अमेरीकन जर्नी


‘नासा-आन्माको संयुक्त सम्मेलन सम्पन्न, नासाको अध्यक्षमा बिमल नेपाल निर्वाचित’ २१ भाद्र २०७२, सोमबार १०:२६

पुरुषोत्तम ढकाल, लस-एन्जलस, २१ भदौ । नेपाली अमेरिकनको सामाजिकीकरणको क्षेत्रमा लामो समय देखि क्रियाशील रहँदै आएको सामाजिक संगठन नेपलिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा) को आगामी २०१५ -१७ कार्यकालको लागि भएको निर्वाचनमा प्रत्यासी बिमल नेपाल अध्यक्ष पदमा निर्वाचित भएका छन् ।..

पुरा पढ्नुस »

टिपिएस आबेदन पछि एफ-१ र बि-२ जस्ता नन ईमिग्रेण्ट भिषा के हुन्छ ? :: विनोद रोका (एर्टनी एट ल, न्यूर्योक) २० भाद्र २०७२, आईतवार ०५:५५

३ सेप्टेम्बवर २०१५ का दिन अमेरीकी अद्यागमन बिभागले एफ-१,बि-२ र एच १ बि जस्ता ननईमिग्रेण्ट भिषा के हुन्छन (टेम्प्रोररी प्रोटेकटेड स्टाटस) टिपिएस लिएमा? भन्ने बिषलाई लिएर FAQs प्रकाशित गरेको छ। यो सुचनाले टिपिएस लिएपछि एफ१,बि२ जस्ता ननईमिग्रेण्ट भिषाको अबस्था कस्तो हुन्छ? भन्ने..

पुरा पढ्नुस »

८९ नेपालीले पाए अमेरिकामा टीपीएस, ४ हजार १६ आवेदन विचाराधिन ५ भाद्र २०७२, शनिबार ११:३४

किशोर पन्थी, न्युयोर्क, ५ भदौ । नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन र गैर आप्रवासी स्टाटसमा रहेका नेपालीहरुले अस्थायी इमिग्रेशन सुविधा पाउने गरी अमेरिकी सरकारले नेपाललाई जुन २४ मा टीपीएसको दर्जा प्रदान गरेयता ८९ जना नेपालीहरुले यस्तो सुविधा प्राप्त..

पुरा पढ्नुस »

अमेरिका पस्न लालायित अनाधिकृत नेपाली आप्रवाशीहरुसंग पानामाका राष्ट्रपतिको भेट २ भाद्र २०७२, बुधबार ०४:४४

पुरुषोत्तम ढकाल, लस-एन्जलस, २ भदौ । सुरक्षित आर्थिक भविष्यको सपना बोकेर 'अमेरिकन ड्रिम' पुरा गर्न दलालहरुलाई मोटो रकम बुझाउदै जिन्दगी र मृत्युको दोसाँधमा घना जंगल र असुरक्षित सामुन्द्रिक यात्रा पछि दक्षिण अमेरिकी र सेन्ट्रल अमेरिकी राष्ट्र हुँदै संयुक्त राज्य अमेरिका छिर्ने..

पुरा पढ्नुस »

लस-एन्जलसका प्रजातन्त्रवादी नेपालीहरुको ध्यान काँग्रेसको आसन्न महाधिबेशन तर्फ ३२ श्रावण २०७२, सोमबार ०६:०६

लस-एन्जलस । नेपाली काँग्रेसको आसन्न महाधिबेशनको पूर्व सन्ध्यामा दक्षिण क्यालिफोर्नियाका काँग्रेस समर्थकहरुले आफ्ना प्रतिनिधि चयनका लागि नामहरु सिफारिस गर्दै मुलुककै सबै भन्दा पुरानो प्रजातान्त्रिक पार्टीको नेतृत्व चयन प्रक्रियामा आफ्नो सरोकार र चासो प्रकट गरेका छन् । सनिबार..

पुरा पढ्नुस »

२०१६ को डिभी लोटरी विजेता नेपालीले पाउने भिसा संख्यामा कोटा निर्धारण २९ श्रावण २०७२, शुक्रबार २२:४२

किशोर पन्थी, न्युयोर्क, ३० साउन । अमेरिकी सरकारको विदेश मन्त्रालयले भिसा बुलेटिन जारी गर्दै २०१६ का डिभी विजेतामध्ये २४ सयसम्म केस नम्बर हुने नेपालीहरु अक्टोबर महिनाका लागि योग्य भएको जनाएको छ । डिभी विजेता नेपालीहरुका लागि पहिलो महिनामा नै निश्चित नम्बरमा सिमित गरेर लगाम लगाएको..

पुरा पढ्नुस »

‘गैर आवासीय नेपालीहरुको अपार जनसमर्थन सहित एनआरएन अध्यक्षमा रतन झाको उम्मेदवारी घोषणा’ २५ श्रावण २०७२, सोमबार ०८:०२

पुरुषोत्तम ढकाल, लस-एन्जलस, २५ साउन । आगामी असोजमा हुने गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को विश्व सम्मेलनले चयन गर्ने अध्यक्ष पदका लागि गैर आवासिय आन्दोलनका अभियन्ताहरुको समर्थन सहित संघका पूर्व महासचिव टेक्सास अमेरिका निवासी रतन झाले उम्मेदवारी घोषणा..

