफल भएको बताएकी छिन..

पुरा पढ्नुस »

सिकागोका बाला घिमिरे कम्युनिटी सर्भिस अवार्डबाट सम्मानित, भूकम्प पिडितलाई २० हजार डलर राशिको सहयोग उपलब्ध गराउने घोषणा ३१ बैशाख २०७२, बिहीबार ०४:१६

सिकागो । सिकागोमा बसेर समुदाय केन्द्रित सामाजिक कार्यमा क्रियाशील रहँदै आएका अगुवा समाजसेवी बाला घिमिरे एशियन अमेरिकन एडभाइजरी काउन्शिलको 'कम्युनिटी सर्भिस अवार्ड'बाट सम्मानित भएका छन् । हिंजो मंगलबार एशियन अमेरिकन काउन्शिलले सिकागो इलियन्समा आयोजना गरेको हेरिटेज मन्थ..

पुरा पढ्नुस »

नेपाली छोरी सञ्जिता प्रधान अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकार नियुक्त २७ बैशाख २०७२, आईतवार १०:५२

पुरुषोत्तम ढकाल, लस एन्जलस, २७ वैशाख । नेपाली छोरी सञ्जिता प्रधानले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति राष्ट्रपति बराक ओवामाको सल्लाहकारमा नियुक्ति पाएकी छिन । शनिबार ओवामाले गरेका महत्वपूर्ण ३ पदको मनोनयन मध्य आयोवा राज्य निवासी नेपाली छोरी सञ्जिता प्रधानलाई..

पुरा पढ्नुस »

लस एन्जलसमा नेपाली दुतावासको घुम्ती प्रशासनिक सेवा केन्द्र सम्पन्न २४ बैशाख २०७२, बिहीबार ०८:३३

पुरुषोत्तम ढकाल, लस एन्जलस, २४ वैशाख । दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायको राहदानी, अन्य प्रशासनिक र कागजी समस्या समाधान गर्न आएको वाशिंगटन डिसीस्थित नेपाली दुतावासका अधिकारीहरुले यस क्षेत्रका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन कार्य सम्पन्न गरेका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना नेपालीको उद्दार गरिएको..

वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर..

विदेशबाट हुँदै आएको उद्दार उडान २ दिनलाई स्थगित

काठमाडौँ, २८ असार । कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपालीको उद्दार गर्न हुँदै आएको चार्टड उडान सोमबार र..

म्याग्दीको पहिरोमा पुरिएर मर्नेको संख्या २७ पुग्यो

म्याग्दी, २७ असार । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु..

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९..