प्रदेश


अहिलेसम्म कृषकले पाएनन् युरियामल १८ श्रावण २०७७, आईतवार ०९:३५

चितवन, १८ साउन: चितवनमा युरियामलको चरम अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मलपाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् । माडी नगरपालिका–७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा..

पुरा पढ्नुस »

सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक: सूचना आयोग १७ श्रावण २०७७, शनिबार ०९:४६

काठमाडौँ, १७ साउन ।  राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको..

पुरा पढ्नुस »

सप्तरीको सङ्क्रमितमा लक्षण देखिन थाल्यो १२ श्रावण २०७७, सोमबार २१:२३

नानीमैया कटवाल सप्तरी, १२ साउन । सप्तरीमा कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरु हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरुले बताएका छन् । पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा लक्षण..

पुरा पढ्नुस »

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ८१३ नाघ्यो ८ श्रावण २०७७, बिहीबार २१:१५

सुर्खेत, ८ साउन । नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गतेराति १२ः०० बजेदेखि खुला गरेपछि नागरिकलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका विषयमा गम्भीर नभएर नागरिकको स्वास्थ्यमा आघात पुग्ने पनि त्यत्तिकै खतरा छ । समाजका सबै..

पुरा पढ्नुस »

प्युठानमा व्यावसायिक नेपाली कागज उत्पादन ८ श्रावण २०७७, बिहीबार ११:३८

झिमरुक, ८ साउन: प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका–१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो । जिल्लालाई नेपाली कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले जङ्गलमा पाइने लोक्ता र..

पुरा पढ्नुस »

बाढीपहिरोले खानेपानी आयोजनामा क्षति ८ श्रावण २०७७, बिहीबार ११:३३

बलेवा, ८ साउन : पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा निर्माणाधीन करिब रु १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ । बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पुयाएको छ । खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की..

पुरा पढ्नुस »

ट्राफिक नियम पालनामा कडाइ, मापसे जाँच शुरु ७ श्रावण २०७७, बुधबार २०:११

काठमाडौँ, ७ साउन: झण्डै चार महिनाको बन्दाबन्दीपछि उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकलाई भौतिक दूरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्यलाई तिव्रता दिएको छ । बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै..

पुरा पढ्नुस »

कर्णाली प्रदेशको बजेट खर्च ४७ प्रतिशत ३ श्रावण २०७७, शनिबार १३:५२

रासस, सुर्खेत, ३ साउन । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १६ अर्ब ३६ करोड बजेट खर्च गरेको छ । ३४ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको प्रदेश सरकारले ४७.६२ मात्र बजेट खर्च गरेको छ । कर्णालीले अघिल्ला आर्थिक वर्षझै गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न नसकेको हो । आर्थिक मामिला तथा..

पुरा पढ्नुस »

कर्णालीमा कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो १ श्रावण २०७७, बिहीबार ०९:१९

सुर्खेत, १ साउन । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ । नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ । सामान्यतः..

पुरा पढ्नुस »

४ करोड ५० लाख भ्रष्ट्राचार आरोपमा शिक्षाका उपसचिवबिरुद्द मुद्दा ३१ असार २०७७, बुधबार ०९:३१

सुर्खेत, ३१ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तवरबाट अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक मनप्रसाद रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा..

पुरा पढ्नुस »

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि ३० असार २०७७, मंगलवार १६:१९

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएका सांसदका सचिवालयका २ सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । ती सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ । सांसदलाई..

पुरा पढ्नुस »

तनहुँ पहिरो अपडेट : सातको मृत्यु, पाँच बेपत्ता, तीन घाइते २९ असार २०७७, सोमबार १८:५३

दमौली, २९ असार:अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।       पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको..

पुरा पढ्नुस »

जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध २८ असार २०७७, आईतवार १५:०९

जलेश्वर, २८ असार: महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका¬–३ मडै स्थित रातो खोलाले कटान गरेपछि सो सडकखण्ड अवरुद्ध भएको..

पुरा पढ्नुस »

वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित २८ असार २०७७, आईतवार १४:०८

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर क्षतिग्रस्त हुँदा उनीहरु छिमेकीको शरणमा छन् । मलगंवा ५ स्थित लखनदेही खोलाको बाढी भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि १ सय ४७ जना विस्थापित भएका..

पुरा पढ्नुस »

मास्क नलगाउने ४१९ लाई कार्वाही २६ असार २०७७, शुक्रबार १८:५५

काभ्रेपलाञ्चोक, २६ असार: मास्क नलगाउने ४१९ लाई आज सामान्य कार्वाही गरिएको छ ।   कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि पनि सरकारको न्यूनतम् मापदण्डसमेत पालना नगरेको जनाउँदै मास्क नलगाउने ४१९ जनालाई नियन्त्रणमा लिई छाडिएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..