पुरा पढ्नुस »

१ हजार ५ सय १६ नेपालीका टीपीएस आवेदन युएससीआईएसमा प्राप्त २० श्रावण २०७२, बुधबार २१:४९

किशोर पन्थी, न्युयोर्क, २० साउन । अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले नेपाललाई टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको दर्जामा राखेपछि टीपीएसका लागि आवेदन दिने अमेरिकामा रहेका नेपालीहरुको संख्या १५ सय नाघेको छ । युएससीआईएसले खसोखासलाई दिएको जानकारी अनुशार मंगलबार साँझसम्म..

पुरा पढ्नुस »

नेपाली महिला अस्मिता साटेर अमेरिका : गैर कानुनी रुपमा सीमाबाट अमेरिका छिर्ने ८० प्रतिशत महिला बाटैमा बलात्कृत ! १९ श्रावण २०७२, मंगलवार २१:१४

किशोर पन्थी, न्युयोर्क, १९ साउन । ‘अमेरिका पाउनका लागि आफ्नो इज्जत लुटाउनुपर्ला भनेर मैले सपनामा पनि सोंचेकी थिइन ।’ नाम उल्लेख नगरिदिन अनुरोध गर्दै शेर्पा थरकी ३२ वर्षीय एकजना नेपाली महिलाले भक्कानिदै आफ्नो कथा सुनाउदै भनिन् –‘अमेरिका आउने क्रममा बाटोमा पटकपटक बलात्कृत भएँ ।..

पुरा पढ्नुस »

‘न्युयोर्क साधारणसभा नेपाली अमेरिकनको एकता र सहकार्यका लागि कोशे ढुंगा साबित हुने छ’ १६ श्रावण २०७२, शनिबार २२:५७

लस-एन्जलस, १७ साउन । आगामी सेप्टेम्बरमा न्युयोर्क शहरमा वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिका यतिबेला संगठन बिस्तार र नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्त सहित संगठन निर्माणमा जुटेको छ । निर्वाचन परिणाम आए..

पुरा पढ्नुस »

स्थलगत रिपोर्ट: अमेरिकाका २९ वटा जेलमा रहेका नेपालीहरु  १४ श्रावण २०७२, बिहीबार ००:०६

किशोर पन्थी, न्युयोर्क, १४ साउन । ५० लाख रुपैयाँसम्म खर्च गरेर मेक्सिकोको बाटो हुँदै हरेक दिनजसो नेपालीहरु गैरकानुनी रुपमा अमेरिका छिर्ने गर्छन् । जंगल, समुन्द्र र जेल हुँदै अमेरिकासम्मको यात्रा तय गर्ने क्रममा कतिपय नेपालीहरु जंगली जनावरको शिकार हुन्छन् । कतिपय समुन्द्रमा..

पुरा पढ्नुस »

पत्रकार सुबेदीले नेपालमा साईबर सुरक्षा विषयमा विद्यावारिधि गरे १३ श्रावण २०७२, बुधबार ०४:१२

भर्जिनिया । अमेरिका म्यारिल्यान्डको भुगर्भ प्रक्षेपण केन्द्र नासामा ७ बर्ष देखि कम्प्युटर सुरक्षा बिभागमा सिस्टम इन्जिनियरका रुपमा कार्यरत रामहरि सुबेदीले नेपालमा साईबर सुरक्षा बिषयमा अमेरिकाको बिश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् । जागिरका अतिरक्त सुवेदी झन्डै..

पुरा पढ्नुस »

डिभी परेका २ हजार नेपाली अमेरिका आउन नपाउने ! १० श्रावण २०७२, आईतवार २३:०१

किशोर पन्थी, न्युयोर्क, ११ साउन । गतवर्ष डिभी परेका २५ सय ७८ जना नेपालीहरु अमेरिका आउन नपाएकोमा चालु आर्थिक वर्षका लागि डिभी परेका झण्डै २ हजार नेपाली अमेरिका आउन नपाउने भएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालयले चालु आर्थिक वर्ष ( सन् २०१४ को अक्टोबरदेखि सन् २०१५को सेप्टेम्बरसम्म..

पुरा पढ्नुस »

लस एन्जलसमा गुञ्जियो आदि कवि भानुभक्तको ‘घांसी दरिद्र घरको तर बुद्धि कस्तो’ ५ श्रावण २०७२, मंगलवार १०:००

लस एन्जलस । भर् जन्म घाँस तिर मन् दिई धन कमायो,नाम क्यै रहोस पछि भनेर कुवा खनायो!! घांसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनि भैकन किन यस्तो!! आदि कवि भानुभक्त आचार्यको कविताको शिर्ष धुन बजिरहँदा भौतिक सुखको खोजीमा मायाबी शहर लस एन्जलस आइपुगेका नेपाली अमेरिकन शनिबार स्थानिय..

पुरा पढ्नुस »

आऊ, मिलाउँ हातहरु, एनआरएन अमेरिका जुट्दै छ मातृभूमि पुनर्निर्माणमा: अध्यक्ष पौडेल १९ असार २०७२, शनिबार ००:०४

पुरुषोत्तम ढकाल, लस एन्जलस, १९ असार । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले मातृभूमिमा गएको प्रलयकारी भुकम्प पछि एकिकृत बनेको नेपाली अमेरिकन डाएसपोराको स्रोत, शिप , दक्षता र क्षमता पुनर्निर्माण तर्फ केन्द्रित गर्न आफ्नो नेतृत्वमा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..