दुनियाँ


भारतमा लोकसभाको लागि पहिलो चरणकोनिर्वाचन शुरु २८ चैत्र २०७५, बिहीबार १२:५८

नयाँदिल्ली, २८ चैत (एएफपी)। भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार हुनुहुन्छ । भारतीय निर्वाचन आयोगका अनुसार, यस पटकका चुनावमा करिब ९० करोड..

पुरा पढ्नुस »

एक अर्काको लडाकू विमान खसालेको भारत र पाकिस्तानको दावी १५ फाल्गुन २०७५, बुधबार १३:५८

काठमाडौँ, १५ फागुन । पाकिस्तानी सेनाले भारतका दुई लडाकू विमानलाई खसालेको दाबी गरेको छ भने भारतले पाकिस्तानी सेनाको एफ १६ लडाकू विमान खसालेको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गर्ने दुई..

पुरा पढ्नुस »

क्यालिफोर्नियाको रात्रि क्लवमा गोली प्रहार, १२ जनाको मृत्यु २२ कार्तिक २०७५, बिहीबार २२:५३

ओक्स, संयुक्तराज्य अमेरिका, २२ कात्तिक । संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार..

पुरा पढ्नुस »

अमेरिकी मध्यावधि निर्वाचन, ट्रम्पको अग्निपरीक्षा १८ कार्तिक २०७५, आईतवार ००:००

सोमनाथ लामिछाने, काठमाडौँ, १७ कात्तिक । संयुक्तराज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मङ्गलबारका दिन मध्यावधि चुनाव हुँदैछ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति हुन लागेको हो । हाल अमेरिकी दुवै सदनमा बहुमतमा रहेको रिपब्लीकन..

पुरा पढ्नुस »

मेरिल्याण्डको राइटएडमा आज बिहान भएको गोली प्रहारबाट चारको मृत्यु ५ आश्विन २०७५, शुक्रबार ०२:४८

बाल्टिमोर, ५ असोज । उत्तर पश्चिम मेरिल्याण्डको फ़्रेञ्चाइज स्टोर राइटएडमा कार्यरत अस्थायी कामदार महिलाले स्टोरको गोदाम घरमा आज बिहान अचानक चलाएको गोली प्रहारबाट कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य केहि व्यक्ति घाइते भएका छन् । आक्रमणकारी राइटएडमा कार्यरत २६ वर्षीय महिला..

पुरा पढ्नुस »

एउटा तानाशाहको वैधानिक उदय, सी चिनफिङ ‘आजीवन चीनको राष्ट्रपति’ हुँदै २८ फाल्गुन २०७४, सोमबार ०७:५७

पुरुषोत्तम ढकाल, लसएन्जलस, २८ फागुन । कुटिल हाँसो सहित मुस्कुराउदै आफ्ना छब्बीस छिमेकीलाई सदैव रुवाउन सफल चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आजीवन राष्ट्रपति’ हुने वैधानिक बाटो खुलेको छ । अर्थात् कुटिल हाँसो हाँसेर भूगोलका छब्बीस छिमेकी मात्र होइन चीनियाँ जनता सहित दुनियाँ..

पुरा पढ्नुस »

फ्लोरिडाको पार्कल्याण्डस्थित हाई स्कुलमा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा १७ को मृत्यु ३ फाल्गुन २०७४, बिहीबार ०८:०९

फ्लोरिडा, ३ फागुन । फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित स्टोनमेन डगलस माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ। बुधबार बिहान स्कुलकै पूर्व विद्यार्थीले पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा अन्धाधुन्ध गोली चलाउदा १७ जनाको मृत्यु भएको फ्लोरिडा..

पुरा पढ्नुस »

राष्ट्रपति ट्रपद्वारा जेरुसेलमलाई राजधानीको रुपमा मान्यता प्रदान, मध्यपूर्व तनावमा २१ मंसिर २०७४, बिहीबार ०५:२१

पुरुषोत्तम ढकाल, लसएन्जलस, २१ मंसिर । राष्ट्रपति डोनाल्ड ट्रंपले विवादास्पद भूमी जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता प्रदान गरेका छन् । राष्ट्रपति ट्रंपले आफ्ना पूर्ववर्ती राष्ट्रपति,अमेरिका र अन्तराष्ट्रिय समुदायको मान्यता विपरित विवादास्पद भूमी जेरुसेलमलाई..

पुरा पढ्नुस »

न्युयोर्कको वल्र्ड ट्रेड सेन्टर नजिकै आतंककारी ट्रक हमला, मर्नेको संख्या ८ १५ कार्तिक २०७४, बुधबार ०५:३०

न्युयोर्क, १५ कात्तिक । मंगलबार मध्यान्ह न्युयोर्कको म्यानहटनमा संकास्पद आतंककारी उजेविक्स्तानका नागरिक सेफुलो सईपोवले भाडाको ट्रक दुरुपयोग गर्दै वल्र्ड ट्रेड सेन्टर नजिकै नियोजित तवरले गरेको अन्धाधुन्द आक्रमणमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । आक्रमणकारीले..

