प्रदेश


कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य ११ आश्विन २०७६, शनिबार ०७:००

सुर्खेत, १० असोज । कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको ३३औं बैठक भएसँगै वर्षे अधिवेशन अन्त्य भएको घोषणा गरिएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले वर्षे अधिवेशन अन्त्यका लागि दिनुभएको पत्र वाचन गर्दै आज राति १२ः०० बजेदेखि..

पुरा पढ्नुस »

देश ३ मा छुट्टै पूर्वाधार विकास कम्पनी गठन हुन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १० असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको पूर्वाधार विकासका लागि सरकारले छुट्टै प्रदेश पूर्वाधार निर्माण कम्पनी गठन गर्ने बताउनुभएको छ । उहाँले प्रदेश पूर्वाधार निर्माण कम्पनी गठनको अन्तिम तयारी भएको जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले..

पुरा पढ्नुस »

कर्णालीका सबै नागरिकको जीवन बीमा १ आश्विन २०७६, बुधबार १६:४३

सुर्खेत, १ असोज । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका हरेक नागरिकको एक लाखको दुर्घटना वीमा गरिदिएको छ । बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय वीमा कम्पनीसँग यस सम्बन्धमा सम्झौता गरेको हो । सम्झौतामा वीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज अर्याल र मन्त्रालयका..

पुरा पढ्नुस »

सुदूरपश्चिममा मनसुनी वर्षा कमजोर २० भाद्र २०७६, शुक्रबार ०५:२७

कञ्चनपुर, १९ भदौ । सुदूरपश्चिम प्रदेशमा यो वर्ष मनसुनी वर्षा औसतमा कम मात्रामा भएको छ । मनसुनको प्रभाव प्रदेशका पहाडी जिल्लामा केही बढी देखिएको भए पनि तराईका कैलाली, र कञ्चनपुरमा विगतका वर्षमा जस्तो अहिलेसम्म सक्रिय हुन सकेको छैन । प्रदेशमा यस वर्ष जुन २० को आसपासमा मनसुन प्रवेश..

पुरा पढ्नुस »

प्रदेश नं २ को नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल १६ भाद्र २०७६, सोमबार ००:४१

हिमांशु चौधरी, जनकपुरधाम, १५ भदौ । प्रदेश नं २ को नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ़Þदै गएको छ । सो विषयमा प्रदेशसभा सचिवालयमा भदौ ५ गते दर्ता गरिएको राजनैतिक दल र दलको प्रस्तावमा असहमति राख्ने सदस्यले फरकफरक प्रस्ताव दर्ता गराए पछि यसबारे अन्योलता बढ्दै गएको हो..

पुरा पढ्नुस »

सुदूरपश्चिम प्रदेशमा खेल संरचना बन्दै १४ भाद्र २०७६, शनिबार ०२:११

भीमदत्तनगर, १३ भदौ । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा रु सात करोडको लागतमा खेल संरचना बन्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको सुदूरपश्चिम..

पुरा पढ्नुस »

जुम्लामा छ हजार मेट्रिक टन स्याउ उत्पादन

खलङ्गा, १३ भदौ  । जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन,..

पुरा पढ्नुस »

थारु समुदायको पर्व अटवारीका लागि सुदूरपश्चिम प्रदेशमा आइतबार बिदा १२ भाद्र २०७६, बिहीबार ०३:०९

कञ्चनपुर, ११ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । थारु समुदायले..

पुरा पढ्नुस »

प्रदेश नम्बर ३ को स्थायी राजधानी टुङ्गो लगाउन माग १० भाद्र २०७६, मंगलवार ०२:३४

हेटौँडा, ९ भदौ । प्रदेश नम्बर ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने प्रदेशसभाका सदस्यले स्थायी राजधानीको टुङ्गो लगाउन प्रदेश सरकारले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले गत साउनमा बाढीपहिरोबाट क्षति पु¥याएको लामो दुरीको सडक, खानेपानी..

पुरा पढ्नुस »

प्रदेशको बजेट खर्चः शंकर पोखरेल ‘फस्ट’, महेन्द्र बहादुर साई ‘थर्ड डिभिजन’ ६ भाद्र २०७६, शुक्रबार १३:११

निरोज कुमार थापा, काठमाडौँ, ६ भदौ । प्रदेश सरकारहरुले गत आर्थिक बर्षमा छुट्याईएको बजेटको करिब आधामात्र बजेट खर्च गरेका छन् । गत आर्थिक बर्षमा प्रदेशहरुलाई कुल २ खर्ब ६ अर्ब ५८ करोड ९१ लाख बजेट छुट्याइएकोमा ५५.४६ प्रतिशत मात्र अर्थात् १ खर्ब १४ अर्ब ५७ करोड ९२ लाख मात्र खर्च भएको छ..

पुरा पढ्नुस »

सुदूरपश्चिम प्रदेशमा गौरा भित्र्याइयो

धनगढी, ५ भदौ । सुदूरपश्चिम प्रदेशका गौरा घर र मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । व्रत बसेका महिलाको समूहले धान, साउँ, कुस, अपामार्गलगायत बोटबिरुवा प्रयोग गरी गौरादेवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याएका हुन् । घर नजिकको खेतमा गई..

पुरा पढ्नुस »

मुख्यमन्त्री कप फुटबल शुरु

तुलसीपुर, ५ भदौ । दाङको बेलझुण्डी रङ्गशालामा आजदेखि प्रदेश नं ५ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता शुरु भएको छ । भदौ १२ गतेसम्म चल्ने उक्त प्रतियोगिताको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभयो । मन्त्री बरालले खेल क्षेत्रको विकासका लागि प्रदेश..

पुरा पढ्नुस »

दलित छात्रालाई साइकल ५ भाद्र २०७६, बिहीबार ०५:१५

गौशाला, ४ भदौ । उच्च शिक्षातर्फ आकर्षित गर्नका लागि गौशाला नगरपालिकाले ५३ दलित छात्रालाई साइकल वितरण गरेका छन् । त्रिभुवन माविको प्रागणमा आज आयोजित एक समारोहमा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत दलित समुदायका छात्राहरुलाई एक थानका दरले साइकल वितरण गरिएका..

पुरा पढ्नुस »

नेकपाको स्कुलमा विभागमा ईश्वर पोखरेल ३१ श्रावण २०७६, शुक्रबार १४:४०

निरोज कुमार थापा, काठमाडौँ, ३१ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले पार्टीका सबै विभागको नेतृत्व टुंग्याएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ३३ मध्ये..

पुरा पढ्नुस »

कर्णाली प्रदेश सरकारविरुद्ध आठ मुद्दा २८ श्रावण २०७६, मंगलवार ०४:१८

सुर्खेत, २७ साउन । मुख्यन्यायधिवक्ताको कार्यालयले कर्णाली प्रदेश सरकारलाई विपक्षी बनाएर विभिन्न अदालतमा आठ मुद्दा परेका जनाएको छ । स्थानीय र सङ्घीय सरकारसँगै अन्य निकायलाई विपक्षी बनाइ दायर भएका ती मुद्दामा प्रदेश सरकारलाई पनि विपक्षी बनाइएको हो । मुख्यन्यायधिवक्ताको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ । इलेक्ट्रिक पसलहरुमा..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..

काठमाडौँलाई साना विमान मुक्त बनाईदै

काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को..

‘एनआरएन’को नागरिकता खोजीलाई नेता नेपालले भने,‘चिची पनि पापा पनि हुँदैन’

काठमाडौँ, २ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधब कुमार नेपालले गैरआवासीय..