पुरा पढ्नुस »

अमेरिका आप्रवाशनमा अर्को झड्का: ग्रीन कार्ड आधा कटौति गर्ने विधेयक सिनेटमा, डाइभर्सिटी भिषा कार्यक्रम अन्त्य हुँदै २७ माघ २०७३, बिहीबार ०३:१०

पुरुषोत्तम ढकाल, लसएन्जलस, २७ माघ । राष्ट्रपति डोनाल्ड ट्रंपको इच्छा अनुरुप रिपब्लिकन र डेमोक्र्याट पार्टीका दुई शिर्ष सिनेटरले ग्रीन कार्ड आधा कटौति गर्ने विधेयक सिनेटमा प्रस्तुत गरेका छन् । यसलाई अमेरिकामा स्थाई बसोबासको आधार ग्रीन कार्ड प्राप्त गर्न थप बन्देज लगाउने..

पुरा पढ्नुस »

कार्यकारी आदेश बिरुद्ध एप्पल र माइक्रोसफ्ट सहितका ९७ कम्पनीद्वारा अदालतमा मुद्धा दायर २५ माघ २०७३, मंगलवार ०१:४३

पुरुषोत्तम ढकाल, लसएन्जलस, २५ माघ । राष्ट्रपति डोनाल्ड ट्रंपले गत साता कार्यकारी आदेश जारी गर्दै सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध बिरुद्ध सूचना र प्रविधिको क्षेत्रमा नेतृत्व गरिरहेका सिलिकन भ्यालीका प्रतिष्ठित कम्पनीहरुले अदालतको ढोका ढकढकाएका..

पुरा पढ्नुस »

कार्यकारी आदेश पुन: कार्यान्वयनका लागि ट्रंप प्रशासनले गरेको पुनरावेदन अदालतद्वारा अस्वीकार २४ माघ २०७३, सोमबार ०२:३४

लसएन्जलस, २४ माघ । युएस डिपार्टमेन्ट अफ जस्टिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार सात मुस्लिम बहुल राष्ट्रका नागरिक माथि अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध पुनर्बहालीको लागि गरेको पुनरावेदनलाई अदालतले अस्वीकार गरेको छ । सात मुस्लिम देशका नागरिकहरुलाई अमेरिका..

पुरा पढ्नुस »

फेडरल जज जेम्स रोबर्टद्वारा राष्ट्रपति ट्रंपको कार्यकारी आदेश विरुद्ध फैसला, प्रतिबंधित सात मुश्लिम देशका नागरिक अमेरिका आउने क्रम सुचारु २३ माघ २०७३, आईतवार ०१:५०

पुरुषोत्तम ढकाल, लसएन्जलस, २३ माघ । युएस स्टेट डिपार्टमेन्टले सबै अमेरिकी भिषा बाहकहरुलाई अमेरिका आगमनको अनुमति दिएको छ । शनिबार स्टेट डिपार्टमेन्टले यस्तो घोषणा गरेको हो । स्टेट डिपार्टमेन्टका अनुसार राष्ट्रपति डोनाल्ड ट्रंपको कार्यकारी आदेश संगै सात मुश्लिम बहुल देशका..

पुरा पढ्नुस »

राष्ट्रपति ट्रम्पद्वारा शरणार्थी र सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर १६ माघ २०७३, आईतवार ०२:०५

पुरुषोत्तम ढकाल, लसएन्जलस, १६ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी र आतंकले ग्रस्त सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन । शुक्रबार कार्यकारी आदेशमा हस्ताक्षर गरे लगत्तै उनले उग्र इस्लामिक आतङ्ककारीहरुलाई अमेरिका..

पुरा पढ्नुस »

राष्ट्रपती डोनाल्ड ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल लगाउने एक्जुकेटिव अर्डरमा हस्ताक्षर १३ माघ २०७३, बिहीबार ०३:०४

पुरुषोत्तम ढकाल, लसएन्जलस , १३ माघ । राष्ट्रपती डोनाल्ड ट्रम्पले आफ्नो चुनावी वाचा अनुरुप पूर्ववर्ती सरकारको लचिलो सीमा सुरक्षा र अध्यागमन नितिलाई उल्ट्याउदै मेक्सिको सिमामा पर्खाल लगाउने एक्जुकेटिव अर्डर जारी गरेका छन । राष्ट्रपती ट्रम्पले पूर्ववर्ती सरकारको लचिलो सीमा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..